Our BYD Dolphin long drive review. This is the channel where you can find all kinds of reviews about bikes and cars. #byd #bydnepal #meroauto #byddolphin
मेरो घर नी झापा हो । म सुजुकीको ब्रेजामा लगभग ५०००-६००० को डिजल हालेर जान्छु । बाटो चै धुलिखेल - खुर्कोट - कटारी - गाईघाट - ईटहरी हुँदै जाने हो । गाडीमा मेरो जम्मा खर्च भनेको त्यति मात्र हुन्छ । बिहान ६ बजे हिड्यो भने नी म साँझ ६ बजे सम्म पुगी सकेको हुन्छु । त्यसमा म जति स्पीडमा कुदाउ, जति ठाउँ रोकौं केही फरक पर्दैन । यो डल्फिनको बारेमा नी मैले जान्न खोजेको त्यही थियो । कति स्पीडमा कुदाउनुभयो, कति बजे हिँडेको, कतिबेला पुगेको, कहाँ चार्ज गरेको, कति टाइम लागेको, खर्च कति, कुन कुन ठाउँको चार्जर बिग्रिएको या चलेको, उकालोमा चार्ज कति धेरै अनि सम्म बाटोमा कति थोरै खाएको, थकान कति महशुस भएको, आदि आदि । मैले जान्न खोजेको, हेर्न खोजेको त्यो थियो । यहाँ त त्यस्तो जानकारी केही पाइन । मलाई के मात्र थाहा छ भने बिजुली गाडीमा तपाईं डिजेल पेट्रोल गाडी जस्तो आनन्दले आफ्नै सुर या स्पीडमा जना सक्नुहुन्न, पाउनुहुन्न । विचार पुर्याएर एकदमै तयारी र प्लान गरेर हिड्नु पर्छ। त्यो सबै जानकारी होला कि भन्ने आश थियो, रहेनछ। अत्यन्तै कमजोर भिडियो पाए मैले यो । गाडी राम्रो हो यो, तर माथि भनेको जानकारी हुनु पर्थ्यो । यो त उही साईमेक्सले प्रयोजन गरेको भएर बनाएको भिडियो मात्र हो जस्तो लाग्यो । जानकारी कम, गाडीको सिनेमटोग्राफीमा मात्र बढी ध्यान दिएको ।
@sarojdass4041
8 ай бұрын
Agree to ur point .
@binayaacharya5100
7 ай бұрын
true
@sanjayashah1407
7 ай бұрын
नेपाली माटो सुहाउँदो भनेको डिजेल गाडी नै हो सोल्टा यस्तो उकालो ओरालो हिमाल पहाड तराई फरक भुबनावट भएको हाम्रो देशमा यसको कामै छैन तर काठमाडौ वरपर भने हुन्छ है फेरी
@krishnagurung8546
8 ай бұрын
मैले पेट्रोल गाडी लिने याेजनामा थियो अब यो नै लिने साेच भयो byd ❤👌👍️🇳🇵
@sammytraders3758
8 ай бұрын
Impression video ra review video is different. Clear cut specific vanna paryo
@govindakarki2284
8 ай бұрын
साइमेक्स बाट प्रायोजित Review जस्तो लाग्यो
@sanjayashah1407
7 ай бұрын
उसैले नै फोकटमा रिभ्यु गर्न दिएको अनि खोक्नु परिहाल्यो नि
@suvanwaitgurung9942
8 ай бұрын
Total wltp range nai 340 kms cha. Kasari 300 badi km kudyepachi ni aajhai 30 % huncha. Ali clear hunuparyo sir.
@rudrasapkota1
8 ай бұрын
म सङ्ग पनि डलफिन छ मैले 99% चार्ज गरि 312 km चलायपछी पनि अझै 70 km चल्न बाकी रहेको छ हजुर गाडी धेरै राम्रो छ ।यसको कमि भनेको अलिकति Ground Clarence हो ।अन्य सबै सेफ्टी फिचर्स छन।
@sarojdass4041
7 ай бұрын
@@rudrasapkota1 do u recommend dolphin? Ani 312 km range terai ma nikalnu vayo ki valley ma ac on thiyo ki off etc ali clear pardinu paryo
@gopalkhatiwada7350
6 ай бұрын
हैन यो कस्तो गाडीको रिभिउ हो? गाडी बारे कम अनावश्यक कुरा बढी। कुन बाटो जानू भो?कति जाना जानू भो? एसी कतिबेर चलो? यी सब कुरा खै? इभी रेन्जमा यो सब कुराले फरक पर्छ। तर जे होस टाटा किन्ने लाटाहरु भन्दा बिवाइडी किन्ने बुद्धिमान हुन।
@prakashchandragautam596
7 ай бұрын
गाडिको व्हिल हाइट नाम त कम्पनीले भनिहाल्छ नि तपाईंको अनुभव सेयर गर्नु न सर।
@prabinshrestha507
7 ай бұрын
10din aagadi tarai ma garmi cha haray aago tapera basirako chu hami jado vayera😆😆😆😆
@nepalsam
Ай бұрын
stupidest review ever. न रेन्जको कुरा छ, न चार्जिंगको कुरा छ, जे पायो त्यहि रिभ्यु छ। हावा।
Пікірлер: 17