नेपाली संचार जगतको एक कर्मनिष्ठ देशभक्त संचारकर्मी भूषण दाहाल ज्युको बिचार ,, विश्लेषण सुन्ने मौका मिलाई दिनु भएकोमा .. Everest Nepal media र पत्रकार मित्रलाई हार्दिक धन्यवाद 😊❤🙏🇳🇵
@Sbpintertenment
Күн бұрын
😊
@nabinnepal3688
Күн бұрын
जमानादेखि भुषण दाहाल सरको पत्रकारिता हेर्दै आएको छु एकदम मनपर्छ
@bidhyapradhan5970
Күн бұрын
J. J. J.
@TaraDahal-rk3hv
Күн бұрын
नेपालको सञ्चार जगतमा देशभक्तले ओतप्रोत भएका सञ्चारकर्मी भूषण दाहालज्यू देशलाई माया गर्ने एउटा देशभक्त नागरिक अनवरत रुपमा विगत ३५ वर्षदेखि देशका धेरै मुर्दन्य व्यक्तिहरूसँग संवाद गर्नुभएको छ। र सही सूचना पनि लिनुभएको छ। आज जे विश्लेषण गर्नुभएको छ यो नेपाल र नेपाली जनताको लागि एउटा इतिहासको पन्ना बनेको छ। यो राष्ट्रबाट तपाईँहरूले धेरै लिनुभयो अब तपाईँ जस्तो पत्रकारले पनि बाँकी जीवन देशलाई दिनुहोस्। यही हामी तमाम नेपालीको आग्रह छ। बालेनसँग संवाद आजै गर्नुस्। जय देश जय मातृभूमि जय जय नेपाल
@gopalgurung4227
Күн бұрын
भूषण दाहालको राजनितिक विश्लेषण अति उत्कृष्ट लाग्यो।
@VikramMagar-cr2cv
Күн бұрын
बरिष्ठ पत्रकार भुषण सर को बुझाई र विश्लेषण अत्यन्तै सम्मान योग्य छ। तपाईं जस्ता व्यक्ति हरुले युवा वर्गलाई अगाडी बढाई मार्ग निर्देशन गर्नुपर्छ तब मात्र बृद्धको अनुभव र युवाको जोस बाट देश विकास ले गति लिन सक्छ ।
@shivachalise6488
Күн бұрын
अब पुराना पार्टी हरुलाई विसराम दिनुपर्छ । 84 को लागी यहीं जन चेतन गाऊ गाऊ पुऱ्याउनु पर्छ।
@rajarijal441
Күн бұрын
नेताहरूको काम छैन सबैलाई जेल हाल्नुपर्छ
@bardandahal5448
Күн бұрын
जसरी हुन्छ हाम्री आमालाई बचाउनु पर्छ ।
@rabibaral9333
2 күн бұрын
१००% बालेन ।
@raajenthakuri6664
Күн бұрын
एक मात्र विकल्प राजसंस्था 😍🇳🇵📿🙏
@bukeshmudbari2037
2 күн бұрын
यो संबिधान टाठा, बाठा, सुकिला मुकिला र ठुला दलका नेताहरूलाई मात्र फाइदा हुने देखिन्छ । नेताको जिवन स्तर दिन दिनै सुविधासम्पन्न भएकोछ भने जनताको जिवन स्तर गरिवी, वेरोजगारी र निराश जनक हुँदै गएकोले युवाहरू खाडीमुलुक, मलेसिया लगायत अन्य मुलुकहरूमा रोजगारीकालागी जान बाध्यछन ।
@NakulThapa-nd6fq
Күн бұрын
बालेन अब यो देश को कार्यकारी प्रमुख हुने ब्यक्ती हुन अहिले नेपाली जनता को बालेन माथी ठूलो आशा छ
@rambk3652
Күн бұрын
आहा! कति घतलाग्दो कुरा गर्नुभएको राम्रो मान्छेको राम्रो तर्क देशप्रेमी र जनता प्रेमीको मनोभावना मनोकांक्षा नै छुट्टै हुने कति सुन्दा पनि आनन्द लाग्ने । अन्तर्वार्ता लिने र दिने ब्यक्ति दुबैजना साँच्चिकै देश र जनता प्रेमिहुन। कति राम्रो प्रस्न उठाउनुहुन्छ, भूषण सरकाे तर्क त्यस्तै सुनिरहुँ जस्तो हुन्छ। याे हाेनित असल पत्रकारीता भनेको सलुटछ उहाँ हरु दुबैजनालाई🙏 १ घण्टा ३ मिनेट थाहै नपाई सकियो...
