मलाइ सबै भन्दा बढी मन नपर्ने विश्लेषण यो मान्छे को हुन्छ।
@maniraj5534
2 ай бұрын
को हुने होर? यही हो भाऊजुको चाटुकार। काङ्गेसको घुमौरो झोले। सबै मदेसी बालेन् हुदैन् 99% बिकाऊ हुन्छ, तसर्थ मदेस प्रदेस भुगोलले ऊर्भरा भए पनि कहिले बिकास भएन।
@sunillama662
2 ай бұрын
यो मान्छे जस्तो हावाको गफ दिने मान्छेको अन्तरवार्ता band गर्नु पर्छ जस्तो लाग्छ।
@RameshTharu-pg5zg
2 ай бұрын
यो मान्छेको थुतुनो नदेखाउनुस पत्रकार जिउ
@krishnadevghat408
2 ай бұрын
बिजय सर चाहिँ अहिले हावा कुरा गर्नु भयो है अफिसियल कोड अफ कन्डक हुन्छ् नि नाङ्गै बस्ने त यो बेस्ट अफिस मा त कुरा छोड्नु बाटोमा लगाएर हिडन पनि मिल्दैन त्यही माथि मन्त्री हुन यिनी त्यसको मर्यादा नराख्ने सभ्य देशमा भएको भए राजीनामा आउनु पर्ने हर्कत हो जे कुरा मा पनि ओ. जा त नहुनु नि मिडिया मा अन्तरबार्ता दिदैछु भन्दैमा
@MarciaOlee
2 ай бұрын
सर्टिफिकेटकाे बेज्जत हुन्छ यस्तो हल्का बिश्लेषण नगरौं।
@bikashhamal9602
2 ай бұрын
यो मान्छे लाहुरे बिद्दान हो । यो पनि जहाँ हावा बहन्छ त्यतै तिर उडछ ।
@frozentamang4231
2 ай бұрын
म पहिला पहिला डाक्टर बिजय मिश्रको अन्तर्वाता खोजी खोजी खुबै ध्यानले हेर्थे सुन्थे बाउको सरहको मान्छेले बोलेका कुरा सहि नै होला भन्ने लाग्थ्यो होइन रहेछ जहिल्यै राजाको सपोर्टको कुरा मात्रै गरेको मात्रै देख्छु। अनि प्रचण्डको खोइरो खनिरहेको देख्छु। उहाँको नामको अगाडि डाक्टर थपिए छ। कमसेकम त्यो अगाडिको राखेको डाक्टर अक्रको त सम्मान गर्नु पर्थ्यो यतिको पढिलेखी गरेको मान्छेले राम्रो काम गरेको कुनै मान्छेलाई राम्रो गर्यो भन्न पनि सक्नु पर्थ्यो। तर सबैलाई एउटै घानमा हाल्ने प्रवृत्ति चाहिँ राम्रो होइन डाक्टर साब। आज तपाईं यो देशमा बसेर जे जे बोल्नु भैरहेको छ त्यो फ्रीडम चाहिँ प्रचण्डले नै ल्याएको ब्यबस्थामा बसेर बोलेको हो भन्ने हेक्का होस है। आज हामी निर्धक्क भएर आफ्नो मत अभिमत राख्न पाइरहेका छौं यदी राजा हुन्थ्यो भने के हामीले आज यसरी जुन तपाईं युट्युबहरुमा कराएर तर्क कुतर्कको अभिव्यक्ति दिएर कुर्लिरहेका छौं नि त्यो पाउदैन थियो तपाईंले अनुमान गर्न सक्छौ ? प्रचण्डले राम्रो गर्न खोज्दा एमाले काङ्ग्रेसले कहिले चाहिँ राम्रोसँग काम गर्न दिएको इतिहास र समय काल छ ?? २०६३/६४ साल देखि खुला राजनीतिकमस आएको माओवादीलाई एमाले काङ्ग्रेसले आजसम्म राम्रोसँग काम गर्न दिएको छ ??? मैले यसो भन्दै गर्दा कतै मलाई माओवादीको झोले कार्यकर्ताको ट्याक लाग्ला तर म कुनै पार्टीको झोले पनि होइन कार्यकर्ता पनि होइन म एउटा पुर्व बिद्रोही पार्टीको द्वन्द्व पीडित हो २०६२ को पौष १३ गते पुर्व बिद्रोही पार्टीले म र मेरो दिदिको सामु मेरो ठुल दाइलाई गोली