उहाँ लाई नेपाल ल्याउनुपर्छ है भाग्य sir यति राम्रो स्वर लाई तेतिकै खेर जान दिनु हुदैन। big respect for her❤
@binodghartimagar
Жыл бұрын
umm nepal मा ल्यायर आउनुस❤ अती राम्रो छ
@santabahadur3732
Жыл бұрын
May you god bless👍👍💟💟💝💖💞💗💓💕💔❣💘🤎💜💙💚💛🧡❤🤍🤍💥💫💯🗯💬💭💨🙏🙏🙏🙏🙏
@billion6522
Жыл бұрын
bhutan ko raja lay dinna bhutan ko kt lai aru desh ma jana
@xtrydev5639
19 күн бұрын
Sacchhi vnnu vyo topai
@Khokchelepu8617
Жыл бұрын
सुस्मिता राईको स्वोर साह्रै मीठो लाग्यो अब भ्वाईस नेपालामा बोलाउनु पर्छ
@suwshmogar
2 ай бұрын
सहि भन्नु भयो सर
@suwshmogar
2 ай бұрын
नेपाल सरकार्ले त्यो पनि ब्यबस्था गर्नु पर्यो
@rajeshchamling4291
Жыл бұрын
एति मिठो श्वरकी धनी भुटानी चेलीलाई नेपालमा वोलाएर एउटा असल र सक्षम गायिका वनाउँने वातावरण सृजना गर्न पहल गरिदिनु होला भाग्य सर🙏
@arjunmagar432
Жыл бұрын
Ydi hami nepaliko sath paune ho bhane yobahiniko kalale Nepal ma bas paos bhanne chahanchhu Nepali le sapot garnu paryo
@TaraTamang-z9d
Жыл бұрын
भुटान मा बसेर पनि नेपाल को माया र नेपाली गितहरु गाउदा मन खुसी भयो।बधाई छ नानीलाई।
@gyanupun8282
Жыл бұрын
यति मिठो स्वर सुन्न पाउदा धेरै खुसी लाग्यो भुतानी नेपाली नानि लाई धेरै धेरै शुभकामना ❤❤❤❤
@SantoshraiRai-gu9kw
Жыл бұрын
नेपाल मा रहनु भएको सङगितकार हरु को दया जागोस है यो बहिनी को लागि।राई इज किङ दाई एक पल्ट कोसिस गरौ त।🙏🙏
@bhimtamang8656
Жыл бұрын
कति राम्रो प्रतीभा धेरै धेरै शुभकामना सुस्मिता राई बुनु लाई ❤❤❤❤❤❤
@ghimirevai23456
Жыл бұрын
Plz malai pane support garno na ramro video banauxu😢😢😢😢😢😢❤❤❤
@meramera9162
Жыл бұрын
Wow wow nice ❤❤❤❤❤
@Kkcreationnp
Жыл бұрын
कति मीठो गीत भुटानी नेपाली चेलिको उहाँ लाई धेरै माया अनि सम्मान । ❤️🙏
@RohitKoirala
Жыл бұрын
यति मिठो स्वर सुन्न पाउँदा धेरै खुसी लाग्यो अनि नेपाल प्रति को सोज कति राम्रो भुटानी मानिस हरुको
@ghyalpyashi4725
Жыл бұрын
Ani sabai Nepali haru le tiktok ma Bhutanese refugee lai gali gareko dekda achamma lagxa
@musi8495
Жыл бұрын
कति मिठो स्वर ❤❤❤
@phanulamalama9369
Жыл бұрын
आहा ! भुटानी सुस्मिता राई बहिनीलाई गायन क्षेत्रमै सफलाको शुभकामना छ है ।❤️❤️
@upenvlog4265
Жыл бұрын
नेपाली हामी कति भाग्यमानी है। बिदेशमा पनि नेपाली,नेपाली भाषी र नेपालीलाई माया गर्ने कति प्यारा मान्छेहरु हुनुहुन्छ। कति महान छ हाम्रो देश हाम्रो भाषा। जय नेपाल❤❤ सम्झना अनि माया भुटानलाई पनि❤❤
@purnaaagri9671
Жыл бұрын
बरु नेपाली ले आफ्नो भाषा संस्कृति बिर्सिसके।विदेश मा नेपाली ले यसरी बोलेको देख्दा खुसी लाग्छ
@bantawadhumla6127
Жыл бұрын
स्वर पनि मीठो, नेपाली सङ्गित उस्तै मायागर्ने मान्छे उस्तै राम्री नेपाल तिरै आएर बिहे गर नानी ।
@ghimirevai23456
Жыл бұрын
Plz manw dirai ramro video banauxu subriceb plz😢😢😢😢❤❤
@lohanidinesh9781
Жыл бұрын
Bikari country ma beha garnu 😂😂😂😂
@atengabu7048
Жыл бұрын
rehearse अपुग हुनु स्वाभाविक छ। नेपालमा बिहे नगर्नु। श्रीमानले बलात्कार गर्छ भन्ने कानुन छ। सम्पत्ति जति वकिल र अधिकार कर्मीले खाईदिन्छ। refusee बन्नु हुँदैन ल।
@mahadevchhetry1261
Жыл бұрын
@@lohanidinesh9781Aafu bhikhari le sabai lai bhikhari dekhxa mu....i.
