तपाईंको खोज पत्रकारिता र हिम्मत लाई मान्नै पर्छ 👏👏👏
@Barahathwa
8 ай бұрын
If you have proof go to court why brain washing of normal people. Cruel KZitemrs doing for views and money 🤑 by yourself, we can't verify your poor proof true or false, it's Court where can, and have rights. Actually Nepal is very bad in Doing business, and your negative views killing investment, and enterprises, ... Stop politics Stop negative If possible talk positively....
@kdu1
8 ай бұрын
CG took my Rs.2000 that I had earned as cash back when purchasing 3 air-conditioning units. These guys are thieves.
@uttamamatya5399
7 ай бұрын
Kasto
@wekinggaming
6 ай бұрын
@@kdu1 😂😂
@Urmila185
5 ай бұрын
I 😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@sudipa54
8 ай бұрын
❤❤❤ तपाई को खोज मा धेरै मेहनत,सतर्कता,इमान्दारिता साथै दिमाग लागेको छ यसको लागि सलाम छ ।
@LimbuFajong
2 күн бұрын
Ati majale explain garnuhunxa jastai onpadle pani prastai buchxa Tara subscriber haru chai 5 k pani xaina dukha lagyo come on Nepali janta ajhai samma asta baagka mutu bhako manxe xaina nepalma hausala dim urja dim desh khatam bhaisako arthatantra India le dhandinu pareko xa India lai rise uthayo bhane k Hall bamauxa tesko aadma India le nachai rako xa hamilai usle nachaunu sakxa kina ki sarlar bikau xa please do subscribe yaar sabai ko maajh ma puraunu parxa asta kura haru
@Freedom_of_speech181
8 ай бұрын
विनोद चौधरीको कर्तुत खोलिदिनु भएकोमा यहाँलाई धन्यवाद। अरु भिडियोहरु पनि ल्याउनु हुन अनुरोधगर्दछु
@ashokmagar9948
6 ай бұрын
हजुरको खोज पत्रकारितालाई मनै देखि हार्दिक नमन्🙏🙏
@baniyabro41
7 ай бұрын
नमस्ते। खोज र प्रकाशन त यस्तो पो जस्ले समाजको सकारात्मक परिवर्तन मा भुमिका खेलोस्। धन्यवाद टंक जी।
@abhayaxetri3050
8 ай бұрын
दरवार हत्याकान्द पछि ठुलो मात्रामा राजाको सम्पत्ति चौधरीले हात पारेको हुन सक्छ।
@balrajpradhan9881
8 ай бұрын
HO NAI .
@Fire10101
8 ай бұрын
Binod Chaudhary and late prince Dhirendra had a big share in CG earlier. When Prince Dhirendra died in the Darbar massacre, then Binod Chaudhary also made Prince Dhirendra's share his own. After King Gyanendra took power in his hands, he wanted to take action against Binod Chaudhary, but Binod became a member of the Congress party to survive. Then there's the current situation. Now Binod Chaudhary is protecting his black money by sometimes being a member of the Congress and sometimes of the Communist Party.
