आजको रात हजुरको सम्पुर्ण गित रातभरि बजाएर सुत्नेछु हार्दिक श्रद्धाञ्जली🌹
@yadabgaire4331
4 ай бұрын
😢
@dineshadhikari154
4 ай бұрын
Me to sunirakoxu😢
@haittgroup
4 ай бұрын
Same here😢😢
@harrycarkey132
4 ай бұрын
🖐🏻🖐🏻🖐🏻🖐🏻
@sakshilama-wk2fw
4 ай бұрын
same here
@nainaadhikari456
4 ай бұрын
यी गीतहरू यो स्वर कहिले मर्ने छैन ।हार्दिक श्रद्धाञ्जली 😢😢😢
@manojbk5903
4 ай бұрын
यी गित अ्मर हुने छ ❤❤ युग गौ युग
@sujatagautam3015
4 ай бұрын
Rest in peace
@RameshShrestha-hj4gp
3 ай бұрын
ẞ as 2a3S@@sujatagautam3015
@sumanstha2159
4 ай бұрын
स्तब्ध भएँ, शरीरमा काँडा उम्रियो, त्यो बिगत जाहा यहाँ का गितहरु मा अनन्त रुपमा स्वरमा स्वर मिलाए। हार्दिक श्रद्धाञ्जली श्रदेय गायक प्रति 😢😢सदा अजर अमर रहुन 😢😢
@user-sk5bf9pf1w
4 ай бұрын
२०८० फागुन १४ .... हार्दिक श्रद्धाञ्जली भक्तराज आचार्य ।
@bhabananepal7414
4 ай бұрын
हज्जारौं को मन मुटुमा गुन्जिने हजुर का गित संगीत सधैं अमर रहनेछ 🎉😢#restinpeace😢
@harimayaparajuli1461
Жыл бұрын
गित भनेको यस्तो होस् उदास लागेको बेला यो मन् सान्त हुन्छ मिठो मन छुने भावुक शब्द ❤❤❤❤❤❤
@Hungryman-pk3zh
4 ай бұрын
अब यस्ता गित र गायक जन्मिने छैनन 😢😢 हार्दिक श्रद्धाञ्जली 🥀🥀
@jiwansubba2750
11 ай бұрын
अजर-अमर स्वर । जबसम्म नेपाली गीत-संगित बाँच्ने छ तबसम्म भक्तराज आचार्यज्यूका सुमधुर स्वरले बिसेस स्थान र प्रसंशा पाईरहने छन्।
@yagyakumarkhadkachhetri1538
9 ай бұрын
Fs
@coolmind6564
4 ай бұрын
हरेक चिज घुमेपछि मात्र सम्झना अाउने मानवीय स्वभाव 😢हार्दिक श्रद्वा सुमन📽️🎤🎻स्वर्गमा बास हाेस्🙏🙏।
स्वर्गमा बास होस..मात्र अब यिनै गितहरुले सम्झाइरहनेछ र याद दिलाइरहनेछ
@-Last-Gamerz.
