आहा आज पनि नेपाली फिल्म का रिरो धिरेन साक्य सर को आग्म्न भय छ सङ्गीत माला कार्यक्रम मा यश मा पनि टिका दिदि र सुमन दाई को दोहोरि हेर्न पायो धेरै धेरै सुभकाम्ना लु सिलली फिल्म हेर्न आउनु है सबै जना असार 31मा🙏🙏🥀🌹🌻❤️❤️👌👍️🇳🇵
@tomlalsubedi3573
2 жыл бұрын
संगितमालाको यो कार्यक्रम बिशेष लाग्यो ! यसले कला क्षेत्रलाई पनि राम्रो स्थान दिएको छ ! लोकगीत, लोकदोहोरी र कला यी तिनै कुरा समाजको दर्पण बनेका हुन्छन् ! सबैको उद्देश्य मनोरञ्जन, शिक्षा र सन्देश प्रबाह गर्ने हो । संगितमालाले आफ्नो कार्यक्रमलाई दर्शकश्रोताको अभिरुची अनुरुप परिस्कृत गर्दै लगेको छ । यो कार्यक्रमले हाम्रो मौलिकपन र परिवेशलाई हुबहु उतार्न सफल भएको छ । यसका प्रस्तुतिहरु समाज र जीवन भोगाईको यथार्थ धरातलमा आधारित भइकन अति नै मन छुने हुन्छन् । यसमा संलग्न टीमलाई धेरै धेरै बधाई तथा शुभकामना !!
@jhupabc826
2 жыл бұрын
टिका बहिनी सुमन भाई को दोहोरी खेतरोप्नना छोडेरानि हेरिराखेकोनित सपुना टिमलाई बदाई छ👏👏👏👌👌👌❤️❤️❤️
@manjusapkota7719
2 жыл бұрын
आहा कति रमाइलो दोहोरी एतिका बर्ष पछि देख्दा पनि धिरेन जि उस्तै देखे बधाई छ सबै टिम लाई
@गोपालमिगिन
2 жыл бұрын
एक जमानामा धेरैको मन मुटुमा बस्न सफल गित आज फेरि छोटो समयमा धेरैको मन मनामा बस्न सफल दोहोरिकि रानि टिका बैनि र सुमन भाइको आवाजमा सुन्न पाउदा असाध्यै राम्रो लाग्यो❤️मलाइपनि बैनिसङ्ग गाउन सारै रहर छ हामिले गाउन मिल्छकि मिल्दैन होला बैनि लाइभ दोहोरि जानकारी पाए आभारि हुनेथिए🙏🙏🙏
@haribahadur134
2 жыл бұрын
🙏🙏🙏🙏आहा धिरेन सर लाइ धेरै पछि देखन पाइयो अति मिठो गित छ,,भन्नु प्रदा गाउमा ६ दा सुन्निथ्यो सबै कलाकार लाइ आग्रिम शुभ कामना 🌹🌹🌹😍😍😍😍
@tejbahadurbudhathoki3804
2 жыл бұрын
हाम्री दङ्गाली चेली को अझै प्रगति को हार्दिक शुभकामना । धेरै राम्रो म दुबई देखि हेर्दैछु
@manuskamanuska8052
2 жыл бұрын
🙏🙏🙏I'm waiting khatra ranailo hune vayo suman dada mero best gayak 💕💕💝💝💝
@ganeshbahadurhamal6547
2 жыл бұрын
अति नै मार्मिक सान्दर्भिक कार्यक्रम संगीत माला टिमलाई धेरै धेरै बधाई सम्मान
@ramkrishnasunwar3247
2 жыл бұрын
मेरो फेब्रेत गायक सुमन सर लाई सिल्ली फो मुबि प्रमोसन सङ्गीत माला मा देखेर खुसी लाग्यो
@DDDD-cj1qz
2 жыл бұрын
सारै मन छुयो आज को यो टिका दिदि ले निम्ताउनु भयो को रहेछ कलाकार हरु लाइ सबै लाइ नमन छ सुमन जि लाइ सलाम छ
@dharmarajtimalsena93
2 жыл бұрын
टिकासानुकाे सालिनता सिष्ट शब्द र मिठाे लयले सबै दाेहाेरिहरु नछुटाइ हेर्न मनलाग्छ
@rajenbhandari7455
2 жыл бұрын
लोकदोहोरी पनि छोटो समयमा सुटिङ गरिने फिल्म नै हो। अनी हरेक रोगको अाैशधी, धेरै राम्रो लाग्छ। अझै प्रगति को शुभकामना 😍😍🙏
