गाउँ मा नी पहिरो आएर बिजोक छ यो बेला भनें भनेको त त्यही नेता लाई हो
@gkchamp6480
3 ай бұрын
100%सहि भन्नुभयो
@binodkhaire3078
3 ай бұрын
त्यो घर त नभत्काउ यार धनराज आचार्य लाई अब तेहि घरमा लगेर थुनेर राख्न पर्छ घर चाहिँ नभत्काउ होला मेयर धनराज आचार्य लाई लगेर राख्ने हो त्यो घरमा
@yozzurai8186
3 ай бұрын
Plz घर भत्काउनु चाहिँ नभत्काउनु नि पछि बाढी बाट सुरक्षित भयो भने फेरि बस्न पर्छ😢😢😢😢
@rambhadurbk6747
3 ай бұрын
पक्षि बाडी पिडित हुम भनेर सहयोग लिना लाइ घर भत्काउदै xan
@UserlaxmiShrestha
3 ай бұрын
Kasto Kura garnu hunxa hjr Pani kaslai aaphno Ghar vatkauna rahar hunxarw vatkayo vanity Saman Kam lagxa ni ta seti le layo vani Ka khojna janu ta
@ghayal1979
3 ай бұрын
@@rambhadurbk6747त्यस्तो होईन हो राजा। बाढीले भत्काएर नदि नजिकै आइसकेकोले गर्दा अब त्यहाँ बस्न सुरक्षीत छैन भनेर झ्याल ढोका भए पनि निकाल्न सकियो भने पछिलाइ काम लाग्छ भनेर हो। आफ्नो पसिनाको कमाइले बनाएको घर भत्काएर यो वर्षे झरिमा त्रीपाल मुनि बस्ने कसलाई रहर हुन्छ? "think positive,be positive. "
@AnjilaPun-magar
3 ай бұрын
😂😂😂@@rambhadurbk6747
@nishasapkota-ob3pl
3 ай бұрын
@@UserlaxmiShresthaani ahile saman matra ladga hunthyo ni ta
@arjunkumarpun4787
3 ай бұрын
कठै मेरो देश बाडी पहिरो आयो गरिब दुखी लाई भुक्म्प आयो गरिब दुखी लाई जन्ता लाई सास्थी नै सास्थी
@purnashahi8699
3 ай бұрын
गल्ती महानगर को होइन होला जबर्जस्ती बस्ने जग्गा कब्जा गर्न खोजने आफैहरू नी पहीलै सतर्क हुन पर्ने थीयो यदि गाउँमै भको भय यस्तो हुनेथियन होला अब गल्ती भैहाल्यो सहनुनी पर्योनी बरू अब सबै मीलेर वाहाहरू लाई अस्थायी बसोबास मीलाई दिनुपर्यो मेरो नीवेदन ।
@bharatgurung2495
3 ай бұрын
सबै को घर छ धादिङ मा अब आउँदा हुन्छ सेती ले अब छोड्दैन 🙏🙏
@Sadhu.Ram.Khadka.6767.
3 ай бұрын
बिचरा के गर्नु प्रकृतिले बिजोग बनायो बाढी पिडितहरुको बेहाल बनायो जे होस आफु सतर्कता अपनाएर जोगिएर बस्नु होला ! धेरै दु:खद खबर भिडियो !
@rajanchandthakuri3259
3 ай бұрын
सुकुम्बासी को नाममा खोलाको तिरमा सरकारी जग्गा ओगतेर घर बनाउने हैननी गल्ती महानगर पालिका को हो यो ठाउॅमा बस्ने धेरै मान्छे हरुको कुनै न कुनै गाउमा घर छ हुकुमबासी धेरै छन्
@SuvadraThapa-y4d
3 ай бұрын
अब दिखी भोट कसैलाई दिनुहुन्न चोर हरुलाई
@AnandpSah
3 ай бұрын
सेती नदी घर मा आएको होइन घर सेती नदीमा गएको हो
@shambushambu7993
3 ай бұрын
कुन नेता लाई भोट हालेको थियो तेसलाइ कठालो समातेर लिएर आउ !
@RasGurung-cg7rb
3 ай бұрын
हामी शहर पसेर शुखसयल बस्ने सपना बोकेर गाउघर को खेतबारी बाजो राखेर खोलनालाको किनारमा बस्नु पनि अफैले निम्त्याएको समस्या हो कि ?