हानेर मारेको हामीले प्रत्यक्ष देखेर हुर्केको मान्छे हो डाक्टर तै पनि म र मेरो आमाबाबुले आजसम्म माओवादी बिरोध पनि गरेको छैन समर्थन पनि गरेको छैन आजसम्म हामीलाई न राज्य पक्षले हेर्यो न पुर्व बिद्रोही पक्षले हामी आफ्नो खेती किसान गरेरै खाइरहेका छौ कसैलाई दखल दिने अभिव्यक्ति दिएको पनि छैन किनकि देशमा राम्रो शिक्षा राम्रो स्वास्थ राम्रो रोजगार हुन्छ कि भन्ने आसमा। तर गर्नै दिदैन।
@bikashhamal9602
2 ай бұрын
राम्रो लाई गाली गरेर कहिले नथाक्ने बन्दुके phd . लाहुरे डा लाई सोध्नुस पत्रकार ज्यु तपाईं राती सुत्नु हुन्छ कि दिनमा ।
@babuasd-l5p
2 ай бұрын
यस्ता पातकिले के विश्लेषण गर्छन
@DhrubaSubedi-ot1qg
2 ай бұрын
विजयजी आजकाल त केपी ओली र केपी ओलीको पार्टीको निकै गुणगन गाउन थाल्नुभयो नि🤣🤣🤣
@haribhaktaadhikari1108
2 ай бұрын
ए मिश्राजी याे नेपालमा प्रचण्ड,ओली,देउवा वा सत्ताशक्तिमा भएका काेही पनि जेलजाँदैन। कसैकाे नैतिक हैसियत छ? एकले अर्कालाई जेल हाल्ने?
@binodk.c.8677
2 ай бұрын
थुक्क म के हेरदै छु एस्ता पनि मान्छे हुन्छ ?
@mbmagaroffice2096
2 ай бұрын
गर्न्जी र भेस्त नचिन्ने डाक्टर पनि नेपाल मा छ्न 😂😂😂
@GobinGobin-os9bl
2 ай бұрын
कति हसाउछ्न यार दाकटर साहेब ले नि😂😂😂😂😂
@SagarKumar-nf6sm
2 ай бұрын
भुत्रो जान्छ जेल , यो मुला पनि बिरोध गर्न जन्मेको रहेछ
@haribhattarai8063
2 ай бұрын
पत्रकार निकै धारिलो रहेछन् !
@nirmalgurung6105
2 ай бұрын
हैट मिश्र सर पनि खुस्किएछ !
@janakpaudel6113
2 ай бұрын
डरछेरुवा बुढाे मनाङ्गेले कट्टा हान्छ भनेर बचाउ गरेर बाेलिराछ😂😂😂😂
@arjundahaldahal5400
2 ай бұрын
पत्रकार जि यो मान्छेको विश्लेषण गर्नै क्षेमता नै छैन
@UdayaGurung-u3e
2 ай бұрын
Salute Dr bijaya misra sir
@chitragurung5984
2 ай бұрын
👍👍👍
@narkhanal7120
2 ай бұрын
सहि बिचार सर
@tekendragautam1251
2 ай бұрын
कपडा को बारे मा पनि गरेको कुरा मन परेन, संबिधान मा 'कार्यालय मा नाङ्गै बस्नु हुदैंन ' भनेर पनि लेखेको त छैन नि, तेसो भए नाङ्गै बसे भने पनि भो त,
@nimrawat8890
2 ай бұрын
भेडा हरु भाको देश नेपाल हो।नत नेम छ।नत कानुन छ।जे छ गरिब को लागि मात्र छ।कानुन पनि गरिब लाई मात्र रैछ।
@lamatrekexpedition7092
2 ай бұрын
Dr smart
@alefs609
2 ай бұрын
यसको राजा राजा भन्दा दिमाग खुस्कि सकेछ हुने घटना को पो अकलन गर्नु पर्छ वाहियात डाकु मिश्र
@dilkambang644
2 ай бұрын
सही समय दिमाग लगायाे भने समय एकैछिनमा परिवर्तन गर्ने सकिन्छ ।
@sandeshmunchmedia7346
2 ай бұрын
कांग्रेसको पलाँटाेलाई विश्लेषक भनेर युट्युबमा बाेल्न लगाएर युट्युबेले स्वास्नी पाल्नुपरेकाे छ ।
@JayaprakashMalla-l8b
2 ай бұрын
