आहा आज सधैं झै एकदमै उज्यालो देखियको छ इन्द्रेणी टीम ... किन की त्यांहा कुलेन्द्र बिक दाई आउदा होला .....💫 मलाइत नम्बर एकमा मन पर्ने र मेरो मन मुटुमा बास गरेको मान्छे पनि कुलेन्द्र हुन...💘👪 धेरै पहिला बाट कुलेन्द्रको प्रखाइमा थिय आज पुरा पनि भयो म धेरै खुशि पनि छु . होल इन्द्रेणी टीमलाई धन्यबाद पनि छ ... अब धोको नेपाली लोकगितका पहिलेका किंग राजु पिरयार र अहिलेका जल्दा बल्दा एक छत्र राज गर्न सफल गायक नायक किंग कुलेन्द्र लाई संगै देख्न पाए हुनि थियो ...... र संगै देख्न पाउने अपेछामा पनि छु... पुरा हुनु पर्यो हजुर......👌 फेरी पनि धन्यबाद 🙏🙏🙏🙏💘
@sureshsharki2279
5 жыл бұрын
पहिलाको लोकगित किंग राजु परीयार र अहिले आयर राजु परीयारको त्रिसना मेटाउने अहिलेको गायक कुलेन्द्र बिक हुन..इमानदार सरल स्वभाबका सबैको मन मुटुमा एक छत्र राज गरेर बस्न सफल गायक नायक कुलेन्द्र बिक हुन........ मैलेत कुलेन्द्र बिकलाइ मन्द मन मुटुको दैलोमा सजायर राखेको छु...... जिन्दगी हजुरकै छ कुलेन्द्र दाइ हजुरको यो कला गलालाइ सलाम छ .....
@bishalchhetri1193
5 жыл бұрын
ओ कुलेन्द्र दादा आज इन्द्रेणी मा ।। निकै रमाइलो अनि कुलेन्द्र दादा को गित निकै मिठो । इन्द्रेणी मा हुनु भाको सबै जाना लाई मेरो नमेस्ते छ है ।।
@dineshraj6925
5 жыл бұрын
आहा कति इमानदारीता छ कुलेन्द्र वि.क. मा।यहि इमानदारीता ले देश तथा विदेश मा लोकप्रिय हुनु भएको छ,इन्द्रेणी पर्ती आभार व्यक्त गर्दछौं ,सात समुन्द्र पारी बाट हेर्दै छौ।
@narikumarichhetri9193
Жыл бұрын
❤❤
@bashantadhikari241
5 жыл бұрын
निकै मन पर्यो आज को कार्यक्रम कुलेन्द्र दाइ भएर । गीत गाउन राजु परियार पछि को हिरो हो कुलेन्द्र दाइ
@turmakhandachham3651
5 жыл бұрын
इन्द्रेणी सांस्कृतिक कार्यक्रम लास्टै मन पर्छ धन्यवाद कृष्ण दादा पहिले पटक कुलेन्द्र दाई मन पर्यो ।
@घलविरदर्लामीमगर
5 жыл бұрын
साचिकै भन्नू पर्दा लाेक दाेहाेरी पिता हुन राजु परिवार र कुलेन्द दादा लाई म सम्मान गर्छछु उहाहरुकाे गित जति सुने पनि धित मर्दैन
@binodchhetri8856
5 жыл бұрын
तपाई को कुरा मा सहमत तर कुलेन्द्र दाइ लाई अहिलेइ यो सम्मान दिन मिल्दैन किनकी दाइ ले अझै धेरै दिन बाकी छ लोक संगित मा । राजु दाइ ले रक्सी छोड्ने भने अझै पनि कसैले आट्नु पर्देन । कुलेन्द्र दाइ बाट अझै धेरै आशा छ
@टेकसिङपरियार-ह8थ
5 жыл бұрын
वाह साच्चिकै भगावानले दियकै हुन कला kulandra bk दादा लाई सुलट कति मिठाे अावाज
@gopalxinal4347
5 жыл бұрын
मेरो मन पर्ने गायक राजु परियार दाई पछि को कुलेन्द्र दाई हो सलुट छ दाजु हजुर को voice लाई
