अन्नपूर्ण गाउँपालिका-२, भूरुङ तातोपानी, म्याग्दी
विगतका वर्षहरुमा झै यस वर्ष पनि भूमे पुजाँ मनाईयो यो पटक भने निकै महत्वपूर्ण रहेको थियो भूमे थान, सतल उद्याटन सहिदको कार्यक्रम रहेकोले निकै धेरै जनाको उपस्थिति रहेको थियो देश विदेश बाट सहयोग गर्नुहुने सम्पूर्ण लाई धेरै धेरै धन्यवाद विषेश भूरुङ मैत्रि समाज पोखरा प्रति हार्दीक आभार प्रकट गर्दछु
यहि घडिमा दुखद घट्ना पनि घट्यो भूरुङ बासीले समाजसेवि पुर्खेउलिको गुर मादले बाजे धन गर्बजाको निधन हुन पुग्यो पुजाँमा पुर्खेउलि नाचेर घर आउनुभो भोलि पल्ट बिमारी भै पोखरा हस्पिटल लगेको कुरा थियो तर बाजे कहिल्यै नर्फकी आउने गरी हामी सबैलाई छोडेर जानुभो भावपुर्ण श्रद्धाञ्जली बाजे
यो भिडियो बाजे प्रति अर्पण गर्दछु
Share, Support, Subcribe ||
KZitem: SE Production
/ @seproductionsurengurung
KZitem: MYAGDI Entertainment
/ @myagdientertainment1689
Facebook: / sureng2
Facebook Page: / surengurungsgp
Instagram: / surensgp
Tiktok : / surensgpgurung
More Videos:
• तल्लो शिख मेला २०७८|| ...
• नौ बाजामा धमाकादार दोह...
• Crazy Bike Vs Dangerou...
• Mardi Himal Trek in Ne...
• Khayer Lake Trek 4600 ...
• प्रोढ भलिबल || किन्दु ...
• Upper_Mustang_Nepal 20...
• Khopra Danda Trek गोठम...
• सररर घुमौ शिख गाउँ By ...
• Video
• Video
• Muldai View Point|(DHA...
• #Ghara ma bandai garek...
• Khopra part 2 तल्लो शि...
• last din tallo shikha ...
• Basket Ball Ramghat 20...
• Janaipurnima 2075 Shik...
• अन्नपूर्ण गाउँपालिका म...
contact us:
surengurrungsgp@gmail.com
paristamobile@gmail.com
Phone : 009779847703405
#SeProduction #Bhurung #myagdi
Негізгі бет भूमे पुजाँ-२०८०_अन्नपूर्ण गाउँपालिका-२, भूरुङ तातोपानी, म्याग्दी || Myagdi
Пікірлер: 5