राधे राधे नमस्ते सिरू दिदि अनि हजूरको परिवार एवम् हजूरलाई भिडियोमा साथ दिने सहयोगीहरूलाई हजूर नि दिज्यू सधैंभरि यहि माछा मासु पकाएको यहि खाएको मात्रै भिडियो बनाउनुहुन्छ कोहि भोडियो त अनाथ अपाङ्गहरूलाई सहयोग गर्नुभएका मन्दिरमा पूजापाठ गर्नुभएका भिडियो पनि पोष्ट गर्नु होला जय होस
Пікірлер: 71