@पुष्पापाैडेल
2 жыл бұрын
टीका बहिनी लगायत सम्पूर्ण संगित माला परिवारलाई सम्मान मिठाे सम्झना 🙏🙏🙏💖💖बहिनी सम्झना बिर्सना हाम्रा प्यारा आकाश र पुजालाइ पनि बाेलाउनु न प्लिज दाङ काे सान आकाश भाइ अनि नारीका लागि उदाहरणीय बहिनी पुजालाइ प्लिज 🙏🙏🙏🙏😍😍😍💖💖🇳🇵🇳🇵🇰🇼
@sanopul4124
2 жыл бұрын
टिका सानु बहिनी लगायत सम्पूर्ण कला घर परिवार लाई धेरै धेरै धन्यवाद सबै जना लाइ नमस्कार छ
@SurnayaTv
2 жыл бұрын
wow काति रामाईलो भाको हासोलागेनि लस्टै मजा आयो आज सम्मकै पहिलो दोहोरी होला मलाई मन परेको सलाछ टिका मिश अनि टिमलाई साथै सिल्ली फो टिमलाई शुभकामना छ सुर्नाय टिभी को तर्फ बाट 🎉🎉🎉🎉🎉🎉🎉🎉😂❤❤❤❤❤
@khembahadurgurung2045
2 жыл бұрын
धन्यवाद छ सम्पुर्ण टिमहरु लाई ।।।साथै आदरणीय माहान कलाकार दाजु धिरन शाक्ये र सम्पुर्ण लाई ।।।आजाको भाग सार्है रमाइलो लाग्यो हाम्रो पालाको जमना को पुरानो माहान हिरो कलाकार धिरन दाजु हजुरलाइ म बिदेश देखी भएपनी धेरै धेरै सम्झाना अनि माया sweet remmber
@riyagurung529
2 жыл бұрын
Deri Deri ramro
@nirmalsunar8345
2 жыл бұрын
अाहा कति रमाइलो भयो चलचित्रका कलाकार टिम सहित सङगी माला टिम लाई धेरै धेरै धन्यवाद धेरै अान्द मजा भयो अाजको दोहोरी
@padamshrestha8976
2 жыл бұрын
दिरेन दादा को टिम सङ्गीत माला कार्यक्रम मा समाबेस खुसी लाग्यो
@radhikatimalsina8351
Жыл бұрын
आहा सारै राम्रो दोहोरी गाउनु भयो
@simranthapa1916
2 жыл бұрын
😯😯 आज पनि कार्यक्रम जमघटमा जस्तै रमाइलो हुने भयो संगीतमाला 🙏🙏🙏🙏
@sabinalamgade4057
2 жыл бұрын
अाहा कति समधुर सोर 🙏🙏🙏🙏🙏🙏
@belkumarisunar690
2 жыл бұрын
Aha aajani babal ramailo hune vo Tika sis Suman vai lagayet sampurna team lai 👏 ♥ 💖 ❤ 💕
@amirranabhat3534
2 жыл бұрын
राम्रो धेरै राम्रो टीका सानू दुबै बाट हर्दै छु🇦🇪🇦🇪
@apsaramainaliapsara87
2 жыл бұрын
धिरेन दाईको सिल्ली टिम लाई बदाई छ र संगित माला का सबै लाई बदाई छ अझैराम्रो हुदैजावस्
@jasoad8159
2 жыл бұрын
सिङ्गो टिमलाए धन्य्बाद छ
@poudelkrishna2852
2 жыл бұрын
बधाई छ असार 31 मा जानी ल सबै ल
@krishnaportel9957
2 жыл бұрын
मलाई धेरै मन पर्ने कार्यक्रम संगीत माला र धेरै नै मन पर्ने कलाकार र फिलिमी छेत्र का अग्रज कलाकार एक जमना को फेमस हिरो धिरन साख्य र हामी चै धेरै जना साथी लिएर सिल्ली फो हेर्न जानछम र सम्पुर्ण कलाकार लाई सफलता को सुभकामना छ
@lilashahi8260
Жыл бұрын
Bb
@narayankc2040
2 жыл бұрын
संगीत माला र टीका सानू युटुब च्यानल होल टिमलाइ नमन। टीका सानू ले त खुलेर गाउनु भयो।अरु ठाउ जस्तो सुमन जि को दोहोरी आज फुरेन। किन हो।
@balkrishnasoni8863
2 жыл бұрын