@subasrana7820
5 жыл бұрын
कुलेन्द्र बिक साच्चिकै कलकारमा हुने सम्पुर्ण गुण ले भरिपुर्ण हुनुहुन्छ।
@KhumanSingh-v7e
9 ай бұрын
Sampurna kalakar partysammanx
@somthapamagar4745
5 жыл бұрын
कुलेन्द्र भाईलाई सलाम गर्छु तिम्रो हरेक कुराहरुलाई सम्झदै कुनै दिन पक्कै भेट गर्ने छु भाई संगीत प्रेमी
@tikarana8278
4 жыл бұрын
ल भाइ राम्रो गरि राख्नु भाछ।अझ राम्रो गर्दैजानु।
@gomabhandari5993
5 жыл бұрын
सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार ल है साथीहरु आउनुहोस् इन्द्रेणी हेर्न आज पनि बेलैमा आयो हाम्रो घर आगनमा इन्द्रेणी आज पनि रामाइलो छ एकछिन नाच्नु पर्छ इन्द्रेणी टिम सबैलाई धेरै धेरै धन्यवाद इन्द्रेणी टिम सबैको जय जय जय होस इन्द्रेणी मन पराएर हेर्नु हुनेको जय होस सहयोगी हातहरु सबैको जय जय होस राधा कृष्णको जय जय जय होस।। 👏👏👏👏👌👌👌👌👍👍👍✋
@लोकनाथखड्कागल्कोटे
5 жыл бұрын
नमस्कार दिदी आजा तपाईं पो पहिला हुनु भएछ त ल बधाई छ दिदि
@gomabhandari5993
5 жыл бұрын
@@लोकनाथखड्कागल्कोटे हजुर नमस्कार जे होस् इन्द्रेणी मन पराएर हेर्नु हुने सबैलाई ढिलो चाडो इन्द्रेणी मा भेट हुँदा खुसी लाग्छ हजुरलाई धेरै धेरै धन्यवाद
@pramikarokaya9886
5 жыл бұрын
हजुर नमस्कार सन्चै हुनु हुन्छ भन्ने पुर्ण आश मा छु हजुर को जय जय होस्
@gomabhandari5993
5 жыл бұрын
@@pramikarokaya9886 हजुर नमस्कार ठिकै छु हजुरलाई के कस्तो छ नि हजुरको सधैं जय होस भगवानले सधै कल्याण गरुन
@sijanshrestha6601
5 жыл бұрын
Goma Bhandari नमस्कार म्याडम
@kiranthapa4331
4 жыл бұрын
कुलेन्द्रजी मेराे जिल्ला पर्वतकाे हिरा हुनुहुन्छ । पर्वतमा यस्ता प्रतिभा हुनु हाम्रो गाैरव हाे । हार्दिक नमन. ।
@harimagar69
5 жыл бұрын
देवि आले अनि कुलेन्द्र बिस्वकर्मा दादालाई हृदय देखुन शुभकामना छ अनि गरिव दुखी र असहाय पीडित को सहारा इन्द्रेणी को सम्पूर्ण टिमलाई सलाम छ मेरो
@dilbahadurbishwokarma3393
5 жыл бұрын
कुलेन्द्र बिस्वकर्मा सादा जीवन उच्चका धनी , यति सफलताको शिखर चुमेता पनि आफ्नो बिगतलाई नभुल्ने, सुन्दर शुसिलका, महान सोचका धनी हुनुहुन्छ ! उहाको सरल उदाहरणिय सरल ब्यक्तित्व सबै नेपालिको लागि प्रेरणादायी छ, अझै शिखर चुम्नको लागि हार्दिक शुभ कामना !!
@karansunuwar4580
5 жыл бұрын
आहा कति राम्रो आजको भाग कोको हुनुहुन्छ ईन्द्रेणि लोक भाका मन पराउने ✋✋✋
@NATURAL-3-K8t
5 жыл бұрын
कती मिजासिलो दुबै जना..अनी मिठो स्वर भेट हुदैनकि लाइराथियो पीर तिमी रूखमा म परे भुईतीर... कती मिठो स्वर देबी आलेको नी...