@namsangrailimbu2351
8 ай бұрын
Rajako sampati ta sarkarko hunuparyo ni
@shreemanaryal9696
8 ай бұрын
दरवार हत्या काण्ड नै प्रमाण नष्ट हुनु हो
@santoshkhadka6851
8 ай бұрын
1000%
@mohanrajsharma3501
8 ай бұрын
टंकजीलाइ धेरै धेरै धन्यवाद। नेपाली मिडियाले गर्न नसक्ने ठुलै शक्तिशाली उद्योगपतिको कर्तुत प्रमाण सहित सार्बजनिक गर्नु भएकोमा।
@surajadhikari2640
8 ай бұрын
एउटा अदभुत भिडियो जुन सप्रमाण छ! हाम्रो देश मा यो कुरा कस्ले उठाउला सम्सदमा ? एक मात्र आशा छ माननिय सुमना श्रेष्ठ ।।।
@Fire10101
8 ай бұрын
Only MP Gyanendra Shahi
@philharmonic15
8 ай бұрын
😂😂😂सुमनाले उठाए पनि भौमान ले उठाए पनि केहि हुन्छ भन्ने ०% पनि आशा छैन । देश, जनता सबै बेचे
@TulshiBaduwal
8 ай бұрын
H6 .@@philharmonic15
@Binodji
8 ай бұрын
few more points पैसा कमाउन धर्म र आस्था को ब्यपार गर्न कुखुरा पेल्ने ठाउँ लाई पैसा कमाउन ..."स्वास्त धाम बनाए ", भ्यट मा अर्बौ न क्क लि बिल बनाए ,चौ चौउ चाउमाअ घर परेको भन्दइ छ्पाअएर एक का टुन चाउ चाउ दिए , उध्योग भन्दा राज निती बाट धेरै पैसा कमाइने भएकाले पार्टी फेरी फेरी साम्सद खाए
@green_earth2023
8 ай бұрын
कुरा उठाउने, कुरा लडाएको भरमा, जनताले मतदान गरिदिन्चन, पोपुलारिटी वोट?, कुरा गरेको भरमा, गफ ठोक्ने, तलब बुज्ने ? यहाँ सबै संसारको माझ प्रमाण को आधार मा तथ्य खुलाएर काम देखैदिसके, अब संसद मा कुरा उठायेनी, सौचालायेमा उठायेनी, सुत्ने कोठामा उठायेनी, international court ओफ justice मा उठायेनी , नेलसन मण्डेला बस्ने घरमा कुरा गरेनी, तेस्को के अर्थ ??? लौ चौधरीले "कर" तिरेनी कसलाई पाल्नको लागि, भ्रस्ट नेता/झोले, भ्रस्ट कर्मचारी अनि तेस्तै प्रबिर्तिका मानिस पाल्नको लागि ??
@मातृभुमी
8 ай бұрын
CG कै बारे भित्री अन्य खोज ल्याउनु होला ।देश र जनताको चासोको बिषय नै हुन तपाई लाई सलाम छ।
@wonhangvlog
8 ай бұрын
यति को पत्रकारितालाई मान्नुपर्छ यो हो नि मेन पत्रकारिता great job ❤❤❤❤❤
@anil_vlog2152
8 ай бұрын
तपाईको खोजलाई मान्नुपर्छ सर🙏❤️
@Prem_kaidi
8 ай бұрын
लोकतन्त्र होइन,लुट तन्त्र हो जनयुद्ध होइन धन युद्ध हो, इ लुटेरा हरुलाई लखेट्न हाम्रो अभियानमा साथ दिनुहोस्,जय गोरख🙏🇳🇵🇳🇵
@rituthakuri9894
8 ай бұрын
Namaskar jay gorakh sir🙏💐💐
@rituthakuri9894
8 ай бұрын
Hami chau hajurko saathma sir, 🙏🇳🇵🇳🇵🇳🇵
@tekrai8393
8 ай бұрын
पुरानो कर्तुतहरु हुन । हालसालै भएको होईन । अब त राम्रो भईरहेको छ ।
@cjgautam636
8 ай бұрын
dhirendra gyanendra sanga milera banaeko samrajya ho esko esta fataha haru ko kriyakalap lai loktantrik byabastha sanga jodnu murkhata ho.
@jitmanbm
8 ай бұрын
जुन जोगि आयो कानै चिर्या कसैले केही खुल्क्याउदैन देशमा
@laxmimaninepal249
8 ай бұрын
तहल्का मच्चाउने भिडियो।
@umesh5934
8 ай бұрын
Tara k garnu kasaile kei garna sakdaina 😢😢
@Realprofit-n8t
8 ай бұрын
Dhoti made sabai gaddar hun, des nikala garnuparcha
@debulama2480
8 ай бұрын
Kai hudina😁
@laxmimaninepal249
8 ай бұрын
@@debulama2480 डंका त बज्यो, आज केही नभएपनि भबिष्यमा यो भिडियोले चौधरी ग्रुपलाई दह्रो धक्का दिन्छ ।
@nirajthapa8424
4 ай бұрын
तपाईको अदम्य साहस र खोजमुलक जानकारिका लागि धन्यवाद । यो समाचार, केवल समाचार मात्र नबनोस ।
@rajendrarana6152
8 ай бұрын
यो video ले साँच्चिकै पत्रकारिता राज्यको चौथो अङ्ग हो भन्ने प्रत्याभूति दिलायो । हृदयदेखि नै नमन 🙏
@harry.bhattarai
8 ай бұрын
कम्तीमा नबिल बैंक चै सरकार ले जफत गर्नु पर्छ।
@lilensigdel
8 ай бұрын
Communist!!
