नेपालमा नै बसि बसि चाईना देख्न पाईयो ।भाग्य सर हजुरलाई धेरै धेरै धन्यबात छ 🙏🙏🙏
@Devendrapariyar1602
3 ай бұрын
🎉🎉🎉🎉आजा साह्रै रमाइलो ठाँउ भाग्गे सर हजुर लाई शुभकामना 🎉
@DhirajraiDhirajrai-ps1iu
3 ай бұрын
सर धेरै सुन्दर ठाउँहरू देखाइदिनुभयो। त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद मेरो तर्फबाट
@birusubedi7932
3 ай бұрын
भाग्य भाइले चाइना सबै देखाउनु भयाे धन्यबाद छ।हराउनु चै भयन है भाइ ।
@sitamegale3790
3 ай бұрын
मैले पनी काठमान्डौ बसेर चाईना र ऊत्तर कोरीया को केही भाग।हेरीरहेछु।है।भाई धेरै धन्यबाद छ।लाईक् पनी।धेरै गरीरहेछु।
@aayushgamer9026
3 ай бұрын
धेरै धेरै धन्यवाद भाग्य न्यौपाने सरलाई जे होस आफुले दुख्ख पाएर भएपनि हामि सम्पुर्न नेपालि माझ चाहिनाको अवलोकन गर्ने वातावरण मिलाउनु भएकोमा सदैब अभारिछु ❤
@mamatamagar174
3 ай бұрын
म पोखरा बाट है🤘🤘
@ranajhaman8805
3 ай бұрын
Everyone appreciates his excellent talent 🎉🎉🎉🎉
@santarai542
3 ай бұрын
धेरै धेरै धन्यवाद भाइ विकास देश चाइनाको सबै भिडियो हेर्न पाइयो हाम्रो देशमा त यस्तो विकास कहिले र कसले गर्छन होला खोइ❤❤👍👍
@samirrijal4128tytyg
3 ай бұрын
बुटवल बाट है भाग्य जि🙏👍️
@JohnGhatani-xw9hg
3 ай бұрын
1000 Vanda kam vakole soportaa garnuhossa hai😮😢❤
@dipeshthapa7006
3 ай бұрын
Back me brother 🙏🙏🙏
@JohnGhatani-xw9hg
3 ай бұрын
@@dipeshthapa7006 ok
@SLOVESTORIES
3 ай бұрын
Malaie pni support grdinu hola 🙏
@shibhasakti
3 ай бұрын
Back dinus
@dipeshthapa7006
3 ай бұрын
@@shibhasakti ok don back
@ramkumarchaudhary7839
3 ай бұрын
जुम्लाको हिमा गा पा बाट रमाईलो ठाऊँ हेर्दै
@fursangmusherpa784
3 ай бұрын
Tapaiko mutu chai khatra raixa mata ta herdaherdai darl laagera jhannai daleko❤ omg 😮😊🎉🎉🙏🙏🙏🙏🙏
@bhupendrashah363
3 ай бұрын
रसुवागढिबाट हेरेको उदाहरणिय ठाउँ धन्यबाद तपाईँलाई प्रकृति संरक्षण सम्बन्धी भिडियो पस्कनुभएको मा ।
@zionglory4919
3 ай бұрын
Brave man with Very Good areas ❤
@sanughising2118
3 ай бұрын
सबैलाई चैनाको बिगड गाउँ ठाउँको भिडियो हेर्न मन छ
@dambarmallathakurimalla9083
3 ай бұрын
दामी रछ ठाँउ ❤❤❤
@shreeramthapa6885
3 ай бұрын
रमाईलाे लागेकाे छ चाइना घुमाई।
@Smita_Chalise
3 ай бұрын
१००० भन्दा कम हुने नयाँ साथीहरू यता भेला हुम है 😊🥰
@jesicarai3790
3 ай бұрын
😊
@RituBudha-jp3ny
3 ай бұрын
❤️
@JohnGhatani-xw9hg
3 ай бұрын
Me ❤❤❤
@Bhojarajkharal
3 ай бұрын
Aakle arko lai suport gram ta la
@Mrzune
3 ай бұрын
@@jesicarai3790huss yo mero id ho
@Musi.official-81
3 ай бұрын
भाग्य दाईको बोली र हांसोले चांही मोहोनी लायो मलाई भाग्य दाइको भिडियो नहेरी मनले मान्दैन त के भको मलाई ❤❤❤❤❤❤
@mahesh-shreepali
3 ай бұрын
Thank you for 65 Family please keep support 🙏🎉 ❤
@MrSujan2045
