कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन खाता नम्बर :-१४३०१००००२८०९००१ बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक शाखा :-थापाथली काठमाडौ शाखा कोड:-१४३ स्विफ्ट कोड:-RBBNPKA इमेल :-indrenifoundation@gmail.com सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला । धन्यवाद 🙏💕 Dear Sir/Madam, By using the information below, you can help the disadvantaged, victims, underprivileged or any other through Krishna Kandel Indreni Foundation. Account holder’s name: Krishna Kandel Indreni Foundation Account number:- 1430100002809001 bank name :-rastriya banijya bank Branch:- Thapathali, Kathmandu Branch code:- 143 Swift code:- RBBNPKA Email:-indrenifoundation@gmail.com Please notify us after donating by contacting or messaging through: 9841489835 thank you 🙏💕
@renukapangeni242
2 жыл бұрын
6
@ram689
2 жыл бұрын
आज बल्ल रमाइलो भएको छ
@dalbahadurthapa5903
2 жыл бұрын
HI
@motimayadura7684
2 жыл бұрын
.
@shivathapa8763
2 жыл бұрын
दामि रमाइलो भा छ
@RameshRajBhattarai
2 жыл бұрын
आजको हाम्रो प्रस्तुति कस्तो लाग्यो तनि हजुरहरुलाई ??
@nirajpoudel7167
2 жыл бұрын
Hjurko big fan ho sir ma
@purushotamsubedi2155
2 жыл бұрын
बबाल दाजु बबाल
@dipendraadhikari2085
2 жыл бұрын
My best jodi ava arko choti vauju vura ni lyaunuparyo due pariwarkai🥰🥰🥰
@mohankc5792
2 жыл бұрын
Babal
@kishnapoudel1737
2 жыл бұрын
दामि छ अनि हजुर को रबिना बुनु सङ्ग गाउछु भन्नु भाको खै त धेरै भो पर्खाइमा बसेको ❤️❤️❤️🤔🤔🤔
@bhimsenkc3300
2 жыл бұрын
रमेशराज भट्टराई र पशुपति शर्माको जोडि लोभै लाग्दो छ ।।उहाँहरुको झगडामा पनि माया देखिन्छ ।।।धन्यवाद कृष्ण कडेल सर लगायत सम्पूर्ण इन्द्रेणी टिमलाई ।।।
@jagannathpandit586
2 жыл бұрын
व्यक्तिपरक नचाहिदो ठट्टा ! गीत मीठो !
@bishnukhakurel2627
2 жыл бұрын
Fantus karyakram lai utkrista bhanido rai 6 kyare yaha,ma lai ta confuse vo.k utkrista wordko marma, dharma, criteria kehi hunna ?fantus Kura garera man6e hasaye pasi utkrista hune ho? Kya gajab 6 ba.
@shyambhandari8573
2 жыл бұрын
Honi hajur
@khatripuja1942
2 жыл бұрын
☺️☺️☺️
@gautamaayusha8567
2 жыл бұрын
इन्द्रेणी हेरेर बस्नु हुने सम्पुर्ण भगवान रुपि दर्सक बिन हरु मा सुभ सन्ध्या 🙏 आहा आज त मेरो प्यारो अनि आदरणीय ठुलोबाबा हरु को इन्द्रेणी आयछ उहाँ हरुको गफ अनि दोहोरी सुनेर पेट मिचिमिची हास्ने म मात्रै होकि हजुर हरु नि हुनुहुन्छ कमेन्ट गर्दै आजको दोहोरी सेयर गरिदिनुस है🙏🙏
@rajustha4300
2 жыл бұрын
म पनि हो बुनु
@khatripuja1942
2 жыл бұрын
सानी यदमै राम्रो अनि रमाइलो यो इन्द्रेणी को काखमा आउन अनि गित गौन मन छ बिन्ती छ सानू मल्ललाई सहयोग गरि देउन्🙏🙏🙏😥🤗🤗
@Sobiya6t
Жыл бұрын
😮
@anitarai7616
2 жыл бұрын
यसो कुरा बुज्दा खेरी नारी को इज्जत गर्नुहुने एक मात्र हाम्रो आदरणीय दाइ रमेश राज भट्टराई ज्यु हजुर लाई मेरो हृदय देखि नमन 🙏🙏
@shisiraryal4232
2 жыл бұрын
Ijjat ko paxadi tehi manxe vagxa Jo aafnai najar ma gireko hunxa ijjat ko sida sarokar pet sanga X budi le bhaneko namane lat khanxa hola Ghar ma 🤣ABA media ma ta ramro bolnu paroni😂😂😂chutiya
@alarab6905
2 жыл бұрын
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@narchhantyal9116
2 жыл бұрын
पशुपती सर्मा र रमेश राज को जीवन को कथा यथार्थ र हंसाउने मनु को घम्सा घम्सी रमाइलो लाग्यो इन्द्रेनी परिवार लाई धन्नेबाद
@nepnoob737
2 жыл бұрын
मानमर्य vs पशुपति को दोहोरी को बिग फ्यान कोको हुनुहुन्छ।🙏🙏
@mayaupadhya9422
2 жыл бұрын
जय हाेस ईन्द्रेणि
@narbahadurgharti609
2 жыл бұрын
पशुपति र रमेशराजको मित्रतालाई सलाम छ
@khumraj5858
2 жыл бұрын
आज भने रमाइलो जोडी आएछ पसुपति सर्मा र रमेस राजको जोडी जय इन्द्रेणी
@saritakc2803
2 жыл бұрын
आज अति रमाईलाे भयाे अब फेरि पनि आउनु हाेला जय ईन्देणि
@lafa220
2 жыл бұрын
स्वागत मेरो च्यानल मा हजुर लाई
@rampoudel4113
2 жыл бұрын
Thank u all the team.
