पछिल्ला समयमा शहरमा मात्र होईन गाउँ घर तता विकट बस्तीका गृहणी तथा विवाहित महिलाहरु फुर्सदको समयमा सिलाई कटाई व्यवसायमा लागेर स्वरोजगार बन्न थालेका छन् । भेरीगंगा नगरपालिका उद्योग शाखाले आर्थिक, प्राविधिक सहयोग गरेसंगै तालिम उपलब्ध गराएपछि भेरीगंगा नगरका विभिन्न वडाका विवाहित गृहणी महिलाहरु सिलाईकटाई व्यवसायमा व्यस्त छन् । यहाँका महिलाहरु पछिल्लो समयमा सिलाईकटाई व्यवसायमा सक्रिय भएर लागेका देखिन्छन् । २०८१ साउन ५ गते रेडियो बिजीमा प्रशारित रिर्पोट
- Күн бұрын
भेरीगंगा उद्योग शाखाले तालिम उपलब्ध गराएपछि विवाहित महिलाहरु सिलाईकटाई व्यवसायमा: रेडियो रिर्पोट
- Рет қаралды 225
Пікірлер