धनगढी उपमहानगरपालिकाले सुकुम्बासीका घरमाथी डोजर चलाएपछि उनिहरु बिचल्लीमा परेका छन् । करिब २० बर्षदेखी धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा बस्दै आएका सुकुम्बासीका घरमा उपमहानगरपालिकाले डोजर चलाएपछि उनिहरु त्रिपालमुनी बास बस्न बाध्य छन् । असारे झरीमा घरमाथी डोजर चलेर त्रिपालमुनी बस्न बाध्य उनिहरुका लागी न कतै जाने बाटो छ, न सरकारी निकाय नै उनीहरुको आश्रयको लागि विकल्प दिन सकेको छ ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our KZitem channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal
Негізгі бет बस्तीमा डोजर चलेपछि विचल्लीमा परेका धनगढीका सुकुम्बासी, त्रिपालमुनी बास
Пікірлер