अपील त्रिपाठीको पत्रकारितालाई मन पराउनु हुने जति यता है ❤
@user-mp5of6rb5i
3 ай бұрын
❤❤❤❤
@ryanroyson6309
3 ай бұрын
म हाजिर छु हजुरको पागल फ्यान😊😊😍😍🤗🤗
@dipsbantawa9085
3 ай бұрын
youtube.com/@dipsbantawa9085?si=qQvnQFXkADDHNOXp
@sidhdantofficial8415
3 ай бұрын
❤️
@user-nj9hi1hy4c
3 ай бұрын
Gare bapat k paune hor? Aafu le ramro kam garer jnta ko man jitesi aafai aaux tesari maagi maagi k hunx r hau cyaa
@samirsrish1349
3 ай бұрын
पोखरा को अपिल जि र काठमाडौं को बालेन देशको हिरो मान्नु हुन्छ कि नाइ
@ramkajithapa2250
3 ай бұрын
सहि हो
@dhanbahadurtamang6187
3 ай бұрын
Ani who is rabi don't forget plz
@bibalgurung6436
3 ай бұрын
धरानको हर्के पनि कम छैन सहमत छ कि नाइ?
@kiranbasyal7375
3 ай бұрын
धनगढी मा गोपि हमाल पनिछन
@saraswotibhatta3470
3 ай бұрын
बच्चा फाइ पसुबननउने शिक्षक माथी कडा कार्वाही हुनु पर्छ
@reshamthapa3556
3 ай бұрын
यस्ता बोडिङ स्कुल बन्द गर्नु पर्छ र यो शिक्षकलाई कडा भन्दा कडा सजाय दिनुपर्छ।
@kalumanbro3163
3 ай бұрын
त्यो पापि टिचर लाई बाकि छोड्न हुदैन
@SusmitaThukari
3 ай бұрын
Yauta ticarle galti gardaima sabailai asar parna parxa vanni xar school Banda garer
@ranaambii9485
3 ай бұрын
यस्ता शिक्षकलाई निलम्बनले मात्र पुग्दैन कडा भन्दा कडा कानुनी कारबाही गर्नुपर्छ।😡😠💔😭
@bijaykarki5360
3 ай бұрын
पत्रकार को बोल्ने शैली मा धेरै दम छ धन्यवाद अपिल जि
@TikaramThapa-fi6em
3 ай бұрын
अर्सी फ्लुङ राई लाई छिटो भन्दा छिटो अनुसंधान को दायरामा लेएको भिडियो को प्रतीक्षा मा को को हुनुहुन्छ,जय गण्डकी कट्के,
@Viralsongs0532
3 ай бұрын
Ho sahi ho
@kshitijraut777
3 ай бұрын
Yes
@karnabindas7739
3 ай бұрын
Ur right 👍️👍️👍️
@user-xl2jz5ie3u
3 ай бұрын
हामी छौं
@milancgmilan
3 ай бұрын
Ma xu har patrukar
@shantikokhojima6040
3 ай бұрын
श्रीमतीको रिस स्कुलको विद्यार्थी माथी पोख्ने त्यो पशु लाई कडा कारबाही गरियोस् ☹️☝️
@ramkajithapa2250
3 ай бұрын
श्रीमती ले उतो गर्न दिएन भनेर बच्चा माथि रिस पोख्ने हो येस्तो पापी मास्टर लाई कडा भन्दा कडा कार्वाही होस।
@MrDembe
3 ай бұрын
❤
@ghishing0076
3 ай бұрын
Tyo rai ko youtube chanel and fb post ko name pau na
@bijaygurung3985
3 ай бұрын
यदी मेरो बच्चा त्यस्तो अवस्था मा घर आएको भए त्यो शिक्षक यति बेला परमधाम जाने थिए ।यति रिस उठेको छ मेरो 😡😡😡
@user-oh8tb1yl9c
3 ай бұрын
सै कुरा
@RamuThapa-cz7mt
3 ай бұрын
आर्सी फुलुङ्ग लाई पुलिस रिपोट गर्नुस बैनी ठगी को केश मा मेरो सुझाब यहि रहयो
@HappyCosmos-jz9eb
3 ай бұрын
हुन त होनि तर केगरनु हामी दुखि गरिब को लाई कनुन छैन आज काल पैसा छ कनुन छ पैसा छैन कनुन छैन कनुन ले हेरनी भएको भयो मिडिया मा जानिथिन नि कनुन ले हेरदीन दुखि गरिब लाई र पुलिस ले पनि घुस खाएर मेरो केस हेर्नू भए केगरुनु
@chandrabc1984
3 ай бұрын
विद्यार्थी कुट्ने शिक्षक लाई कडा कारबाही होस!