@bantawadhumla6127
Жыл бұрын
@@lohanidinesh9781 भाग्य नेउपानेको भिडियोहरु हेर्दै जादा अचम्म परे, भुटान साच्चिकै समृद्ध रहेछ, कल्पना भन्दा धेरै अचमम लाग्यो ।
@urmilamagar2087
10 ай бұрын
बहिनीलाई धेरै धेरै माया अनि भाग्य सर धन्यवाद ❤
@dipakgiri463
Жыл бұрын
नानुलाई voice of nepal मा ल्याउनु पर्छ नानुलाई उत्तर उत्तर प्रगतिको कामना ❤
@shyammagar4574
Жыл бұрын
भुटान 🇧🇹 मा पनि यत्ति मिठो नेपाली गित गाउने भूतानी चेली स्वर चाही धेरै राम्रो 🎉❤ छ है ❤❤❤
@sandiplimbuofficial5290
Жыл бұрын
नेपाली रगत होनि दामी दामी स्वर यार चेलिको
@buddiale603
3 ай бұрын
❤❤भुटानकी चेली सुस्मिता राई ज्यु लाई देख्ने बित्तिकै अत्यान्त राम्री सुन्दरी र उहाको स्वर ,र गला,कला अत्यान्त मीठो लाग्यो ।❤❤
@meghrai8870
Жыл бұрын
पर्तिभासाली हाम्रो भुटानको राई चेलीलाई भाबिस्येको अग्रिम सुभकामना अति राम्रो स्वर 👌
@ramgautam634
Жыл бұрын
सोचेको भन्दा धेरै राम्रो रैछ भुटान मनै लोभ्याउने सफा पनि राम्रो रैछ सासक र जन्ता हरु ले नै गरेर यस्तो राम्रो बनाको हुनु पर्छ । घुम्न जान मन लागो । साथै भाग्य सर लाई पनि धेरै धेरै बधाई छ । अझै राम्रो राम्रो ठाउँ सकिन्छ भने गाउले जीवन पनि देखाउने कोसिस गर्नु होला ।
@ghimirevai23456
Жыл бұрын
Plz malai ne support garno na plz ramro vidoo baaauxu😢😢😢😢❤❤❤
@ramgautam634
Жыл бұрын
हुन्छ हुन्छ
@सिएमसावादेन
Жыл бұрын
बैनीको यति मिठो स्वर लाई रेकर्ड गराउने वातावरण अवश्य मिलाइदिनु होला है? भाग्य सर ताकि सदावहार सुन्न पाइयोस्
@TarikaTiwari
Жыл бұрын
सार्है मीठो आवाज बैनी को।❤❤❤ जहां बसेपनि यो मन तो नेपाली हो।बैनी लाई धन्यवाद।❤❤🙏🙏
@jivansen3827
2 ай бұрын
Bhutan ma Pani kati ramro geet gako sadhai Suni rakhu jasto ramro Geet gako really so nice voice ❤❤❤❤❤❤
@bindashamrit4536
Жыл бұрын
यो नानीलाई पनि नेपालमा ल्याएर गीत गाउन लगाउनु पर्यो है भाग्य सर,❤❤❤
@kamalsaud3818
Жыл бұрын
भाग्य दाइले फेरि यो नानिको पनि भग्य बदल्लु पर्यो है त शुभकामना भुटान को बसारै रमाइलो बनोश फेसि पनि शुभकामना छ
@bharatshrestha200
Жыл бұрын
सम्पूर्ण भुटानीहरूमा मेराे र सम्पुर्ण नेपालीको तर्फबाट सबैमा दस औंला जाेडि नमन गर्न चाहान्छु।धन्यवाद
@UmeshRai-e9n
Жыл бұрын
