दीपक कँडेलको शब्दमा गणेश अधिकारीको लय, गणेश अधिकारी र सङ्गीता थापा मगरको स्वर, विजय पुन, बिना विश्वकर्मा र दिव्या न्यौपानेको अभिनयमा नयाँ लोक दोहोरी "ओई साईंला ओई साईंली" सार्वजनिक गरेका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं।
@dharmakc7975
3 жыл бұрын
\erguioyuio
@mirashreesmagar2843
3 жыл бұрын
Super song 🎧 keep it up 👍🏽 it’s me Mira from Japan
@ajidabanu8923
3 жыл бұрын
@@mirashreesmagar2843 ìppìdadd9899
@abisheklamsal6790
3 жыл бұрын
Nice song namsta ma rani bon ma chri git ko sarjak
नमस्कार सम्पुर्णमा म बिना बिस्वकर्मा हजुर हरुलाई साईला साईली गीत कस्तो लाग्यो जस्ताको तस्तै प्रतिक्रिया दिनु होला मन परे गीत पोस्ट पनि गरिदिनुस है युटुव Facebook मा ❤️❤️❤️🙏🙏🙏🙏🙏❤️❤️❤️🌹🌹 हजुर हरु सङ जोडिएर काम गर्न पाउदा आभारी छु काजिस श्रेष्ठ दाई दिपक कडेल दाई🙏🙏🙏🙏
@sangitpremiyubraj4672
3 жыл бұрын
शुभकामना बिना जी राम्रो लाग्यो
@sagar-uc6pp
3 жыл бұрын
बिग फ्यान बिना जी
@bindu2901
3 жыл бұрын
आज भोली एक पछि अर्को हजुरको राम्रो राम्रो काम देख्दा निकै खुसि लाग्छ अझ धेरै प्रगति को शुभकामना बिना जी
@manishasunar7618
3 жыл бұрын
सफलता को शुभकामना बुनु
@dipendrasunar5471
3 жыл бұрын
शुभकामना नानि
@premsapkotasonu
3 жыл бұрын
उत्कृष्ट शब्द संगित।दमदार भिडियो।सफलताको शुभकामना सम्पुर्ण टिमलाई 💐💐
@purnimagopal5809
3 жыл бұрын
अाहा वाउ वाउ ल बधाई छ सम्पूर्ण लाई 💐💐💐💐💐💐
@kabir.shrestha6954
3 жыл бұрын
दिब्या बहिनी (popularly known as बांगी) एक trained dancer होईनन् । त्यहि भएर निर्देशकले चलाखी पुर्वक उनलाई केहि basic dance steps मात्र गर्न लगाएर बाँकी facial expression भएको अभिनय गर्न लगाए जसमा दिब्या बहिनी खरो उत्रिन सफल भईन् भन्ने मेरो बुझाई हो । पहिलो video मा नै यत्तिको अभिनय गर्न सक्नुले उनको confidence level पक्कै बढेको हुनु पर्छ । उनि मेहेनती छिन्, त्यसैले भबिष्यमा उनिसंग काम गर्ने निर्देशकहरुले उनको भागमा dancing part बढाए नि उनले त्यो जिम्मेवारी राम्रोसंग पुरा गर्न सक्छिन भन्ने लाग्छ । सम्पुर्ण टिमलाई बधाई अनि शुभकामना ।
@RajKumar-cm8yx
3 жыл бұрын
पहिलो गीत album मा पनि यति राम्रो स्व्र सुन्न पाइयो धेरै खुसी लाग्यो सफल कार्यकालको अग्रीम शुभकामना छ सङ्गिता जि
@pradeshikanxo486
3 жыл бұрын
मचाही टिकटक बाट सुनेर आयको है? दिव्य (बाङ्गी)ले पठायको? धेरै राम्रो छ है? सफलताको कामना सम्पुर्ण Team लाइ🙏🙏 🤘🤘🤘👉️💃🕺👈️
@SitalpurTVSumanRanabhat
3 жыл бұрын
Me too
@sarojgaire1514
3 жыл бұрын
दज
@bikashrassli4753
3 жыл бұрын
आहा कति मीठो हाम्रो संगीत दिदी काे हजुर लाई सप्लाता काे शुभकामना छ र हजुरको सबैलाई टीम लाई पनि ♥️♥️♥️♥️🙏🙏🙏
@lemayamagar1208
3 жыл бұрын
Congratulations संगीता बहिनी लगायत सम्पुर्ण तिम प्रती धेरै धेरै शुभकामना छ ।।
@anilkhatri7310
3 жыл бұрын
नमस्कार म अनिल खत्री अत्यन्तै मीठो गित बनेको छ खुसी लायो सम्पुर्ण टिमलाई बधाइ
@Mrs.Happy321
3 жыл бұрын
एकदम मीठो गित्❤️आफू त लोकदोहोरी भनेपछी हुरुक्क हुने मान्छे। सफलताको शुभकामना गणेश दाजु लगायत पुरै टिमलाई❤️🙏🙏