धिरेन शाक्य दाई लाई फिल्म मा देख्न पाएको मा धेरै खुसी छु है
@gitachanara6501
2 жыл бұрын
धिरेन साक्या सारै मन पर्ने हिरो लोक दोहरी लाई माया गर्नु हुन्छ मियुजिक भिडियो मा पनि खेल्नु हुन्छ समन छ दाइ लाई
@bhimbahadur1142
2 жыл бұрын
सङ्गितमाला सन्चालिका समाजसेबि दोहोरिकि रानि टिकासानु बहिनिको जति तारिफ गरेपनि कमै हुन्छ मन्द मुस्कान सित त्यो मिठो स्वर मा गित सुनिरहन मन लाग्छ 🙏🙏🙏🙏🙏🙏🙏🙏💐💐💐💐💐💐💐💐🌺🌺🌺🌺🌺
@puranpuran4621
2 жыл бұрын
टीका जी प्रस्तुति सरै राम्रो छ सुमन जी को आसा गरे जति पाइएन ......धिरन दाइ को अगाडी नरमस हुनु भयो सायद
@rekhakhadka6786
2 жыл бұрын
Mero sab bhanda man parne hiro dhiran sakya🙏🙏🙏🙏♥️👍️👍️👍️👌👌👌
@samsungsunu5789
2 жыл бұрын
जति पछि हेर्यो उतिनै हिरो धरेन दाजु सारै रमाइलो छहै सम्पूर्ण टिमलाई हार्दिक सुभकामना छ😘😘😘🙏🙏🥀🥀
@sumitraDevkota-ey2xs
Жыл бұрын
दुवै जना एकदम सरल र मिठाे अावाज हाेनु भएको सुमन दादा र टीका सानू दिदी लाई धेरै धेरै शुभकामना सबै जनालाई
@chudamanibhusal8873
2 жыл бұрын
अाहा सुमन परियार जि र टीका सानू जि काे सुमधुर अावाजमा मिठाे गित धेरै राम्रो ,रमाइलो भएको छ।संगित माला टिम ,कलाकार र सिल्ली फाेर चलचित्रका निर्देशक राज बहादुर साहनी जि धिरेन शाक्य जि हिराे लगायत सम्पूर्ण कलाकारहरुलाई बधाई तथा शुभकामना छ ❤️❤️❤️
@StruggleBabu
Жыл бұрын
सदाबहार हिरो धिरेन शाक्य❤❤
@rambahaduroli6468
2 жыл бұрын
आजको पुरै भागमा मलाई धेरै रमाइलो लाग्यो किनभने चलचित्र र दोहोरीमा लोकप्रिय नायक गायक र गायिका को उपस्थिति मा सुरु देखि अन्तसम्म कार्यक्रम रमाइलो भयो।सिल्ली फो चलचित्र हामी सबै मिलि सफल पारौ र सफलताको पनि शुभकामना छ ।
@bishnunepali9073
2 жыл бұрын
अाहा धिरन हिरो मन पर्ने हिरो हुन मन पर्ने सुमन टीका साच्चै कति खुसि लागो मलाई छ सबै लाई बधाई छ 🙏🙏🙏🙏🙏😍😍😍
@harirai1164
2 жыл бұрын
हे असार एकतिस हल तिर जाउन है मनोरनजन भर पुण पाउन है मायालुको बोली।।।।।
@puskalsharma293
2 жыл бұрын
अाहा सारै रमाईलाे दाेहाेरी तेहि माथि सिलि फाे टिम अाउदा झनै रमाईलाे बधाई तथा सफलताकाे शुकामना छ सिले फाे नि असार 31 मा सबै ले नछुटाई हेरुउ सबैले👌👌👌👌👌👌
@kiss-ihujungxettry1019
2 жыл бұрын
हिजाे एै सिल्लि फाे काे टिम र टिका दिदि राजु दाजिकाे असाध्यै मिठाे रमाइलो दाेहरि सुनेर आनन्द लिए धेरै धेरै बधाई तथा सम्पूर्ण संगितमाला सिल्लि फाे टिम शुभकामना
@bhimbahadur1142
2 жыл бұрын
सिल्लि 4 हेर्न गएका दर्सक लाइ झापड होइन धेरै माया गर्नु होला दर्सक बिना कलाकार हुदैन 🙏🙏🙏🙏🙏🙏💐💐💐💐💐💐💐💐💐💐💐💐
@Laxmandilmaya
2 жыл бұрын
चक्लेटि हिरो सुमन परियार र धिरन लगायत सम्पुर्ण टिम लाई सफलताको सुभकामना