मत लास्तै मन पर्यो फेरि आफ्नै राई परेर होला सरल सुन्दर बोली बेबहार।स्वोर खुलेर गाय धेरै राम्रो छ।good luck
@bkraichamling8067
Жыл бұрын
बिना प्रशिक्षण पनि बुनु सुस्मिता को voice गायन अति मीठो लाग्यो ! गाउँदै जानू बुनु संगीत मा भबिस्य राम्रो देखिन्छ !
@jeewanshrestha4884
Жыл бұрын
कति मिठो आवाज नेपालको कुनै गायन रियालिटि सो मा आउनुभए धेरै राम्रो हुनेथियो ❤❤❤
@jasmanrai8359
Жыл бұрын
अत्यन्तै खुसी लाग्यो सुस्मिता राई चेलिको मीठो स्वर सुन्नु पाउँदा उहाँलाई नेपालमा ल्यएर भविस्यमा ठूलो गायिकाको रुपमा चिन्नु र सुन्न पाँउ शुभकामना ।❤❤❤
@hariprasaddahal9762
Жыл бұрын
बहिनीको कति राम्रो स्वर ! नेपाल ल्याएर नेपाली गीत गाउन लगाउनु पर्यो ।
@upendrathakuri2212
Жыл бұрын
बहिनीलाई धेरै धेरै माया अनि उज्ज्वल भविष्य को शुभकामना छ।🙏❤️🇳🇵
@aamakochhorapradeshi3382
Жыл бұрын
कति मीठो गाउन सक्ने रैछिन भुटानी चेली लु नेपाली गित सङितलाइ माया गरेर नेपाल आयर नेपाली गित रेकर्डिङ गर्नु होला है बहिनी
@mankumarrumba1797
Жыл бұрын
कल्पना गरेको भन्दा धेरै सुन्दर देश रहेछ भुटान।अनि अति सुमधुर स्वर बहिनीलाई उज्वल भबिस्याकाे कामना🌹🙏💖🇳🇵..
@indrapatel553
Жыл бұрын
बहिनी लाई धेरै धन्यवाद फास्ट मा नेपाल लाएर संगीत मा रेकर्ड गराउन पर्यो भाग्य नौपाने सर
@Nirajrc
Жыл бұрын
आहा कति मिठो स्वर हो ! बैनिलाइ सफलताको शुभकामना ❤❤🙏🙏
@ghimirevai23456
Жыл бұрын
Plz malai ne support garno na ramrovideo bannuxu😢😢😢😢❤❤❤❤
@keshabrajkhadka8806
Жыл бұрын
wow सुन्दर भुटान झन सुन्दर बहिनि सुस्मिता को प्रतिभा निकै मिठो आवाज भविस्य धेरै उज्ज्वल छ भुटान मा नेपाली गीत संगीत को बजार सानो होला र पो नेपालमा आएर संगीत सिकेर नेपाल मै बसि अगाडि बढ्नु भयो भने पक्कै सफलता मिल्नेछ बहिनी सुस्मिता शुभकामना
@shashisambahamphe6567
Жыл бұрын
भाग्य भाईलाई धन्यवाद हामीलाई पनि भुटान घुमाउनु भएकोमा 👍️👍️
@Cutieaditi-s4j
Жыл бұрын
सुस्मिता राईको स्वर सुन्न पाउँदा खुशि लाग्यो❤
@narayanprasadrai2918
Жыл бұрын
मैले याे भिडियाे धरानबाट हेर्दैछु सुस्मीता राई बैनीकाे गीत Voice of Bhutanकाे स्टेजमा गाउँदै गर्दा सुनेकाे देखेकाे थिएँ मैलेअाज फेरि देख्न पाउँदा खुशी लाग्याे। स्वर राम्राे छ बाँकी त अभ्यास गर्दैजाँदा हुनेहाे।
@PuranBomjan
3 ай бұрын
Nice voice susmita baini
@rajdhaniktm1152
Жыл бұрын
