SEE Result Update: : SEE को नतिजा कुन Grading System मा प्रकाशि हुने अहिलेसम्म पक्का भएको छैन । Last year मा student हरु बढी फेल भएको पाइए पछी अन्तिम समयमा पुरानै Grading system बाट नतिजा प्रकाशित भएको थियो । नतिजा yo महिनाको तेस्रो हप्ता (18 gate) प्रकाशित हुँदै।🙏🕉️
- Күн бұрын
BREAKING!! SEE को नतिजा प्रकाशित हुँदै
- Рет қаралды 25
Пікірлер