के तपाई स्वस्थ बन्न चाहनु हुन्छ ? डक्टर साथी तपाई को साथमा हरदम उपलब्ध छ ।
यस पटक हामी तपाईलाइ बाथ रोग के हो ? बाथ रोग कसलाई र कुन अवस्थामा लाग्छ ? यसका लक्षण के कस्ता देखिन्छन, भन्ने विषयमा जानकारीमुलक सामग्री लिएर आएका छौँ ।
बाथ रोग भएको कसरी थाहा पाउने ? गठिया बाथ भनेको के हो ? भन्ने विषयमा बाथरोग विशेषज्ञ, डा. श्वेता नकर्मीबाट स्वास्थ्य टिप्स लिएर सदाको जस्तै उपस्थित भैसकेका छौँ ।
आशा छ तपाईलाइ मन पर्ने नै छ ।
डाक्टर साथी, Cuidado Technology अन्तर्गत सञ्चालन भएको सामाजिक उत्तरदायित्व जनचेतनामूलक स्वास्थ्य कार्यक्रम हो ।
info@cuidadotechnology.com Kathmandu, Nepal
बाथरोग विशेषज्ञ
डा. श्वेता नकर्मी
Dr. Shweta Nakarmi
MD in Rheumatology यस च्यानलमा अपलोड भएका हरेक भिडियो Download गरेर कुनै पनि सामाजिक सञ्जाल जस्तै फेसबुक, युट्युव लगायतमा अपलोड गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
तर यस च्यानलमा रहेका कुनै पनि भिडियो वेव साइटमा Embedding गर्ने र युट्युवको लिंक सेयर गर्न सकिने छ ।
Негізгі бет बाथ रोग के हो ? बाथ रोग कसलाई र कुन अवस्थामा लाग्छ ? यसका लक्षण के कस्ता देखिन्छन् - Doctor Saathi
No video
Пікірлер: 4