@ramkrishnabk2072
3 ай бұрын
यो शिक्षक भन्ने गोरूलाई हदैसम्मको कारवाहि होस ।
@ritashahi7182
3 ай бұрын
🤣🤣🤣🤣 talai nai होश tasto
@VipbotJR
3 ай бұрын
@@ritashahi7182Timi ni teacher ho jasto xa
@mirabhattarai5652
3 ай бұрын
माफि मागेर उन्मुक्ति मिल्छ यस्ता अपराधी मास्टर लाइ हदै सम्मको कारबाही होस्
@Mustang-vlog-yam-kumar
3 ай бұрын
मुस्ताङ मुक्तिनाथ 108 धारा ले सबैको रक्षा गरुण यो कमेन्त like गर्ने लाई र अपिल को पनि रक्षा गरुण र सोचेको सबै सपना पूरा हुने छ जय मुक्तिनाथ
@sudeepadhikarivlogs9138
3 ай бұрын
Jaye muktinath
@DongSaroj47
3 ай бұрын
Tyo teacher ko hat khutta bachi dinu parchha 😡😡😡
@RCFCNEPAL
3 ай бұрын
🎉🎉
@tamangni7256
3 ай бұрын
@@@@DongSaroj47
@TikaramThapa-fi6em
3 ай бұрын
❤❤❤
@aratibaral9153
3 ай бұрын
यो शिक्षकको लाइसेन्स खारेज हुनुपर्छ हरेक अभिभावक सचेत रहनु पर्छ
@kamalpoudel4380
3 ай бұрын
याे खेताला वाला शिक्षक काे लाईसेनस हुन हाे।
@rowdyhero7993
3 ай бұрын
Boarding ma teacher lai license chaidaina
@DongSaroj47
3 ай бұрын
Tyo teacher ko hat khutta bacnu parchha ani yo khate teacher lai dimakma 1000 volt ko current lagaunu parchha 😡😡😡😡😡
@AlphaBoy-0
3 ай бұрын
बोर्डिङ को शिक्षक को के लाइसेन्स खारेज गर्ने हो
@biwashsampang11
3 ай бұрын
12 ma 10 tal fail garna Lai teacher Lai handwriting ramro chincha Paila yo teacher ko handwriting harum na
@user-te8oh7pk1d
3 ай бұрын
यस्तो दादागिरी देअाउने शिक्षक हैन शैतान भन्न चाँहे यस्ता अपराधीहरूलाई अाजिबन जेल हालौ 🙏
@HarishDhamivlog
3 ай бұрын
❤❤❤
@sarswatikc1267
2 ай бұрын
हरेक नक्कली पत्रु कारको भिडमा सच्चा निडर र साहासि पत्रकार अपिल त्रिपाठि हजुर लाई सलुट गर्न चाहन्छु
@user-xm5fs5lb7i
3 ай бұрын
यो शिक्ष्यकको जागिर निलम्बनधन र कडा कार्बाहि गर्नुपर्छ एस्तो पसु शिक्ष्यकलाई छोडनु हुदैन 😢😢😢
@shantikokhojima6040
3 ай бұрын
विद्यार्थीलाई कुटपिट गरेर डर धम्की देखाएर बिद्यार्थीले राम्रोसँग पढ्छन् भन्ने मानसिकता भएको दानव शिक्षक लाई जीवन भर कहिँकतै पढाउन नमिल्नेगरि कारबाही गरियोस् ☹️☝️
@jasrai03
3 ай бұрын
शिक्षकको नाममा कलङ्क फटाहा 😡😡 यस्लाइ कडा भन्दा कडा कारबाही होस ।
@kalumanbro3163
3 ай бұрын
get well soon babu
@baltamang9038
3 ай бұрын
यस्तो शिक्षकलाई कडा कारबाही होस्।। सच्चा इमान्दार नेपाल राष्ट्रको पत्रकार अपील त्रिपाठी ज्युलाई उच्च सम्मान सँगै नमन।। जनताहरूको पत्रकार।।दुखी गरीब जनताको सदैव सेवा गर्ने पत्रकार अपील त्रिपाठी ज्युलाई सम्मान।।
