यो सडक पनि अधकल्चो खत्तम नै रहेछ, किन होला हाम्रो देश मा कुनै पनि सँरचनाहरू पुर्ण रुपमा सम्पन्न नहुने, सबै खाले भौतिक संरचना हरू बर्षौ बर्ष देखि अधकल्चो अस्तब्यस्त अब्यवस्थित भद्रगोल पारेर छाडिएको हुन्छन। नेपाल का सडकहरू २ किमी राम्रो ठिक्कै को हुन्छ त्यसपछि फेरि १०/३० कि मी जीर्ण सुँगुरको खोर भन्दा लाजमर्दो गएगुज्रेको कवाडी हरिबिजोग हुन्छ । पादरी POLPOT हर्के हवल्दार मेयर ले ढुंगा माटो बोक्नु भन्दा यतातिर जोड दिनुपर्ने नि
@streetexplorerNP
8 ай бұрын
राजनैतिक समस्याले ल्याएको समस्याहरु!
@hitnailhalfway2485
6 ай бұрын
mayor le banaune haina road hajur. yo national highway ko part ho. sabai kura center le herxa
Пікірлер: 4