@purnakunwar-je9st
2 күн бұрын
भुसाल ज्यु अब सबैबाद यकतर्फ राखेर पैला शेरे प्रचण्ड ओलि को बिकल्प शक्ति निर्माण गर्न जरुरी छ।
@sevakBhusal
Күн бұрын
Hunxa😂
@user-tv3is6iy9z
Күн бұрын
😂😂
@rameshkhadka-j2m
Күн бұрын
म दिमेकी पनि हुँ र विचार विशेलेषण राम्रो छ मेरो पनि सहि साचो यर्थाथमा सबैसँग साधुवाद छ।
@RudharaBadhur
2 күн бұрын
Jay durga prasai,jay balen shah 💕💕
@Nepalibhai812
Күн бұрын
बालेन सङ मार्सी चामल को तुलना हुदैन
@d.ksundasyoutube.4636
Күн бұрын
वहाँ एक देशकोएक महान मिडिया कर्मि हो।र मलाई अत्यान्तै वहाँको बिचार मन पर्छ सहि विश्लेषण गर्नु भएको छ।🙏🙏🙏🙏🙏
@PadamPoudel-y8h
Күн бұрын
कस्तो राम्रो बिस्लेसण भुशण दाहाल सरको । हो योपो होत बिचार भनेको धेरै धेरै धन्यवाद पत्रकार ज्यु सच्चा बिचार धारि बरिस्ठ पत्रकार भुसण दाहाल सरको सुनाउनु भयकोमा ।
@aaravrana324
Күн бұрын
सहि भनाई राख्नु भो 👍️👍️। सलाम छ। 🙏🙏🙏
@devithapa1793
Күн бұрын
मलाइ मात्र मन पर्ने नभयर धेरैले मनपराउने पत्रकार भुषण दाहाल ।फेरि पनि हजुर्को अभिव्यक्तिहरु सुन्न पाइयोस 🇳🇵🇳🇵🙏
@b2himdung
Күн бұрын
भुषण दहाल एक सक्षम वरीष्ट संन्चारकर्मी हुन यसमा कुनै प्रश्न छैन तर उहॉको भुमिका देश र जनताले कुनै अनुभूति भएन गरेन उहॉं जिबन चल्छ भने चल्छ भन्नेमा हुनु भयो।
@LokBahadur-q8g
2 күн бұрын
Absolutely correct sir 👍👍👍❤️❤️🇳🇵🇳🇵
@dhrubabasnet796
Күн бұрын
भुशन दाहाल दाइको बिचार अति राम्रो छ! किनकी हजुरले पहिला अरुलाइ सोध्ने प्रश्न, अनि अहिले हजुरलाइ अरुले सोधेको रश्नको उत्तर दिनुभाको जवाफ धेरै राम्रो छ, दाजु! जय भुशन दाहाल !
@khadkabikram2573
Күн бұрын
अब बालेन र रबि एकठाउमा आए मात्र देसको बिकास र जनताको उन्नति प्रगति होला नत्र काम छैन नया नया भिडाएर फाइदा यी पुराना भ्रष्टहरुलाइ हुन्छ अनि ?