@Samirpokhrel77l
2 жыл бұрын
Lokpriy singer suman dai rw tika bhaini 🙏🏻👌🏼💜😍😘
@rajendrashripalishripali8895
2 жыл бұрын
आहा अती मजा आयो दोहोरि सुनदा धनदेवत सबै टिम लाई👌👍️👍️🙏
@seetathapa1188
2 жыл бұрын
Derai pchi dechann paiyo Hiro skeyalai r sanulae bdaix sanu miss you all ❤️💕
@chetragurung1149
2 жыл бұрын
संगीत माला टिम लाई बधाई आज सुमन भाइ र टीका सानू बहिनी को दोहोरी सुना मजा आयो
@Samirpokhrel77l
2 жыл бұрын
Suman dai real hiro ho 🙏🏼👌🏼😘😍
@msmklang896
2 жыл бұрын
धिरन साके दाइ लाई आज दोहोरी मा देखदा खुसी छु ल बधाई छ सबैलाई
@केपिओलिशर्मा
2 жыл бұрын
छ्या छ्या कामी दामाई गित पाखे ज्याउरे कमिनी दामिनिले मात्रा सुन्छ येस्तो गित आहिलेको जामानामा पानी येस्तो गित
@fireash5807
2 жыл бұрын
सारै रमाइलाे लायाे सुन्दा पनि हेर्दा पनि यहि गितकाे सासाथमा फिल्मि पनि यसरिनै 👍️👍️👍️👍️
@dazzletwo4647
2 жыл бұрын
नमास्ते
@pushpa6903
2 жыл бұрын
टिका सानु जिउ यो दोहोरी घर कुन ठाउ मा हो पिलीज भनीदीनु पर्यो 🙏🙏🙏🙏🙏
@rbgaming9023
2 жыл бұрын
जति सुनो तेति सुनमन छ टिका बहिनी र सुमन बाइको यकदम राम्रो लाग्छ सोर
@dbkarsang6187
2 жыл бұрын
आजको कार्यक्रम लामो भए पनि असाध्यै रमाईलो मनाईयो। लोकदोहोरि + फिल्मि साथै अनुशासित शब्दकि खानि गाईका बहिनि टिका अनि मलाई त लाग्छ हेन्सम गाएक भाई सुमन तपाई हरु भए पछित झनै रमाईलो नहुने त कुरै भएन धिरेन सर सग अझ केकि जि पनि हुन भएको भए क्या अर्कै मज्जा आउथ्यो है दोहोरि मा घम्सा घम्सि गर्न सिल्लि फो को शुभकामना पनि छ अपार ब्यापार रहोस् ।
@tomlalsubedi3573
2 жыл бұрын
समय, काल र परिस्थिति अनुसार जुन सुकै विषयमा पनि अति सुन्दर, सटिक र सान्दर्भिक भाव सिर्जना गरेर दोहोरी प्रस्तुत् गर्न सक्ने तीक्ष्ण क्षमता भएका आदरणीय गायक गायिकाले आज कला/फिल्मी क्षेत्रलाई समेटेर प्रस्तुत् गर्नु भएको यो लोकदोहोरी असाध्यै राम्रो लाग्यो ! यति सटिक र सुन्दर प्रस्तुतिको लागि अति सिर्जनशील लोकप्रिय लोकगायिका टीका सानु र बहुचर्चित लोकगायक सुमन परियारलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!
@moktanprakriti2393
2 жыл бұрын
आहा कती रमाइलो 😍😍😍😍
@bibaslimbu6880
2 жыл бұрын
सँगितमाला कार्यक्रमले आज विशेष महत्त्वपूर्ण भुमिका बाँधिएको रछ, राम्रो लाग्यो , /फिल्मनिर्मात हरूमा मेरो सल्लाह अबको फिल्ममा थोरै लोकदोहोरि गितपनि समावेश गर्नुुहोस भन्नुचाहान्छु /
@मोहनमिलनबिसि
2 жыл бұрын
संगित माला कार्यक्रम कमल सरगम सर र लोकप्रिय दोहोरी गीतकि रानी टिका सानु बहिनी सम्पुर्ण कलाकार टिम प्रति हृदय देखि नै नमन टक्र्याउन चाहन्छु 🙏🙏 संगित माला कार्यक्रम नहेरत मनले काहाँ मान्छर!!!