Right kura da sab very good
@santoshpaudel5719
2 ай бұрын
दाइ हजुरको यस्तो बिश्लेसन होला भन्ने सोचेको थिइन मैले । हजुर त पुरै अहिले हजुरको पार्टी सरकारमा भाको ले सरकारको सपोट मा बिस्लेशन गर्न थाल्नु भयो।
@singhabdrthapa3668
2 ай бұрын
रक्सि खायर बसेकाे कुरा छ
@NXTpro-ffgaming
2 ай бұрын
आज लास्टै हल्का विश्लेषण भयो डाक्टर साब को
@sunarmanoj7342
2 ай бұрын
रबि ले अप्सन रखेक थिय doctor sab
@gopaloli8536
2 ай бұрын
मानछे गु जसताे छ बिसलेसन पनि गु जसतै हाे
@JS-ws9dr
2 ай бұрын
मिश्रज्यू पनि बिक्री भएको भान भयो! के अब संविधानमा पनि बिहान के खाने र बेलुकी के खाने भनेर लेख्ने? संविधान मा सबै कुरा लेख्न पर्दैन! यो मिश्रको अब कहिले अन्तवार्ता सुनिदैन
@NokBahadurThapa
2 ай бұрын
राष्ट्र लाई दोहन गर्नेहरुको उच्च मनोबल बढाउने अन्तर्बाता हो यो ।सर तपाईँ बिश्लेषक त हो ईखमा बिष घोलेर बीश्लेषण गर्ने ब्यापारीबाट भरणपोषण भएको ब्याक्ती हो
@tekendragautam1251
2 ай бұрын
ए बड्डा, भाषा सन्चार को माध्यम मात्र त हो तर देस क नेता ले त राम्रो बोल्नु पर्यो नि त, नेता भनेको देस को ऐना हो । शिछीत हुनु पर्यो नि???
@danbahadurrawat1883
2 ай бұрын
नेपालका राजनीतिक बिस्लेसकहरुले नेपालको राजनीति बिगारे।पार्टीका झोलेले बोल्ने भासा नै यस्तै हो।जता मल्को उतै झल्को।सहि कुरा भन्नै नसक्ने ।पानी मरुवा Phd.
@arjundahaldahal5400
2 ай бұрын
यी गद्दार नेताले जे पनि गर्छन
@binodk.c.8677
2 ай бұрын
एता मान्छे हरु नेपाल का सम्सद
@mohanshrestha7767
2 ай бұрын
हैन डाक्टर साब यो कुले ले कुन अर्थशास्त्र पढेको र छ, जति धेरै उपयोग गर्यो त्यति नै धेरै महंगोमा बिल तिर्नु पर्ने यो कारण त्यसलाई कार्बाही हुँदैन ???
@bhupendrabatsalamsal8727
2 ай бұрын
यिनीहरुले गरेका राजनीतिक अनुमानहरु केही मिल्दैनन् ।पतुर कुरा गरेर view बटुल्ने । यस्ताका कुराहरुले आम जनतालाई भ्रमित बनाउने काम मात्रै गरेकाे छ ।
@belthapa8852
2 ай бұрын
यस्ता पनि बिसलेसक रे हा..युटुबे को धन्दा
@chetanbista8682
2 ай бұрын
विजय सर कति हावा विश्लेषण गरेको अब अफिसमा बस्दा गञ्जी कटु लाएर बस्दिने मौसमअनुसारको भनेर तपाईँ जस्तो मान्छेले अरुलाई मार्ग निर्देश गर्नुपर्छ !
@mamahajur121
2 ай бұрын
नेपालमा राजनीति गर्ने नेता नै छैनन ? यहाँ त भ्रष्टाचारि , तस्करी, मानव तस्कर, ठगी, कमिसन, घुस्खोरी, गुन्डागर्दी,यस्ता काम गर्नेहरुलाई नेता मान्ने हो भने ठिकै हो ? नेतामा हुनु पर्ने गुण त इमान, इज्जत, राष्ट्र राष्ट्रियता, सम्प्रभुता, धर्म, सस्कृती, सस्कार, देश जनता प्रती ओतप्रोत उच्छ बिचार भएका कोहि छ? नेता भनिएकाहरु सित यी गुणहरु भेटिन्छन ? देश बेचेर खाने लेण्डुपहरु हुन?
