Namaskar sabaima ! Lokapriya gaika baini Tika pun sangako yo dohori git tapai haru saamu paskekoxu aasaxa Maya dinuhunexa ! Kehi galti bhay sudharne mauka Dinu Hola dhannebaad !!!
@bishnubc5944
4 жыл бұрын
नमस्कार राजु दादा हाल साउदि देखी हेर्दै छु सफल्ताको सुभकामना
@khusiramgurung270
4 жыл бұрын
Lok star dai afno chanale pani prochar garnu hola
@rambudhathoki1063
4 жыл бұрын
Ok cha ta ma lamjung udipur bata
@sabitagyawali6432
4 жыл бұрын
Namskar daju hajurlai ramro geet sunna paiyo badhai xa hajur lai
@joshililamani8677
4 жыл бұрын
धेरै राम्रो छ हजुर। तपाईँले गाएका पुराना भाकामा दोहोरी गाएर हाल्नु होला किन कि ति पुराना भाका अति नै राम्रो छन अनि हरेक दोहोरी ट्रेडिङमा आउने छन सर।
@jitendraoli1834
4 жыл бұрын
लोकदोहोरी क्षेत्रमा सबैभन्दा मनपर्ने लोक गायक वरिष्ठ,सम्राट King राजु परियार ज्यु प्रती उच्च सम्मान great respect नमस्कार 🙏
@jeevankumary1771
4 жыл бұрын
Wow dami xa
@rambudhathoki1063
4 жыл бұрын
Ok
@pramilabasnet502
4 жыл бұрын
Ho
@sabhapokharientertain4769
4 жыл бұрын
म सबै मा अनुरो गर्छु हुन त मैले यसो भन्दा अरुलाई पिर नपरोस् है यो राजु दाई को च्यनल सबैले त्यो संस्क्राई ब गरिदिनु होला है त्यो रातो बटम मा थिचिदिनु होला हामी सबैले राजु दाईलाई समर्थन गरुँ है ।किन कि दाई को गीत इतिहास नाई रच्नु भएको छ। मलाई सरै मन पर्छ दाइको गीत ।दाई लाई हामी सबैले सर्थन गरु राजु दाई ले सबै लाई माया गर्नु हुन्छ कहिले पनि कसैलाई पनि नराम्रो भन्नु हुन्न राजेश हमाल महानायक को जस्तो छ राजु दाइको स्वाभ अनि मलाई अति मन पर्छ।
@rambudhathoki1063
4 жыл бұрын
Sahi kura
@gurungkhagendra5997
4 жыл бұрын
सुन्नमा फरक पर्छ सबै कलाकारको गित राम्रो हुन्छ
@tekbhadur4511
4 жыл бұрын
कुनै चिजको कमी छैन यो दोहरी मा शुभ कामना छ अल टिमलाई 👌👍💐🎂
@PradipAdhikariofficial
4 жыл бұрын
आहा यो पो लोक, यो पो हो दोहोरी शिर झुकायर नमन आदरणीय दाजु राजु परियार प्रती अनि टीका दिदी प्रती तपाइहरुको कारण लोक दोहोरी प्रती गर्व लाग्छ।
@kalpanasfamily1855
4 жыл бұрын
आह क्या रमाइलो दोहोरी लोक संगीत क्षेत्रको त महान हस्ती नै हो राजु परियार ।
@bishnuachhami9087
4 жыл бұрын
सारै मिठो दोहोरी
@sabhapokharientertain4769
4 жыл бұрын
जति हामीले राजु दाईलाई समर्थन गर्छौ त्यति दाईलाई ऊर्जा आउँछ र हामीले दाइको राम्रा राम्रा गीत सुन्न पाइन्छ अनि दाइको यो च्यानल लाई धेरै संस्क्रीब गरिदिनु होला बिन्ती छ है सबैलाई
@tonagurung2661
4 жыл бұрын
वहा क्या मिठो दुबैजना को स्वर, शव्द अति नै मिठास स्वर सम्राट दाजु दाई🙏🙏🙏
@bhimkumarigurung5882
4 жыл бұрын
'in (!#0
@athahasagar4211
4 жыл бұрын
नेपाली लोक दोहोरी क्षेत्रमा सर्वाधिक रुचाईएको स्वर सम्राट राजु परियारको विगत १५ बर्षे देखि फ्यान हुन पाउँदा यो मन अति हर्षित हुन्छ ....Huge respect ..!!!