@bungkshyangchha
5 жыл бұрын
कुलेन्द्र जि धेरै खुल्ला मन भको ब्याक्ती हुनुहुदो रहेछ राम्रो लाग्यो
@kumarithakuri197
2 жыл бұрын
कुलेन्द्र बिक भाई सारै राम्रो हुनु हुन्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤💝💝💝💝💝💝🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😘😘😘😘
@kumarithakuari168
5 жыл бұрын
सर्बप्रथम इन्द्रेणी टिम लगायत सम्पुर्ण लाई दर्शन गरे आहा कति रमाइलो मलाई धेरै मन पर्ने कलाकार कुलेन्द्र जि
@chimlal9706
5 жыл бұрын
नेपाली लोकदोहोरी क्षेत्र मा राजु परियार पछिको स्वरसम्राट कुलेन्द्र दाइ हुन।
@reshamregmi2074
5 жыл бұрын
धेरै रमाइलो लाग्यो इन्द्रेणिको सम्पुर्ण टिम अति मन पर्छ आज हाम्रो गाउले दाजु कुलेन्द्र जि वाआ अति विशेष छ
@narbahadursewa4042
5 жыл бұрын
कुलेन्द्र दाइ लिनु भयो धेरै खुशी लागियो कृष्ण दाइ धेरै मिलनसार कलाकार मा पर्नु हुन्छ कुलेन्द्र दाइ बधाई छ अज यसै गरि सफल पाउदै जानू होला ।।
@Tomorrow1314
5 жыл бұрын
कुलेन्द्र दाई कति सालिन हुन्छं भविष्य धेरै छाप पार्नु भयो तीन करोड नेपाली को मन मुटुमा हुन्छ
@dhillirokayal4669
5 жыл бұрын
लाेकपृय गायक कुलेन्द्र जी अनि चर्चित गायिका देवी जी काे घम्साघम्सी सुन्दासुन्दै लठ्ठै भएछु , बधाइ छ इन्द्रेणी परिवार अनि कलाकार द्वयलाई 🌹🌹
@gopalthapa8070
5 жыл бұрын
ईन्द्रेणी परिवार लगायत कुलेन्द्र बिश्वकर्मा देबि आले अनि देश बिदेशमा रहनुहुने आमा बुवा दाजुभाइ दिदिबहिनी सम्पुर्ण लाई आउदै गरेको नयाँ बर्ष २०७६ को हार्दिक मंगलमय शुभकामना 🌻
@sahapun7702
4 жыл бұрын
यो सुन्दर video हेरेर अति मन पर्यो साच्चै मन छोयो!गायक कुलेन्द्र बि क को स्वर र संघर्ष को कथाले अति मन छोयो!!
@hiralalpunmeroyoutubechann6293
5 жыл бұрын
सलामछ कुल्यान्द्र ज्यु यो जम्नाम सते सते आफ्ना स्टकल हरु बताउने कलाकार हजुरलाई नै देखियो धेरै खुशिलाग्यो र सात पिरी सम्म हजुरको सफल्ता हवस हाल साउदी
@dganraj4475
5 жыл бұрын
के छ हालचाल सुन भन्दा महँगो रहिछ जिउडाल दामी गित छ बधाई छ कुलेन्द्र जि लाई साथै इन्द्रेणी टिम लायत सम्पुर्ण लाई हार्दिक बधाई
@nirmgr1546
5 жыл бұрын
अरु भन्दा पनि मालाई सबै बासुरिको धुन सारै मन पर्छ अरुको को लाई मन पर्छ
@rammalla9882
5 жыл бұрын
malai pni man parxa
@khadkatika8637
5 жыл бұрын
Me too.🤗
@nepalimanbirbaduwal2731
5 жыл бұрын
सर्बप्रथम हजुरहरु सम्पूर्णलाई मेरो नमस्कार छ।कुलेन्द्र बि.क लाइ स्टेजमा देख्न पाउँदा सारै खुशी लाग्यो।कुलेन्द्र बि.क र देवि आलेको दोहोरी अनि पूरानो एकदम मन पर्ने भाका सुन्दा मन नै आनन्द भएर आयो।इन्द्रेणी परिवारलाई धेरै-धेरै धन्यवाद छ साथै सफलताको कामना।
@Tarakhola_Ramugckamal
5 жыл бұрын
आहा कति रमाइलो हार्दिक नमन ईन्द्रेणी परिवार अनि साथै समस्त इन्द्रेणी हेरेर बस्नु हुने प्रती र आजको विशेष अतिथि कुलेन्द्र सर देबि आले जी लाई मिथो सम्झना