@minagurung4023
2 жыл бұрын
Kati hasako ho
@jangmusherp2369
2 жыл бұрын
100 %parsen right
@turang1
2 жыл бұрын
उत्कृष्ट कार्यक्रम को लागी धन्यवाद! दुबै अतिथि कलाकारलाई शुभकामना र नमन! पशुपति शर्माले यो कमेन्ट पढ्नुहुन्छ कि भनेर मलाई पक्का छैन र तपाईको छोरी छन कि छैनन भनेर पनि म पक्का छैन तर म भन्न सक्छु कि तपाई आफ्नो छोरीको लागि राम्रो मोडल बुवा हुनुहुन्न। यसरी तपाईंले आफ्नो पुरुषत्वको घमण्ड गर्नु पर्ने होइन। म तिम्रो जस्तै मध्यम आयको परिवारमा हुर्किएँ। पुरुष भएकाले मैले घरायसी काम गर्नुपर्दैनथ्यो । अहिले म संयुक्त राज्य अमेरिकाको एउटा विश्वविद्यालयमा प्रोफेसर छु र म गर्वका साथ भन्न सक्छु कि म घरको सबै काम गर्छु। म खाना पकाउँछु, सफा गर्छु, बच्चाहरूलाई ओछ्यानमा लैजान्छु, बच्चाहरूलाई स्कूलमा छोड्छु र तिनीहरूलाई स्कूलबाट उठाउँछु, बच्चाहरूलाई जिम, पुस्तकालय र स्विमिङ पुलमा लैजान्छु। जब मेरी ११ वर्षकी छोरीले नेपाली कार्यक्रमहरू हेर्नुहुन्छ, त्यहाँ मात्र उनले पुरुष वर्चस्व भनेको के हो भन्ने बुझेकी छिन् । तिम्रा क्रान्तिकारी गीत र विचारधाराको कुनै अर्थ छैन जबसम्म तपाई आफैं उदाहरण बन्नुहुन्न । पुरुषत्वको घमण्डले तपाईप्रति आदरको औंस थपेको छैन। २१औँ शताब्दीमा महिलामाथि उत्पीडन गर्नु सांस्कृतिक कुरा होइन; यो एक पूर्ण दुष्ट कार्य हो! आफैलाई बदल्नुहोस्! जय नेपाल, शान्ति र समृद्धि ! * नराम्रो अनुवादको लागि मेरो माफी।
@sushilagiri5671
2 жыл бұрын
दादाहरुको धेरै राम्रो दोस्ती सधै यस्तै मित्रता कायम रहिरहोस । 🙏🙏❤️❤️
@athahasagar4211
2 жыл бұрын
लोक श्वर सम्राट् "राजु परियार" र नेपालकै उत्कृष्ट सर्जक तथा जनगायक " बिष्णु खत्री "को कार्यक्रम हेर्न चाहनु हुने महानुभावहरुले लाईक गर्नुहोस् ....!!!
