बिहान ७ बजेको कान्तिपुर समाचार, ०९ भाद्र २०८१ | Kantipur Samachar
आजका मुख्य समाचार
* संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरुमा निष्पक्ष र काम गर्न सक्ने पदाधिकारी तत्काल नियुक्त गर्न पीडितको माग / स्रोत र जनशक्ति अभाव हुन नदिन विज्ञको सुझाव ।
* निर्माण सकिएको दुई वर्षपछि भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि कार्ययोजना तयार / भारतीय पक्षबाट हुनुपर्ने सहयोगको सुनिश्चिता भने अझै भएन ।
* मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहद्वारा कार्यसम्पादन र पारदर्शिता कायम गर्न मन्त्रीसँग करार सम्झौता/ मासिक र त्रैमासिक रुपमा सम्झौताको समीक्षा गरिने ।
* लोकप्रिय सामाजिक संजाल टेलिग्राम प्रमुख कार्यकारी अधिकृत पाभेल ड्युरोभ युरोप भ्रमणको क्रममा फ्रान्समा पक्राउ/ पक्राउप्रति रुसी दूतावासको चासो ।
* इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा म्यानचेस्टर सिटीको लगातार दोस्रो जित/ इप्सविच टाउन ४-१ गोलले पराजित/ सिटीको जितमा हालान्डको ह्याट्रिक ।
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZitem मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZitem मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
Негізгі бет बिहान ७ बजेको कान्तिपुर समाचार, ०९ भाद्र २०८१ | Kantipur Samachar
Пікірлер: 6