@ritalimbu8087
Жыл бұрын
Kasto ramailo dohori liyar aaunu vayako x tika bahini ra suman vaile hajurharulai dhannyabat x
@dnpritty3441
2 жыл бұрын
आहा कत्ती रमाइलो । सबैलाई सफलता को शुभकामना । मलाइ मन पर्ने धीरेन दाइ।
@dharvindersingh5232
2 жыл бұрын
Silli fo team lai agrim suvkakamana xa Suman g ra Tika bahini dohori derai ramro rahexa
@KeshavKumar-s8e
6 ай бұрын
Suman daii big fan ❤❤❤
@gahamagrpun5247
2 жыл бұрын
सानू त दोहोरिको रानी नै हो अति अति राम्रो लाग्यो ल
@gsfh2152
2 жыл бұрын
टिका सिस र सबै लाइ बधाई छ राम्रो छ गित बधाई छ
@hemantam5243
2 жыл бұрын
Namskar 🙏🙏 आहा कति सुन्दर अनि सुमधुर आवाजमा सजिएको निकै मिठो गीत असाध्यै मन पर्याे बेस्ट अफ लक हजुर सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना छ हाल मलेसिया देखि हेर्दै छु ♥️♥️❤️♥️
@rajbahadursane6404
2 жыл бұрын
धन्यवाद टिका सानु लाईभ दोहोरी टिमलाई हाम्रो चलचित्र सिल्ली फो लाई यति धेरै माया गर्दिनु भो यसरी सम्पुर्ण दर्सक बृन्धरुले माया गर्दिनु होला । असार 31 गते चलचित्र सिल्ली फो हेर्दिनु होला । माया गर्दिनु होला । अन्तिम मा टिका सानु र सुमन सर,मान्सिङ्ग खड्कालाई अनि दोहोरीका सबैलाई पनि हृदय देखि नै नमम्न छ ।🙏🙏🙏🙏🙏
@bhagilaloli2068
2 жыл бұрын
अाजको दोहरि बबाल छ सबैजना लाई बदाईछ 🙏🙏🙏👌👌👍️
@geetatamang4146
2 жыл бұрын
Wow wow suman sir pani kami hunu hunna hiro vanda git atti ramro lagyo ani bolna ustai janni hajule dhannebad 👍👍👍👍🙏🙏🙏🥰🥰🥰🥰🤣🤣🤣🤣
@chandathakuri3400
2 жыл бұрын
मलाई धेरै मन पर्ने नायक धिरन साक्य कहिले बुढो न हुने हिरो
@kajithapa7666
2 жыл бұрын
टीका सानू लगायत चलचित्रका सम्पुर्ण टिमलाइ अग्रिम बधाई तथा सफलताको धेरै धेरै सुभकामना❤️❤️❤️
@suryagole412
2 жыл бұрын
धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना छ। सम्पुर्ण चलचित्र सिल्ली फो को टिम लगायत् सम्पुर्ण संगित माला टिमलाई।गायक सुमन परियारलाई बिशेष धन्यवाद छ।
@pabitragautam4273
2 жыл бұрын
tika baini ra suman bhaiko sarai ramro prastuti xa aja yo sangit mala karykram ma nritya pani bhay sunma sugandha huntyo jasto lagxa tara anetha nasochnuhola sampurna timlai dhannebad
@sheilamagar9827
2 жыл бұрын
Mero favorite hiro diransakya dada 🙏🙏🙏🙏 sabai lai dherai dherai hirdaye Dekhi nai dhanabad I miss All of you 🥰🥰🥰🥰
@bhimbahadur1142
2 жыл бұрын
धेरै पछि फेरि सिल्लि 4 लिएर धिरेन साख्या दादालाइ देख्न पाइयो खुसि लाग्यो सबैले हेरेर साथसपोट माया गरिदिनु होला सङ्गितमाला सिल्लि 4 सम्पुर्ण टिम लाइ धेरै धेरै सफलता को सुभकामना छ 🙏🙏🙏🙏🙏🙏💐💐💐💐💐🌷🌷🌷🌷🌷🌻🌻🌻🌺🌺🌺🌺🌺🌺
@BrahMaSiriMeetra123
2 жыл бұрын
WOW - WOW - WOW Wonderful program with actor DHIREN Ji & director Raj bdr. Ji , Dinesh Ji. Amar Ji, Itihash Ji. Wish you good luck to Sillyfo. Beautiful singing by live folk duet queen, amazing, adorable, entertaining singer Tika Sanu Ji and lovely singer Suman Ji. Tika Sanu Ji is a role model in the field of live folk duet. She is lively artist. Lovely hosting Tika Sanu Ji Ji Ji. Stay safe and healthy. Health is A real WEALTH.