@birsamser2594
4 жыл бұрын
अहिलेसम्मकै उत्कृष्ट लयभाकाको लाईभ दोहोरी जतिपटक हेरेपनी धित मार्न सकिदैन जादुमय स्वर शब्दको खानी आदरणीय श्री राजु परियार दाईलाई सांगेतिक नमस्कार साथै मेरोपनी एकटुक्का गीत स्वीकार्नु होला (भेटेपनी अर्कैको नासोलाई मनपराछु मायाको हासोलाई) चिनी चियापत्ती तातोपानी घोलेर पिउनलाई केको आपत्ति हैनत राजु दाई 🇧🇭🙏🇳🇵
@mahendraranapal721
4 жыл бұрын
हाम्रो अनि राम्रो सोर शब्दको सम्राट 👏🙏🌹🌷🥀राजु दादा अनि उस्तै राम्रो 💐🥀🌹🙏🙏दिदी टीका पुन कति रमाइलो गित ल्याउनु भो रोएको मन लाई पनि भुलाइदिनु भो र्हिर्दय देखि नमन दुबै जाना लाई धन्यवाद दाजु दिदी लाइ🎆🎆🌹🥀🌷💐🌿🌳🍀🙏
@आयुशगिरि-प8स
4 жыл бұрын
सोर सम्राट राजु दाई र टीका दिदी अति मौलिक छ भाका अनि शब्द हरु दुबै लाई मेरो नमन्🌹🌹🌹💕💕💕💕
@santoshgrg9056
3 жыл бұрын
Pl
@BasantKumar-dm1ns
4 жыл бұрын
दामी लाग्यो मलाई त गीत लोक दोहोरी किङ राजा वादशाह राजु परियार दाइ जस्तो गायक नेपाल मा अब पाउन मुस्किल नै छ
@rambudhathoki1063
4 жыл бұрын
सही कुरा हो
@khimbakabal9601
4 жыл бұрын
नयाँ मीठो गीत फेरि सुन्ने मौका मिल्यो. धेरै धेरै धन्यवाद राजु र टीका अनि सबै टिम लाई....❤️❤️❤️
@ammarsunar3174
4 жыл бұрын
लोक दोहोरी को राजा लगायत सम्पुर्ण लाई धन्यवाद यस्तै यस्तै live...दोहोरी ल्यानु परेयो राजु दाजु..अनि हजुर को भिर पहरो गीत कहिले आउँछ प्रतीक्षा मा छौ.
@adhikarichiranjivi5024
4 жыл бұрын
जे जति छ आफ्नो च्यानल बाट हालम राजु सर अस्तिनै खोल्न पर्नी हो च्यानल बुढा खाली खोया बिर्को ले खतब बनायो अब होशियार सहित काम गर्नु पर्छ र अगाडि जानू पर्छ सबै दर्सक ले अज पनि मन मुटु मा सजाजाको छ्न love you all your team
धेरै राम्रो दिन दिनै नयाँ लोक गित सुन्न पाउँदा मनमा अान्नद छाउछ राजु दाइको
@riyakumarisunarmayal8171
4 жыл бұрын
ढिलै भयपनि जन्म दिनको लाखौं लाख अनगिन्ती सुभकामना मेरो दाजु। उच्च समान का साथै हार्दिक बधाई छ। लोकदोहोरी को राजा राजु दाइ बाइबाई माया छडके सलाम गीत गाउनुहोला है दाजु लाइभ मा
@rameshvk1085
4 жыл бұрын
लोकदोहोरी का सम्राट राजु दाई लाई हिर्दय देखि सम्मान छ साथै टिका दीज्यू लाई नी सम्मान छ🙏🙏🙏🙏🙏
@user-ol2yz5jj1c
4 жыл бұрын
अति मार्मिक दोहोरी राजु दाइ र टीका दिदिको स्वोर को सफलताको शुभकामना
@janakibc6579
4 жыл бұрын
Wow ...no words to explain,,, नेपाली साङ्गितिक आकाशका दुई मुर्धन्य कलाकार😍😍😍😍
@sitamalla5796
4 жыл бұрын
राजु परिवार सर र टिका मेडम को यो दोहोरी सरै रमाइलो राम्रो लाग्यो बधाई तथा सफलता को शुभकामना ।दुबई जाना लाई ।
