सुब्बा बाबु को भिडीओ VLOG हेरेर धेरै रमाईलो मनोरन्जन लीएँ , रमणीय भुजूङ्ग गाऊँ को तिहार पर्ब मा गाऊँ का दिदी बहिनी चेलिहरूको हात बाट दाज्यूभाईहरू ले सामुहीक रूप मा टीका ग्रहण को रमाईलो तश्बीरहरू को साथ मा ३हजार ३,४ सय मिटर ऊचाई को लेक मा गोठ मा भारी बोकेर ठाडो ऊकालो र भीरालो बाटोहरू को अप्ठ्यारो बाटोहरू पार गर्दै गोठ सार्न गएको रमाईलो दृश्याहरू समेटीएको भिडीओ बनाई मनोरन्जन दिनुभएको मा धन्यबा भन्दै अगामी दिनहरू मा यस्तै रमाईलो भिडीओहरू बनाऊँनमा अगाडी पुरै सफल्ता प्राप्त होस भनी हार्दीक कामना गर्द छु ।
@hemprasadrai9111
11 ай бұрын
Gham lagdata ramailo hudoho gothama, tara paniperne season ma ta jhyauhudoho.
Пікірлер: 10