अरु भिडियो आएको जानकारी पाउन Like, Share & Subscribe गर्नुहोला ।
बिहानीको सुर्य जस्तै तपाईको अनुग्रह,
फर्की आयो जीवनमा
एउटा गीतले भरियो हृदय, चोखो प्रीतले सजियो जीवन
अँध्यारोलाई जितेर, अनन्तको महिमा फर्की आयो जीवनमा
अब धार्मिकताले उठाउने मलाई, तपाईको बलियो हात समाउछु
हजार युद्ध जित्ने तयारीमा हुन्छु, प्रशंसामा हृदय खोली रमाउछु
जीवन नदिछेउ रोपिएकैछु, यसैले आशाको गीत गाउँछु
जीवन नदिछेउ रोपिएकैछु, यसैले बिजयको गीत गाउँछु
सत्रुहरुको सामुने मेरो भोजको मेज सजिन्छ,
दिनमा बादल रातमा आगोको खाबो तपाई हुनुहुन्छ
मैले हिड्ने गोरेटो तपाई, बिसाउने चौतारी हो तपाई
Call Us For Support by Media & More
Graphic Solution | Video Editing | Video Shoot | Promo | Short Film | Travel Video | Wedding Video | Songs | Cover Video | Biography Video | Testimony | Broadcast | + More
+977 9815937761 | Pokhara - Nepal
Facebook : / subash.rai.98622733
Gmail : dwdigitalworkshop@gmail.com
Негізгі бет Bihaani Ko Surya Jastai Chord & Lyric | बिहानीको सूर्य जस्तै | Rohit Thapa | Christian Song
Пікірлер: 297