हाम्रो कार्यक्रम सुन्नुभएकोमा धन्यवाद। हाम्रो कार्यक्रम कहाँबाट सुन्दै हुनुहुन्छ, कमेन्ट बक्समा आफ्नो सहरको नाम लेख्नुहोस्।
@premneupane12345
2 ай бұрын
Devchuli nagar palika nawalpur Gandaki pradesh
@NArayanMarahatta-gh6ef
2 ай бұрын
जेष्ठ नागरिक ८०वर्ष माथिका हिड्डुल गर्न नसक्ने र अशक्त गाडी बाट आवतजावत गर्न नसक्ने केवल सामाजिक सुरुक्षा भत्ताको लागि मात्र परिचयपत्र आवश्यक हो भने त्यास्ता मानिसहरुको लागि के कस्तो व्यवस्था गरिएको छ के ती मानिसहरुले मागदेखी भत्ता पाउदैन न त ? संबंधित निकायबाट प्रष्ट जवाफ पाउन सकिन्छ ?
Пікірлер: 4