@NarChhantyal-o3x
3 ай бұрын
प्रकृति को खेल कहिले सम्म भोक्नु पर्ने हो नेता हरु को खेल कुर्ची र पद को लागि मात्र छ
@ritathapamagar1459
3 ай бұрын
प्रार्किती सगा च्यालेन गरिर गाउँ सोद्दै खोलको किनरामा गयर बस्नु हुन्छ मान्छे हारु आनी यो तँ भै हल्छ नि गाउँ तेर कति जमिन बझो छ गयर बस्नु आनी गरी खानु होस्
@shyampariyar399
3 ай бұрын
Aatighar jasto thau ma basnus khola le bagauxa vanni dar pani hudina haii plzz khola ko chau ma na basnu hola mero aagra gardaxu 😢😢😢😢🙏🙏🙏🙏🙏
@ALONE-Universe...
3 ай бұрын
जै दलाल तन्त्र... नेपाल मा जुन नेता भ्रष्टाचारी, चोर, दलाली, नेपाल र नेपालिभुमिको लागि कामै नगर्ने ब्याक्ती छ, उसै नालायक नेताको धेरै अन्धभक्त मा लिन झोलेहरु छन् र उहीँ झोले हरुले हाम्रा गाउँका सोझा आमाबाबाहरुलाई vote Bank को रुपमा प्रयोग गर्छन् र उहीँ नालायक चोर नेता कै जित हुन्छ...
@beshmayagurung501
3 ай бұрын
गाउँ काे खेत वारि बाजाे छ गाउँ तिर जाने जाने सबै काे हुन्छ गाउँमा धेरै थाेरै खेत बारी
@chhantapandey5259
3 ай бұрын
फेरि भाेट माग्न आए मुखमा थुक्न पर्छ
@muktalamichhane7762
3 ай бұрын
सेना पुलिस सुतेर बसी र छ हेर जनताको बिजोक
@sanjibsewa1108
3 ай бұрын
भोट चाहिँ मासु चिउरालाइ दिने अहिले ग्वा ग्वा रुने अजै देउ भोट बाहुनलाइनै देउ
@ShaktiSunar-v9j
3 ай бұрын
यस्तो बिपदकाे घडीमा स्थानीय सरकारले कमसेकम सशस्त्र ,प्रहरी र नेपाली आर्मी काे सहयाेगकाे अपिल गर्नुपर्ने देखियाे बिचरा महिला दिदी पिडा😢
@lilamaniniraula253
2 ай бұрын
सर्बप्रथम त आपतबाट जोगिने काममा सबैले सहयोग गराैँ ।
@uwarajsubedi4889
3 ай бұрын
खोलाको दाएरा घटाएर भन्दा आफ्नो स्थानमा बग्न दिउँ यस्तो आपत आउदैन ।
@bikalrai3745
3 ай бұрын
पार्टीलाइ भोट दिनुको नतिजा तै भएर सबै नेपालि युवाहरु सचेत हुन जरुरी छ स्वतन्त्र हुनु जरुरि छ पार्टीको पछि कैले सम्म लाग्ने युवाहरु बुद्धि कैले आउछ??
@Amritaalemagar2193
3 ай бұрын
घर नभत्काउदा हुन्थेन बाढी रोकिए पछी बाढिले नलगेको घरमा त बस्न मिल्थियो होलानी 😢😢
@pokharanepal193
3 ай бұрын
कटान हुदै गरेको दृश्य पनि देखाउद राम्रो !
@gokultamang8639
3 ай бұрын
आमा रोएको देखेर आँसु झर्यो हजुर आमा लाई ब्यवस्थित ठाउँ मा सार्दिनु होला
@franklin102
3 ай бұрын
सरकारले र नगरपालिका गाउँ पालिकाले सरकारी जग्गा या खोला नाला क्षेत्रमा बसोबास गर्ने दिन भएन र बस्ने हरू पनि आफु र परिवारको ख्याल गर्नु पर्यो ज्यानै जोखिममा पारि नबसदा धेरै राम्रो।
@alkapuma9596
2 ай бұрын
Jay ghanti jay surya jay rukh Ajhai Dee vote Bahun lai ani haii Ho
@MahendraBista-pw3zm
3 ай бұрын
इ सब धादिङ बाट गएर जग्गा कब्जा गरेर बसेका मान्छे हुन सबै को घर जग्गा छ धादिङ मा
@Sudipmagar10
3 ай бұрын
Ehhh hora guff na dinu hola la
@MinaLibang-r4f
3 ай бұрын
सरखार यो बेल्ला एक दम बेस्त छन कुर्सी ताना तान हुदैछ जन्ता को बिजोक का हेर्न भ्याउनेर धन्ना रबि ले भ्याए सम्म त हेर्दै हुनुहुन्छ
@dilkumari-ub5rb
3 ай бұрын
नभत्काएनि हुनीहो हीऊदमा बस्न हुनि थियो ३ ४ बषॅ अगी पनि यसै गरेका थिए पछि फेरी हीउद मा बसेका हुनहुन त
@deneshworneupane1886
3 ай бұрын
घर भतकाउनु उचित नहोला जजसले भत्कायका छन उनिहरुलाइ पछि त्यहां बस्न दिनु हुंदैन
@chandrashorrai2723
3 ай бұрын
भोट दिने बेला राम्रोलाई होइन्, आफ्नो पार्टीलाई दिनु पर्ने अनि हाम्रो हालत यस्तो नभएर के हुन्थ्यो ?
