#Buki #upperdhorapatan #visitnepal #baglung
उपर ढोरपाटन अर्को नाम हो बुकी । हरेक वर्ष असार १ गते देखी असोज अन्तिमसम्म रुकुम, रोल्पा र बागलुङ कै विभिन्न ठाऊबाट भेडा, गाई, भैँसी, बाख्रा, घोडाहरु को गोठ हप्टौ लगाएर करिव ४५०० मिटरको उचाईसम्म बुकी खुवाउन लैजाने गर्दछन् ।
हामी बुकी केहो त भन्ने लागेर त्यहा पुगेका थियौ, सोही अनुरुप यो श्रृङ्खलामा ४५०० मिटरको उचाईमा रहेको भेडी गोठ र गोठालाहरुको जिवन शैली यहाँ प्रस्तुत गरिएको छ ।
---------------------------------------------------------
माया गरि Like, Share, Comment र Subscribe पनि गरिदिनोस् ल ।
-------------------------------------------------------------
Related: • बुकी के हो ? ४५००मि. म...
Негізгі бет बुकी केहो, किन खुवाईन्छ ? भेडाहरु ।। गोठ र गोठालाहरुको जीवन शैली ।। कुराकानी । Part-2
Пікірлер: 12