@nimrajmagar-ik6qp
3 ай бұрын
शिक्षक्लाइ लिलबन गरेर मात्र हुदैन कार्बाइ त गर्नै पर्छ यस्ता लाइत अपिल सर सलुत छ 🎉🎉🎉🎉🎉🎉
@dilukarki526
3 ай бұрын
मेरो पाला थे अहिले विद्यार्थी लाई पिटेर तह लाउछु शिक्षक शिक्षीका लेनेता को झोले राजनीति गर्नु देखि कार्यन्यन होस निजि बिदालय ले अभिभावक सग चर्को शुल्क बन्देज गर एस्ता स्कुल हरु कारेज होस सामुदायिक पठन पाठन घोर निन्दा छ सुधार होस कुट्ने शिक्षक लाई कारबाही हुनु पर्छ यो सूचना अन्त्र रास्ट्रया हो शिक्षा मन्त्री ज्यु ले बहस होस सलुट छ अपिल त्रीपाटि पत्रकार सक्षेम बन्नुस जनता नागरिक लाई लुट्ने नेता को दलाल माफिय बन्नु हैन सम्पुर्ण अपिल सर टिम लाई धन्यवाद 🙏🙏
@user-xj2kb5ej4e
3 ай бұрын
आज कुर्दा कुर्दा आइपुगेछ छिटो हाजिर हुनु है सबै जना
@developmentthapa
3 ай бұрын
यो गोरु हो गुरु होइन कडा कारबाही होस अनि स्कुल बाट निलम्बित गरियोस ताकि अरुले यस्तो दुख नपाओस।
@PravaKoirala-qb9jz
3 ай бұрын
ति शिक्षक साथै ति नाम मात्रका पत्रकार लाई कारवाही होस् । उच्च सम्मान अपिल सर साथै सम्पूर्ण युनिटलाई ।
@EnthusiasticArchaeology-rr3bp
3 ай бұрын
शिक्षकले स्कुलमा लौरो लिएर जान्छ भने उसको जागिर जान्छ,यो डन लाइ देशभर कुनैपनि हालतमा शिक्षक सेवा बाट हटाउन पर्छ अथवा कुनै पनि सरकारी जागीर खान बाट बर्खास्त गर्नुपर्छ र कानुनी रुपमा निश्चित समयसम्म जेलमा हाल्नुपर्छ।
@user-jl7nc6xy7x
3 ай бұрын
Good
@RosanTamang-rk9vp
3 ай бұрын
कामकारबाहीमा पर्नु पर्छ यस्ता गोरु लाई
@Gitadarlami55
3 ай бұрын
नेपाल को एक मात्र निडर इमान्दार साहसी पत्रकार अपिल सर🙏🙏🙏🙏🙏शिक्षक लाई कडा भन्दा कडा कारबाही होस् र बाबुलाई न्याय मिलोस्
@thapamagerchampssing1940
3 ай бұрын
थुक्का पत्रकारको नाम मा लुटकार याे आर सि राई लाई कडा भन्दा कडा कारबाही गर्नु पर्छ यस्ताे गरिबकाे पैसा खाने थुक्का ।
@asharai6920
3 ай бұрын
Raiko beijjat garo yo patrakar vanaudale
@kritabashyal6552
3 ай бұрын
tyo pani jamma 36 hajar rupiya ko lagi uzzat faleko dekhda. khurukka return gareta tantala nai saaf HUNTHYO ni. khan nautanki garera afno ta badnaam garyo garyo family ko pani badnaam garyo tyo LHATE PATURRKARR RAI BHANNE LE. THUKKA HARAMI
@himeshmagar4631
3 ай бұрын
Yo mula rc vanaudo lai 36000 thulo raixa ni sala khate teipani budo navayko ledige ko sala bejati talai ta jiudai garnu parne thukka xixi talai laj navako bejati
@arjunkhawas8297