@ampmskm
8 ай бұрын
kina garne bank jafat ? Choudhary ko 40% share ho Nabil baki 60% sarbasadharan ko ho .. Baru chaudhary ko share chai jafat garne kura gareko bhaye ramro hune ??
@zeusrealmusic
8 ай бұрын
Dubaaayo kyaaa sir lai nabil le😂kati ma fasnuvayo?
@prashantkc6050
8 ай бұрын
Ekdam right... Respect for tanka sir
@rajeshthapa8121
8 ай бұрын
.
@kulkarki4029
8 ай бұрын
Durga Prasain was telling the same fact & you proved it with proofs. Thank you so much for video.
@movieexplained5903
8 ай бұрын
Jay durga
@bdev2144
8 ай бұрын
दुर्गा प्रसाईं आफैमा नामुद चोर हो , आफू चोखिए जस्तो गरेर अरुलाइ फसाउने अनि राज्यको रिण नतिर्ने अनि सोझा जनतालाइ उचाली त्यस्को फाइदा लिने चुतिया पात्र हो दुर्गे !!! यो चै ख्याल रहोस्
@JashGurung-o5g
8 ай бұрын
Don’t compare with BC,BC hasn’t bank fraud,Durga prasain is bank fraud
@sanskariman2717
8 ай бұрын
tyo pani uhi dyang ko ho
@gurungharka843
8 ай бұрын
Durga jhan mahan thag ho hajur afaile janta ko paisha 6/7 arab rin liyeko chha ani arulai matarai dos dine nai durgeko kaam ho
@sanskariboy47
8 ай бұрын
एति खोज र अनुसन्धान गरेर दरो मुटु पारेर सत्य तथ्य जनता सम्म पुर्याउनु भएकोमा धन्यवाद सर❤❤
@jaynepal3221
8 ай бұрын
तपाइको पत्रकारितालाइ मैले माने सलाम छ टंक सर 🙏
@omsubba5385
8 ай бұрын
बिनोद चौधरी को अर्को काण्ड नक्कली भ्याट बिल को पनि उल्लेख हुनु पर्थ्यो कि । धन्यवाद खोज पत्रकारिता गर्नुभएको मा ।
@shyamshrestha4491
8 ай бұрын
सलाम छ टंक जि भ्रष्टाचारी को ओपरेसन डाक्टर नै हुनुन्छ, भ्रस्टाचार को रोग एक एक केलाएर जनता काे अांखा र मस्तिष्क मा पुर्याउनु भएकाे मा फेरि छड्के सलाम छ❤🎉
@govindghale
8 ай бұрын
नेपाल कै ध्रुव राठी । तपाई को रिसर्च र हिम्मत कमाल कै छ ।
@ganeshkarki5842
8 ай бұрын
Hahaha Dhruv rathi re 😝
@nimathing2931
8 ай бұрын
He is much better
@hemrajdhamala2
8 ай бұрын
आर्जु देउवाको पनि यस्तै अनुशासनात्मक भिडियो बनाइदिनु होला। तपाईंको अनुसन्धानको कार्यलाई सलाम छ।
@SophiaRana-m6i
8 ай бұрын
खोज पत्रकारितामार्फत देश र नेपाली जनताको लागि सही सूचना दिएर राष्ट्रको लागि योगदान गरिरहनु भएको छ । तपाई नेपाल आमाको सच्चा सपूत हुनुहुँदो रहेछ सर ।
@madanshrestha5046
8 ай бұрын
कृपया याे भिडियाे लाई सबैले शेयर गरेर चाैधरीलाई कानुनि कठाघर मा ल्याउन सहयाेग गराैं
