चितवनको रामपुरमा दुई वर्षदेखि अलपत्र परेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा थप पूर्वाधार निर्माणका लागि ठेक्का सम्झौता भएको छ । संघ, प्रदेश र स्थानीय तीनवटै सरकारको वित्तीय साँझेदारीमा रंगशाला निर्माण गर्ने गरी भरतपुर महानगरपालिकाले बोलपत्र आह्वान मार्फत ठेक्का सम्झौता गरेको हो । रंगशाला ३० महिनाभित्र सम्पन्न गर्नेगरि सम्झौता भएको छ ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts
Негізгі бет चितवनमा रंगशाला बनाउन तीनै तहका सरकार कस्सिए, स्थानीयले पत्याएनन् - NEWS24 TV
Пікірлер: 13