3 ай бұрын
Rai ko matrai hoin purai purba ko bejat garo tesle😢😢
@mgsku4854
3 ай бұрын
Ty patrukar taeli jaha betxa tae hannuparxa sala chor@@arjunkhawas8297
@anupgautam08
3 ай бұрын
पत्रकारीता मा निडर,साहसी र दरीलाे बन्नलाइ एक ब्याक्ति मात्र हाेइन त्याे भित्रकाे समुह काे ज्ञान, मिहेनत ,सघंर्ष र निर्णय काे अभुतपूर्ण संगम हुनुपर्दछ।उदाहरण मा अपिल त्रिपाठी
@dasharathgaihre2513
3 ай бұрын
येस्तो शिक्षक लाई १० बर्श जेल अनि शिक्षक लाईसेन खारेज गरिनु पर्छ अनि प्रिन्सिपल ला पनी कड़ा भनदाँ कडा कारबाँही होस
@GurkhaSmashers_UAE
3 ай бұрын
म एउटा राई नै हो ! तर त्यो भन्दा पाहिला म एउटा यो पृथिविमा बस्ने मानब् हु ! येस्ता खाल्का राई र मानब् लाई कडा भन्दा भन्दा कडा कानुनि कारर्वहि होस्।
@pabinrai6062
3 ай бұрын
1000% sahi ho
@TikaramThapa-fi6em
3 ай бұрын
100000000000000%
@raikeera69
3 ай бұрын
बदनाम गर्यो हौ सर हाम्रो राई थर कै !! त्यो RC Fulang Rai लाई धुलाई हान्ने बेला भो हौ सर !
@mriduljoshi5317
3 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤
@Goddoesyoutube
3 ай бұрын
Wrong is wrong no matter who you’re or what you’re.
@magarmilan-bc3hr
Ай бұрын
पत्रकार भनेको अपिल त्रीपाथी जति साहासी र आत भाको नै हुनु पर्छ ❤❤🎉🎉
@sifanyonghang2325
3 ай бұрын
एक मात्र निडर सबै को मन मुटुमा बस्न सफल पत्रकार अप्रिल सर
@TORAN2334
3 ай бұрын
यस्ता शिक्षकलाई हदैसम्मको कार्बाही होस।
@rameshkumargurung7438
3 ай бұрын
यसरी चाक मा पिट्यो भने त पछि बाजोपनको समस्या आउन सक्छ।राम्रो सङ्ग उपचार गराउनुस डाक्टरको सल्ला लियर ढिला नगर्न्नुस्😍😍
@lr-gamingnyt4499
3 ай бұрын
एस्ता मान्छेहरुलाइ कारबाहि हुनु पर्छ अपिल जि😢😢😢
@kismatsapkota3309
3 ай бұрын
अपिल तृपाठी, बालेन शाह र रबि लामिछाने अब अर्को चुनावमा एकै पाटी भयेर उठ्नुपर्छ
@neerajsunar9895
3 ай бұрын
पत्रकारिताको उदाहरण अपील त्रिपाठी सर
@arjunghimire9966
3 ай бұрын
अपील त्रिपाठी छन् र त पार्टीका पत्रकार समेत पनि थुर थूर छन् नत्र यिनीहरूको लुट छोई नसक्नु हुन्थ्यो । सलाम छ अपील त्रिपाठी ।।
@SuzanKhadka
3 ай бұрын
यस्तो शिक्षकलाई छिटो कडा भन्दा कडा कारबाही गरियोस्।
@amitpulami9033
3 ай бұрын
पत्रकारिता गर्ने शैली अत्यन्तै उत्कृष्ट लाग्यो।निडर,साहसी,निष्पक्ष पत्रकार प्रस्तोता आदरणीय अपिल त्रिपाठी ज्यु लाई उच्च सम्मान छ।🙏🌹🇳🇵
@sushmakandel-xq3ks
3 ай бұрын
यो शिक्षक लाई कडा भन्दा कडा कार्बाई होस पापीलाई पनि त्यसै गरी कुट्नुपर्छ अनि कति दुख्दरेछ थाहा हुन्छ 🙏🏻😭
