Lock down Session 2020.
Maintaining Social Distance.
Folks here’s an old love song for all the young hearts .. we did what we could in these times of uncertainty and we hope you all carry on and come out the other side strong and still rocking with us .. cheers
Catch 22 Nepal
बोलाए झैं लाग्छ
पुराना यादैले हो झस्काउने
सुनाउनु कसैलाई नि नमिल्ने
हामी रम्ने यो शहरमा
आज एकलै रम्दै छु म ...
हिजो राति सपनीमा चुमेथ्यौ
नानाथरि चाहाना नि भनेथ्यौ
हराएका भावहीन चिट्ठीलाई
केलाउँदै मेरो सामु खोल्दैथ्यौ
तिमी कता अल्झ्यौ काहाँ हरायौ
काहाँ कसलाई भेट्यौ काहाँ रमायौ
एक्कासि आयो याद हामी रुझेको
तर पक्कै हैन भेट्न खोजेको
हिजो राति सपनीमा चुमेथ्यौ
नानाथरि चाहाना नि भनेथ्यौ
हराएका भावहीन चिट्ठीलाई
केलाउँदै मेरो सामु खोल्दैथ्यौ
ना ... ना ... ना.....
बोलाए झैं लाग्छ
बोलाए झैं लाग्छ
बोलाए झैं लाग्छ
Негізгі бет Bolaye Jhain Lagcha
Пікірлер: 43