@ananathsapkota2032
Күн бұрын
ए, हजुर,७,४६,६२,६३, सालको परिवर्तन बिदेसीको बलमा भएको घामजस्तै छर्लङ्ग भयो,७२,साल सम्ममा त, महेन्द्र, मदन, बिरेन्द्र सपरिवार, राजसंस्था र राजा ग्यानेन्द्र, लाई पनि पाखा लगाएर बिदेसी र बिदेशीको दलालि हरु सफल भएको छन्,र, देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, अब राजसंस्था र राजा बाएक, सबैमा, सयमा नब्बे त, बिदेसी दलालि स्वार्थी लेन्डुप दोर्जे जस्तैः रहेछन्, सक्नुहुन्छ भने त्यै दश प्रतिशत पनि एकजुट हुनुहोस्,०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद, भन्न नसक्ने र अझैपनि बिदेसि बाद र कार्यकारी राष्ट्रपति भन्दै हिँड्ने बुध्दिजिबि हरुपनि कतै नेपाल नेपालिको अस्तित्व नै समाप्त पार्ने लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् पो, होकि क्याहो कसोहो् बुझ्नै गाह्रो भयो अबत् ? हजुर ?🎉
@Art_queen97
Күн бұрын
Good luck balen jindabad
@Analytical_xyz
Күн бұрын
काका, तपाईँ बालेनको पहिलेको अन्तर्वार्ता हेर्नुस् उहाँलाई बुझ्नका लागि। अब उहाँलाई काम गर्न दिनुस्। उहाँ उपयुक्त समयमा मिडियामा आउनुहुनेछ।
@bsunshakya
2 күн бұрын
In-depth prognosis: great applause to Bhusan Dahal!!!!!!!!
@mailkirat
8 сағат бұрын
Great Interview!! याे अन्तर्वार्ताले याे देशका चाेर कु-नेताहरुले आफुलाई सुधार्ने अन्तिम मैका छ। अब चाेर कु-नेताहरुले आत्माग्ल्लानी गरेर निस्वार्थ भएर देश र जनता पक्षमा काम गर्नु अन्तिम चेतावनी नै हाे।
@kirankafle1165
Күн бұрын
त्यही ३५ वर्षको अन्तर्वार्ताको अनुभवले त आज उहाँले हाम्रा राजनीतिक कर्मीहरूलाई राम्रोसँग जनतालाई चिनाइ राख्नुभएको छ नि।।
@AshokRajbanshi-st1zb
2 күн бұрын
ek dam sahi kura ho sir ko ❤❤
@tha4984
Күн бұрын
हामी नेपालीहरु क्रान्ति र परिवर्तनको भ्रममा छौं (लोकतन्त्र र गणतन्त्र) यी कठपुतली राजनीतिज्ञहरुले ल्याएका तथाकथित दावीहरु विदेशी मालिकहरुले दिएको ठगी हो ।
@madhangiri8114
Күн бұрын
भसण सर को बोलीमा दम् छ🙏🙏🙏🙏
@ashishgautam2716
Күн бұрын
नेपाल को यो अवस्था हुनुमा ३५-४० वर्ष देखि राजनीति र पत्रकारिता गर्नेहरूले बनाएका हुन। ४६ सालसम्म पाएका उपलब्धि यिनै पत्रकार - दलाल राजनीति गर्ने हरुले सकेका हुन्।
@KeshavParajuli-m5u
Күн бұрын
Bhusan Dahal jee Great jagadesh SIR Great
@deeparai9527
Күн бұрын
एकदम सहि🙏जय बालेन❤
@nabinratoki7120
Күн бұрын
जगदीश खरेल र भुसण दाहाल यो दुई जाना सार्है मन पर्छ मलाई ।
@anilghimire2209
Күн бұрын
नेपालकाे पहिलो म्युजिक भिडियो काे डाईरेक्टर भूषण दाहाल
एउटा कुरा मन पर्यो रेस जित्न अरबी घोडा चाहियो तर तबलामा गधा मात्र बाँधेको रहेछ
@mamtachand6622
Күн бұрын
नेपालका नेताहरू गधा नै त हुन।
@topbahadurmagar5138
Күн бұрын
भूषण दाहाल सरको तथ्य बिचार ।
@narendrapandey8055
Күн бұрын
Aajko youtuber sarai ramro dhannebad
@dreamdream207
Күн бұрын
Yak karmanishtha ra desh vakta sancharkarmi Bhushan Dahal jiu ko sundar utkrista bichar bishleshan sunna pauda dherai khushi lagyo hajur haru dubai janalai dherai dhanyabad xa 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@AvishekLamaOfficial
Күн бұрын
जनताको नैसर्गिक अधिकार हो राम्रो गर्ने नेतालाई राम्रो भन्ने नराम्रो काम गर्नेलाई बिरोध गर्ने।❤
@rabinbk2342
Күн бұрын
दामि❤❤❤ मेराे❤❤दाजु❤भुसन❤
@vijaykhadka2619
Күн бұрын
जय बालेन। जय भुषण सर।
@sanobhaikc9321
Күн бұрын
जय बालेन 🇳🇵🌹🌻🌺♥️ जय नेपाल
@merodaainepal2979
Күн бұрын
भुसन दाजुले गोपि हमालले गरेको काम देखाउनु भएको थियो उहाको आफ्नै कार्यक्रममा त्यो भिडियो हेरेपछि मैले सोचेको भन्दापनि धेरै माथि पाए धेरै राम्रो काम गर्नु भएको रैछ गोपि हमाल दाजु लाइ मेरो नमन्
@chandrasubba3813
Күн бұрын
Bhushan babu sir ra hajur haru li namaskar cha hami bata sada. Hamro desh Nepal 🇳🇵 ko sabei political party leaders ra hamro desh ko sabei jaldho, baldho,seisatya ra sandharbik kura haru saral dhanga le parstuth garnu bheiko ma hagur li dheri, dheri dhanibhade cha hami bata sada. 😊😊😊😊😮😮😮😮😊😊😊😊.