@SC_7suii
3 ай бұрын
यस्ता टिचर लाई कडा भन्दा कडा कारवाही गनु पछ कति दुख ले हुर्काएका हुन्छौउ
@krishnathapa9069
3 ай бұрын
यो स्कूल नै बन्द गर्दिनु पर्छ है सबै मिलेर
@anandapokhrel888
3 ай бұрын
School chai kina banda garnu paryo thyo teacher lai katai padauna namilni garera nilambit gare hunchha
@UtsavRmj
3 ай бұрын
School nai Banda garna hanune hai
@tikaramrijal8464
3 ай бұрын
अपील सरका fan haru यता हाजिर हुनुस है
@jagirmanrai6413
3 ай бұрын
बिध्यार्थी कुट्ने डन लाई कडा कारवाही होस
@KulMagar-ov3ln
3 ай бұрын
जय होस अपिल त्रीपाथी सरको कुलुङ राई लाई कडा कार्बाही होस र शिक्षक लाई निलम्बित गरि लाइसेन्स रद्ग गर्नु पर्छ
@user-xv5ho9xn1p
3 ай бұрын
येस्ता शिक्षक र येस्ता आर्सी फुलुङ राई जस्ता लुटेरा पत्रकार हरुलाइ हैद सम्मको कारबाही गर्नु पर्छ
@bimalagurung1880
3 ай бұрын
यस्लाई कारवाही हुनुपर्छ। कुटेर पढाई कडा हुने भय किन पढ्नु पर्यो र ? पढाई पो राम्रोसँग पडाउनु पर्छ त कुटेर हुन्छ? यस्तालाई क्षेती पुर्ति सहीत कारवाही हुनैपर्छ।भोली गयर त्यो बच्चालाई केही भयमा जिम्मेवार हुनुपर्छ
@khemgautam9730
3 ай бұрын
यस्ता शिक्षकलाई सक्त कारबाही होस
@tandonkazi827
3 ай бұрын
अपिल त्रिपाठी दाजुको जस्तै पत्रकारिता सबै जिल्लामा स्थापित हुनुपर्छ भन्ने जति यता लाइक गराै। पशुपतिनाथले हामी सबैको रक्षा गरुन् 🙏🙏🙏
@godff6171
3 ай бұрын
अपिल sir र वालेन दाई हजुरहरु देशको शान हुनुन्छ सलाम छ❤❤🙏🙏🙏
@mohankhadka9179
3 ай бұрын
यो शिक्षक लाई तुरुन्त कारबाही होस । आगामी दिनमा जागीर बाट बन्चित गरीयोस।
@PramodKharel-1.1M_views
3 ай бұрын
अपील त्रिपाठी जस्तै अरु पनि निडर पत्रकारिता भइदिएको भए कति राम्रो हुन्थ्यो होला ❤
@manojparajuli1918
3 ай бұрын
पत्रुकार अारसि पुलाङराईकाे कर्तुत बाहिर ल्याउने अपिल तिर्पाठिलाई धन्यवाद,यस्तै काम गर्दै जानू हाेस्,सफलता काे सुभकामना।
@Human-s3b
3 ай бұрын
अपिल र वालेन सरको फ्यान येता ।❤❤❤❤ देश वनाउने जिम्मा वालेन र अपिल सरलाई दिदा हुन्छ❤❤❤❤❤❤❤🎉
@Human-s3b
3 ай бұрын
❤❤
@flash___back5357
3 ай бұрын
गुरु भनाउदा, गोरुलाई हद सम्म कार्बाही होस, र पिडित परिवारलाई क्षतिपुर्ती दिलाईयोस र पत्रकार भनाउदा लुटहा RC फुलाहाङ राई लाई कानुनी दायरामा ल्याएर पिडितको रकम फिर्ता गरियोस,
@hustle77
2 ай бұрын
Salute cha Apil ji! Hajur lai kehi sahayog garnu pae man ma shanti hunethiyo. Sakne kura garne chu, afthyaro namani vannus hai.