3 ай бұрын
support hai
@Bimaltamang11
3 ай бұрын
Ok back
@RabinGurung-xg5dz
3 ай бұрын
Back dinush
@priyarai7772
3 ай бұрын
Atti ramro sundar china lots of love from dharan 👌👌♥♥♥♥
@city96433
3 ай бұрын
आहा कस्तो राम्रो ठाऊँमा पुग्नुभयो मलाई यस्तो ठाऊँ असाध्य मन पर्छ!❤❤❤
Gharmai basi basi herna pauda aanda lako chha thank you hajur dubai janalai
@ushathapaliya5876
3 ай бұрын
मत हजुर को सब भिडियो हेर्दै हास्दै रमाउदै गरिराको छु चाइना नगय पनि हेरेर रमाउन पायको छु खुसी लाग्यो्🙏🙏🙏🙏
@pramilapandey4188
3 ай бұрын
कती रमाइलो ठाउँ
@Crazycreation-i3v
3 ай бұрын
आज हेरम भाग्य दाजुको फेन कति हुनुहुन्छ यता हाजिर हुनु होला ❤ रेगुलर भिवोर ❤❤❤
@BandanaMiss-nv5mg
3 ай бұрын
दादा उर्लाबारी बाट गर्दैछु कति रमाइलो नेपाल बाट चाइना हेर्न पाएँ धन्यबाद दादा हजुरलाई❤❤❤❤
@kumarilimbu9776
3 ай бұрын
म ताप्लेजुङ बाट चाइनाको रमन्य ठाउ हेर्दैछु भाई हजुरलाई धन्यवाद छ 💖💖🙏🙏🙏💖
@JivanMajakoti-np5tm
3 ай бұрын
रमाइलो अोडार जस्तो रहेछ चाइनामा।भाग्य सर लाई मुरि मुरि सम्मान।
@minbahadurthapa8154
3 ай бұрын
पुरानाे तर आकर्षक ।
@buddhimantamang5985
3 ай бұрын
अति राम्रो चाइना ❤❤❤❤❤
@PremKumar-h2v5s
3 ай бұрын
जय भाग्ये सर बिहान बिहान सरकाे भिडियाे हेरेर मुडफ्रेस भयाे सर मचैहेर्दैछु साउदिबाट
@HarikumarGole
3 ай бұрын
चाईनाको video नछुत्यैइ हेर्दै छु ❤ सक्ती सर र भाग्य सरको
@hemprasadrai9111
3 ай бұрын
China ko video atenai rochak lagyo, afupugna bakinai raheko mahasus gardachu. Thank you.
@rajukhadkamemari2539
3 ай бұрын
यो ठाउँ सारै बबाल रैछ
@Devdas.Kumar1
3 ай бұрын
पुरानो गुफा हो।.तीन हज़ार वर्ष पुरानो हो। यो मान्छेको बस्ने ठाउँ हो। घर ढुङ्गामा बस्दा मान्छेहरु गाउँ
@ChandikaLimbu-o7w
3 ай бұрын
रमाईलो छ दाजै।
@Srijukc
3 ай бұрын
कस्ताे सुनसान डर लाग्ताे ठाउँ हाे बाघले खाला है ख्याल गर्नु हाेला❤❤
@rajendraoli3755
3 ай бұрын
ग्रेट बाल गयर देखाउनु होस
@shantatamang1092
2 ай бұрын
दामी लागाे भाइ चाइना
@Rajurai.12
3 ай бұрын
साचिकै चीनको नेता अनि बिकासको कामलाई बिस्वालाई देखाइ दियको छ साचिनाइ चाइना एक पटक घुम्नाइ जानू पर्ने देश हो भाग्य नेउपाने सर तपाई ले यो यात्रा भ्रमणको यो भिडियो हाम्रो नेता भन्ने हरुले एक पटक आखाले हेरिदिहोस चाइनाको भ्रमण भाग्य सरको सफल रहोस ।
@queenofthesky8
3 ай бұрын
बुटलबाट हेर्दै छु 🙏🏻🙏🏻🙏🏻
@meloniegurung4816
3 ай бұрын
❤❤❤❤❤ wow Wow 😯 atti Sundar hamro chimeki desh KO bikash yesto cha hanro kun halat cha chimeki desh KO kati janata le Nepal chindaina bidambana
@chimkandigaming6633
3 ай бұрын
आहा कति राम्रो
@retakatri8738
3 ай бұрын
मैले पनि कुवेतबाट हेरिरहेछु भाग्य न्यौपाने भाइ तपाईंको भिडियो सबै हेर्छु।
@kdthapa4689
3 ай бұрын