@Sunilkumar-wb3xp
3 жыл бұрын
बाङ्गि लगायत सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद बाङ्गि बहिनी अझै अगाडि बर्दै जानु धेरै राम्रो बनेको छ अरबै खरबै भिऊज पाओस ❤️❤️❤️❤️❤️❤️❤️❤️
@tilakrajjgyawali6448
3 жыл бұрын
बधाई छ नयाँ पुरानो सबै कलाकार अनि सम्पुर्ण टिम लाई पर्गतिको सुभ कामना
@jeebankandel7886
3 жыл бұрын
आहा निकै मिठो बनेछ गित सफलता को सुभकामना दिपक भाइ लगायत सम्पुर्ण टिमलाइ
@sunitabk517
3 жыл бұрын
Wow sangita boini ramro x best of luck
@aktimapariyar8973
3 жыл бұрын
नमस्कार म बाल कलाकार एक्टिमा परियार गीत मिठो बनेछ बधाई सङ्गिता दिज्यु अनि गणेश दादा गीत ले करोडौं क्वलब चुमोस
@liladevineupane4130
3 жыл бұрын
यो गित हेर्नू र सुन्नुको एकमात्र कारण भनेको दिव्याको अभिनय हेर्नका निम्ति हो😍😍❤️😘best if luck devya राम्रो छ
@narurokaofficial3431
3 жыл бұрын
#naruroka# Nic teej song सफलता को कामना
@TulsiRam-ke1yr
3 жыл бұрын
टिकटमा भाइरल बाङ्गी दिब्या को पहिलो गित होला nice xa
@rohitacharya3292
3 жыл бұрын
Dibya bangi pani music vdeo ma aaixin khusi lagyo 😊best of luck bangi😊😊
@aryal759
3 жыл бұрын
मेरो बाङ्गी बहिनिको पहिलो काम सफलताको शुभकामना दिब्या
@meenacenturymeena3743
3 жыл бұрын
संगीता बहिनिको पहिलो गीत एकदम राम्रो छ!सबैले माया गर्नुपर्छ ❤❤❤❤
@samikshabhattarai504
3 жыл бұрын
बिजयको लागि आको है म चाहिँ ❤️
@baburamsapkota6089
3 жыл бұрын
tictok मा हेरिरहेको दिब्यलाई यता पनि देख्न पाईयो सार्है खुसी लाग्यो ! ! ! बधाई छ dibya बहिनी लाई । सफलताको शुभकामना ...
@aayanneupane5173
3 жыл бұрын
साह्रै मन पर्यो यो मीठो कोशेली 😍😍 सम्पुर्ण टिम लाई करोड क्लब को सुभ कामना 😍
@bhupendraale7646
3 жыл бұрын
बिजये भाइ 👌👌❤️❤️
@birsinggole5687
3 жыл бұрын
सारैमिठो छहै धेरै धेरै बधई छ 🙏👌👌💟💟💟💟
@blueskynepal1726
3 жыл бұрын
सङ्गिता राना मगरको पहिलो गीतलाई सबैले माया गरिदिनुहोला है ❤️❤️🙏🙏🙏
@saudiarastanura7496
3 жыл бұрын
Y7
@saudiarastanura7496
3 жыл бұрын
2
@bgcreation9577
3 жыл бұрын
बिना बैनि र दिव्या बाङ्गी बैनि साथमा पत्थर को मुटु र सबै लाई सफलता को शुभकामना (दिब्या अब नाच्न पनि सिक)
@dhurbasirpali5239
3 жыл бұрын
अाहा कति मिठो गित उतिकै मिठो अावाज सगिता राना मगरकाे सबै जना मिलेर याे गित लाई पनि छिटो नै youtobe training ma पार्नु पर्छ
@सुनिललामीछाने
3 жыл бұрын
बाङ्गी पनि अभिनयमा ईन ल धेरै धेरै बधाई छ सफलता मिलिरहोस
@tirthakumal832
3 жыл бұрын
राम्रो लायो सफलताको शुभकामना टिमलाई 😍😍
@santoshmalla4127
3 жыл бұрын
असाध्धै मिठो गित यसै माथि ganeh जि को स्वर र सब्द आहा हामि तपाइको ठुलो फ्यान भयछ रे सफलता को शुभकामना ganesh जि लगायत सबै टिमलाइ
@kabir.shrestha6954
3 жыл бұрын
watching this video only to see Dibya’s performance. She is obviously gorgeous. She seems to be confident even in her debut video. i wish her all the best. congratulations the entire team. hope to see more videos of Dibya.