@SusmaPoudel-c2p
3 ай бұрын
Parkiti le pni dukhi lai nai dukha dincha
@ShantaKhatri-z9t
3 ай бұрын
घर छोडेर हिन्नु बाडिले बाकि राखे फेरि बस्न हुन्छ
@himatshrestha5014
2 ай бұрын
He,parmeswar,pita,rachha,garnuhos
@gomabista9819
3 ай бұрын
सरकारलाई कुर्सी खोसाखोस छ जनताको बिजोग
@sumitrayonjon2082
3 ай бұрын
घरमा आवश्यक धेरै सामन हुन्छ ।के गर्नु बिचरा ।
@magarpun8919
3 ай бұрын
हाे तेहिभयर सरकारले सचेत गरेकाे ठाँउँमा जब रफजस्ति बस्नेहाेईन के सकेत आँफैपनि जानेर देखेर बुेर न बस्ने हाे हाे यसरी खुख पाईन्छ
@rojinathapa305
3 ай бұрын
Tm dhani ko mukh bata aru sabda ko asshai xaena
@YonjanRaja
3 ай бұрын
😢😢😢😢😢😢 अब को पालो नाय अनि पुरानो लाई सेती खोला मा हाल्दिनु होला दिदी बिचरा😢😢😢
@amritpun2656
3 ай бұрын
Dherai ramro vot haler
@amitthapa995
3 ай бұрын
Jay hos mero desh ka neta haru😢
@lalbahadur7206
3 ай бұрын
राजाको नाममा बाहुन आयो दमन सोसन गर्यो राणाको नाममा बाहुन आयो अन्या अत्यचार गर्यो काङ्ग्रेसको नाममा बाहुन आयो भष्तचार गर्यो कम्निष्तको नाममा बाहुन आयो लुतपात मच्चायो लोकतन्त्रको नाममा बाहुन आयो घरैपछिको राजनीति पाति खोलेर जनजाति र दलित हरुलाइ थाङ्नामा सुताइरहेको छ तेतिले मात्र नपुगेर सोतन्त्रको नाममा फसाउन बाहुन आयको छ नेपाल को नक्कली राजनीति चिन र बुझ्न नसक्नेले हरुले यसरिनै दुख पाइन्छ
@SitRoka
3 ай бұрын
अब आउने ८४ मा भोत बहिष्कार गरिनु ल पिडित हरुले
@Sudipmagar10
3 ай бұрын
Baki vako dhoka jhyal lagirako ho ghar vatkauna lako hoina😢😮
@narayanadhikari682
3 ай бұрын
Durga dai come on p m nepal go 🔙 agent jai shree krishna jai 🕉️ jai durga dai ❤❤❤❤❤
@sumanghising682
3 ай бұрын
durga ko as ma po ho bro
@sonikapandey7871
3 ай бұрын
सुरछित ठाउँ अपनाउनु ठिक हो तर घर नभत्क्याउनु पर्नी हो
@anilthapa5279
3 ай бұрын
🌊पानी बग्ने ठाउ सांघुरिंदै गएको छ अनि मानवले नै प्रकृतीलाई चुनौति दिंदा प्रकृतिले मानवलाई नै बर्षायाममा आफ्नो रूप देखाएर बारम्बार हानी पुराएको बिजोग दृश्य दोहरिरहेको छ 🌊⁉️कृपया सजक रहौं*🚨 अव यो बाहेक के नै लेखौं बुझ्नेलाई श्रृखण्ड 🙏🏻 अव त मापदण्ड बारे गम्भिर बनौं 🙏🏻🌊ज्यान भन्दा ठुलो के नै छ र ⚠️🌊
@GodabariPaudel-my7td
3 ай бұрын
जबर्जस्ति खोलाका छेउमा घर बनायसी यस्तै हो
@RUMIOffi
2 ай бұрын
तैले दे न त जग्गा राम्रो ठाउँमा
@ShankarBastakoti-m8s
3 ай бұрын
Netaharule bigareko desh ma sojha janata lai sasti xa he Bhagwan bachaunuss Nepali harulai
@durobahadurgiri2568
3 ай бұрын
भगवान् ले हामी सबैको रक्षा गरुन् 🙏🙏🙏🙏🙏
@giripokhrel2761
3 ай бұрын