4 ай бұрын
एउटा युगकाे अन्त्य भएकाेछ अाज हार्दिक श्रदा्नजलि सङ्गीत शिराेमणि❤❤❤
@binaghale3558
4 ай бұрын
Rest in peace 🙏💐💐😭😭
@dhurbaoli1014
4 ай бұрын
सुरका दिनहरको दु:ख,हन्डर, साङ्घातिक हमला अनि कालबिजयी सदाबहार गितहरूको बर्सा म सम्झिन सक्दिन!भावपूणॆ श्रद्धाञ्जली।
@shanbhaikirat3982
4 ай бұрын
हार्दिक श्रद्धा सुमन नेपाली सांगीतिक नक्षत्रका तारा
@avisondhungel7893
4 ай бұрын
म पनि आजको रात हजुरकाे स्मरणमा बिताउन चाहन्छु आदर्णीय प्रिय भजन शिरोमणी, हार्दिक श्रद्धाञ्जली 😢
@atitraii2358
4 ай бұрын
हजार सपना हरूको माया लागेर आउछ😢😢 Rest In Peace 🙏
@Su-Zi-ta
Ай бұрын
I don’t know kina hola kasto aananda aayo yo harek geet haru sunera. Malai paila paila yesto geet man nai pardainathyo. Kati mitho soulful voice raichha, romantic geet haruta jhan killer nai lagyo. Thank you for making my evening chearful🙌 Loovvvv it. Rest in peace Shree Bhaktaraj sir ❤️🙌
@user-eu4vn4ej2w
4 ай бұрын
यो दुखद खबर सुने पछि उहाँ को गित सुन्ने जति हाजिर हुम्त😢 उहाको सोर्गमा बास होस भापुर्न सर्दान्जलि😢😢😢
@royalrahulsing4377
4 ай бұрын
😢😢😢😢 उदास छन् यी मन हरु कहिल्यै अघाउँदैनन् नि कानहरु सुनि रहु लाग्ने अमर यि तपाईँका कृतिहरु
@damodarsapkota321
Жыл бұрын
भक्तराज दाइका सबैगित हरु मेरो फेवरेट हुन।
@bicharighale1061
11 ай бұрын
सुनेर कहिल्यै नथाकिने गीतहरु युगौ युग सम्म नमर्ने प्रीतहरु 🙏❤️🙏
@sandeshbista8655
4 ай бұрын
Om santi santi sir bhakta raj acharya 👏😰 swarga ma bas hos
@Suman-RCl10
4 ай бұрын
हजुरको अवाज र यि अमर गितहरु हरु प्रति सधै समर्पित छु। भावपुर्ण हार्दिक श्रद्धाञ्जली 💐🙏😢
@chandrakaladhakal6853
7 күн бұрын
Hardik sradanjali 🙏 🙏🙏🙏legend singer hajur mahan sadak hunu huncha ma aja hajur ko geet sundai chu ♥️ ❤️ from sikkim
@laxmanmalla989
4 ай бұрын
भावपुर्ण श्रद्धाञ्जली भजन शिरोमणि
@rajendrakhadka6376
4 ай бұрын
हार्दिक श्रद्धाञ्जली अमर श्रष्ठा भजन शिरोमणि भक्तराज आचार्य 🙏 ( तिम्रो याद आइदिदा यो मन त्यसै गलेछ)
@sushmasharma7256
3 ай бұрын
हार्दिक श्रद्धाञ्जली बुवा 🙏🙏🙏
@ujal59
2 жыл бұрын
Last last ko 2 songs hoina Bhakta Raj Acharya jeu ko voice Plz upload na garnu aru ko song Bhakta Raj Acharya ko voice vanera Prabin bedwal ko haleko raixa
@Gitathapa-zv1br
2 ай бұрын
ho raixa
@surajpandey3726
4 ай бұрын
वैकुण्ठ वास होस् भजन शिरोमणी 🌷 “हजार सपनाहरूको माया लागेर आउँछ बाँच्ने रहर जस्तो फेरि भएर आउँछ…” भावपूर्ण श्रद्धाञ्जली 😥😥😥🙏🏼 🙏 #RestInPeace
@mikedhungana760
Жыл бұрын
The Best singer for me although Narayan, Aruna, Tara Devi & Bachchu kailas are among the top.
@gopisharma2447
9 ай бұрын
bhaktaraj is conciderd as first that singer for nepali world we cannot compare to him with any one. He is realky singal and uniqe voice person
@prakash.rasailiprakash7327
4 ай бұрын
गह भरि आँसु बगाएर यो सुनसान रात मा बिरानो मुलुक मलेसियामा राति को डिउटि मा सुनीरा छु तपाईंको स्वर्ग मा बास होस हार्दिक श्रद्धाञ्जली 😭😭😭
@mahanandaniraula966
11 ай бұрын
सदवहार गीत मनै शीतल बनाउछ।युग युग अमर रहन्छन यी गीतहरू,अचेल कहाँ पाउनु यस्ता गीतहरू।
@maheshkhati6618
3 ай бұрын
फेरि नेपाली संगीत संसारको सुर्य अस्ताएको आभास !भजन सम्राट साथै संगीतप्रेमीहरुको सर्वश्रेष्ठ भक्तराज आचार्य प्रति भावपुर्णश्रद्धाञ्जली !