@shreeramkunwar92
2 ай бұрын
25% तिरनु परछ थाहा हाेस तनहुँ मा
@SimanSuresh
2 ай бұрын
यस्ता जाबो पनि विश्लेषक रे,,,,कान्तिपुर को खेताला
@RamBasnet-qb4jp
2 ай бұрын
भनेपछी तपाईंले भने अनुसार गर्मी भयो भने पाइट नै खोलेर कट्टु मै बस्दा पनि हुने रैछ हैन त बिद्वान साब
@MilanShahi-u3b
2 ай бұрын
कपाल छोटो बनाएर पढेकै हो तर म किन डक्टर ईन्जिनियर बन्न सकेन भने जस्तो कुरा गर्छ ।काम गर राम्रो खाको लाको नहेर मुलाहरु
@ramlalreule1328
2 ай бұрын
जे पायो तेहि सोध्ने पत्रकार ले सहि जवाफ पायो
@ShreenurendraSingLama
2 ай бұрын
यो दोग्ला झोले पत्रुकारले , टिसर्ट ,र भेस्ट नचिन्ने कसरी पत्रुकार भएछ गाठें? पहिले राम्रो संङ्ग हेर, अनि बोल ? हावा ताल मा न बोल ,पाजी
@seawilung400
2 ай бұрын
कार्यलय प्रबेस भित्र अनुसासन भित्र रहनेकी नहरने ? यसरी सेन्डु भेसमा कार्यलयमा कुन चही देशको अफिस समयमा यो भेषमा बसेको छ ? अलिक ईज्यत राखौ
@Chhetri12368
2 ай бұрын
यो पनि एमाले झोले खाते रै छ कुन एँगल बाट डाक्टर भयो होला चेताना हेर्नु त
@Premkhadka90
2 ай бұрын
Yesto mansikta vayeko manche sanga interview lidai janu vayo vane hajurko yo channel chadai banda hune sanket dekchu ma !!!! Yeso comments tira dhyaan dinu hola..ko kasle kk lekdai chaan.
@SubhashKumar-jn1vy
2 ай бұрын
Office ko euta Maryada huncha........................ Sambidhan maa lekeko chaina vandai maa Office maa Raksi kukhura Ko Sapro Khana Milcha ............... Yo manche India Ko Bihar Bata Dubliket Certificate liyeko manche ho..................
@premprakashjaisi3496
2 ай бұрын
याे राडिकाे बान हावा कुरा गर्छ गञ्जी ना भएर यस्काे बुडिकाे पेन्टे हाे
@chhatrashahi7781
2 ай бұрын
❤
@roshanpoudel2571
2 ай бұрын
तिमि त मिडीया नै रहेछउ कस्लाई लैजाने भन्देउ न त???????
@BrokenHea-v6b
2 ай бұрын
मन्त्रालयमा गञ्जी मात्रै लगाएको तस्बिर भाइरल भएपछि मन्त्री मनाङेले भने : खिच्ने पनि कस्तो मान्छे हो यार। हाम्रोमा आउँछ, हाम्रो मै चिया खान्छ। हाम्रै फोटो खिचेर यस्तो गर्छ। अब म सुत्दा पनि दौरा सुरुवाल लगाएर सुत्छु🤣
@sunillama1207
2 ай бұрын
Dr sab darayo
@planetoneworld5779
2 ай бұрын
Manange sanga darayo sir , Surendra KC jasto hunu parxa boli, office time ma office bhitra yesto bastra ma basnu kunai halat ma mildina
@bishalgajmer7595
2 ай бұрын
Bijuliko bill ternai parxa???
@camilalll7894
2 ай бұрын
Hawa kura ngarnu n misra ji Je payo tehi garn milcha t
@sunarmanoj7342
2 ай бұрын
Rabi ji le apsan rakhnu bhayeko thiyo patrakalai ?usle tara janda chha ya jandaina english thaha vayn
@kunwarbhim9639
2 ай бұрын
भेस्ट अङ्ग्रेजी हो गन्जी भासा गन्जी हो डा तपहरु कस्तो बोल्या
@Lorkedai
2 ай бұрын
Dr Saheb, hamro Netaharu, najanda najandai kina English bolnu paryo? Haami tarka garcham tara tesari lathaling bolnu hunna Netale. Majjale, Nepalima bolda huncha.
