लौ मजा अायो ग्याम मा मैले पनि बिदेश बात हेरे अति राम्रो लाग्यो बधाई छ गल्कोत तिम लाई
@nabinbhatt5244
2 жыл бұрын
Khatra
@hgyi8fu144
2 жыл бұрын
एक्दम रोमान्चक खेल दुई टिमबटा लास्ट मा आर्मी को खेल धमाका दियो र बिजय हुन सफल भयो बधाइ छ गलकोट टिम लाई र कोच सुरेन्द्र केसि दाजु लाई पनि अनि टिम क्याप्टेन सुजन ब्रो को सेटर सुपर दामि😘👌👌👌👌👌
@mkgurung1655
2 жыл бұрын
वा क्या मीठो कमेन्ट यार । कमेन्ट पढेर एकदमै खुशी लाग्यो है ।।
@punebudha226
3 жыл бұрын
रमाइलो छ गुरुङ दाजु
@MalikaOnlinetv
3 жыл бұрын
आहा
@kulmanshreepali4833
3 жыл бұрын
Durga sunar ko khela dherai ramro xa 👏👏
@darlamimagar9416
3 жыл бұрын
हार्दिक बधाई गल्कोट टिमलाई। हाल खाड़ी मुलुक देखि लाईफ हेरिरहेको छु। फाइनल खेल मा पनि उति नहीं राम्रो देखाउनुभयो। भलिबल खेल भने पछि मलाई पनि उतिकै खुशी लाग्छ सर। My full name's pom Darlami Magar .
@bbkarki6274
3 жыл бұрын
बिचा बिचा मा गित पनी भा अझा रमाईलो हुन्थ्यो सर गित को बोल छ ऐना हेरेरा लाऊ मया लाउनी ले भलीबल हेरेरा
@priyathapa6924
3 жыл бұрын
Congratulations galkote team Baglung🙏❤️❤️❤️❤️
@DeepakKumar-uj9se
3 жыл бұрын
Dil sunar is the best
@kbgurung9681
3 жыл бұрын
गेम गल्कोतले जिते पनि ढोरपातनले दर्सकको मन जितेको छ खासगरी दुर्गा सुनार र दिल सुनारको जति तारिफ गरेपनी कम हुन्छ। नेपालको राष्ट्रिय तिमको खेलाडी हरुलाइ यति धेरै चुनौती दियको यो पहिलो पटक होला।
@btigest6562
3 жыл бұрын
8 नम्मर खेलाडी को निकै उत्कुस्ट खेल छ
@mkgurung1655
3 жыл бұрын
हो हजुर
@rajugurung677
3 жыл бұрын
रमाईलो मान्दै छु।
@mkgurung1655
3 жыл бұрын
Thank you so much
@rajeshbishwakarma7595
3 жыл бұрын
Congratulations team galkot baglung ❣️
@layzesajan4321
3 жыл бұрын
Love from galkot
@cyclerider3685
3 жыл бұрын
O Brother thank you for sharing
@jeewanghatraj9204
3 жыл бұрын
ढोर पाट्न को 8 नम्मर खेलाडी को निकै उत्कुस्ट खेल छ
Пікірлер: 41