गुरू नमस्ते गुरू बितेको कुरा भन्दा आउँदो दिन को ययोग को कुरा हरू दिनु न
@pemkitlepcha8281
2 ай бұрын
❤pemkit lepcha❤
@rajeshsubba4324
2 ай бұрын
Bodhi chitta ko mala ko prayog garda k faida hunxa
@NorbuTumin
2 ай бұрын
Only for human being, what about small insects, other animals?
@RegionalCollege-lp6io
2 ай бұрын
मृत्यु पछिको कुरा कसैलाई थाहा छैन ।तर आफूलाई बुद्ध धर्म गुरु भन्ने तर बुद्ध धर्मको दर्शनसँग पक्कै मेल नखाने कुरा गर्दै मान्छेमा भ्रम सृजना नगरौं ।
@prahladlama2372
2 ай бұрын
भगवान बुद्धको उपदेश पालन , तपस्या (पञ्चशील/ अष्टशील) बिना सम्भव छैन ।त्यहि तपस्या को क्रममा मानव चेतनाको विकाश हुन्छ ,कसैको कुनै कसैको कुनै क्षेत्रमा आ-आफ्नो चेतनाको विकाश हुन्छ र त्यही चेतनाको सारहरु नै लेखिन्छ र पछि फेरी अरू तपस्वी हरूद्वारा तप बसेर गुफा बसेर खोजिन्छ र सत्यता पाएमा ग्रन्थ बनिन्छ। भर्दो पनि ग्रन्थ हो तर भगवान बुद्ध आफैले लेख्न लाउनु भएको होईन। अन्तरेको छोरा कति बजी उठ्छ र कुन टुथपेस्ट ले दाँत माझ्छ त्यो अन्तरे या वहाँको परिवार लाई मात्र थाह हुन्छ, म त अन्तरे लाई नै चिन्दिन अब उस्को छोरा को बारेमा मैले केहि भनि हाल्नु मिल्दैन। अँ ! मैले नदेखेको ....त्यो भोली/ पर्सी या आउँदो दिनहरूमा अन्तरे लाई भेट्न सक्छु र उस्को बारेमा जान्नेछु भन्ने विश्वास चैँ छ। त्यो नदेखेको भोली लाई किरा फटेङ्ग्रा पशुले विश्वास गर्छ गर्दैन मलाई थाह छैन तर मलाई ...भोली म रहोस या न रहोस , मैले देखोस् या नदेखोस, संसारको भोली अवश्यै छ भनेर म विश्वास गर्छु । यदि मेरो विश्वास गलत हो भने मलाई मिस्टर चारखुट्टे या आठ खुट्टे भनेर बोलाउदा हुन्छ है मित्र😅
@chawangsherpa4891
2 ай бұрын
timi chai Kun samudaya ko honi pauta isu kiris ho jasto xa bud magne hoke kandane ho gaiko Mut khane hoke dollar Wala ho
Пікірлер: 31