@KamalDhungana-i3m
8 ай бұрын
दाइलाइ पुर्ण समर्थन छ धन्यवाद हजुरलाइ तन मन र धनले समर्थन छ जय देश जय नेपाल।
@Koreainfo1
8 ай бұрын
हो सर हजुरले मान्छेहरुलाई जारुक गराउनुहुन्छ एकदम खुसी लाग्छ।
@ghanlimbu9063
8 ай бұрын
मेरो देशमा उधोगी ,धनाध्य, बिनोध चौधरि जस्ता नेता के पि ओलि, माधब, दौवा , प्रचणड, बाबुराम आदी आदी जस्ता, बौधिक प्रा डा सुरेन्द्र केसि जस्ता जस्ले नया माथि प्रहार गर्छ र पुरानो लाई उत्साहित बनाउछ तेसैलेत मेरो देश दुखेको छ! Almost Half certainly tried and tested संग अबके बॉकी छ देशले पउन? नया लाई किन एक मौका नदीने? के सि जि अबको जमना IT को हो युबाको हो तिम्रो हाम्रो हैन सकक्षम सबल छन ! टंक ढकाल भाई लाई मेरो नमन सलाम र प्यरछ ! २० मिनटमा बिनोद चौधरिको आन्द्र केलाई दीनुभो धन्यवाद ! कुरा बुभौं र सोमुताबीक गरौ डा केसि जी।
@prahaladthapa7961
6 ай бұрын
पत्रकारको खोज पत्रकारीता उत्कृष्ट छ । अपराधीको पर्दाफास गर्ने शाहास दुर्गा प्रसाई जी हो भन्ने जनताको श्वर एकै छ ।
@sumanshahi404
8 ай бұрын
दाजुको यो हिम्मत लाइ मान्नै पर्छ जुन भिडियो बनाएपनि प्रमाण सहित बनाउनु हुन्छ 🙏🙏🙏
@Khabardar_Media
8 ай бұрын
salute you❤️🙏 यो बाहेक तपाइको लागि जे लेखे पनि अपुग हुन्छ❤️🙏
@bhawanisubedi9408
8 ай бұрын
टंक भाइलाई म एउटा 62 बार्षिय बृद्ध बाउसरहको मान्छेको बिनम्र अनुरोध छकी, तपाईको जस्तो ब्यक्तित्वको नेपालमा अतिनै खाचो छ र हुन सक्छ भने 84 मा नेपाल फर्केर रास्वपामा प्रवेश गरेर चुनाब लड्नु र देसर जनताको भलो गर्नमा तपाईले अहम भूमिका निभाउन सक्नुहुन्छ।
@s19sujan
8 ай бұрын
रास्वपा नै यो विषयमा मौन छ- यो विषयमा कुरा उठाउने दुर्गा प्रसाइ मात्र हो । रास्वपालाई ८४ को चुनाबको मात्र चिन्ता छ।
@budhilawati8179
8 ай бұрын
एस्ता डाकाहरूलाई अब तह लगाएरै छोड्नु पर्छ, एस्ता देशलाईनै खोक्रो बनाउने चैधारी ग्रुपलाई तहनलगाए नेपालमा बिकासको कुनै सम्भाबना छैन,देशको पैसा सब बाहिर ? त्यसैले सबकुरा छोडी दुर्गा प्रसाँईलाई साथ दिनु पर्छ।
@ramshrestha9770
8 ай бұрын
गणतन्त्र जनताको लागि हैन रहेछ नेता र ब्यापारी हरुलाई मात्र आएको रहेछ- जति पनि कानुन मिच्न पाइने हाम्रो नेपालमा ब्यापारी हरुको पैसाले पार्टी चलेको छ अनि कसले कारबाही गर्ने . धन्यवाद जरा सम्म पुगेर खोज मुलक भिडियो बनाउनु भएकोमा . भ्रस्टाचार र बेथिति बिरुद्दको यो अभियानमा हामी सबै साथ साथ छौ .