@durlovesharma5161
4 жыл бұрын
सारै मीठो गीत राजु दाइ र टीका दिदीको स्वरमा ।आफ्नै च्यानल बाट अपलोड गर्नुभयकोमा खुशी का साथै राजु परियार च्यानल लाई धेरै धेरै शुभकामना दिन चहान्छु ।
@santoshbanjara9643
4 жыл бұрын
लोक तथा दोहोरी गीत सम्राट हजुरनै हो दाइ सोर अनि शब्दमा अरु कोहि देख्दिन म
@anuragrasaili6968
4 жыл бұрын
लोक गीतमा टीका दिज्यु र राजु दाइको जोडी खुब जम्छ । भगवानले रक्षा गरून् सम्पुर्ण कलाकार हरुको । 🙏🙏🇳🇵🌹🌹
@Mohansingh-ki2su
4 жыл бұрын
लु मार्यो 😍😍😍 कति धेरै रमाइलो पनी नया नया लय सब्द पनी धन्यवाद सबै कलाकार दाजु दिदी सबै लजना लाई😍😍😍
@SuRyA-n8b2v
4 жыл бұрын
दोहोरी होस् त यस्तो सुसब्य शब्द स्वर र संगीतमा सुसंजित सुमधुर प्रेमको प्रतिबिम्ब यथार्थ पाइने राजु दाइ र टीका पुन दि को 😍😷🤗
@DURGABC
4 жыл бұрын
आहा मौलिक दोहोरी मन पर्यो बधाई छ राजु दाइ टीका दि ।
@romeobravo1687
4 жыл бұрын
नेपाल की न.1 लोक दोहोरी गाइका मिठो स्वरकी धनी, स्वोभासिली "टीका पुन"
@nisikholavolleyballyoutube8955
4 жыл бұрын
आहा दोहोरी भनेको यस्तो हुनुपर्छ जति सुन्यो सुनिरहु लाग्ने लोक दोहोरीको राजा राजु परियार अनि सुमधुर स्वरकी धनी टीका पुन हजुरहरुको शब्दले साच्चिकै कुनै बेलाको सम्झना गरायो अनि अतितलाइ सम्झाइ दियो अन्तिमको तुक्का धेरै बसे पुजा र बर्तमा हजुरको मायाको सर्तमा मन छोयो दोहोरी भनेको यस्तो हुनु पर्छ।
@amitgurung4791
4 жыл бұрын
आहा कति मिठो शब्द सङ्गगित लोकदोहोरी झनै राजु दाइ र टीका दिदी को स्वर को कुरै नगरु
@begbahadur4526
4 жыл бұрын
गीत भनेको चाहिँ यो हो कति मिठो शब्दमा सजिएको दुबै गायक गाइका को शब्दमा उतिइकै मिथास शब्द हरु ले सजिएको छ गीत राजु भाइ र टीका बैनी को सफलता को शुभकामना
@yubikaadhikari7693
3 жыл бұрын
How are you
@Arjunofficalchannel
4 жыл бұрын
मज्जा आयो दोहोरी सुन्न पाउँदा यो होनित दोहोरी भनेको दोहोरी मन पर्ने जति यता हाजिर गरौ है लु
@टेकसिङपरियार
4 жыл бұрын
दाइ हजुरकाे सबै गित राम्रो छ तेसमा अझ टीका दिदी सङग गाउदा जति रमाइलो अरुमा पाउदिन
@rabindrapariyar9262
4 жыл бұрын
राजु परियार दाजै लाई कपडा दामी सुहाको छ अस्ति नै हजुर birthday को भिडियो हेरे 😆😆दामी थियो
@saraswotilama3402
4 жыл бұрын
Golki ko kura jhan ramailo..😂😂😂
@BhojuBhai
4 жыл бұрын
🤣🤣🤣🤣🤣
@chitrakhatri3221
4 жыл бұрын
लोकसंगीतका आँशु गायक राजु परियार र सुन्दरी गायिका टिका पुन बिचको एक अर्को उत्कृसट सुनिरहौं जस्तो लाग्ने दोहोरि। को को ले यो दोहोरि दोहोराएर सुन्नु भो?
