गोरखाको गुरुङहरु र केही विश्वकर्मा समुदायको मात्र बसोबास रहेको रुञ्चेतमा मानेपर्व धुमाधमले मनाइएको छ ।
धार्चे गाउँपालिका वडा नं २ रुन्चेतमा परापूर्वक कालदेखि नै मनाइँदै आएको माने पर्व धुमधामले मनाएको छ ।
कसैलाई पनि कुनै पनि रोगले नसताओस्, कसैको पनि अकालमै मृत्यु नहोओस्, आँधीहुरी, असिना जस्ता विपत्ति आइनपरोस्, भोकमारी तथा अनिकालले नसताओस् भनेर प्रकृति देवतालाई खुशी पार्न माने पर्व मनाउने चलन रहेको छ ।
यो पर्व हरेक वर्षको पुसको पहिलो हप्ता मनाउने गरिन्छ । यो पर्वको अवधिभर गाउँमा कसैले पनि केहि काम गर्न हुदैन भन्ने धार्मिक मान्यता रहेको पाइन्छ ।
#Vlog
#Culture
#gorkha #Runchet Village
#youtubevideos
Негізгі бет Celebrating Mane Parwa in Runchet Village || Culture||Gorkha
Пікірлер: 2