भानुभक्त आचार्यकाे रामायण अब संगीतमय गायनमा (श्रीबालकाण्ड) Gayan Pandit Yam Bhandari / Bhanubhakta Rmaayan Balkanda पं याम भण्डारीकाे गायनमा पहिलाे पटक संगीतमय प्रस्तुती
संगीत =चण्डीप्रसाद काफ्ले
-संगीत संयोजन=बलराम समाल
-सितार=विपासना योञ्जन
-बाँसुरी=बलराम समाल
-तबला,ढोलक=रंगनाथ खनाल
-गिटार=शेरबहादुर
-कोरस=निशु निरौला,योजना भण्डारी
-स्टुडियो=KSR स्टुडियो,झापा
🎆हार्दिक आभार🎆
-अर्जुनधारा जलेश्वर धाम समिति अर्जुनधारा,झापा
-आचार्य छन्दुराम भण्डारी
-पं श्री कुबेर सुवेदी
-पं श्री बिष्णु देव
-पं श्री गायत्री दाहाल
-पं श्री भगीरथ गौतम
आज २११औं आदिकवी भानुभक्त आचार्यको जन्म जयन्तीका दिन भानुभक्त रामायणलाई यतिमिठोसंगीतमा स्वर सुरम्य गायन गरेर भानुभक्तकाे रामायणलाई न्याय प्रदान गर्नु भएकोछ, मेरो अनन्य मित्र पं. याम भण्डारी ज्युले | आचार्य छन्दुराम भण्डारी,आचार्य बिष्णु देव गुरुहरुकाे सल्लाहा सुजाव आशीर्वाद र हाम्रो धर्म दर्शन युट्युव वाट प्रसारण गर्ने यो सौभाग्य प्रदान गर्नु भयाे र यस्ताे महान रामायणकाे स्वर संगीत समायाेजनमा केही अंश भएपनि साथ सहयोग गर्ने सु-अवसर हामीलाई समेत प्रदान गर्नु भयाे गुरुदेव हरु प्रती नमन गर्दै | भानुभक्त रामायण नेपाल र नेपालीहरु माझ यति मिठो गायन गर्नु भएकाेछ, अब यस रामायणलाई घर घरमा सुनेर सल्लाह सुजावकाे प्रतिक्रिया पं याम भण्डारी वहांकाे साेच संकल्पला हाैसला दिनुहुनेछ| प्रस्तुत छ पहिलाे काण्ड " बालकाण्ड " धर्म दर्शन र याम भण्डारी युट्युव बाट एकैसाथ प्रसारण भयेको समेत जानकारी गराउदँछु | केही दिन पछि अन्य बाँकी भागहरु पनि क्रमिक रुपमा आउने समेत अवगत गराँउदछौ |
#ramayan #nepal #ram #ramkatha
#BhanuBhakata #Ramayan#Nepali#
#Yam Bhanadarai#
#kubersubedi#
#Dharmadarshan#
Негізгі бет भानुभक्त आचार्यकाे रामायण संगीतमय (श्रीबालकाण्ड) गायक Yam Bhandari / Bhanubhakta Rmaayan Balkanda
No video
Пікірлер: 140