@manojkcc7422
5 жыл бұрын
पूरा भिदियो हेरे एकदमै खुशी लाग्यो कुलेन्द्र दाईको गीत र संघर्षका दिनहरु सुन्न पाउँदा । चर्चाको शिखरमा हुनुहुन्छ दाइ कहिले पनि हजुरको उचाई नघटोस धेरै धेरै शुभकामना ।
@santabir1233
5 жыл бұрын
कुलेन्द्र दाईको जिबन कॉहनि प्रेरण लयक छ ईन्द्रटिम लाई धन्ने बाद
@yamunasunar9905
5 жыл бұрын
खै पशिम पुर्व को बोलको गीतले त मनै छोयो😭😭😭 nice songs and best wishes legendary kulendra sir best of luck
@nirmayagurung9761
5 жыл бұрын
ईन्द्णी न हेरी त सुतनै सकीन आज को कलाकार आउछ भन्दै आज को ईन्द्णी त अती रमाईलो निरमाया गुरुड॰ यूके
@sumitraramesh4322
5 жыл бұрын
कुलेद काे कति रामाे गित सुनदा अानद लागेयाे धने बात
@akashkarki4838
4 жыл бұрын
कुलेन्द्र दाइ धेरै राम्रो स्वभाव को हुनुछ मलाई धेरै मन पर्छ दाइ को स्वर प्रति म धेरै हृदय देखी सम्मान छ राजु परियार जस्तो बरिस्ठ गायक लाई सम्मान गर्नु भो अझै खुशी लाग्यो
@laluggorkhaliuparkoti1252
5 жыл бұрын
अति मीठो, शालीन कुलेन्द्र भाइ! धेरै धेरै बधाई अनि शुभकामना ।
@nebrajkhadkasalyan7075
5 жыл бұрын
रमाईलो लाग्यो
@mohanthapa4328
5 жыл бұрын
कुलेन्द्र दाजु काे सबै गित मन पर्छ अाज ईन्द्रेणीमा देखियो खुशी लागेउ।
@ranenderkc6659
5 жыл бұрын
डाँडै फुर्कै सल्लो बाट सुन्दै आएको छु राम्रो लाग्छ।
@netraachyot271
5 жыл бұрын
कुलेन्द्र विश्वकर्मा दाजुको कुराले सरै मन छोयो ।मलाई मन पर्ने गायक कुलेन्द्र वि.क गायिका देवी अाले
@avyashsharma7718
5 жыл бұрын
आहा कुलेन्द्र दाजु हाम्रो पर्बत को इज्जत अझै राख्नु होला सुभकामना 🌷🌷🌷
@samirrana100
5 жыл бұрын
Mepalokantopur
@chochangemagar3079
5 жыл бұрын
देबि आलेको स्वर र गित को तुक्का माने मैले धित नमर्ने सधै सुनी रहु लाग्ने
@birmalthapa3516
5 жыл бұрын
ईन्द्रेणी न हेरे सम्म निन्द्रा नलाग्ने मलाई मात्र होकि अरू पनि हुनुहुन्छ
@khadakbudha7877
5 жыл бұрын
सलाम छ मेरोसोयम बेक्ति खड्क बुढा थोकि को तरफ बाट इन्द्रणि लाइ
@khadakbudha7877
5 жыл бұрын
मलाइ धेरै भन्नदा धेरै मन परने कार्यक्रम A B C इन्द्रणि सम्पुरन सन्चालक टिम लाइ म आभार ब्यकत गरन चाहानपछु
@shrashwatipandey8250
5 жыл бұрын
हाम्रो पर्वतको कुलेन्त्र भाईको गीद सारै मन पर्छ
@radhagurung8562
5 жыл бұрын
आज नि मज्जा आउने भो इन्द्रेणी हेर्न साह्रै मन पर्छ आजको दुबै कलाकार 😍😍😍
@saudmin6031
5 жыл бұрын
साह्रै मन पर्याे दाेहरी ,दाेहरी भनेकाे यस्ताे पाे हुनुपर्छ । सलाम छ दुबै जना गायकगायिकालाई ।।
@Technicalpkcom
5 жыл бұрын
इन्द्रेणी कार्यक्रम नछुटाइ हेर्ने हामी कति जाना छ्म 🙋🙋✋✋
@chandragurmachhan3328
5 жыл бұрын
Indreni lai salute chha
@mangalgm1809
5 жыл бұрын
✋
@Technicalpkcom
5 жыл бұрын
@@mangalgm1809 Tq sir
@arjunprsad4824
5 жыл бұрын
🤚🤚🤚🤚🤚🤚ma