@arjunpandey6331
2 күн бұрын
गफ गर्न सजिलो छ काम गर्न गाह्रो जय होस् सवैको
@thankforeverything4752
Күн бұрын
Ani balen le ta kaam gardai cha ta , pahila aafu imandaar hunu parcha ani nidaar bhaincha ani kaam garna sajilo huncha , ye buda haru ko paap nai yeti cha ki kasailai ali kati pani tight garyo bhani paap bahira nikalidinchan.
@chandraguragainprasad6576
Күн бұрын
त्यही भएर बूढो गोरुले गाई ओगटे जस्तो ओगटेर बस्नु हुदैन , सक्ने लाई छोडी दिनुपर्छ ।आर्यघाट पनि कुर्सिमै बसेर जाने हो र ?!
@diwanraut1021
Күн бұрын
भ्रष्ट, ठग, माफिया अपराधीलाई पनि एउटा सच्चा देशभक्त नेतासंगै मिसाएछ ।
@narendrapandey8055
Күн бұрын
Aaha ati bhabbe bhaladami ❤❤maha patrakar Bhusan Dahal jiuko utrar dine tarika savdha sabdhama kati ramro satteta ati sunna layak aajko antarbarsta ❤❤ I am cery very happy god bless you Bhusan Dahal❤❤ maha patrakar jiu ❤❤
@YugalChaudhari-u8w
Күн бұрын
सत्य र राम्रो कुरो हो तपाइँ हरुको
@mitrajiofficial
7 сағат бұрын
बालेन जस्तो हाम्रो 77जिल्लामा 77जना भए हाम्रो देश सुन्दर नेपाल बन्छ
@yugalshah2836
2 күн бұрын
No doubt, Balen has developed काठमाडौं within,, 2years. If Balen has given 10 years then Nepal will be developed country like Singapur.
@thankforeverything4752
Күн бұрын
Nepal only need infrastructure then automatically nepal will be develop country . For eg. Farwestern region have to much medicinal plant but not industry to pruduce medicine , its due to lack of good transport facilities . Road will make easy to get maket of apple , junar , grapes tanspotation cost will be low and our product can compete will indian and chinese apple . We have huge 3 border state of india with population of 46 crore. maximum is hindu due to lack transport and bad situation of road and regular accident many tourist avoid to come nepal . Nepal can be heaven for long drive if proper 4 lane highway is built all over nepal . Making ring road type covering all nepal.
