धेरै धेरै धन्यवाद टक्र्याउन चाहन्छु। संकर मल्लजीलाई र यो हाम्रो छिमेकी जिल्ला बझाङ। को को देउडा खेल धेरै मनपर्यो। र सबै देउडा प्रेमी देउडियाहरू सबैलाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद र त्यहाँको कल्चर र पोसाग धेरै राम्रो छ र यस्तै गरी देउडा जोगाउनु होला धन्यवाद।
@BaldevBhatt-z2y
11 күн бұрын
अती नै भब्य सभ्य खेल❤❤❤❤❤
@SharDhami-t7i
12 күн бұрын
आहा धेरै धेरै राम्रो लाग्यो बधाई टक्र्याउन चाहन्छु तपाईँ लाई 🎉🎉🎉🎉🎉🎉मल्ल ठकुरी भाई म face id sher sbd dhami
Пікірлер: 6