@Technicalpkcom
5 жыл бұрын
@@arjunprsad4824 Tq sir
@jitbahadur3333
4 жыл бұрын
उत्कृस्ट सर्जक कुलेन्द्र जी तपाइका सबै लोक गितहरु हामी सबै नेपालीका मन मुटु र धड्कन छुने छन। डाडा पाखा गुन्जिने ती आवाज साचिकै कालजयी छन।
@ramharishrestha7836
5 жыл бұрын
इन्द्रेणी सर्बाधिक मन पराएको कार्यक्रम हो भने अझै धेरै रुचाएको सालको पात टपरी हुने हे बरै को गायिका तीन करोड नेपाली को ढुकढुकीमा बस्न सफल अति मीठो आवाजको धनी विष्नु माझी इन्द्रेणी को हलमा देख्न चाहने कति नेपालिहरु हुनुहुन्छ यता हाजिर गरौम त!इन्द्रेणी को कृष्ण कंडेललाई विष्नु माझीलाई पनि यश महत्त्वपूर्ण कार्यक्रम मा ल्याउन अनुरोध छ।यो सबैको रुचि र चासोको विषय हो।धन्यवाद
@dbthapa2007
4 жыл бұрын
माहान बिचार र सुमधुर आबाज का धनी आदरणीय दादा कुलेन्द्र बिक अनि मिठो स्वर कि धनी देबि आले बैनी अनि आदरणीय दादा कृष्ण कडेल लगायत सम्पुर्ण इन्द्रेणी टिम लाई धेरै धेरै धन्यवाद मिठो गित सुनाउनु भएको मा 🙏 👌💕🌷👌अति राम्रो लागेयो बिदेशी मुलुक बाट हेरि रहेको छु
@Reshamsarbuja465
5 жыл бұрын
धेरै राम्रो बिगत सम्झे उहाँको गित ले आज मन छोयो मुतु चिरियो पच्छिम पुर्ब को अबफेरि भेत कहिले होलार ..... उन्को र मेरो 😭😭😭 आकास धर्ती को माया उस्तै छ तिमी प्रती को सम्मान छ कुलेन्द सर हजुर को आवज को म पनि भोगी नै हु नि देबि आले र सम्पुर्ण तिम प्रती मेरो सम्मान छ
@rajibadki
5 жыл бұрын
बहुप्रतिभाशाली लोक गायक तथा सर्जक कुलेन्द्र दाईलाई अझै सफलताको शुभकामना 🌹🌹
@SamsungMobile12-yt3ie
11 ай бұрын
😊😊
@s.b.channel4227
5 жыл бұрын
अति राम्रो लागेयो कुले दाई र देबि जि को बधाई छ ! सबै लाई
@केपीचौलागाइ
2 жыл бұрын
कुलेन्द्र दाजु को कुरा सुन्दा मनै रसायो आँखा bat आँसु खस्यो मन यति खुसी भयो बयान नै गर्न सकियन यस्ता हुनाहार सपूत जो सयौ सयौ बर्स आयु होस्🙏🙏🙏
@dhaminlamichhane114
5 жыл бұрын
वाह ईन्द्रेणी एउता यहि कार्यक्रम होला जो जति लामो भयपनी छोटै लाग्छ किन होला
@tsheringmalamasherpa2104
5 жыл бұрын
कुलेन्द्र दाइको पहिलो गीत मैले (डाँफे नाच्यो कल्की झल्काउदै, दिल चोरी लै सक्यो मायालु आउन यतै जोवन ढल्काउदै )बोलको गीत सुनेको थे। उहाँको आवजको ठूलो फ्यान त्येही बेला देखि भाको थे। जस्तो आवाज उस्तै सरल र सालिन व्यावहार। उहाँको व्यक्तित्व बाट धेरै कुरा सिके आज।धेरैधेरै धन्यवाद इन्द्रेणी टिम😍😍😍
@tekbahadurshrestha8122
5 жыл бұрын
गाउँ देखि सहर सम्म अनि देश बिदेशमा रहेका नेपालीलाई मनपर्ने र दुख्ख सुखमा साथ दिने कार्यक्रम भनेको ईन्द्रेणी र सिधाकुराजनतासँग हो , ईन्द्रेणी टिमका सम्पूर्ण कलाकार लगाएत देश बिदेशमा रहेका नेपाली मा नयाँ बर्ष २०७६ को धेरै धेरै शुभकामना
@rajendrabc4305
5 жыл бұрын
कुलेन्द्र जि को गितले त सबैको मन जितेकै छ झन बोल्ने शैली ले पनि मन लोभ्याउनु भयको छ उहाँ को उत्तर उत्तर प्रगतिको कामना !