@user-sakuranakago
Күн бұрын
Greate bushan sir you are Greate for the analyzing of the Nepalese politics… guide us for better country
@ramdamff2936
Күн бұрын
❤❤❤❤❤ जय वालेन् जय नेपाल
@rameshpandey9194
20 сағат бұрын
Sarai ramro Bishlesad garnu bhayo DAHAL SIR 🫡🫡🫡🫡🫡🫡🫡🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾
@UdayaGurung-u3e
Күн бұрын
Salute Great journalist Bhushan dahal jiu
@sundardhital4903
Күн бұрын
एक मिनेट पर्खनुहोस्, म आउँदैछु।
@subashprasai9118
2 күн бұрын
जय दुर्गा प्रसाईं ❤❤❤❤❤
@dashrathjoshi5035
Күн бұрын
उत्कृष्ट बिचार बरिष्ट पत्रकारज्यूको।
@netramasrangi5798
Күн бұрын
भूषण दाहालज्यु🙏
@dhrubapaneru6475
Күн бұрын
Good news for civilian
@dfgvvv1267
Күн бұрын
बल्ल सहि व्यक्ति ल्याएछन पत्रकारले जतिबेला ताइनतुईका डाक्टरहरुका अन्तरबार्ता सुनेर वाक्क भएका थिएम हामी दर्शक
@MohanPun-g5o
Күн бұрын
Bhusan dahal ji,ramro bislesarn chha.
@santoshkunwar3801
Күн бұрын
Bhushan dahal sir is great person salut sir❤
@dipakkafle6527
Күн бұрын
Sahi kura
@Alishabhattarai33
Күн бұрын
जय नेपाल🕉️🙏
@narayansharma5617
Күн бұрын
No1 best journalist bhusan dahal hero saluted 🙏❤️🙏
@gangapathak3848
2 күн бұрын
So nice and realistic thoughts Bhushan gee
@sandeepmahat4748
2 күн бұрын
Very well said Mr Sunday pop😊😊
@urken35
Күн бұрын
Perfect analysis by Mr. Bhusan Dahal
@pralhadlamichhaney7692
Күн бұрын
Dherai ramro kura.
@GovinSubba-sp7xd
Күн бұрын
Good
@narendrapandey8055
Күн бұрын
Bhusan dahal maha patrakar ati yogye bhabve kati sundrar mahan bichar aadrniye bekati rahecxan dhannebad maga patrakar bhusan Dagal jiu m dubai bat sailot takrtaucxu m ex Army ❤❤❤❤❤
@shambhuthapa6921
Күн бұрын
भुषण बाबु नमस्कार 🙏 जयहोस
@arvil8571
30 минут бұрын
कान्तिपुर र ऐपी वान छोड्नु वहांको राम्रो निर्णय थियो!
@harithapa7346
Күн бұрын
You are 💯 % right Bhusan Sir 🙏
@bharatthapa5283
Күн бұрын
भुषणसर हजुर पनि रास्वापा मा जानुपर्दा !
@bimochanadhikari1419
Күн бұрын
राजा आजको आवश्यकता 🇳🇵🙏
@pravindangaura5834
Күн бұрын
राणाशासन को आवश्यकता बेवकुफ
@magartilak7975
Күн бұрын
Good journalist support Good information for society
@Januka-m5i
Күн бұрын
Dami interview❤
@pushpabhatt2372
Күн бұрын
Extremely nteresting and mind-blowing interview.
@krishnapokhrel1971
Күн бұрын
100%❤❤
@SauravDangi-ro8rc
Күн бұрын
अब सोच्ने बेला भयो युवाहरुले
@santosh-r2w5u
Күн бұрын
बुढेसकालमा नि कती हेन्सम हो , अझै धेरै बर्स यस्तै देख्न पाईयोस !
@sagarmagar5661
Күн бұрын
sahi dami Bhushan G🙏
@RajendraShrestha-oz3nl
Күн бұрын
Bhushan bhai ko sahi kura.
@PrakashBasnet-p4g
Күн бұрын
B D is great public personality and his press knowledge is outstanding and beyond. He is one of the role model in the Nepal press field.
@NepalNepal-b4l
Күн бұрын
भूसाल जिऊलाई मेराे नमन🙏🙏🙏🙏
@raiak2002
Күн бұрын
Intellectual personality of Bhusan Dahal.
@dreamersdream8465
Күн бұрын
Well said Bhusan Dahal sir
@KishorThapa-t2q
Күн бұрын
अत्यन्तै निस्पक्ष पत्रकार को रुपमा उहालाई लिन्छु ।
@baburamkc7189
Күн бұрын
Bhusan sir salute for your meaningful opinion
@ishworirijal1085
Сағат бұрын
देस बनाउने पत्रकारिको को पात्र हौ नि भित्रै बाट समिछ्या गरि हातमा हात मिलाउ है
Пікірлер: 283