भाग्य जी क्यामेरा बढी घुम्याे, बिस्तारै बिस्तरै घुमाउनुन , जे हाेस रमाईलाे भैरहेकाे छ हामीलाई पनि ।
@ChitraKunwar-v3k
3 ай бұрын
चाईनाको गेर्ट वालमा जाउन बुढो हेर्न मन छ
@padambahadurkumal9265
3 ай бұрын
नमस्कार 🙏 भाग्य सर म दुबै बाट हेर्दै हो धेरै राम्रो ठाउँ देखाउनु भयो प्राचीन कालको हजुर लाई धन्यवाद सर 4k video बनाउन पर्यो के हजुर 🙏🇳🇵
@Kamalcreation
3 ай бұрын
तपाइँको च्यानल मा रहेको भिडियो हरु हेरिरहन्छु चाइना visit का भिडियो हरु अति आकर्षक छ्न धन्यवाद भाग्य जि । ❤🇳🇵 नेपाल मा पनि अझ धेरै पर्यटक भित्र्याउने हो भने येस्तै ठाउँ हरु धेरै बनाउनु पर्छ र कतिपय त नेच्युरल नै छ्न । नेपाल मा प्रकृतिले नै साथ दिएको छ नेपाल सरकारले येस्ता कुराहरुमा ध्यान नै दिएको छैन। हामी प्रकृति ले दिएको चिज मा मात्रै भर पर्नु भन्दा कति पय ठाउँ हरु लाई artificial पनि बनाउन जरुरी छ। र प्रकृति ले दिएका चिज हरुकोसंरक्षण गर्नुपर्छ।
@ritachettri9765
3 ай бұрын
Phoolai phool bhako thau ma janu na bhagye ji,,china taisto thau pni cha❤❤❤
@lamsaljagannath5374
3 ай бұрын
Wow.amazing place bhagye Neupane brother iam watching form kuwait🇰🇼
@HariKarmacharya-i6s
3 ай бұрын
Watching from làlitapur thanks 😊
@bhuwandevgiri5226
3 ай бұрын
मतासदिनहोभग्यसर
@laxmanthapa9595
3 ай бұрын
म धादिङ को मलेखुको बिस्तरामा लम्पसार परेर चाइनाको रमन्य ठाउ हेर्दैछु ।भाग्य नौपाने भाइलाइ धन्यवाद छ ।
@bivuchannel4183
3 ай бұрын
म पनि सुतेर हेरिरहेको छु ल भाग्य सर अझै अरु ठाँउ पनि देखाउनु ल 😊😊from Dang ❤❤❤❤❤
@Minathapachhetri-y3q
3 ай бұрын
Hjr legarda ramro thauherna payam
@rajendraoli3755
3 ай бұрын
रसिया,उत्तर कोरिया र चाइना तीन देश जोडिय को सिमाना गयर उत्तर कोरिया को गतिबिधि देखाउनु होस
@Prashant-vlags
3 ай бұрын
म सल्यान को मान्छे हल साउदी अरब बाट हजुर को भिडियो हेरिराको छु ❤
@Minakumaritamag
3 ай бұрын
वाउ म त तिन छक पर्यै कस्तो बबाल गार्डन पार्क बनाएको अति सौन्दर्यले भरिपूर्ण रक गार्डेन
@krishtychaudhary
3 ай бұрын
Wow gharai basi china herna paiyou thanks bhagya neupane sir lai
@jamunaale286
2 ай бұрын
Ma hajur ko sabai video naxutai heri rakhexau vai sahai Khushi lagyo Ghar basi basi china tour garauno vo thank you
@Tbshyangbo26
3 ай бұрын
एक अर्का लाई सपोर्ट गर्ने जति एता हाजिर हम है गाईज हरु 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@SLOVESTORIES
3 ай бұрын
Malaie pni support grdinu hola 🙏
@lamasamana5009
3 ай бұрын
Talai k saport garnuparo😊
@SwatantraAwaj-AP
3 ай бұрын
Maileta gari sake malai pani garmta
@shibhasakti
3 ай бұрын
Back dinus
@shibhasakti
3 ай бұрын
@@SLOVESTORIESback dinus
@Hkvlog151
3 ай бұрын
नयाँ साथिहरु यता हाजिर हुनु है यक ले अर्को लाई सपोट गरौ🥰
Пікірлер: 671