@treshamranju2160
5 жыл бұрын
साच्चिकै जस्तोसुकै थकान लागेको बेला पनि थकान मेटाउन लोकगित सुने पुग्छ ।।।अनि त्योमाथी शान्त अनि शलिन दाजु कुलेन्द्र को गित साच्चिकै सबै मिठो सिर्जनाहरु।।।
@bhimshahi8849
5 жыл бұрын
Lokdohori legend such a awesome voice kulendra bk daju
@himkumarthapa7096
5 жыл бұрын
आदरणीय कुलेन्द्र दाइ प्रती हार्दिक सम्मान छ।।
@minakhadka8423
5 жыл бұрын
कुलेन्द्र बि .क का सबै गित मन पर्छन् झन् सालको पातको टपरी त कति चोटि सुनियो कुनै हिसाब् किताब छैन ।एस्तै एस्तै गितको लागि कुलेन्द्र जि लाई अझै शुभकामना 😍😍 र अब इन्द्रेणी मा पशुपति शर्मा लाई पनि ल्याउनु पर्यो कृष्ण कडेल दाइ।।
@keshavsilwal9591
5 жыл бұрын
रमेश बि जि लाई यक्महिना इन्द्रेणीमा राख्न पाय सबै कलाकारले गित गाउन सिपालु हुन्थे होल
@yamkumarisherchan4476
2 жыл бұрын
@@keshavsilwal9591 म्ि
@neetunepali2428
2 жыл бұрын
8
@ramkumargajamer9299
4 жыл бұрын
सर्ब प्रथम त आदरणीय कृष्ण कडेल सर लाई हार्दिक धन्यवाद किन कि नेपाल मा भएको सम्पुर्ण कलाकर लाई यो लोक सास्कृतिक को मन्दिर इन्द्रेणी मासबै सबै लाई निम्त्यौदा हजुर लाई मन देखि नमन गर्द छु र हाम्रो लोकपृया श्री कुलेद्न्द्र बिस्वकर्मा ज्यु यहाँ उपस्थिती हुद खुसिले सिमा छैन र सबै बद्याबादक सङित कार कलाकार मा हार्दिक धन्यवाद गर्दै सम्पुर्ण नेपाल कला प्रेमी गाएक गाइका सबै सबै मा मिठो सम्जना 😍😘💐🌷🌹💐🌷🌹
@ajaybishwokarma4445
5 жыл бұрын
अत्यन्तै रमाइलो कार्यक्रम इन्द्रेणी तेसैमा पनि कुलेन्द्र बि क दाइ को गीत मा सारै रमाइलो लाग्यो धन्यवाद सम्पुर्ण टिमहरु ।।
@somthapa4169
5 жыл бұрын
मिल्छ भनि देबी आले लाई इन्देर्णी मा सधै राख्नु होला
@sarithaphatak9878
4 жыл бұрын
सहि हो देबिकोसारै गला छक ला छ
@shankarrai8051
5 жыл бұрын
कुलेन्दर जि अहिले त्याे साहुजी ले हजुर काे प्रगति देख्दा त हाेसै जान्छ हाेला ।
@rajbiswakarma6186
5 жыл бұрын
Hahahaahah sahi sahi
@bodharajbasnet3482
2 жыл бұрын
बधाई छ ! इन्द्रेणिका संचालक कृष्ण जि लगायत ! लोकपृय सुपर गायक भाई कुलेन्द्र सबैमा !! अझ अगाडि बढने कामना छ !!!! प्रदेश 5 दाङ्गको तुल्सिपुरबाट ।
@hioppo6046
5 жыл бұрын
चर्चित गायक कुलेन्द्र बि क र गायिका देबि आलेलाई मन पराउने जति यता हाजिर हुम है क्या बबाल रमाइलो अनि घम्शाघम्शी बबाल है लाईभ दोहरिमा गितको तुक्का हान्नलाई त देबि आलेलाई मान्न्नु पर्छ बन्दुकको गोलि जस्तै धेरै मन पर्छ हो ?
