BYD in NADA Auto Show 2024 ।। गाडीका साथ प्रविधिको परिचयमा केन्द्रित बीवाईडीको स्टल
राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा अन्य स्टल भन्दा बीवाईडीको स्टलको फरक पहिचान छ । नेपालमा मात्र होइन, विश्वमै सबैभन्दा बढी चर्चामा रहेको बीवाईडीका उत्पादन अवलोकन गर्न पाउनु अवलोकनकर्ताका लागि आफैमा एक महत्वपूर्ण हुन सक्छ । यसकारण पनि बीवाईडीको स्टलमा दर्शक झुम्मिएको देख्न सकिन्छ ।
Негізгі бет BYD in NADA Auto Show 2024 ।। गाडीका साथ प्रविधिको परिचयमा केन्द्रित बीवाईडीको स्टल
Пікірлер