@santakumarlimboo1868
4 ай бұрын
भजन शिरोमणि भक्त राज आचार्य ज्यू को गीतहरु एक अलग भाव र अलग संगीतमा चिन्न सकिने संगीतकार हुन हुन्थियो उनले संसार छोड्नु भएता पनि उनको त्यो सुमधुर संगीतको आश्रय नेपाली जगतमा अमर बनेर बाँची रहुन हार्दिक श्रद्धाञ्जली 🙏🙏
@rameshpradhan4942
10 ай бұрын
अति नै मन छुने स्वर संगीत कहिले मन न भरिने स्वर्गीय भक्त राज आचार्य ज्यू को कण्ठ
@Kalen-8
4 ай бұрын
अब सम्झनामा मात्र हार्दिक श्रद्धाञ्जली😢😢
@kissnakumartamrakar7441
7 күн бұрын
हजुर को सम्झना अटुट छ ❤️❤️❤️❤️
@tejbikrambudhathoki1267
3 ай бұрын
हाम्रो देश नेपालमा भक्तराज आचार्य जस्ता गायक अब हाम्रो देश नेपालमा जन्मन अतिनै दूर्लभ देखिएको छ है ं , अतः उहाँको संगित लगायत गायकिलाइ समेत हामी सबै नेपाली गितकार र संगितकार हरूले पछ्याएमा हामि सबै संगितकार र गाएककारहरूले विश्वमा ठूलो तरंग ल्याउन सक्दछौं हैं ,हवस त सबैमा मूरि मूरि धन्यवाद तथा शुभकामना छ ।।
@govindayonjan5130
4 ай бұрын
चन्द्र सुर्य रहुनजेल यहाका गीतहरुले हर नेपालिहरुको मनमस्तिस्कमा गुन्जिरहने छन अबस्य पनि। भक्त दाइ हार्दिक स्रद्दान्जलि🌺
@NirajTamang-yt9dj
6 ай бұрын
अजर अमर कालजयी आधुनिक गीतहरूको संगालो भजन शिरोमणि भक्तराज आचार्य का भजन अनि गीतहरू सदा सदाबहार रहिरहोस् यहि छ कामना।
@narendra_vlogs917
4 ай бұрын
😢😢कठै यी गीतहरु अनि त्यो आवाज सम्झदा र सुन्दा आशु आउछ ।
@kumartamang6813
4 ай бұрын
Super song old is gold bhakta Raj aacharya sir 😂😂❤ Man dekhi nai Naman Hardik sradan jali
@narayansiwakoti7487
3 ай бұрын
सङ्गीत को क्षेत्रमा छुट्टै पहिचान बनाएका यी आवाज हरु सायदै सुनिएला हार्दिक श्रद्धासुमन तपाईलाई ।
@badrinathadhikari9584
3 ай бұрын
सलाम छ यो मुटु को टुक्रालाई ।यस्तो गायक फेरि जन्मेला र ?धन्य नेपाल आमा ।यस्तो गायक को जिब्रो काट्नु पर्छ ।मेरो देश को नियती ।
@user-nk3nb4er5c
4 ай бұрын
अलबिदा छ तपाई हामी बिच नरहे पनि सधैं अमर रह्नु हुन्छ हाम्रो माजमा 😢😢 फेरि पनि अलबिदा छ भजन शेरोमणी भक्तराज आचार्य ज्यु
@adarszha
2 ай бұрын
Aljhey kahi ta k vo....bato birseko chaina....This line hit home for me....being able to listen to this legend is such a previlege...much love
@Gitathapa-zv1br
2 ай бұрын
Sursamrat bhaghan siromadi bhaktaraj acharya ko kati karnapriya swor x
@parmilaneupane6975
4 ай бұрын
एक युगमा मात्र जन्मिने अनमाेल रत्न स्वर्गीय भजन सिराेमणी भक्तराज अाचार्य प्रति हार्दिक स्रद्दा सुमन।
@savitrikhatri6001
4 ай бұрын
Akdum really soung sir thanksyou so much sir 🙏🙏🤔♥️
@dineshpuri2887
4 ай бұрын
फेरि उहीँ गोधुलीमा भेट हाम्रो हुन्छ,युग - गुगसम्म हाम्रो पिरती दोहोरिन्छ। हार्दिक श्रद्धाञ्जली!