@gagansing9226
5 жыл бұрын
karyakramma asto klakar ko thulo khacho hunx
@Nepal-yg2yc
5 жыл бұрын
1 me
@manadhikari286
5 жыл бұрын
Good xa hajur
@rajeshlamgade1155
5 жыл бұрын
krishna kadel dai sabai lai leunu vo inreni ma aba khem century dai lai leunu pareyo k
@asmitathapa4286
4 жыл бұрын
मलै कुलेन्द्र बिक लजाको सारै मनपर्छ
@kamalkarki3716
5 жыл бұрын
आज मलाई अति मन पर्ने कलाकार कुलेन्द्र दाइ को आगमन भयछ अब आनन्द सङ्ग हेरिन्छ
@cmcm1648
5 жыл бұрын
कुलेन्द्र दाजु ले लोकदोहोरी नसुने मान्छे लाई पनि सुन्ने बनाउनु भको छ है आजभोलि ♥️♥️♥️♥️♥️♥️
@dilidili2768
5 жыл бұрын
हो साचै हो ।
@damberbiswa3292
5 жыл бұрын
कृष्ण ज़िला बिस्नु माझीलाई पनि ईदेर्णी माँ ल्यउन पर्छ। है
@kamalkb9613
5 жыл бұрын
कुलेद्र बिक लाई ल्याउनु भऐकाेमा धेरै धेरै धनेवाद कृष्ण कंडेल सरलाई र इन्द्रेणी टिम लाई सबैलाई समान गरदै धेरै धेरै धनेवाद🌵🌵🌴🌴🌴🌴🌴
@sobhapandeya9182
4 жыл бұрын
Utkrista
@gopalbaral2047
5 жыл бұрын
ईनदेणि टिमलाई नमस्ते अाजा कुलेनद् सरकाे दमदार लाेक दाेरि सुन पाईयाे सबै मनकारि दाता लाई सलाम
@krishnakrishnaraya4734
5 жыл бұрын
कुलेनद् दाई गित सुन पाईयाे सारै रमाइलो भयो ।
@kailashmahata4520
4 жыл бұрын
कुलेन्द बिक अति मीठो अवाज भय का कलाकार लाई very.good very nice song
@kasukirati7974
5 жыл бұрын
कुलेन्द्र जिको बोल्ने शैली सारै राम्रो । सारै मिजासिलो ब्याक्तित्व भएको मान्छे।
@ganeshpokhrelofficial5922
5 жыл бұрын
Ho mali pani sari mna parcha niki mito bolnu huncha sbee intrvew ma
@omprakashkafle8079
5 жыл бұрын
Unjk
@ggdynal646
5 жыл бұрын
@@omprakashkafle8079 e
@devendrabahadur5167
5 жыл бұрын
Sahi vanu kashiram rai sir
@bhimghale1697
5 жыл бұрын
Veri nice hajur
@lokeshbist111
2 жыл бұрын
नेपालमा सबै भन्दा राम्रो गायक मध्येका एक माहान गायक कुलेन्द्र बिश्वकर्मा जि हुनुहुन्छ
@dipesh5180
5 жыл бұрын
देवि आले ज्यू को हासेर गाउने शैली मलाई अतिनै मनपर्यो
@krishu609
5 жыл бұрын
आजै दिउँत मायाँको चिनो फुल्यो भने टिपेर सिउरिनु आहा कति मिठो स्वर कति मिठासयुक्त शब्द जति सुन्दा पनि मन नअघाउने । धन्यवाद इन्द्रेणी लाई
@chandradhungana51
5 жыл бұрын
एकपटक बिण्णु माझिलाई पनि ईन्द्रेणि कार्यक्रममा ल्याउने काेशिश गर्नुहाेला कृण्ण सर
@kumarprakash4194
5 жыл бұрын
Bishnu majhi laai ni ak patak jasari bhay ni liunu preyo
@aamaaama769
4 жыл бұрын
@@kumarprakash4194 w
@homebahadursingh2328
4 жыл бұрын
N mm cu ft hub
@homebahadursingh2328
4 жыл бұрын
@@kumarprakash4194 by CCTV
@gopalrasaili5998
3 жыл бұрын
Chandra ju sanga sahamat xu saker hun Sake Bishnu maji ko ta tholo fan hu
@tekrajthakulla4242
5 жыл бұрын
चर्चित लोकेन्द्र दादा को गीत एकदमै चर्चित रहेका छन् मेरो मन पर्न कलाकार लोकेन्द्र दादा हो
@tekendrasunar404
5 жыл бұрын
आहा खुसी लाग्यो कुलेन्द्रलाइ देख्दा मुन्द्रे को कमेडि क्वलप देखि सबै सके खुसी लाग्यो
@jeetphal3585
5 жыл бұрын
तरुनी देखेर लजाउने कस्तो स्वभाव होके कुलेन्द्र जि दोहोरी धेरै राम्रो छ देबि आलेको स्वर शुद्ध छ
@binodparajuli8669
5 жыл бұрын
राम्रो छ है पुराना पुराना कलाकार लाई समय मिलायर बोलाउनु उतर उतर पर्गति को कामना जय इन्द्रणि
@altafraza4619
5 жыл бұрын
कुलेन्द्रा सर को काहानी ले एक दाम मन छोयो मिठो सोवार को धनी सलाम छ कुलेन्द्रा सर
@seemalamalopchan2268
5 жыл бұрын
कति उच्छ बिचार अनि सारै मीठो बोल्ने शैली कुलेन्द्रा दाजु गित हरु पनि धेरै राम्रो छ
@rishabagreali9052
5 жыл бұрын
कुलेन्द दाजु धेरै धेरै सम्मान छ र बहिनी देबि र विशेष विशेष धन्यवाद किष्ण दाजु लाई अनि सम्पुण टिम लाई
@ramlamagorkha1448
5 жыл бұрын
मलाई।अत्यन्तै मन पर्ने गीत पश्चिम पूर्वको
@tankalaudari638
3 жыл бұрын
भाेक र निन्द्रानलाग्नेभए २४सैघण्टा सुन्न र हेर्नमनलागिरहन्छ भगवानस्वरूपी कृष्णकंडेल संङ्गैईन्द्रेणीटिमलाइ काेटीकाेटीस्वागत एबं नमन्
@surajtembe3166
5 жыл бұрын
देबिले स्वार पनि दामी छ गित पनि राम्रो गाउनु हुन्छ धन्यवाद ।
@krishnesunar9624
4 жыл бұрын
Sarai ramro geet gaunu hunchha kulendra dai 🙏🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👌👌
@balikatmg7
5 жыл бұрын
कति महान बिचार कुलेन्द्र दाईको साह्रै मन छोयो हरेक शब्द शब्दले....! जय गीत,जय संगित.. जय नेपाल...!