@rajsapkota.8937
8 ай бұрын
यो हो पत्रकारिता,,तपाईं जत्तिको १० जना पत्रकार देश मा भइ दियको भय,,देश स्वर्ग बन्ने थियो,,,जय होस, अझै खोजतलास होस,,जन्ताले कारभाइ गर्न सकुन समय आउँछ,,
@bintinamaste6767
8 ай бұрын
तपाईंको खोज,अनुसंधान र बौद्धिकतालाइ नमन छ।🙏
@sjbsvlog3572
8 ай бұрын
Great proof with explanations
@GaneshMahara214
8 ай бұрын
सर म हत्तपत्त कहिले पनि कमेन्ट्स गर्दिन तर आज गर्न व्याध्य भए , wow कति गहिरो अधययन छ , प्रमाणसहित । मैले मेरो सवैलाई शेयर गरेको छु।
@prakashkhadka938
8 ай бұрын
हजुरको कुरा सुन्दात नेपालको भबिस्य छैन जस्तो लाग्छ सबै फटाह हरुकाे देस हाे नेपाल जानकारिको लागि धन्यवाद हजुरलाइ 👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@devkc14
8 ай бұрын
तपाईं 1 देश भक्ति नागरिक हो यस्ता भिडियो सबै प्रमाण सहित हुन्छ सारै चित्त बुझ्छ मलाई म हजुरको ठूलो सुभ चिन्तक हु। यसरी नै सबैको असली रुप हेर्न पाउँदा सारै खुसी लाग्छ 🙏🙏🙏मेरो नेपाल कठै बर जुगाले चलाएका मेरो नेपालमा भएको रगत कति खान्छौं अब त नेपाल पनि बाँच्न देऊ सबै रगत खाएर नेपाल मार्ने होर धिक्कार छ मेरो देश नेपालको भु पु नेताहरु तिमारुलाई हैन जिउँदै जलाउनु पर्छ कि आफै सुद्रिन्छौं त्यो भन नत्र भने अब सति जाने पालो तिमारुको त्यो पनि नेपाल आमाको रगत पसिना बेचेकोमा नेपाल सरकार जंगली जनावरहरू हो जनावरलाई सरकारमा हैन खोरमा थुनेर राख्नु पर्छ 🙏🙏🙏🙏🙏 मेरो बिनम्र अनुरोध छ।
@jeanyoung8713
8 ай бұрын
😮😮
@bibashpulami-vlog4711
8 ай бұрын
नेपालमा यत्तिको खोजमुलक पत्रकारिताको खाचोँ छ।
@Kode_Hustler
8 ай бұрын
हाम्रो देशलाई चुसिराखेको छ केहि धनाढ्य व्यक्तिहरूले नेपालको बिकास हुने ठाउँमा र नेपालीहरुको बिकास हुनुको ठाउँमा हामी नेपालीहरु झन झन गरीब बनाईएको हो। दुर्गा प्रसाई सहि भनुभयो।
@MinaBhattarai-b5z
8 ай бұрын
नेपलमा अहिले सम्म यति भित्र सम्म पुगेर खाेज पत्रकारिता र सहि सत्य तथ्य बाहिर निकाल्न सक्ने निडल साहासि पत्रकार हजुरलाइ धेरै धेरै धन्यवाद छ
@prabinshrestha450
8 ай бұрын
Nepal ka हिरा हुन् , tanka dai जस्ता व्यक्तिहरु।।।अब देशको सेवा गर्न नेपाल झर्न पर्यो दाई।।। खाँचो छ देशलाई।।।
@bishnuthapamagar4396
8 ай бұрын
नेपालमा नेपाली पैसा अवमुल्यना गरि बैदेशिक राेजगारीमा जानेहरुकाे बिदेशि पैसा हुण्डी मार्फत अपचलन गर्ने मुख्य नाईके हुनुपर्छ।
@devgrg3650
8 ай бұрын
wow, you are great Tanka Sir, I have watched the video twice, you have described really well, Justice for common Nepalese, we are here to make your voice louder
@RajKumar-cv3fc
8 ай бұрын
सब गफमा सिमीत रह्याे हामी नेपाली जीवनमा परिवर्तन हुन सकिन्न यही ढाचां भैरहे ।
@govindanepal2225
8 ай бұрын
सलाम भाइराजा यो मेहनत र साहसका लागि।यिनमाथि कारबाही भएर देशको ढुकुटीमा रकम फर्किए हुन्थ्यो तर त्यस्तो होला भन्ने कुरामा सन्देह छ।सबै बिक्छन् सबैलाई किन्छन् विनोदजीले !