Socheko Bhanda Dherai Ramro Safaa Bhutan ❤❤🇳🇵🇳🇵
@arjunmgr8590
4 ай бұрын
नेपाल लिएर आउने वातावरण बनाउनु पर्छ भाग्य सर खेर जानु दिनु हुन्न यति राम्रो प्रतिभा लाई
@purnalimbu6284
Жыл бұрын
नेपाली गीत लाई माया गर्नु हुदोरहेछ मन त नेपाली नै छ
@jogilokman
Жыл бұрын
सन्सार भर जाहापनी बस्नुहुने नेपाली भासी हामी नेपालिनै हौ स्व मिठो अति राम्रो सोभाब ।
@Tejbahadur-h3n
Жыл бұрын
कोइली को जस्तो सुरिलो आवाज...कति मीठो....❤❤❤❤❤❤
@jbrai9820
Жыл бұрын
सारै राम्रो aawaj Bhutanees नेपाली chhoriko भारत सिक्किमबाट 👍👍👍🙏🇮🇳
@suntamang3948
Жыл бұрын
राम्री मान्छेको मधुर स्वर, well done नानी। All the best.
@shishumagar4030
Жыл бұрын
नेपाल लाई भुटान बनाउनु पर्यो।कि भुटान लाई नेपाल? नेपालिपन ,भासा सबै मिलेको जात सबै नेपाल कोइ जस्तो बरै।भुटान को सबै जनकारी दिनु हुने भाग्य नौपाने सर लाई धेरै धन्यबाद❤❤❤❤❤
@uttamkhatri6437
Жыл бұрын
भुटानकि सुस्मिता राइले गाएको नेपालि गित सुन्दा साह्रै खुशी लाग्यो। भुटान, सिक्किम दार्जिलिङ र इन्डियाले कब्जामा राखिरहेको ग्रेटर नेपालको भुमिमा रहेका नेपाली भाषीहरु नेपालको आफ्नै दाजु भाइ दिदी बहिनिहरु हुन ।
@pulamidolpokhara9869
Жыл бұрын
मलाई भुटानी हरु एकदम मन पर्छ उनिहरुले पाहुनाहरुलाइ यति मान सम्मान गर्नु हुन्छ
@janakkc4661
Жыл бұрын
सुस्मिता जीको स्वर ज्यादै मीठो र सुमधुर छ। यति मीठो स्वर र प्रतिभाको धनि हुनु भएकोमा उहाँलाई जति अभिनन्दन गरे पनि पुग्दैन। राज जीको स्वर पनि त्यतिक्कै मीठो र सुमधुर छ। नेपाली साङ्गीतिक आकाशमा उहाँहरुको गीत सँधै यसरी नै गुन्जिरहोस। उहाँहरुको जीवनमा सँधै खुशीको बहार छाइरहोस। सबै भुटानिज दाजु भाइ र दिदी बहिनीहरु एउटै राष्ट्रिय भेषमा सजिनु भएको देख्दा आफ्नो पहिचान जोगाउन खोजे नसकिने के रहेछ र जस्तो पनि लाग्यो। नेपाली र भुटानिजहरुको न्यानो सम्बन्ध सँधै फक्रिरहोस। साह्रै सुन्दर भिडियो। भाग्य न्यौपाने जीको जय होस 🎉❤🎉
@vlogwithsabin40
Жыл бұрын
हार्दिक बधाई चेली सुष्मिता राई को स्वर मीठो छ प्रयास जारी रहोस भविष्य उज्ज्वल छ उच्च रहोस भवाना पुरै रहोस कामना प्रगति सफलताको करोड करोड मंगलमय शुभकामन| सबैको जय होस राम्रो होस
@pratimanthulung3112
Жыл бұрын
ज्यादै खुशी लाग्याे,बैनीकाे स्वर सुन्दा धेरै राम्राे छ। सुन्दर भविष्यकाे लागि हार्दिक शुभ-कामना !
