शुक्रवार रातिदेखि परेको भारी वर्षाका कारण आम मानिसहरुको दैनिकी प्रभावित बनेको छ । काठमाडौं उपत्यकाको मुख्य नदीहरुको बहाव बढ्दा यहाँका बस्तिहरु डुबानमा परेका छन्, भने सडकहरु अवरुद्ध बनिरहेको छ । काठमाडौंको बागमती, विष्णुमती र भक्तपुरको हनुमन्ते खोलाको सतह बढ्दा वरपरका बस्तिहरु जोखिममा परेका छन् । यो क्षेत्रको उद्धारका लागि सरकारले ४ वटै सुरक्षा अंगहरु खटाएको छ ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
please Subscribe our KZitem channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal
Негізгі бет देशभर वर्षा : बाढी पहिरोको बितण्डा, हनुमन्तेले भक्तपुरको बस्ती डुबानमा, केके भयो ?
Пікірлер