@BaldevBhatt
8 ай бұрын
धन्यवाद ! यस्ता अरु सामग्री पनि अपेक्षा छ! देश को हितमा आउने यस्ता सामग्रीको लागी म सहयोगी हुनेछु ।आवस्यकता परे सम्पर्कमा रहने छु । अरु ब्यक्ति सस्था र क्रियाकलाप छन । लहरो तान्ने काम गरौं आफै पहिरो जाने छ। यो अभियानमा तपाइको अतुलनीय भुमिका रहने छ। देशभक्त नेपाली सचेत बनौं ।
@Barahathwa
8 ай бұрын
If you have proof go to court why brain washing of normal people. Cruel KZitemrs doing for views and money 🤑 by yourself, we can't verify your poor proof true or false, it's Court where can, and have rights. Actually Nepal is very bad in Doing business, and your negative views killing investment, and enterprises, ... Stop politics Stop negative If possible talk positively....
@janakojha8401
8 ай бұрын
राम्रो अनुसन्धानात्मक भिडियो । सर्वसाधारण जनतालाई जानकारी गराईदिएकोमा धन्यवाद । यो त एक प्रतिनिधि मात्र हो , यस्ता त कति छन कति नेपालमा ।
@abhilashinishan
8 ай бұрын
आरजु भाउजुलाई शेयर गर्नु पर्छ कि क्या हो यो भिडियो ता कि टंक सरलाई उतै(यु.एस.) घोक्रेठ्याक लाएर चिसो छिडीमा जाकुन् । जे होस्, तपाईंको खोज र हिम्मतलाई सलाम। देशका धुन्धुकारीहरुका यस्तै यस्तै खोजमुलक भिडियो अझै धेरै आउने अपेक्षा सहित मुरीमुरी धन्यबाद।
@RowdySartaaj
8 ай бұрын
नेताहरुले स्विस बैङ्कमा दुबैको बैङ्कमा पैसा जम्मा गरेको भिदियो पनि ल्याउनु होला
@madannepal399
8 ай бұрын
तपाईको खोज अनुसन्धान लाइ सलाम छ सर ।
@PurnaPsychologyPurnaKhadka
8 ай бұрын
The Change begins with Awareness. The contents you are creating are triggering the thoughts, perception and attitude for the Change. Keep it up.
@Alemagar10
8 ай бұрын
मैले हेर्न र जान्न चाहेको केस थियो।आज भेटे सारै राम्रो खोज सर।🙏
@sprasamedia
8 ай бұрын
तपाईंको खोज लाई सबै नेपालीले समर्थन गर्न जरुरी छ ।
@dineshkathayat3766
8 ай бұрын
यि र यस्ता अन्य थुप्रै विषयहरु एकदमै संवेदनशिल छ्न र सबैले बुझ्न जरुरि छ। संसदमा आवाज उठाएर अनुसन्धान हुन जरुरि छ।
@rajendra_nakal
8 ай бұрын
तपाईंको खोज मुलक पत्रकारिता लाई सम्मान छ 🙏
@gorkhali3875
8 ай бұрын
यस्तो रोचक खोज अनुसन्धान को लागी धन्यवाद
@DJ-bt7po
8 ай бұрын
देश रित्याउनेमा एउटा यो बङ्गालिहरु को परिवार पनि हो!
@DeshThalang_online
8 ай бұрын
तपाईंले भ्रष्टाचारको कर्तुत पर्दा फास गरि जानकारी गर्नु भएकोमा धेरै धेरै धन्यवाद टङ्क जि नेताले बेलैमा बुद्धि नपुर्याए देश सखाप हुने दिन नजिकै आएछ
@Oppo-f2u
7 ай бұрын
सर हजुरको खोज र मेहनतलाइ सल्युट छ ।
@sudarshanshresthauk175
8 ай бұрын
Tanka Dahal jii you are the one of the best of the best men in Nepal you need Nepalese people and you need for us. Please don’t hesitate to take any evidence for any Nepal people with you we need need same like person 🇳🇵🇳🇵🍨
@santakhatri9281
8 ай бұрын
अती उत्तम सलाम छ सर लाई
@dhirajdahal9525
8 ай бұрын
येत्राे मेहनत गरेर नेपालि लाई दिनुभयेकाे जानकारि काे लागि सलाम छ, भ्रष्ट नेताले सकेकाे देश नेपाल हाे, भ्रष्ट नेताकाे पनि पैसा कहाकहा कति छ जानकारि दिनुन।
@basudevthapa2059
8 ай бұрын
❤❤❤😂🎉🎉 टंक जी लाई मुरी मुरी धन्यवाद ॐॐॐ जयहोस सम्भो भ्रष्टाचार बेथिति गर्ने लाई हदै सम्मको कारबाही हुन जरूरी छ ॐॐॐ
@dhrubamalla5587
8 ай бұрын
धन्यवाद छ सुभाष जी लाई र उहाँ को मेहनत कदरयोग्य छ।
@pradeeplama687
8 ай бұрын
This is called professional and class investigative journalism... Excellent. Pls expose the political leadership..