@jpsharma5051
Жыл бұрын
ओहो नि कति मीठो स्वर, म त दङ्ग र हर्षित भय।
@maheshabahadur1390
Жыл бұрын
पिलिज याे बहिनिलाई नेपाल ल्याउनु पर्छ सर र गित संगितमा चान्सदिनु पर्छ
@gyenkafley3586
Жыл бұрын
Proud to be Bhutanese...what a voice sister, God bless u alws...watching all the way from phuentsholing Bhutan.
@prakashgiri706
Жыл бұрын
आहा कति राम्री नानू अनि कति राम्रो स्वर thanks bhagya sir
@smritarai
Жыл бұрын
All the best to Sushmita ❤ Want to visit Bhutan 🇧🇹
@ghosthacker1945
Жыл бұрын
नेपालको रियालिटी सो मा ल्याउन पर्छ है भाग्य सर राम्रो सोर रैछ बैनिको।।
@sherchanprabhat5654
Жыл бұрын
कति राम्रो स्वर हो सुस्मिता राई बहिनिको सारै मिठास छ स्वर
@SdSharma-w6u
Ай бұрын
Kati ramro sor
@iamrockrock9745
Жыл бұрын
Bhutan ma nepali bhasi dekhda sarai khusi lagcha
@thapamagerchampssing1940
Жыл бұрын
नानू लाई द भ्वाइस र भ्वाइस युनिभर्स रियालिटि साे मा भाग लिन ल्याउनुपर्छ ।
@amritabudhathoki3401
Жыл бұрын
भुटानका राजा बस्ने दरबार पनि देखाउनु होला❤❤
@ashokgiri658
4 ай бұрын
सारैमिठो स्वार छ बुनुको सरजाहाभय लनी हामी नेपाली हौ बुनुलाई नेपाल मा स्वगत छ
@mespangrai5240
Жыл бұрын
5:31 Beautiful voice! Simply Wow! Best wishes, bahini!
@YubrajGautam-wl7tm
Жыл бұрын
बहिनीको आवाज सुन्दर छ। भुटानी दाजुभाइ दीदि बहिनीहरुको मन झरना जस्तै कन्चन छ।निश्चल छ।नेपालप्रतिको सम्मान मायालाइ भुटानी जनताहरु प्रति मेरो तर्फबाट लाख लाखनमन।
@yubarajsharmagyawali8864
Жыл бұрын
Dherai dherai dhanyabad hajurko ashirbad lagosh Jay hosh
@netrasharma6034
Жыл бұрын
साह्रै मिठो र मधुर स्वर, रहेछ बैनीको बधाई छ।
@BijayKC-d3f
4 ай бұрын
dami xa sister ko voice ? Bhagay sir sister lai nepal ल्यायर आउनु होला ? गायिका बनाउनु पर्छ
@yamadhikari7277
Жыл бұрын
एति मिठो स्वोर भयेको नानी लाई अगृम सुभ कामाना
@aayushgamer9026
4 ай бұрын
कति राम्रो स्वर बैनि को सारै मन पर्यो भुटान बसेर पनि नेपाली र नेपाली गित सङ्गितलाई माया गर्नु हुदो रहेछ ❤
@mohanshresths9394
Жыл бұрын
धन्यवाद भाग्य न्यापानेजि।सारै राम्रो स्वर सुस्मिता बैनिको ।
@sanutamang2292
Жыл бұрын
भुटानकाे जस्तो सरकार भकाे भए हाम्रो देश नेपाल पनि यस्तो हुन्थ्यो फटा र भ्रष्ट हरुले चलाकाे देश नेपाल कसरी भुटान हुन्थ्यो भाग्यमानी भुटानी नेपाली ❤❤❤❤
@dilkumarmoktan9557
Жыл бұрын
सारै राम्रो एउटा भुटानी नारिले हाम्रो नेपाली गितसङ्गिलाइ माया गरेकोमा
@padamsunuwar4472
4 ай бұрын
कति मिठो स्वर बैनी को भबिस्य उच्जल छ।
@sanbeelungeli
Жыл бұрын
Thank you for promoting and giving a platform for our Bhutanese bainee. May this video give her more opportunities to showcase her talents.