@binodk.c.8677
2 ай бұрын
मचिक्नि तलाइ रन्डिको छोरो त कुन देस को हो
@arjundahaldahal5400
2 ай бұрын
पहिला थियो अहिले हटाइएको हो
@anilgautam9950
2 ай бұрын
Tarka pani jastyo swaad lagyo testai dine. Kripaya patrakaar mahodaey ali asal manchhe ko linu na ho. Aba ta yo dr saab katti man na parne bhaye.
@bishnumahara8922
2 ай бұрын
Yo manchhe khatam bhayechh
@s.g.6199
2 ай бұрын
Nahune kura ma ke ko kwan kwan ho patru jee ?
@kedarbidari7625
2 ай бұрын
Beraami thie holaa...
@sandeepadhikari9719
2 ай бұрын
yesto pangdurey....bisleysan...gareny Dr sayep vhayera...
@ananathsapkota2032
2 ай бұрын
मिस्र सरले ठिक भन्नुभयो
@magartilak7975
2 ай бұрын
Sendo ho
@Jun-mn9qh
2 ай бұрын
Patrakar bhai ko ke kura ho dress ko garirakhne? Mantri haru le ke bolyo ke kam garyo jasto kura haru ma mahotto holani. Ke lagayo ke lagayena kura haru tyeti gahan bisaye hoina jasto lagcha. Mantri karmachari haru civil jastai ho. Uniform branch ko jasto dress ma strict hundaina.
@NARAYANCHHETRI-bd2vz
2 ай бұрын
Hajur ley beslesak vayera boley ko kunai pani pugdaina ta??
@gokulbista377
2 ай бұрын
Jhare patrukar + PhD.
@sumandhakal82
2 ай бұрын
Hamro desh KO durdasa hunuma yestai kaite rajnitik bislesan harule garda bhayako ho....yeuta gunda KO darle galat lai Pani Sahi bhanna paxi pardainan
@danbahadurrawat1883
2 ай бұрын
Phataha patru caption auta interview अर्को
@khirkhadka301
2 ай бұрын
Parchande makune jhale lai turuntai jelma kochnu parxha
@SantaBahadurGurung-z1k
2 ай бұрын
Yasle pani ramrolai ramro vanna nasakni danuwar rahex
@santoshkumarsharma8049
2 ай бұрын
Kasto bislesan ho dr saap not logical view
@PradeepBk-c1c
2 ай бұрын
Herana bisleshan gareko kasto bejat
@pralhadmahat6463
2 ай бұрын
yesle 3 pathee chheryo managele sato liyeko jasto xa
@kapilkatuwal7291
2 ай бұрын
हावाडा---कु यो
@gokulbista377
2 ай бұрын
Ukhane le PhD ko Barema kareko tippadi sahi ho.
@KhanalNarayan
2 ай бұрын
Ani tapailai chai amale ra congress le agaune gari pump haneko raixa
@ChurnaChhetri
2 ай бұрын
ऐमाले झोले
@dirghagurung3612
2 ай бұрын
Dr.haru pani pagal huna thale desh ma …….
@jaiprakashsrivastav8436
2 ай бұрын
Tyaso bhaye kattu Ra vest layerai afno bichar multimedia ma rakhe Pani bhayo hola ni Dr sahab
@binodk.c.8677
2 ай бұрын
त मन्छे हो ?
@Prachee909
2 ай бұрын
हावाको कुरा गर्छ
@roshanpoudel2571
2 ай бұрын
यती निम्न स्तरको कंग्रेस रहेछउ?????
@lunashreeupadhyay3537
2 ай бұрын
Hawa manchhe.office ma je paayo tehi lagaauna paainchha
@motorcar-hu7np
2 ай бұрын
Yan kanunun banayepani nepalile to kanun palanana gardain ho japan ma sano sano bachalepani sano Sano nemkanun palana garxn
@sureshpuri5714
2 ай бұрын
Yo tA jhola jasto lagako Rahaxa jhola
@homprasadGmr
2 ай бұрын
Vest = गन्जी
@devendrasiwakoti4251
2 ай бұрын
ABA football dress ma jau
@rasmitaadhikari904
2 ай бұрын
dr sab pani k ko aas ma ho pakxapati kura garna thala ko
Пікірлер: 140