बेसार सेवन गर्दा जान्नैपर्ने पाँच मुख्य कुरा, क्यान्सर प्रतिरोधी हुन्छ ?
बेसार नेपालीकाे भान्छामा प्रयोग गरिन्छ। तपाईंले यस्ता हजारौं लेखहरू पाउनुहुनेछ, जसमा बेसारले मुटुको दुखाइ, अपचदेखि गम्भीर रोगहरू- मधुमेह, डिप्रेसन, अल्जाइमरको उपचार कसरी गर्न सक्छ भनी बताइएको छ। यसले क्यान्सर निको पनि गर्न सक्छ ।
बेसारले तरकारीलाई हेर्दा आकर्षक देखाउने मात्र नभई यो स्वास्थ्यका लागि पनि उत्तिकै लाभदायक छ । बेसारमा शरीरलाई आवश्यक क्यालोरी, भिटामिन ए, क्याल्सियम, फस्फोरस र आइरन तत्व प्रशस्त मात्रामा पाइन्छ ।
कर्कुमिन बेसारमा पाइने एक औषधीय तत्व हो । क्यान्सरका बिरामीका लागि यो उपयोगी र प्रभावकारी मानिन्छ ।
बेसारमा पाइने कुर्कुमिन तत्वमा एन्टिअक्सिडेन्ट र एन्टिइन्फ्ल्यामेटरी गुण हुन्छ । यसले शरीरभित्र रहेको कोषिकालाई संक्रमणबाट जोगाउने र रोगप्रतिरोधात्मक क्षमता बढाउने, शरीरमा क्यान्सरका कोष मार्ने र अरू बढ्नबाट जोगाउने काम भने गर्छ ।
बेसारको प्रयोग शरीरको बाह्य र आन्तरिक दुवैमा प्रयोग गरिन्छ । बाह्य प्रयोग जस्तै छालामा बेसारको लेप लगाउँदा छालामा हुने एलर्जी, घाउ, खटिरा, डण्डीफोरबाट जोगाउन मद्दत गर्छ । त्यस्तै बेसारमा केही जडिबुटी मिसाएर छालामा लेप लगाउँदा छाला मुलायम, नरम र चम्किलो बनाउँछ ।
बेसार क्यान्सर र यसको मुख्य घटक कर्कुमिनको मद्दतले बाल्यकालको ल्युकेमिया अर्थात् ब्लड क्यान्सरको सुरुवाती चरणलाई रोक्छ । कलेजो डिटोक्सिफाई (शरीरभित्रका विषाक्त पदार्थ निकाल्ने काम) गर्न मद्दत गर्छ, जसले सिरोसिस र जन्डिसको जोखिम कम गर्छ । यसले शरीरका सबै अंग स्वस्थ र विषमुक्त रहन्छन् ।
यसले पाचन, ग्यास र ब्लोटिङ जस्ता कारकहरू घटाएर वजन घटाउन, फ्याट मेटाबोलिज्म सक्रिय गर्न मद्दत गर्छ । बेसारले सबै प्रकारका रोगको उपचारको रूपमा काम गर्छ ।
बेसारले हृदयघातबाट बच्न पनि मद्दत गर्छ । इन्सुलिनको स्तरलाई नियमन गर्छ र यसैले मधुमेह नियन्त्रणमा सीमित प्रभाव पार्छ । यसर्थ बेसारले तपाईंलाई धेरै पुरानो रोगहरूबाट बचाउन मद्दत गर्दछ। त्यसैले खानामा बेसारको प्रयोगले तपाईको स्वास्थ्यमा सुधार ल्याउन सक्छ ।
#shabdachitra #healthtips #turmeric #healthyfood #healthylifestyle #healthcaremarketing
Disclaimer:
The content provided on this channel, including videos, descriptions, and any related materials, is for informational and entertainment purposes only. While we strive to ensure the information shared is accurate and up-to-date, we make no representations or warranties of any kind, express or implied, about the completeness, accuracy, reliability, suitability, or availability with respect to the content.
Health and Lifestyle
The health and lifestyle information shared on Shabdachitra is not intended to be a substitute for professional medical advice, diagnosis, or treatment. Always seek the advice of your physician or other qualified health provider with any questions you may have regarding a medical condition or health objectives. Never disregard professional medical advice or delay in seeking it because of something you have watched on this channel.
Credits:
All images and videos featured in our content are sourced under the Creative Commons Zero (CC0) license from Pixabay and Pexels. We extend our gratitude to these platforms and the talented creators who share their work freely.
Copyright Notice:
All rights reserved to Shabdachitra. Unauthorized copying, distribution, synchronization, and sampling of our content are strictly prohibited. Any infringement will be subject to legal action. We appreciate your respect for our creative efforts and intellectual property.
Негізгі бет बेसार सेवन गर्दा जान्नैपर्ने पाँच मुख्य कुरा, क्यान्सर प्रतिरोधी हुन्छ ?
Пікірлер