@thapamagerchampssing1940
Жыл бұрын
दामि छ गित नानू लाई नेपाल ल्यायर गित रिकर्ड गरनृनु पर्छ ।
@LalitaDharnal
Жыл бұрын
Beautiful voice sister iam from uas now before in bhutan 🇧🇹
@gjrdnmrhiheyyebkk476
Жыл бұрын
Beautiful सुस्मीता राई राम्रो सोर जपान देखी। 🙏🙏🌹🌹🇯🇵🇯🇵🇳🇵🇳🇵👍👍👍🥰🥰🥰💃🥰
@rajeshkburtibange3106
Жыл бұрын
बैनीको मीठो स्वर छ । शुभकामना !
@MdBabu-f6z8r
4 ай бұрын
कति मिठो स्वर सुस्मिता बहिनीको🙏🙏🙏
@laxmimagar2031
Жыл бұрын
धेरै राम्री मान्छे झनै मीठो स्वर
@debendraadhikariadhikaridebend
4 ай бұрын
शुन्दर अती शुन्दर छ वाह❤❤❤❤
@madangurung9664
Жыл бұрын
Nice voice best wishes baini lai
@serpapemba771
Жыл бұрын
wow❣️👌👌👍️ बैनीको गित असाध्यै राम्रो ❤️❤️👌👌👍️छ है 🤔
@bhupalgurung7199
Жыл бұрын
एति मिठो भोईस बैनी लाई अग्रिम शुभकामना
@prakashroka3820
Жыл бұрын
भुटानी नेपाली भाषी लाई धेरै धेरै धन्यवाद
@gangabantawa9799
Жыл бұрын
Bhutan is rich with all the resources even with skill n talents wow she got good voice try on talent show in nepal thanks bhagya sir for the videos trip to bhutan
@ghimirevai23456
Жыл бұрын
Plz malai me support garno plz😢😢😢😢❤❤
@NarayanKhadka-gr7or
Жыл бұрын
रमाइलो लागो भुटानी नेपाली भाषी देखेर
@KdrThapa
Жыл бұрын
मिठो स्वर बैनिको सफलता को शुभकामना 🎉
@user-ev8ng6tw7i
4 ай бұрын
Wow voice धेरै राम्रो छ है भाग्य sir big respect sister 🌺🌺
@sanjogwagle9095
Жыл бұрын
Susmitaa lai Voice of Nepal maa invite garnu parcha jasto lagyo
@karyanlay3529
Жыл бұрын
woooo so sweet voice Susmita SiS.wel come to voice of Nepal season 5..fully support & keep it up.
@subitajrai5935
Жыл бұрын
वाउ कति मिठो स्वर बैनीको ❤❤❤❤
@hukummalla4121
Жыл бұрын
यति धेरै गायक गाइका को नाम त नेपाल मा बस्नेलाइ पनि थाहा छैन होला धेरै राम्रो पर्तिभा
@mekhgurung
Жыл бұрын
Wow 😮you have beautiful voice, love it 🤩❤
@kesurae9407
8 ай бұрын
राईनि रैछ र पो एति मिठो आवाज 😍😍😍😍😍😍
@Gypsy667
Жыл бұрын
Good video. This video will be bridge of friendship between Bhutan and Nepal.
@khatrichura6485
Жыл бұрын
नेपाल मा भको भय नेपाल खानी रहिछन् नानी ले सफलता को शुभकामना धेरै लेख्ने मन थियो नेपाली राइतिङ्ग बुझ्दैनन होला🎉🎉🎉
Пікірлер: 1,2 М.