नेपाली कला घर मा राम्रो प्रतिभ भएको बाल कलाकार कुबेर भाई पवित्रा बहिनी सँग गालदा रमाईलो लाग्यो है
@dhanveerdhan7852
Жыл бұрын
हाे नेपाली कला सस्कार भनेकाे त याे हाे डटेउलि र रमाइलाे कला घर का सबै कलाकार लाई धेरै धन्यवाद छ फेरि यस्तै रमालाे लाेग दाेहरि सुन पाउहै🙏🙏🙏💜💜🌹🌹🌹👍️👍️👌👌
@lalkajighatane9454
6 ай бұрын
धेरै धेरै रमाइलो लाग्यो भाई लाई बधाई छ
@gobindshahi1997
Жыл бұрын
कडा भाइ❤❤❤❤
@sabitabasnet8445
Жыл бұрын
भाईको प्रतिभालाई सम्मान साथै प्रगतिको कामना छ र कला घरलाई पनि प्रगतिको कामना।।
@pabitraramtel2056
Жыл бұрын
यो रमाइलो दोहोरी हजुरहरुकोलागि🙏🙏
@chudamanisapkota290
Жыл бұрын
भाइ को दिमाग कडा छ कडा जबाफ बधाई छ
@kamalakulunglucky2365
Жыл бұрын
सक्किएन भाइलाई ! कत्ति खत्रा हाे ?! अब स्याड खालकाे गित पनि गाउन लाउनुस्न है ! कस्ताे अाउदाे रहेछ !💜💜
@9H__gaming
Жыл бұрын
Vai kada 😂
@RaghuKhadka-f9o
Жыл бұрын
भाई कडा ❤❤❤❤❤
@Dikhukpa
Жыл бұрын
सानो राजु परियार 👍️👌
@gurungdilu7425
Жыл бұрын
Sarai ramailo garyo babu nani haru le
@samirsunarsunar359
Жыл бұрын
कुबेर त भाइ गित गाउन निकै कडा रहिछ।मान्छे फुच्छे भए पनि कति शब्द मिलाए दाेहाेरी फर्काउने। भाइकाे लाेक गित क्षेत्रमा पछि भबिष्य देखिन्छ मास्टरी भाग 1,2,पनि हेरियो भाग 3 पनि हेर्न पाए हुन्थ्यो कि बहिनी सम्पूर्ण दिदीबहिनीहरुलाइ मेरो नमन छ म हाल बहराइनबाट हेर्दै छु❤️❤️🙏🙏🙏👌👍️❤️❤️🙏🙏
@तिर्थबहदुररसाइली
Жыл бұрын
Yo moment vanda aru yesto ramailo vako xaina holaa yo kalaghar maa kati talent babu
@sanzoktamang5255
Жыл бұрын
यो भाई को प्रतिभालाई सम्मान गर्नु पर्छ jay लोक गित।👏👏👏👍🙏
@rameshdahal7126
Жыл бұрын
गित राम्रो छ तर हल्ला बढी भयाे ।
@MadhuGaire-iw9wh
Жыл бұрын
Dherai ramailo vo dd haru sang end dance
@RabinRamtel-ol3sf
9 ай бұрын
Dharai ramro xa vai❤❤❤❤
@sureshmagar9003
Жыл бұрын
Darsan x haii kala Ghar sindhuli lai❤❤❤❤❤❤❤❤❤❤
@samirsunarsunar359
Жыл бұрын
पबित्र रम्तेल बहिनीले कुबेर भाइसग गित गाउन सक्दैन 100% हाे आर्काे हप्ता पनि भाग 3 लिएर आउनु हाेला ल समय अलि छाेटाे भयाे40,45 मिनेटको बनाउनु पराे ल भिडियाे🙏🙏🙏❤️👌👍️
@durgarai-ni9jb
Жыл бұрын
Sarai nai man chhone prastuti,, ramro lagyo,,,, badhai chha teem lai,,,,
@kumarikunwar1359
Жыл бұрын
यो भाईत कडा
@caflay
Жыл бұрын
नेपाली लोक कला सस्कृतीको जगेर्ना गरौ ! कलाकार लाई सम्मान गरौ 🙏🇳🇵
@shrijanagoletamang2830
Жыл бұрын
हृदय देखि आभार 🙏🙏
@magarparibesh
Жыл бұрын
Rabi KO photo rakherw subscribe kamaunalaai jun videoma ni comment hanxas
@ammartamang3816
Жыл бұрын
हजुर रबि जी नमस्कार 🙏हजुरले भनेझैं हाम्रो कॉल संस्कित्ती को हामी जोग्रण् गर्छु तर हजुर हरू नेता हरू चोर र घुस खोरी हुनु भएँन नेपाली र नेपाल देश के हालत परेको छ अलि खेल गर्नु देशको सीमा मिचीरको छ अलि होसियार ठुलठूला टाउके हरु सब खाते पुस्पा कमल को पेये हुने हैनन त्याे इन्डियाको कुकुर हो मोदीको नोकर हो त्यो सब होशियार जनता जय नेपाल जय मेरो देश🙋🙋🙋🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️🇲🇾
@Its_me_aaditya_gc
Жыл бұрын
Bhai kada raexan 😂
@gulmelikpmc
Жыл бұрын
भाइले आफै गाएका हुन या सिकाएर गाएका हुन त्यो फरक कुरा हो तर यति सानो उमेरको बच्चालाइ माया प्रेम र यौनिकताको झलक नदिए हुने हो ।
Пікірлер: 132