@Achyut_pathak
3 жыл бұрын
Congratulations divya neupane ❣❣❣🥰 keep going best wishes
@ramjikumar4471
3 жыл бұрын
हार्दिक बधाई अनि सफल्ता को शुभकामना बहिनी संगीता
@bindu2901
3 жыл бұрын
बिना जी लगायत टिमलाई शुभकामना 🌹🙏🌹
@poudelsita6704
3 жыл бұрын
धेरै राम्रो छ
@bishnuadhikari5613
3 жыл бұрын
My bangii don is here wow #jaya bangii
@SaiSai-do6mt
3 жыл бұрын
गित निक्कै राम्रो छ सफल्ताको सुभकामना
@dipangt2267
3 жыл бұрын
सफलता को कामना बाङ्गी 👉️👌👌👌
@gopaldangi6209
3 жыл бұрын
राम्राे प्रसतुती ।
@premikagurung5346
3 жыл бұрын
Congratulation divya dear❣️❣️😘😘😘
@omcentury
3 жыл бұрын
आहा शुभकामना
@nabinmagar9233
3 жыл бұрын
आहा अतिनै मार्मिकछ गित बधाईछ सबै टिमलाई सफल्ताको कामना👌❤️
@sagar-uc6pp
3 жыл бұрын
बिनालाई देखेर आको है मत गीत पनि मन परेयो शुभकामना
@golketabhuwanchenal3397
3 жыл бұрын
मीठो गित सम्पूर्ण टिमलाइ एकमुष्ठ सुभकामना
@pramilabasnet502
3 жыл бұрын
गणेश अधिकारीको मिठो श्वर र उत्कृष्ट लयको गितले भव्य सफलता पाओस🙏🙏🙏
@aale5552
3 жыл бұрын
आबुइ बाङ्गी पनि ल ल सफल्ता को शुभ कामना
@nayakarjun88
3 жыл бұрын
Huge congratulations Dibya dear and whole team. And also all the best for your further journey.😍🤗🤩
@mohoansaud8198
3 жыл бұрын
सम्पूर्ण टिमलाई धन्यवाद छ जय
@Khushipande-l5c
3 жыл бұрын
दिब्या को performence herna aako mw tw
@यमराजामहत
3 жыл бұрын
एकदम राम्रो लाग्यो तीज गीत बधाई सम्पुर्ण टिमलाई।
@prakashyogi3414
3 жыл бұрын
Geet ramro video ni tetkoi ramro xa best off luck
@homenewsnepal447
3 жыл бұрын
Congrats dibya❣️
@dalbahadur197
3 жыл бұрын
राम्रो छ गित
@sangitpremiyubraj4672
3 жыл бұрын
मत खासमा बिनालाई हेर्न आको है शुभकामना सबैलाई
@mahendragoodkumal6470
3 жыл бұрын
बबाल तिज गित सँगिता मगरको । प्रगतिको कामना 😍😍😍😍😍
@jyotikhanal2751
3 жыл бұрын
Dami xa geet sangita boiniko badhai xa sampurna timlai
@bikramtamang607
3 жыл бұрын
दामी छ 👍️
@ganeshkhadka9776
3 жыл бұрын
Dherai ramro x song herm herm lagx jati heri pani
@neupanehari3327
3 жыл бұрын
congratulations divya bahini and hole team
@kamalroka8067
3 жыл бұрын
Hera aja bangi nanu lai pani dekhna paiyo ani bina nanu love you so much bina bangi lai
@bpdhamala2187
3 жыл бұрын
Bina sis and all team, superb 👍👍👍👍👍👍👍👍👍From uk
@RanjitGurungOffical
3 жыл бұрын
बधाई छ संगिता बहिनी असाध्यै मिठो
@pakashbist7327
3 жыл бұрын
बाङ्गि माया लाई पनि देख्छु त❤️🙈😁😁😁❤️
@asmitaadhikari8082
3 жыл бұрын
धेरै धेरै बधाई छ प्यारी बाङ्गि
@divyaneupane507
3 жыл бұрын
नमस्कार 🙏म दिब्या न्यौपाने हजुर हरुको माया र साथ ले एउटा सानो अवसर पाएको छु हजुर हरुलाई कस्तो लाग्छ हेरेर माया गर्दिनु होला😊😍😍
Пікірлер: 521