@LovelyBeaver-tt6ov
3 ай бұрын
कडा भन्दा कडा कारवाही हुनुपर्छ बच्चा पिट्ने अधिकार कसले दियो
@prabinthapa287
3 ай бұрын
अपिल लाई माग्नु भन्ने त्यो पत्रकार भनाउदा राई लाई अब अपिल सर ले छोड्नु हुदैन है
अब आर्शी फुल्याङ राइ अपिल सरको आगाडी ल्याएर बोलेको हेर्नू को को लाई मन छ्🙏
@nirmalaadhikari8164
3 ай бұрын
शिक्षकको नाममा कलङ्क😡यस्ता पशु जस्तोलाई नि के शिक्षक मान्नु हौ😡यस्तालाइ त कडाभन्दा कडा कारबाही होस!🙏🙏
@rvdgaming556
3 ай бұрын
Teacher lai respect garnu paryoni ..yo bisayema koile kehi bolnaii pardainw ..yo ma mw ghor birodi xu
@nirmalaadhikari8164
3 ай бұрын
@@rvdgaming556Teacher like a parents like a god हो jo respect को लायक हुन्छ उसलाई मज्जाले respect गरिन्छ तर यस्ता दादागिरी देखाएर शिक्षक हु भन्नेलाइ के का respect पशु बराबर लाई।
@gjungkhanal4075
3 ай бұрын
हेर्न सुरु गरियो है 🙏🙏 हाम्रो नेपाल को माहान पत्रकार अपिल सर सदैव यसरी नै अगाडी बढनु होला जय नेपाल जय नेपाली 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@rajkumardahal4702
3 ай бұрын
यो तिचरले जिन्दगी भरी येस्तो पसुलाई शिक्षा बाट बन्चित गर्नु पर्छ।यो पसुलाई कुनै हलतमा माफी पाउनु हुन्न।यसलाई जेल हाल्नु पर्छ।
@AmarKhatri-ci4zn
3 ай бұрын
साह्रै राम्रो काम हजुर, जति पनि पीडामा परेका दिन दुखीहरूको लागि अहोरात्र खटेर काम गर्ने व्यक्ति salut छ अपिल त्रिपाटी सर हजुरलाई Keep it up .❤🙏🙏🙏❤️❤️👍👍👍
@utkristgaming4508
3 ай бұрын
धन्यवाद अपिल भाइ कडा कारबाही हुनुपर्छ त्यो बच्चा कुट्ने सर भनाउदो लाइ
@HarishDhamivlog
3 ай бұрын
अपिल सर त्यो मुला को हो पत्रकार भन्ने जेल कोच त दादागिरी देखायो खाते ले😢😢 गरिबको पैसा खान लाज लागेन क्ग😢
@kalumanbro3163
3 ай бұрын
त्यो खाते पत्रकार लाई बाकि छोड्न हुदैन
@HappyCosmos-jz9eb
3 ай бұрын
होनि हजुर हरु को साथ र सपोट खाचो छ मलाई पिज साथ दिनु होला कति दुखि पएको छु बुढा अको सीता छ बाबू नानी छ हजुर हरुको खाचो छ मलाई पिज साथदिनु हाई
@HarishDhamivlog
3 ай бұрын
@@HappyCosmos-jz9eb के गर्नु परो हामीले
@user-yt4vi5cu5j
3 ай бұрын
अपिल त्रिपाटी म usa बाट हो आजको कार्यक्रममा मलाइ सानो बाबुको बिसयमा आफ्नो बाबा जस्त्तै बनेर रिपोर्टिङ गर्दिनु भो यस्को लागि धेरै धेरै धन्यवाद बच्चालाई कुट्ने शिक्षकलाई कानुनी कारबाही हुनुपर्छ भएन भने समाज बाट भौतिक कारभाही हुनुपर्छ
@KabirajBudha-kb4bh
3 ай бұрын
अपिल सरकाे अगाडि अाखँा जुधाएर बाेल्ने कसैकाे हि्क्मत छैन् ❤❤
@godff6171
3 ай бұрын
प्रत्रकारीताको एक मात्र शान अपिल त्रिपाठी sir तपाईलाई सलुट छ🙏🙏
@prabinbaral-lp5dk
3 ай бұрын
करीब १२/१३ वर्ष अगाडी म पनि यस्तै बोर्डिङ्ग को मास्टर थिए अहिले सम्झँदा यस्तो लाग्छ कि यी बोर्डिङ्ग का मास्टर जसको आफ्नै भबिस्य सुनिश्चित छैन बेकार अर्काका छोरा छोरी को भबिस्य बनाउँछु भनेर पिटी पिटी पढाउन पर्ने होला!!!