@sapanabista5283
4 жыл бұрын
प
@shangurung539
4 жыл бұрын
आहिले सम्म मैले राजु जि को लाईभ दोहरी माध्यम यो दोहरी आउदी मन पर्यो ।
@roshantikhatri9898
4 жыл бұрын
खुशी लाग्यो राजु दाइ सफलता को शुभकामना आफ्नै युट्युब मा सुरु गर्नुभएको मा बधाई दाइ हार्दिक सम्मान🙏🙏
@sobhatamang2082
4 жыл бұрын
वा वा राजु टीक कस्तो गयौं भगवान ले देकै हो राजु का बाटो निस्कन्छ यस्तो शब्द गित्को सब्दले मोहित बनाउने दुबैलाई धनेबाद
@kwtkkkk7556
4 жыл бұрын
🙏 राजु दादा लाई कति राम्रो दिखीयेको सोर पनि
@pariyarsantoshpariyarsanto5179
4 жыл бұрын
लोकदोहोरी का स्वोर सम्राट राजु परियार दादा हजुर लाई धेरै बधाइ छ उत्तरुत्तर प्रगतिको कामना ।।।
@sureshshrestha6306
4 жыл бұрын
वाह वाह... यो हो नि त गीत भनेको साह्रै रमाइलो लाग्यो आनन्द लाग्यो कति मिठो गाउनु भो दुबैजनाले 🙏🙏
@Travelvilega
4 жыл бұрын
शोर राजु दाइ को इशोर कै बर्दन हो मलाई बिस्नु मझी को केटि शोर केटा शोर राजु परियर को मन पर्छ दुबै ले सङग इ गाको पाइदैन यो सम्भब छ दाइ
@sureshsharki2279
4 жыл бұрын
आहा राजु परीयारको यो सुरीलो स्वरको मिठास लाई सलुट नै गर्न पर्छ
@sompun3602
4 жыл бұрын
कश्तो उत्कृष्ट लागो है मलाई यो दाेहरि 😍गाम्लेरु😀😀
@mohanmagar2942
4 жыл бұрын
राजु परियार र तिका पुनको दोहोरि जति सुन्यो उतिनै सुन्न मन लाग्छ उहाँहरु भन्दा पछाडिको पुस्तामा यस्तो दम्दार स्वर भाको कलाकारहरु कतै नआउलान भन्ने चिन्ता लाग्छ
@puranbaidash5619
4 жыл бұрын
🙏राजु दाई तपाईंको एकदम ठूलो फ्यान हो हजुरको सबै गित यति मिठास छ नि म बयान गरेर सक्दिन हाल UEA देखि हेर्दै छु धन्यवाद
@damodarpun4264
4 жыл бұрын
दुबै जना दाेहाेरि हस्तिहरु सबै भान्दा मन पर्ने गयक गाइका राजु,टीका जि सफलाकाे कमना
@sapanapariyarpariyar967
4 жыл бұрын
Kati ramro jodi ko dohori nice song ferry ferry pani gauni garnu juna thuma pani hajur dubai lay dubai ko sabda ramro x
@birbahadur4536
4 жыл бұрын
एक पछि अर्को मीठामिठा गीत पस्कनु हुन्छ, धन्यवाद म हरेक गीत सुनेर मनोरञ्जन लिने गर्छु।
@narendragurung2977
4 жыл бұрын
सुमधुर स्वर (गायक र गायीकाको) , मिठो भाका, एकदम राम्रो लाग्यो। धेरै सुभकामना छ !!
