दाऊदको जीवनबाट अनुसरण गर्नुपर्ने ५ कुराहरू
१) पश्चातापी हृदय
२) परमेश्वरको उपस्थितिको लागि भोकाएको र तिर्खाएको जीवन
३) क्षमाशील व्यक्ति (शत्रुलाई समेत दया देखाउने मानिस)
४) मन र वचनमा साबधानी अपनाउने मानिस
५) परमेश्वरको भलाईमा विश्वास गर्ने मानिस
--------------------
जीवनमा उत्तम कुराको अपेक्षा राख्नुहोस कारण जे हामी सोच्छौं त्यो वास्तविकतामा परिणत हुने धेरै ठूलो सम्भावना छ।
Expect good things in life because our expectations have the habit of becoming reality.
Teaching ministry of Rev. Dr. Bhojraj Bhatta
facebook.com/drbhojrajbhatta
twitter.com/drbrbhatta
www.medium.com/@bhojraj
Негізгі бет दाऊदको जीवनबाट अनुसरण गर्नुपर्ने ५ वटा गुणहरू। 5 Things to Imitate from David's Life || B.R. Bhatta
Пікірлер: 9