हरि ॐ 🙏🏽🙏🏽
हार्दिक निमन्त्रणा
उर्जा ध्यान गरौं ।
जीवन आनन्दित बनाऔं।।
योगमाया जीवनयोग प्रयोगशालामा यहाँहरुलाई हार्दिक स्वागत छ ।
जुम खुल्ने समय :- बिहान ४:३० बजे गुरूकाे प्रबचन श्रवण
साधना समय :- बिहान ५:०० बजे देखि ६:३० बजे सम्म (नेपाली समय अनुसार)
तलको लिंक मा थिची जोडिन सक्नु हुनेछ
Join Zoom Meeting :
zoom.us/j/9854...
Meeting ID: 985 413 6666
Passcode:6666
🌻उर्जा ध्यानका फाईदाहरू 🌻
१. उर्जा ध्यान विधिको नियमित अभ्यासले असीमित उर्जा,सत्सङ्ग र सङ्कीर्तनबाट आन्नदको अनुभव गर्न ।
२. आफु भित्रको लुकेको खुसी उजागर गरी तनावको बैज्ञानिक तवरबाट व्यास्थापन गर्न
३. नियमित रुपमा योगाभ्यास,प्राणायाम र उर्जा ध्यान गर्नाले शरिरको जोर्नी एवं सुक्ष्म अंगहरु लचिलो बनाउछ,श्वासप्रस्वास प्रणाली,रक्तसचार प्रणालीमा सहजता ल्याउदै सुख,शान्ति र समृद्धिको मार्ग प्रशस्त गर्छ ।
४. नियमित सहभागिताले आत्मरुपान्तरणकारी अनुभव हुनेछ ।
जीवन विज्ञान परिवार
Негізгі бет Chaat manas pooja dhyan sadhana | Yogmaya Jeevanyog Prayogsala | Jeevan Vigyan
Пікірлер: 3