@RajKumar-rt7ux
4 жыл бұрын
राजु दाइ र टीका पुन दिदी को यो बबाल दोहोरी ले नचली बसेको पानी जस्तो मन लाई छ छ ल किनि बनायो मलाई असदे पन पर्नी जोडी हुन दादा दिदी
@gopalxinal4347
4 жыл бұрын
आहा अति उत्कृष्ट दोहोरि👏👏👏
@mansingh4880
4 жыл бұрын
Nice live dohori aaja ta Ekdamai ramailo lagyo ..best of luck
@neeruthapa6131
4 жыл бұрын
Raju pariyar is the king of lokdhori......👍👍👍👍👍👍😘😘😘
@basantbohara2363
4 жыл бұрын
बाद्ल बजाउने साथीहरु मादको ताल दामी छ मन पर्यो गाउँ को याद आयो हुर्र्र्ए👌👌
@gokarnarana2291
4 жыл бұрын
लोक दोहोरीको राजा राजु परिवार र टिका पुनको जोडी यक्दम मिलेको छ्।दुबैको स्वर कति मिठाे अनि टुक्रामा कति मार्मिक सब्दहरु मिसियको छ्। मलाई अति मन पर्ने king राजु परिवारलाई नेपाल् गयर भेट्न् मन छ्।
@baltamang9038
4 жыл бұрын
धेरै राम्रो छ गीत सङ्गै राजु परियार ज्युलाई सलाम।
@jitendrab.k8009
4 жыл бұрын
Nepali lok Sangit Jagat ko King Singar 17,000 git Gayeko Swor Samrat Aadarniye lok Sangit ko Pujani King Singar Raju Pariyar Bina Nepali lok Sangit Tuhuro hunxa
@RrRr-wp6mw
4 жыл бұрын
Ati ramailo dohori my best daju raju@tika ji.hal saudi bata herde xu....
@jamalamagar7725
4 жыл бұрын
शब्द र स्वाेले सारै मन छाेयाे १००० पल्ट री गरेर हेरेर पनि अझ हेर्न मन छ😘
@deepakrokay
4 жыл бұрын
फेरि आयो टीका दिदीलाई राजु दाइको तगडा झटारो Nice performance
@ramanjan415
4 жыл бұрын
आहा रमाइलो राजु दाइ खुशी लायो
@riyakumarisunarmayal8171
4 жыл бұрын
कहिले लाइभ मा बाईबाई माया छडके सलामी भन्ने गीत एकदिन गाउनु न कृपया 😍😍 धेरै ठूलो धोको छ। यो गीत सुन्ने अस्ति इन्द्रेणी मा दुई टुक्काले चित्त बुझेन दाजु पिलिज
@indrakumar9324
4 жыл бұрын
🙏🙏🙏 tika ani raju ji. तिमि देउता उनिहुन गजुर बुझकारी छन मेरा हजुर।। आहा कस्तो मिठो सन्तुलन।। उत्कृष्ट प्रस्तुति तर सारै छोटो भयो
@dammargmsandeshofficial1242
4 жыл бұрын
नेपाली लोक सम्राट आदरणीय राजु दादा सधै सुपर है
@amarsingh-df1xr
4 жыл бұрын
आहा कति मिठो दोहोरी हो कति हसिलो मुहार हो दादा दिदी को सोर शब्द त झान ........