@damodarpaudel5693
8 ай бұрын
नेपाल गरीब भएकाे होइन, गराइएको हो! त्यो पनि अरू कसैले होइन, हाम्रा देशका शासक वर्ग र निति निर्माता भनाउँदाहरु बाट 🙏🙏
@bimalramdhewaju9148
8 ай бұрын
Let's hope this issues will be raised in Parliament and clarification needs
@Fire10101
8 ай бұрын
The government is protecting him. Nothing will happen until this system is removed.
@umesh5934
8 ай бұрын
Kei hune wala xaina jati j vayani vote paune vanekai yamale ra kongress ho
@IloveyouNATURE
8 ай бұрын
Even the parliament and the so called court knows all the things but in the face of wealth even the constitution downs..... And this is not EUROPE,AMERICA,this is NEPAL where only economically poor and straight innocent suffers .... F**k the law ..
@worldpeace3753
8 ай бұрын
पन्चएती बेवस्था देखिको सबै चोर नेता, पार्टी झोले र उच पदमा रहेको सरकारी कर्मचारी, बेपारी र राजदुत सबै को सम्पती छान्बिन गरी सबै सम्पनी जफत गरी यो देश्द्रोही हरुलाई कडा भन्दा कडा सजए दिनु पर्छ कुनै हालत्मा पनि छोद्नु हुँदैन है I this is the only way to punish them.
@oraclephotography
8 ай бұрын
100% यो विषयलाई छानबिन गर्नु पर्छ। हजुरलाई धन्यवाद प्रमाण सहित जानकारी दिनु भएकोमा।
@bishnupandey1503
8 ай бұрын
यसरी नै सकिनेछ नेपाल ,यी सबै लाई कानुन को छुट छ नेपाल मा?
@vijaychaudhary8965
8 ай бұрын
Thank you Tanka Dahal ji for your kind broadcasting and it’s very informative news. If it would be truly !
@ezra9141
8 ай бұрын
There is a time I was thinking about Boycutt Chaudhary Group movements. And creat the Facebook page, but I Think about my self my family and my future and deleted page and stop thinking about this matters but I am glad to see, here you rise your voice. My one and only point is let’s not say good or bad to only Binod Chaudhary because behind the Seen there is so many peoples are involved. Why not we boycott his product? Why not we start bhuteko makai and organic tea rather than run behind wai wai. If we all Nepalese start Boycutt his product and start promote local product that can open the door of another golden era for Nepalese people. Thank you for this Video 🙏🙏🙏
@sachin_chhetri753
8 ай бұрын
Akdam sahi kura binod chaudari ko matra haina yo desh ma vako business man ko nam ma rako chor taskar haru ko product ni boycott garna parcha
@dhanpun1549
8 ай бұрын
Thanks tank sir! चोर चोर मौसेरा भाइ भएर होला। यो सम्भव भएको।
@ajjoshi9232
8 ай бұрын
He will get away. Our judiciary, bureaucracy and politicians are more greedy than the most hungry dogs.
@ChandraBilashAdhikari
8 ай бұрын
विनोद चौधरीलाई सरकारले अझ पनि कानुनको दायरामा लिएर आएर भ्याट उठाउन सकेको छैन।
@bashulamshal2265
8 ай бұрын
CG को सम्पत्ति राष्ट्रियकरण गरिनुपर्छ। यो कुरा सम्सदमा उठाउनुपर्यो माननीय ज्युहरु
@jiwankandel2633
8 ай бұрын
keep on uploading such video dai we are always with you
@RabindraKhanal
8 ай бұрын
तपाइको मिहिनेतलाई सलाम छ निरन्तर दिनुहोला सुभकामना
@harikrishnastha8689
6 ай бұрын
Excellent job for Nation, Congratulations 💐💐💐
@khimdhami1973
8 ай бұрын
Yo ho ni patrakarita vane ko eak arka lai ladaune vidaune Vanda khoj patrakarita u are best journalists 🙏🙏🥰🥰❤️❤️👍
@TaraTamang-z9d
8 ай бұрын
जनता हरु मिलेर निर्मम ढंग ले कारबाही गर्नु पर्छ।सरकार नै भ्रष्ट छ यस्ले कारबाही गर्दैन।जय होस टंक शर को।
@Ale2.0h
8 ай бұрын
why our media never show this? excellent work sir. appreciate your courage.