@nabinsharma2505
4 ай бұрын
😢
@rabinbiswakarma4114
4 ай бұрын
Maile aaja samma hjurko geet pura suneko xina Hajar sapana haru ko suneko thea tara purai suneko theana Kina manxa sansar chode paxi pyaro lagxa Rip legend
@nagesh6953
4 ай бұрын
...हार्दिक श्रध्दाञ्जलि -भजन शिरोमणि भक्तराज आचार्य ...२०८० फाल्गुण १४ ...🙏🙏🙏 विगत १५ वर्स देखि गुनगुनाएको छु र अन्तिम सास सम्म गुनगुनाउनेछु !!! अन्तिम यात्रा होस त येस्तो !!! जय होस !!!
@sakaryakthumba216
Ай бұрын
Legend singer no one can replace you sir...😢😢😢😢😢😢😢😢😢😢😢😢you will be a big miss to this generation.
@gopikrishnapathak9839
5 ай бұрын
मनमुग्ध आनन्द दिने स्वर र सब्दहरुको गीतहरु जति सुन्यो उति सुनिरहुँ लाग्ने
@nabinsharma2505
4 ай бұрын
Khasako hijo tara aaja byaan samma geet Suni rako chu Hajar sapana haru ko Maya lagara awcha Sadhai man ma rakhnay chu hajur lai Rest in peace Bhaktaraj jii❤
@sagarlamichhanexettri8411
4 ай бұрын
हजार सपनाहरू को माया लागेर आउँछ 😢 अबका हजारौं बर्शपछी पनि तपाईंको स्वरहरु ताजा रहनेछन । जहासम्म नेपाल र नेपाली भासा रहन्छ 🙏
आज एउटा युगको अन्त्य भएको छ 😭😪 हामीलाई यती धेरै आनन्द खुशी छोडेर जानु भयो , यो गीत संगीतमा बिकृती पस्दै छ , ह्जुर , नारायण गोपाल , गोपाल योन्जन जानु भयो तर यो क्षेत्रलाई सराप नदिनु है । आशिर्वाद दिनु है 🙏 हार्दिक समवेदना 😢
@buddirajsubba3277
3 ай бұрын
Jibit manovle jandainow tara yo awaj viswma sadhai amar rahane xa aakha rasaodai hardik sraddanjali yehi aawaj lai.
@sarthakmahara
4 ай бұрын
आजको रात श्रद्धेय भक्तराज ज्युको गीत संगीत संगै ,.....… पुराना दिन , उहाँको गित संगीत, आफ्नो बाल्यकाल,तरूण समय सम्झिरहेको छु 😢 भावपूर्ण श्रद्धाञ्जली श्रद्धेय व्यक्तित्व 😢😢😢 सदासर्वदा यो आवाजले तपाईंलाई खोजी रहनेछ 😢🎉
@hassanchettri1914
4 ай бұрын
Legend Bhakta Raj Acharya हार्दिक श्रद्धाञ्जली श्रद्धेय गायक भक्तराज आचार्य💔🌸🇳🇵
@jangarana6939
10 ай бұрын
नेपाल र नेपाली भाषा रहन्जेल यो गितहरु अस्थित्वमा रहने छन ।❤❤❤❤❤नेपालीको मुटुमा रहने छ ।
हजुर को गित हजुर को मृत्यु पश्चात् पनि जिवितै छन र रहिरहने छन हार्दिक श्रद्धा सुमन भक्त राज आचार्य हजुर्को आत्मा लाई बैकुण्ठ मा बास मिलोस्😥
@camilalll7894
4 ай бұрын
Aba yesta asali kala sangit gayek kalakar said dhen paudainu Hardik sardanjali aatma le Santi paosh 🙏🙏
@radhikaGupta-tn2oy
4 ай бұрын
हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार मा समवेदना प्रकट गर्दछु ।
@sazztaalama8094
4 ай бұрын
Hardik shradanjalii arpan...🙏Guru hjrko swargamaa baass hoss..feri pani hjrr yo dhartima avatarrr liyera aunuholaa.🙏
@subomrai9869
4 ай бұрын
OM Santi! Bhajan Shiromani Sri Bhakta Raj Acharya ko Aatma lay Santi pawos....
