Baalaapan | बालापन | An ode to childhood
Audio Production
Studio 5150, Nepal
Bikash Bhujel
Steven Tamang
Dipit Raz
___________________________________
Album art :
Sarune Pucinskaite
___________________________________
सानो छदा दिन आउछ भन्थे
आफ्नो मनलाइ मान्ने दिन गन्थे
जिन्दगि देखि सकेका ले
सिकाएका पाठ अवलोकन गर्थिये
बढ्दो बखतले सिकायो
जिवनले अनुभूति दिलायो
जोगाएर राखिदेउ बालापन
कयौँ ऋतु कटे
कयौँ साल बिते
खालि आएको केहि नलिएर जाने
मुटु धक्धकाउने गरि
मुहार जगमगाउने गिरे
हृदयको खबर लिएको कहिले
बढ्दो बखतले सिकायो
जिवनले अनुभूति दिलायो
जोगाएर राखिदेउ बालापन
बढ्दो बखतले सिकायो
जिवनले अनुभूति दिलायो
जोगाएर राखिदेउ बालापन
Негізгі бет Музыка Baalaapan | The Elements
Пікірлер: 44