@BuddhaLama-yp1ny
8 ай бұрын
Media haruu chor xan..kantipur bata thaha hunxa
@keshab_Baral07
8 ай бұрын
यसरी नै सबै को पर्दाफास गर्नु होला दाइ !
@krishnapoudel5183
8 ай бұрын
राजधानिकों मूटूको सरकारी जग्गा हत्याउन पाये र मन परी क़ानून मींचने लाई कारवाही होस
@pushkarbabu9484
8 ай бұрын
देशका लागि केहि गर्न सांसद भएको होईन बिनोद चौधरि ||| आफ्नो व्यक्तगत स्वार्थको लागि मात्र हो
@sureshsubedi8141
8 ай бұрын
प्रमाण सहितको तथ्य प्रस्तुत गरिएको रहेछ,भिडियो अत्यन्तै उत्कृष्ट छ,कुनै बेला राम्रो पार्टीले सरकार चलाउन पायो भने यसका मतियार जेल जान्छन् ,तर अहिलेका यी पुराना दल र सरकारले चै कारबाही गर्न सक्ने ल्याकत राख्दैनन् ,ढुक्क हो। आशा गरौं यस्ता भ्रष्ट देश दोहोन गर्ने ठग लाई कारबाही गर्ने पनि एक दिन अवश्य आउछ।
@premgurung5228
8 ай бұрын
Thank you, Tanka Ji, it seems one of the biggest scandals we have seen ever and the government must find out the truth and punish!
@sahirsamar6482
8 ай бұрын
Thank you for taking big risk and making us aware and informed...
@cookbhansa
8 ай бұрын
मेलम्ची खानेपानीको बारेमा पनि यस्तै भिडियो बनाउनु होला।धन्यवाद
@northpole1674
8 ай бұрын
हैट ! कस्तो गहिरो रिसर्च ! तपाई धन्यवादको पात्र हुनुहुन्छ ।
@upenvlog4265
8 ай бұрын
बिनोद चौधरिले नेपालमा पैसा कमायर बिदेशमा लगेको कुरा सत्य नै हो।
@olinarayan
8 ай бұрын
तपाईंको खोजमुलक पत्रकारिताका लागि सलाम🎉🎉
@abinpradhan8004
8 ай бұрын
Very insightful investigative reporting! Keep bringing more videos to educate the public. Truth will prevail and justice will be served one day!!
@Barahathwa
8 ай бұрын
If you have proof go to court why brain washing of normal people. Cruel KZitemrs doing for views and money 🤑 by yourself, we can't verify your poor proof true or false, it's Court where can, and have rights. Actually Nepal is very bad in Doing business, and your negative views killing investment, and enterprises, ... Stop politics Stop negative If possible talk positively....
@purushottamrana4796
8 ай бұрын
Bro I am your fan. You are super. I know how much time u have spent on those research and all that. Just salute to u brother
@rajmalla2172
8 ай бұрын
Tanka ji, I was aware of this fact for a long time and big shoutout to you to disclose it infront of the world with solid proof.. Kindly tag this to the so called leaders like, Gagan Thapa and Biswo prakash adhikari with the note of appreciation for endorsing a Man like Mr. Chaudhary in their Party.
@soltiniddra7784
8 ай бұрын
निश्पक्ष ढंगले छानबिन होस्।
@ChhapchetenkalaTamang
8 ай бұрын
नेपाली कंग्रेस त देशको लागि अभिसप सबित भैसके देश को भलो कहिले चाहेन देश लुट्नु हरु मात्र छन कंग्रेस मा
Пікірлер: 2,4 М.