यलकिड्स च्यानेलमा तँपाईहरुलाई स्वागत छ । यस च्यानेललाई मनपराई दिनुभएकोमा
धेरै धेरै धन्यवाद ।
आज हामी तपाईहरुको माझ एउटा प्रतियोगिता लिएर आएका छौ । त्यो हो “बाल कथा वाचन प्रतियोगिता” । प्रतियोगितामा भाग लिन तल दिइएका नियमहरुलाई अवश्य पालना गर्नु होला ।
नियमहरु यस प्रकार छन ः
- प्रतियोगितामा १२ वर्ष सम्मका बालबालिकाले मात्र भाग लिन पाउने छन् ।
- प्रतियोगिले कुनै पनि नेपाली कथा बाचन गरेको भिडियो पठाउनु पर्नेेछ ।
- यदि कुनै पुस्तक हेरी कथाको वाचन भएको छ भने कथा वाचन गर्नु अघि कथाको शिर्षक, प्रकाशकको नाम र चित्र छ भने चित्रकारको नाम पनि वाचन गर्नु पर्नेछ ।
- वाचकको पुरानाम, कक्षा, उमेर र स्कूलको नाम पनि उल्लेखित भएको हुनु पर्नेछ ।
- हाम्रो फेसबुक पेजमा भएको आफ्नो छोरा वा छोरीको कथा बाचन गरेको भिडियोलाई अभिभावकले आप्mनो फेसबुकमा लिंक सेयर गर्दा पाँच जनालाई ट्याग गर्नु पर्नेछ ।
- यलकिड्स युटुब च्यानेललाई सब्सक्राइब गर्नु पर्नेछ ।
- यलकिड्सको फेसबुक पेज र टिकटकमा फलो र लाइक गर्नु पर्नेछ ।
- जुन भिडियोमा सबभन्दा बढी लाइक र कमेन्ट आउँछ त्यही भिडियो प्रथम, दोस्रो र तेस्रो भनेर निर्धारण गरिनेछ ।
- प्राप्त भएका कथाका भिडियोहरुलाई फेसबुक, टिकटक, युट्युब वा अन्य कुनैपनि सोसियल मिडियामा सेयर गर्ने अधिकार यस च्यानेलको हुनेछ ।
- प्रतियोगिताको नतिजा ३१ जनवरी २०२२ मा हुनेछ ।
पुरस्कारहरु यस प्रकार छन ः
प्रथम पुरस्कार रु ४०००/-
दोस्रो पुरस्कार रु २५००/-
तेस्रो पुरस्कार रु १५००/-
भिडियो पठाउने ठेगानाः yalakidschannel@gmail.com
फेसबुक : / yalakids
टिकटक: / yalakidschannel
युट्युब : / yalakidschannel
थप जानकारीको लागि हाम्रो Facebook Messenger मा सम्पर्क गर्नुहोस्
►Subscribe for More Nepali Stories, learning videos, and nursery rhymes for Kids: bit.ly/2yoU772
✿ Animator: Yala Kids Channel Team
Animator:Dibya Bajracharya
Voice Credit: Suneeta Pahari
Remember to hit the like button and subscribe for more Nepali Stories, fairy tales, and learning videos for kids
Welcome to the Yala Kids Channel. Here you could find Nepali Stories, different learning videos and nursery rhymes. Enjoy and don't forget to subscribe.
★ KZitem: bit.ly/2MpnqyH
★ FACEBOOK: bit.ly/2YpOIvi
★ INSTAGRAM: bit.ly/2YpONiA
★ TWITTER: bit.ly/2MiQ8Bk
★ DAILYMOTION: bit.ly/315c5bb
#storytellingcompetition #competition
Copyright Yala Kids Channel © 2019. All Rights Reserved.
Негізгі бет बाल कथा वाचन प्रतियोगिता
Пікірлер