देश राष्ट्र काे सच्चा ईमानदार महान पत्रकार अपिल सर ज्यू लाई सलाम साथै उहाँ जस्तै पत्रकारको खाजाे छ नेपालमा ! त्यो गाेरु सुँगुर पशु शिक्षक लाई कार्बाही गर्नु नै पर्छ र कार्बाही हाेस !
@mohanlimbu7124
3 ай бұрын
सलाम छ मेडीया अपिल त्रिपाठी सर दुखी पिडितहरूलाई न्याय दिनु होस। अपराधीपापीहरूलाई कडा कारभाई गर्नु होस तपाईलाई सधै धन्याबाद छ
@thebonism97
2 ай бұрын
हामी सानो छदा सामाजिक सञ्जाल थिएन। हामीले पनि ती बाबू भन्दा बढी नै शरिरलाई हानि हुने गरि शिक्षकहरुको पिटाइ वा सजाय पाउथ्यौ। हामीले पनि निलै डाम हुने गरि चोट बोकेर पढथ्यौ। कडा शिक्षक भनेपछि डरले थुरुथुर काम्थ्यौ। र उहाले राम्रोसँग पढिएन वा भनेका मानेनौ भने पिटाइ मज्जाले खाइन्छ भनेर डरले वा करले मज्जाले पढिन्थ्यो। तर हिजोआजका बिद्यार्थीहरु न डर छ न भर नै। अटेरीपन वा घमण्डले भरिपूर्ण आजकलका बालबच्चालाई शिक्षकद्वारा डर देखाउनु स्वभाबिक नै मान्दछु तर हातखुट्टा भच्ने चाहिँ भनेको होइन । सानोछदा हाम्री आमाले हामीले गलत कार्य गर्दा मज्जाले पिट्नुहुन्थ्यो र यदि आँखाबाट आँसु निकालेमा झन् बढी पिट्नुहुन्थ्यो * अझै रुन्छस्??* भनेर। तर आजभोलिका आमाबुबाले बच्चालाई चाहिदाका भन्दा धेरै माया बढी गरेर उनीहरु घमण्ड र स्वार्थी हुँदै गए। तसर्थ शिक्षकले डर देखाउन जरुरी छ तर यसको मतलब ज्यान मार्ने तवरमा भने होइन ।
@SabinaGurung-sh4ts
2 ай бұрын
Um honi hajur tyo din haru ajhai yad aaux🥲🥲😭
@kbbk7660
3 ай бұрын
हदै सम्म कार्वाही होस यस्तो कु शिक्षक लाई।पत्रकार भन्ने ब्यक्ति राई सर लाई हदै कार्बाही होस ।
@user-wd4on3jn1j
3 ай бұрын
यस्लाई कडा भन्दा कडा कार्बही होस ।शिक्षा को नाम बिद्यार्थी लाई निर्घात कुताई गर्नी त राम्रो भयेन ।नेपाल सरकार येस्त पर्ती ध्यन जहोस।
@gurasgautam6343
3 ай бұрын
यो राइलाइ ठगीमुद्दामा कारबाही गर
@pradeepblon
3 ай бұрын
शिक्षा लिएर आफ्नै मानसिकतामा परिवर्तन र ज्ञान घुसाउन नसक्ने मूर्खले बालबालिका लाई कसरी ज्ञान दिएर सही मार्गदर्शन गर्न सक्छन् ? यो गम्भीर विषय छ । यो अज्ञानी पशु शिक्षक लाई कडा कारबाही होस् ।
@AmarghartimagarMagaramar-kr9qi
3 ай бұрын
कारबाही गनुपर्छ अपील सर
@Crp273
3 ай бұрын
तपाईं जस्तो पत्रकार देश भरी भयो भने देश को शैली नै फरक हुन्छ सर good luck
@ramgm5282
3 ай бұрын
यो माथि लेखतिरको गाई वैसी पत्रकार हो अपिल सर त्यो पत्रकार हजुरको खुट्टा को जुत्ता सँग पनि सुहाउदैन हो अपिल सर त्यो कुन झारे खात्ते पत्रकार रहेछ।।।।।गुड जव अपिल सर❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@AmitThapamgr
3 ай бұрын
गु चोर फटा पत्रकार भन पनि कस्तो लाज लग्दैन होइ