@arjunlungeli6023
2 жыл бұрын
हाम्रो गाउले धिरेन दाई लगाएत सिल्ली फो सम्पुर्ण टीम लाई अग्रिम शुभकामना 🙏🙏🙏
धुरै समय पश्चात गाउले धिरेन दाजुलाई सिल्ली4 मा देख्न पाईने भयो ..धेरै खुशी लाग्यो. टिका र सुमनको दोहोरी त सधै हेरि रहन्छु
@netrapokhrel2014
2 жыл бұрын
धिरेन साक्क्य नेपाली लोक संगीत लाइ असाध्यै मन पराउने धेरै लोक गीत हरुमा अबिनये गर्नु भाक्स र आजको बाज गाँजाको सम्योजन असाधै राम्रो छ लोक भाका त झन असाध्यै राम्रो
@sandeepthapa5027
2 жыл бұрын
टिका र सुमन को सदै दोहोरी सुन्न पाइयोस है टिका र सुमन
@BrahMaSiriMeetra123
2 жыл бұрын
Note : Tika Sanu Ji please use your hand gestures also while singing romantic live folk duets songs that looks so beautiful. Your laughter , smile , hand gestures and entertaining singing synchronize so beautifully. Stay safe and healthy. Health is A real WEALTH.
@panchasegallery4844
2 жыл бұрын
Mp I'm o
@bhawanagurung7443
2 жыл бұрын
Malai sarai man parni hero dhiren shakya ji, aatmai dekhi man parni kalakar haru pyari tika sanu baini, suman bhai kamal bhai, dhanmaya baini sathai silli 4 ko whole team lai nai hardik badhai tatha suvakamanaxa 🙏🙏🙏🙏 malai pani aatur xa silli 4 filim herna lai 👏❤️👏❤️
@nepal1525
2 жыл бұрын
आहा क्या मिठो टुक्का सुनिरहु लाग्ने ।
@bharatkhatriofficials3611
2 жыл бұрын
सुमन को दोहोरी मन पर्छ है मलाई
@CraZYGaMiNg-ro6vz
2 жыл бұрын
टिका सानुले कपाल को चुल्ठो बाटेको कति राम्रो लाग्यो कपाल छोडेर राम्रो हुदैन
@tamuyam9526
2 жыл бұрын
आहा कति रमाइलो दोहरी विशेष कलाकार को उपस्थित भएको छ सम्मान च्ग सबैलाई कलाकार हरुमा
@BrahMaSiriMeetra123
2 жыл бұрын
Long Live Tika Sanu Ji and Sangitmala TEAM:
@ganeshthakuree630
2 жыл бұрын
dhiren sakyaa🙏🙏
@madhavpoudel7329
2 жыл бұрын
धन्यवाद, यो दोहोरी निक्कै राम्रो भयो।
@rameshgirirolpa4978
Жыл бұрын
आहा सम्पुर्ण कलाकार टिम लाई सफलता को लाखौँ लाख शुभकामना आदानप्रदान गर्दछु बहिनी टिका सानु लाई बिशेष सम्मान छ धन्यवाद 💘💘💘💘💘
@gitagaire516
2 жыл бұрын
पाल्पालि दाजु धिरन वाक्य दाजु लगायत अन्य सम्पूर्ण टिमलाई हरेक ठाउँमा सफलताको शुभकामना
@fbbgb1825
2 жыл бұрын
Dohori ta yo honi jati sune teti sunna man lagne
@binitakc2684
7 ай бұрын
राम्रो छ गीत
@bindashgopal2865
2 жыл бұрын
Mero yakdamai favourit dai di ko geet sune aaj derai khusi xu
@devendradahal3658
2 жыл бұрын
बधाई छ टीका सानू र सबै टिम लाई
@ramaghimire8757
2 жыл бұрын
सुमन भाइ टीका बहिनिकाे गित धेरै मनपर्छ
@gyanendrabhandari9956
2 жыл бұрын
Sarai ramilo Lago sangit mala aja Hal dubaibata
@uttamparki4274
2 жыл бұрын
आ हा कति रमाइलो भयो आज
@rambahadurb.k.9634
2 жыл бұрын
दाम्मि दाेहाेरि मलाई पनि गाउने मन छ टीका बैनि हजुरकाे राेधिमा कहिले हुन्छ
Пікірлер: 297