@dilanathghimire2885
4 жыл бұрын
आहा आज ता खुब राम्रो चितिक्क राजु दाइ ।।।हिरो ता हिरोइ हो सधै ।
@sanchalal4920
4 жыл бұрын
चिनी चीयापत्ती चाेखाे माया हाँसेर लाउन लाई के काे आपत्ति सुपर दामी तेही पनि राजु दाइ ले गाउनु भएको नराम्रो हुने कुरै भए न दामी लागेउ
@Mohansingh-ki2su
4 жыл бұрын
ईलेज लोक कलाकार हरु लगभग सबैलाई लोक सङ्गीत तिर देखीयो "नर बहादुर राना "भाइ कहाँ हुनुहुन्छ आजभोली यसो मीडीयातीर देख्न पाय हुन्थो दाजु 😍😍😍
@puskarbk3735
4 жыл бұрын
King राजु दाइ सलाम छ हजुर लाई खुसी छौ अल तिम लाई बधाई
@hastamagar7988
4 жыл бұрын
हामी पनि छौ है राजु दाइ
@vimalvimal9242
4 жыл бұрын
Wow Raju Dada Ani Tika didi ko git Ani surilo aabaj sarai ramro lagyo ❤️❤️❤️❤️❤️
@dolmalopchan151
4 жыл бұрын
Kati dami voice omg jati suneni na agaune jadumay voice dazu❤️❤️🙏🙏👍️
@khagendranepali4535
4 жыл бұрын
Daju lok dohori ko king hjr im proud to you lesson song..........Daju vaie😍😍😍
@sumansunar2221
4 жыл бұрын
गल्ती हरु धेरै छन् मेरैनै सम्झी रने बाटो छ धेरैनै।।। owwww
@Santosh-g2z1c
4 жыл бұрын
अति मिठो दोहोरी राजु र टीका दिदी ।।🎶🎼🎧️🎤🎻🎸🎙️⚙️⚙️⚙️
King of look Dohoree Raju Dai. and Tika pun Sister. Lovely 😍
@roshanthaqurii2040
4 жыл бұрын
लोकदोहोरी गित भन्ने थाहा पाए देखि म तपाईको फ्यान भएको हो दाजु
@amarthapa7972
4 жыл бұрын
Dohori ta Raju ani Tika Pun jee ko po ho sunne jati sune pani naaghaune kati surilo voice xa waoooooooooooo so superrrrrrrrrrrrrrr
@hijoaajabholi2041
4 жыл бұрын
कति राम्रो दोहोरी सरै दिल छोयो दाजै❣️❣️❣️
@deepudarpan8165
4 жыл бұрын
लाेकदाेहाेरीकाे बादशाहाकाे गितै अर्गानिक हुने,फरक हुने वाहा मज्जा अायाे🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
@saraswotilama3402
4 жыл бұрын
Tika pun ji ko pani harek sabda haru ekdam ramro xa... jasto ko sangat garyo tyastai hunxa vaneko yahi ho
@dhanebabukumal4008
4 жыл бұрын
Tika pun ___&___Raju priyal dada ko Aaj dohorii dherai ramro xa 🤘❤️🤘👈👉🙏🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏
@sangamkarki1199
4 жыл бұрын
राजु दाई र टिका दिदि को भगवान ले अजम्बरी दिएको स्वर जति सुने पनि सुनौ सुनौ लाग्ने राजु दाई जहिल्यै हजुर को आवाज सुनि रहनु पाईयोस।
@saraswotilama3402
4 жыл бұрын
Raju ji ko Dohoriko sabda savya ra sabailai hune khalko gaaunuhunxa dherai ramro lagxa.. natra ta pariwarko thulo manxe sanga basera sunnai laaj hune khalko sabda gaidinxan arule ta ....
@kwtkkkk7556
4 жыл бұрын
राजु दादा ले टीका दिदी लाई हेरेको हेरै हुनु भयो त चिनी चिया पति चोखो माया हासेर लाउनलाई केको अापति 👌👌👌👍👍🎸🎸🎶🎶🎵🎤🎤👏👏👏👏👏👏👏सै सै
@koichpuspasunuwar9559
4 жыл бұрын
Waw waw yo po ho t geet vaniko t achilko jasto cheyau cheyau chel karayko jasto geet hoina raju dai lokdohori ko king huhuncha ani tika dd mario man prneya singer huhuncha love both of you dai and dd
@netrapariyar4982
4 жыл бұрын
Kati mitho geet gaunu hunxa dohori jati sune.pani sunnai man lagne king of the log dohori singer Raju. And tika pun jilae samman aatmae dekhi dubae janama
@suknepali3366
4 жыл бұрын
There is only one king on Nepali lok dohori and he is Raju Pariyar
@mahendraghayal9715
4 жыл бұрын
नमस्कार सम्पुर्ण अग्रज दाजुहरु दिदिबहिनी हरुमा म महेन्द्र बि,क हाल कतारको दोहाबाट। आहा कति मिठा शब्दा अनि लयले सजिएको गित सारै आनन्दा आयो सुन्दा।रेजिना सङित सरगम,रोधिघरको उत्तर उत्तर पर्गतिकी कामना गर्द छु।धन्यवाद।।।आदरणीय दाजु लोक तथा दोहिरी गितको सोर सम्राट राजु दाजुलाई मैले शिर निहुराएर ढोग गरे।दाजुलाइ अनुरोध गर्दछु दाजु तपाइको बारेमा बयान गर्ने मसङ शब्द नै छैना म तपाईंको ठुलो शुभचिन्तक हु तपाइले गाउनुभएका गितहर मेरि मन मस्तिष्कमा छन।दाजु सुनपानी एल्बमको साइड बि मा भएको यो गितलाइ मैले कति खोजे पाइन दाजु युटुबमा राख्नुस है।।गितको बोल,,,फुलै फुलमा डुल्नेहरुले,ज्यानै पनि फाल्दा रैछ्न पिरतिमा भुल्ने हरुले।।यो गित हो दाजु।।
@RajuPariyarOfficial
4 жыл бұрын
dhannebaad bhai!malai sir nugaunu pardaina malai paap laagxa dai bhannu bhayo dhannexu ma! tapaiko jindagi sukhamaya rahosh suva kamana mero bhai lai !!!