@Rasaili540
3 ай бұрын
शिक्षक भयको हैसियतले के भन्छु भन्दा punishment भनेको पिटेर मात्र हुदैन अन्य उपाय धेरै छन just think about it all of you teacher 🙏🙏Apil sar you are great you are the inspiration of all nepalese people ❤️❤️❤️
@sabitra917
3 ай бұрын
अपिल सर जस्तो पत्रकार लाइ सलाम छ❤❤
@sushilapun2422
2 ай бұрын
त्यो पापी टिचर लाई कडा कारबाही होस् ❤️❤️❤️❤️
@praladjungkarki5472
3 ай бұрын
अपील जी,दीबाकर शाह जस्ता पत्रकार,बालेन जस्ताे प्रत्यछ प्रधानमंन्त्री हुदा मात्र देस बन्ने छ
@BinayaSingh-xj2zh
3 ай бұрын
Laado mug pakhe jo le j kam garna sakxa tei garne ho mug
@meghrajgiri6411
3 ай бұрын
पत्रकार अपिल त्रिपाठीले जनताका हितमा बाेलनेर जनताकाे हितमा कामगरने हुन
@PramodKharel-1.1M_views
3 ай бұрын
अपील त्रिपाठी लाई सलाम छ ❤❤❤
@chandraguru-8482
3 ай бұрын
राइको नाउँमा कलंक कुन कुल घरानको राई हो त्यो कुपत्रकार आरसि फुले राई पत्रकारिता सिक्न अपिल सग जानू अनुरोध गर्छु राईको बेजत गर्छ मुला
@KhumanMgr
3 ай бұрын
त्यो आर्सी कुलुङ राई भन्ने जन्तु लाई कडा कारवाही होस
@RameshKumar-on1kr
3 ай бұрын
अपिल सर यो टिचर लाई कहिकतै पढाउन नमिल्ने गरि निलम्बित गर्नु पर्छ।
@krishnabasel8790
3 ай бұрын
यो बच्चा कुट्ने शिक्षकलाई कडा कारबाही होस्😡😡
@YOURDREAM-qd3xg
3 ай бұрын
यो शिक्षकलाई कडा भन्दा कडा कारबाही होस् यस्ता शिक्षक लाई समाजबाट बहिस्कार गर्नु पर्छ
@debendrasunar1073
3 ай бұрын
यो शिक्षकलाई चाडो कार्बाही गरि शिक्षकबाट बर्खास्त गर्नुपर्छ ल
@chhyoesanglama1337
3 ай бұрын
Universe birding का पढाउने शिक्षक गुरु हैन गोरु हो, त्यो गोरुलाई कारबाही हुनुपर्छ, र त्यो तपाईंको खोइरो खन्न खोज्ने कुकुरहरूको पछाडि नलाग्नुहोला, go ahead & salute you #apil_sir
@amarsunar7967
3 ай бұрын
येस्ता शिक्षकलाई कानुनी कसुर अनुसारको हदै सम्मको कार्बहि होस।
@manirairai3638
3 ай бұрын
यो पत्रकार भन्ने ठगराईलाई पाता फर्काउनु परो अपील सर।
@rameshbudhathoki4692
3 ай бұрын
बाचे संसार देखिन्छ भन्थे हो रैछ आरसि फुलाङ राई पाजी पनि देखियो एस्तो मान्छे पनि पत्रकार रे😂😂😂
@prabinthapa287
3 ай бұрын
अपिल सर को काम लाई सलुत गर्छु कुनै भाग नछुताइ हेर्ने मान्छे मा म पनि एक हु,
@ranavlog15
2 ай бұрын
यो शिक्षकको नाममा स्कुलमा असन्तुलन र आतङ्क नै मच्चाएको रहेछ , हामी नि शिक्षक भएर आए तर कहिले नि यस्तो घटनामा मुझिएन
@bharatsunar2145
3 ай бұрын
ग्रेट सलुट दुखीगरीबको आवाज अपील सरलाइ जतिसुकै तारीफ गरेपनी कम छ,धन्यवाद छ।
Пікірлер: 2,3 М.