हाहैगरिबकाे अबस्ता चाेर नेताहाे काठमाण्डौकाेआलिसानजिबनबिताएर तिनैगरिबकाे खिलावमा राजनितिगरिराछौ हैन गतिछाडाहाे।
@soniagrg1678
3 ай бұрын
Pray for our Nepali people 🥹🙏chor khate neta haru kasailai vote Hoina laath dinu parxa.mr Balen justo king lai dinus please.hami sab jana jagnu parxa😡2/4jana masu paisa ko loav ma chakari garne neta ko dalal haru pani aakha kholnu natra kunai din Afno palo aauna sakxa.please stay safe and vote Mr Balen 🙏
@Arjunpun-dc8rm
3 ай бұрын
Bichara 😢😢😢ghar vathkan tir vanda aafno pariwar rw aafno bichar gari surxith thayu ma pugnu hola😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
@SomBahadur-n8y
3 ай бұрын
सरकार जति सबै कमाउन तिर छन हामी गरिब हरुत सबै यस्तै हो
@rameshdhakal7035
3 ай бұрын
यस्तो देख्दा त नेपालमा सरकार पनि छ र जस्तो लाग्छ
@Zul-ye2mq
3 ай бұрын
अब देखि यो खतरा ठाउँमा नबस्नु वर्षातको समयमा खतरा हुन्छ नदीको छेउछाउमा घर टहरा नबनाउनु
@roshnimagar12345
2 ай бұрын
हे भगवान् बचाउ 😢😢😢😢😢
@Himes2244
3 ай бұрын
अाफ्नाे घर अाफै किन भत्काउनु ,बाडि राेकिए पछि त फेरित्यहिअाएर बस्दा हुन्थ्याे त???
Afno Gau sama Jane Gadi ko bewasta ra kehi Mahina lai khane sabai kura milaiduni hola
@SukuBk-gc5lh
3 ай бұрын
katii dukha haii..vagwan🙏😔☹️
@ChandraBasnet-dl2ef
3 ай бұрын
Bichar yesto kasai lai nahos
@bharatraya6994
3 ай бұрын
चोर नेताहरुले सोजा साजा जनतालाई लाल पुर्जा दिलाउछु भन्दै भोट मागेर खाये अनि जनता हरुको यो हालत
@darsannamasteonlinetv2372
3 ай бұрын
छितो भन्दा छितो यो गस्ती तोल बस्ती लाई बेबस्थापन गर्नु परो 14,न:म्बर का वादा अदक्ष जु bhojraja sir शंबंदित निकाय को ध्यान जावस लगायत पत्रकार जु सम्पुर्नको सात सहयोग होस ।।।
@miss-zq9yp
3 ай бұрын
बिचार साह्रै दुख लग्यो ।
@nabarajgautam4773
3 ай бұрын
😂मरेकाे नेताहरू भएकाे देशमा जनताकाृे बिजाेकमा पनीसाथछैन।
@pembatamang7978
2 ай бұрын
Please, stay safe and God bless all of you
@santoshkumarchaudhary9055
3 ай бұрын
साह्रै दु:खद😢😢😢😢😢
@sanutuladhar9387
3 ай бұрын
त्यसैले खाेला हिड्ने वाटाेमा घर वनाउनु हुंदैन । यस्ताे अापत देख्न भाेग्न नपराेस ् ।
@omrana-ei7tg
3 ай бұрын
प्रकृतिलाइ पुजा गर्न छाडेर नेताहरुको फोटो राखेर पुजा गर्नु थाले पछि हुने बिजोग भनेकै यहि हो, र पनि एक पटक माफ गरिदिनु प्रकृति देवता।प्रकृति को जय होस्।
@RUMIOffi
2 ай бұрын
राम्रो बोल्न आउँदैन भने नराम्रो पनि नभन बुझिस्
@kbadhikri8418
3 ай бұрын
भ्रष्टाचारको नाइके नेता हरू ले हेरून् यो video
@chandralaldangol4603
3 ай бұрын
Sai kura garnu vo.
