राम्रो लाग्यो। विरुवा चाहिँ गुटी हो जस्तो छ। वहाँको आय सम्बन्धी जानकारी अतिशयोक्तिपूर्ण छैन।
@birendrabk234
Жыл бұрын
great job
@kamalhamalkamalhamal2568
Жыл бұрын
Kagati biruwa ramro
@lgbro829
2 ай бұрын
मेरो गाउमा मेरो लगायत सबै गाउलेको झन्डै २/३ सय रोपनी जग्गा बाझो वारि छ हाम्रोमा बेसार र टिमुर , कागती निक्कै फल्छ तर थोरै लगएर नहुने घाटा हुने हुन्छ म सबै जग्गामा बेसार खेती गर्न इच्छुक छु म काम गर्न तयार छु तर म संग लगानी गर्ने पैसा छैन कसैले बीउ लगायत सामाग्री दिएर पछि बेसार किनेर लिने सम्म ग्यारेन्टी गर्न सक्नु हुन्छ भने म काम गर्न इच्छुक छु , तर तपाइले गरेको सुरुको बीउ र अन्य सामाग्री को लगानी बेसार उत्पादन हुनेबेला सम्म कुर्नु पर्ने हुन्छ कोहि हुनुहुन्छ भने कृपया सम्पर्क गर्नुस है
Пікірлер: 21