@nakulchand7414
4 ай бұрын
हार्दिक श्रद्धाञ्जली 💐💐स्वर्गमा बास् होस हजुरको
@RohitChettriKhardka
4 ай бұрын
हजुरको यादहरु मेरो हृदयमा सधैं आलो रहनेछ हार्दिक श्रद्धाञ्जली एवं श्रद्धा सुमन ❤😢😢😢
@anushaadhikari2399
4 ай бұрын
हार्दिक श्रद्धाञ्जली
@sunderjiwan
4 ай бұрын
हरेक कर्णप्रिय गीतहरूबाट वहाँ हामीमाझ सदैव रहिरहनु हुनेछ❤❤
@SHERPA1258
4 ай бұрын
तिम्रो जस्तो मुटु मेरो पनि तिम्रो जस्तो बाधा मेरो पनि😢😢😢😢😢😢❤❤❤❤❤❤❤❤ हार्दिक श्रद्धाञ्जलि हजुर लाइ 😢😢😢😢
@sanjograi4163
4 ай бұрын
Who says Bhaktaraj Acharya is not with us ! He is in everybody's heart beat. His mind blowing sons will ever live in the world of Nepali music. His only material body is not here.Long live Bhaktaraj ! I love him and his everlasting songs.
@milanniure4713
4 ай бұрын
सङ्गितालय पाठसाला मा एहि गित गायर गुरुले सुनाउनु भो 8 बर्ष पछि थाह भो कि एहाले गायको भनेर सदा अमर हो तपाईं स्वर्गमा बास होस्😥😥🙏
@dhanmayakhadka244
3 ай бұрын
धेरै सुन्दर ❤️❤️🙏🙏👌😢😢😢 गित छ
@parsukhadka8141
4 ай бұрын
ईतिहास नै बर्तमान रहने छ।🙏🙏
@anjanatamang8964
3 ай бұрын
स्वर्गीय भक्त राज आचार्यजीको संगीत मेरो छेन नआउ मायालू गीत सुना मन लागेको छ तर खोज्दा पट्टकै पाईन्दैन किन होला ?
@prakashkc6405
4 ай бұрын
२०८० फागुन १५ गते दु:खद दिन हार्दिक श्रदासुमन भक्तराज आचार्य । 😢❤
@chandra-1
8 ай бұрын
जो सुकैले गाउनै नसक्ने अन्दाज नै भक्तराज ज्युको पहिचान हो।
@Vijay26476
4 ай бұрын
यादहरु अनगिनती छ हजुरको हार्दिक श्रद्धांजलि स्गमा बास होस🌹
@user-yf6nz6cq8d
4 ай бұрын
Ma pani yinai git sundai sute. Rest in peace hardik sradanjali
@kripakhatri2167
4 ай бұрын
Nepal ko dhurb tara sadhai aakash ma jun bani chamki rahnu hola hardik sradanjali
@umadahal2951
2 ай бұрын
हार्दिक श्रद्धासुमन स्वर सम्राट भक्त राज आचर्य ज्यु 🙏🙏💐💐
Пікірлер: 589