यहि असार ११ गते प्रतिनिधिसभाबाट बहुमतले पारित भएको आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट असार २१ गते राष्ट्रियसभाबाट पनि पारित भयो । तर बजेट पारित भइसकेपछि सत्ता समीकरण बदलियो । सत्ता समीकरण बदलिएपछि अहिले राष्ट्रियसभाबाट बजेट आश्रित विधेयकहरु फेल गराउन कांग्रेस-एमाले कस्सिएका छन् । बजेट आश्रित विधेयकमा संशोधन गराई सरकारको असफलतासिद्ध गर्न खोजेपछि राष्ट्रियसभा बैठक नै प्रभावित भएको छ ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews
Негізгі бет बजेट फेल गराउने कांग्रेस-एमालेको योजना अध्यक्षले तुहाइदिए - NEWS24 TV
Пікірлер: 9