@mayathapa3882
3 жыл бұрын
L
@purbitilija6333
3 жыл бұрын
@@mayathapa3882 ⁰
@sovitthapa2210
3 жыл бұрын
I L
@prabinthapa5653
4 жыл бұрын
कुलेन्द्र नेपाल मै एक नम्बर स्वोर भएका गायक हुन मलाइ एक नम्बर मा मन पर्छ
@healthloksewa5390
2 жыл бұрын
हजुरको जिन्दगीको कथा सुनेर मैले मन धाम्न सकिन दाजु आंखा वाट आँसु भर्यो दाजु मैले हजुरलाई सोलुट गर्छु दाजु ।🙏🏽🙏🏽😭😭
@ganeshmagar8384
5 жыл бұрын
कुलेन्द्र दाजु देबि दिदी दुबै जना मलाई मन पर्ने गायक गायिका हुन हजुर हरुको त्यो बुलन्द आवाज सुन्दा मनै हर्सित हुन्छ हजुर हरु पर्तो सलाम छ
@khumankhumansunar3479
5 жыл бұрын
कुलेन्द जी को मिठो voice सुन्दा अचम्म लाग्न शुभकामना व्यक्त गर्दछु सर
@keshabmahara7777
4 жыл бұрын
दुख सुखद को साथी लोक सङ्गीत र कुलेन्द्र दाजुको दुख सुन्दा हासोको साथमा आँसु पनि
@tikaramrijal7182
5 жыл бұрын
सबैलाई दर्सन है म पनि अाईपुगे इन्द्रेणीमा
@laxmanbc2648
5 жыл бұрын
wow अति रमाइलो देबि दिदी लाई कुलेन्द्र दाइ सङ गा को देखेर अति धेरै खुसी लाग्यो देबि दिदी सफल्ता को सुभ कामना छ
@gnmannu764
5 жыл бұрын
कुलेन्द्र दाजु कति सरलता .कति महनता ;कति राम्रो सोच विचार, गित पनि पनि सोहि खालको गाउनु हुन्छ सफलताको कामना छ दाजु 👏👏👏👏👏👏
@nepalko7148
5 жыл бұрын
मीठो गित बदाइ छ कुलेन्द्र जि अनि इन्द्रेनी टिम लाई ? अजेइ परगती गर्दै जानू कुलेन्द्रजि
@mahendrathapa3769
4 жыл бұрын
हेल्लो दाइ नमस्ते म महेन्द्र थापा नेपाल को घर दैलेख र हाल दक्षिण कोरिया बाट हजुर को कार्यक्रम indrani म सधै हेर्ने गरेको छु। सबैभन्दा पहिला krishna kandel लगायत indrani परिवार सबैलाई नमन गर्दछु। म सधै दिनभरिको थकान लाई बेलुका indrani हेरेर मेटाउने गर्दछु। krishana kandelne दाईले दुखी पीडितलाई गर्नु भयको सहयोग र हरेक पीडामा भयकालाई विभिन्न संगीत को तालहरु बजायर दुखीहरुको घाउमा मलम लगाउनु भाको छ krishana दाइ को यो कामलाई फेरि पनि सलाम गर्छु । कुलेन्द्र दाइलाई पनि हृदयदेखी नमन गर्द छु। अबको केही समय 1 वा 2 बर्ष मा कोरिया देखि नेपाल आउनेछु र नेपाल् आइसकेपछी indrani मा केही सहयोग रकम लिएर आउने छु र indrani मा गीत पनि गाउने बिचार गरेको छु। indrani परिवार लगयत सबै लाई यसै comment बाट जानकरी गराउदछु।धन्यवाद !🍒🍓🍇🍇🍇👏
Пікірлер: 1,7 М.