@anupghale7815
3 ай бұрын
Hami sabai nepali ek jut hunu parxa sathii hoo. Hamile saknii sahayog garam hai.sathii haruu.
@balaramtiwari3259
3 ай бұрын
Vote deena Aunuhai.
@rameshgtrameshgt8842
3 ай бұрын
बिचरा अब के गर्ने होला ।हाम्रो गु खानाने सरकार
@roshangurung2318
3 ай бұрын
Waha haru ko pariwarlai Shakti dinu hoos bhagwan
@AnjulaGaramja
3 ай бұрын
बादिले लगेए लान्छ घर त नभर्काको भय हुनि हो
@nawarajbhandari9403
3 ай бұрын
Saman dhokara naniskera
@funentertainment4876
3 ай бұрын
हे भगवान दुखिलाई अझै कति दुख दिन्छौ
@dbbhandari3684
3 ай бұрын
भु माफिया को फन्दा मा फसेर नदि नाला को किनारा मा घर बनाएसी यस्तै हो जनता हरु
@faltuguys6735
3 ай бұрын
Aaba ni 2084 ma yaenai netaa lai vot deyar gitaaunu parxa
@KrishnaBagale-v2z
3 ай бұрын
घर भक्तकायर के फाइदा हुन्छ र मैले न बुजे को कुरा
@ganeshshahishahi42
3 ай бұрын
कहाँ छ स्थानीय सरकार यस्तो विपत पर्दा सरकार मौनता कायम गरेर बसेका छन यहाँ कुनै निकायले आएर सान्त्वना दिने भन्नेमा छैनन् बिपतमा परेका परिवारलाई व्यवस्थापन गरौंला भनेर कोही पनि समन्धित निकायहरुको उपस्थित भएको अवश्था छैन स्वार्थको राजनीति गरेर जनताको मर्म बुझिदिने कोही छैन 😂😂😂
@waiba555
3 ай бұрын
Molai chahi man dukheko xaina yo paxi kholako xeuma gayera baseko. Mnaxe haru hun
@MohanManju-z1r
3 ай бұрын
बुझ्न सकीऐन घर किन भत्काऐको होला ?
@chhimathapa12
3 ай бұрын
सामान झिक्ने घर त नभत्काए हुन्थ्यो
@tikanathkandel1227
3 ай бұрын
अब गाउँ मानै गयेर बाजो जग्गा मा खेति गरेरे खानि हो खोला छेउमा भिर को जरो खोज्दै नहिड्नु होला
@santakumartajpuriya2005
3 ай бұрын
Akdam sahi ho kanresh Amale lai vote diye paxi eshtai hunxa halat khuching
@dilbahadurroka4760
3 ай бұрын
He bhagawan Aba kaha jane ho bichara
@bishwastanahunge5378
3 ай бұрын
भत्काएको चाहिँ किन होला?? नभतकाएको भए त पछि बाढीले नलगे आएर बस्न हुन्थ्यो नी
@RUMIOffi
2 ай бұрын
लगिसकेको छ हजुर घरहरू
@nanithapa6856
3 ай бұрын
सुकुम्बासी हरु सेती खोला को जग्गा कब्जा गरे पछि सेती आफ्नो जग्गा लिन आएको हो कुनै ठुलो कुरा मान्दिन म🤷♀️🤷♀️🤷♀️
@AMITABHANDARI-y6f
3 ай бұрын
Aru ayera basxa vanera bhtka ko hola hukum basi le😂
@KrishnaGhimire-xq8ix
3 ай бұрын
Krishna Ghimire😨😨😱😱😐😭😭🙏👍
@krishnapaudel1719
3 ай бұрын
बिचरा आपत्ति कहॉ हो ?
@getsetgo4944
3 ай бұрын
सधै ; माओवादी , एमाले , काङ्ग्रेस लाई भोट दिई राख्नुपर्छ। सबै ठिक हुन्छ। यस्ता दलालहरको चाकडीवाज गर्नुभन्दा बरू भाडा तिरेरै सानले बसौ। साथीहरू .....
Пікірлер: 342