#balenshah #pratinidhi #immigration
Balen वि*रुद्ध कवाडी भड्काउँदै Amresh ! घरमै फोहोर फालिदिन आग्रह ? || The Immigration
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह अहिले ब्राजिलमा छन् । तर, काठमाडौँमा उनको विरोध बढ्दै गएको छ । असार ५ र ६ गते ब्राजिलको साओ पाउलोमा हुने मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन उनी ब्राजिल प्रस्थान गरेसँगै उनको विरोधले पनि सडक र संसदमा गति लिएको हो ।सडकमा अहिले बालेन विरुद्ध कवाड व्यवसायी आन्दोलित छन् । निर्वाध रुपमा व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै कवाड व्यवसायीले बालेन विरुद्ध विरोध प्रदर्शन गरेका छन् ।
----------------------------------------------------------------------------
©The Immigration
यस च्यानलमार्फत प्रकाशित कुनै पनि सामाग्री copy वा download गरेर अन्य च्यानलमाअपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने
ब्यहोरा जानकारी गराइन्छ ।
Embedding to a website is allowed. Thank You.
follows us on
Facebok page :facebook.com/profile.php?...
Tiktok Link : www.tiktok.com/@theimmigratio...
--------------------------------------------------------------------------------
Негізгі бет Balen वि*रुद्ध कवाडी भड्काउँदै Amresh ! घरमै फोहोर फालिदिन आग्रह ? || The Immigration
Пікірлер: 8