@mahendraghayal9715
4 жыл бұрын
@@RajuPariyarOfficial दाजु हृदय देखि नै सम्मान छ दाजु हजुरलाइ,मैले हजुरप्रती गरेको सानो अनुरोध सहजै ग्रहण गर्नुभयो धन्य छु दाजु हजुरको त्यो बहुमुल्य समयलाइ पनि थाती राखेर,,सधै मन मस्तिष्कमा स्मरण रहने आशीर्वाद प्रदान गर्नुभयो धन्यवाद दाजु।म अति नै खुसी छु मैले राजु परियार दाजुलाइ जुन ठाउमा देख्न चाहेको थिए आज मेरो इच्छा पूरा भएको छ दाजु खुसी छु।दाजु हजुरको घर परिवार सुखमय रहोस् अझै पनि उत्तर उत्तर प्रगतिको शुभकामना दिना चाहन्छु तपाइको शुभचिन्तक महेन्द्र बिश्वकर्मा दरौ सिरुबारि हाल कतारको दोहाबाट।।धन्यवाद।
@sapanapariyarpariyar967
4 жыл бұрын
Yasto ramro sabda lay gauda pani ta ramro hunux nice very nice
@tikarambagale3407
4 жыл бұрын
Gauda timro dekhera danta Danta xodi gayena man anta . Aaha kati mitho bhaav, maya ani respect . This is real n heart touching dohori . Raju n Tika Pun dubai jana lai muri muri subhakamana🥰🥰😍😘😘. lau na yi jodiko mitho bhakama Alik lamai dohori Indreni Programme ma sunna paau plz 😘😘😘♥️♥️🙏🙏🙏👍👍
@KishanKumar-qj3ld
4 жыл бұрын
हो साच्चै राजू जी मन परेकोमान्छे कोही आफ्नो हूनेरयनछ योटुक्काले मनछोयो
@rockraj7730
2 жыл бұрын
Raju pariyar is king
@sureshbc7672
4 жыл бұрын
lok dohori ko star raju pariyar lai salam xa
@sabhapokharientertain4769
4 жыл бұрын
Tika pun KO fan ma pahila dekhi nai ho yo geet baat jhan fan Vaya didiko Kati ramro voice xa Didi KO sabai le didilai respect swarup like garum comments Garu didilai Maya Garu
@रामहरिथापा
4 жыл бұрын
राजु सर र टिकासिसको जोडी ज्यादै सुहाउँदो र स्वरमा मिठिसपन बिरलै हुन्छन् !दोहोरीका हस्तिहुनुहुन्छ,तपाईंहरु!मलाई ज्यादै मन पर्ने जोडी ,शुभकामना छ ।
@bharatkc4655
4 жыл бұрын
Sarhai ramro dohori sath ma music melody great singer Raju &Tika ko questions ko answer kati dammar ho 👌👌👌👏👏👏❤❤❤❤❤❤
Пікірлер: 889