@mailibabuji2238
2 жыл бұрын
बल्ल आज 2078/ 10/ 13 मा धेरै रमाइलो हुनेछ , है साथीहरू , किन कि लोक दोहोरीका वाद शाहहरुको भेट जुराइदिनु भको रैछ आदरणीय कृष्ण सर ले , जय इन्द्रेणी
@ganeshdevkota2154
2 жыл бұрын
उर्जावान गायक रमेशराज अनि पशुपति शर्मा को अत्यन्तै रमाइलो क्षण
@samirsunar1235
2 жыл бұрын
रमेश र पशुपति दाजुहरुकाे कुरा सुन्दा धेरै रमाइलो लाग्यो आज कार्यक्रम
@rajustha4300
2 жыл бұрын
पशुपति सर र रमेश राज सर इन्द्रेणी आउनु भएपछि झन मज्जा हुन्छ । सारै खुशी लाग्यो ।
@मनिषमनिषरिमाल
2 жыл бұрын
देश भक्त गायक अाका रैछन् बधाई छ इन्द्रणी टिम लगायत सम्पुन टिम लाइ
@krishnapaudel8926
2 жыл бұрын
एकदम सहि हो।अब युवा आउनु पर्छ तर भ्रष्टाचारी होइन सदाचारी आउनु पर्छ।।जय इन्द्रेणी।जय कलाकारहरू।
@bimalasharma4518
2 жыл бұрын
Ramesh raj Bhattarai words for woman wow❤️🙏🙏
@ram689
2 жыл бұрын
आज बल्ल इन्द्रेणी हेर्नुको मज्जा नै छुट्टै छ रमेश राज भट्टराई हुँदा को रमाइलो छुट्टै हुन्छ नि
@bishnusubedi1996
2 жыл бұрын
लाेकप्रिय कार्यक्रम ईन्द्रेणिमा लाेकदाेहरिका बरिष्टगायक पशुपति शर्मा रेसमराजभटराइ ईन्द्रेणिकि सन्चालिका स्वाेरधनि अनुसासित गाइका मनमायांवाइबा बिच मिठाेदाेहरिभयाे धन्नेबाद
@bishnukoirala3977
2 жыл бұрын
बाँसुरी को धून सुन्दा लठ्ठै पार्नु हूने सम्माननिय दाजु कृष्ण गुरुङ पर्ति हार्दिक नमन।
@Loveyouabdtakecares
2 жыл бұрын
रमेस राज भाईको गितले ठुलो सन्देश दियेको छ नेताहरुलाई😎🙏
@krishnadhungana9629
2 жыл бұрын
अनुशासित गायिका मनु नमन अति मन पर्छ बिचरिलाइ बच्चा देखि 60 बर्षका लाई सुहाउने ।।
@bindushrestha4630
2 жыл бұрын
वा वा रमेश राज भट्टराई ज्यू धन्यवाद छ हजुरलाइ आजको दोहोरी अत्यन्तै रमाइलो भयो पशुपति शर्मा लगायत सम्पूर्ण कलाकार हरूलाइ धन्यवाद शुभकामना छ
@TNPandey786
2 жыл бұрын
कमजोरले हो बदला सांच्ने बलियोले माफ गर्छ समझदारले बेवास्ता गर्छ 🤷♀️ #खुशीमन😇🙏🏻🕉🇳🇵
@khumraj5858
2 жыл бұрын
सुख दुख को साथी इन्द्रेणी कहिले हसाउने कहिले रुहाउने
@tubenepal8848
2 жыл бұрын
लोक दोहोरी को मह जोडि ❤️❤️🇳🇵🇳🇵
@m.s6675
2 жыл бұрын
वाह रे जोडी,खुशी लाग्यो,पशुपति शर्माजी र रमेशराज जीको जोडी कहिले न टूटोस,धन्यवाद
@gomabhandari5993
2 жыл бұрын
यो जाडोमा हासेर न्यानो हुने भयो नाचेर तातो बनाम भने खुट्टाले साथ दिएन जिन्दगी के सोच्यो के हुँदो रहेछ बाचुन्जेल हासुम नाचुम सकिन्छ सबैको भलो सोचौं सकिन्न नराम्रो पनि नसोचम हजुरहरू सबैको कल्याण होस् 🙏🙏🙏
@bishnusunar945
2 жыл бұрын
Hjrko khutta xitto niko vayera Indreni ma nacheko herna man xa Goma sis
@poonamshresthavlogs12345
2 жыл бұрын
आज त कति हासे हासे मनु दिदी र पसुपति दादाको गित सुनेर हेरेर मज्जा लिए है। धन्यवाद इन्देणी टिम। 😆😆😆😆👃👃👃👃👃🙏🙏🙏🙏🙏🙌
@ramkumarshrestha5462
2 жыл бұрын
👍️👍️👍️👍️
@purbakoaawaj
2 жыл бұрын
मह-जोडी जस्तो जोडी यो जोडी सदा कायम रहोस् ।।।। पुर्बेली आवाजको हरपल शुभकामना ।।।
@nepnoob737
2 жыл бұрын
इन्द्रेणी लाई सम्मान छ।🌈
@diwakargurung4537
2 жыл бұрын
मन मायाको हाँसो नै मिठो।।। लोकप्रिय कलाकार पशुपति शर्मा र रमेश राज भट्टराई हार्दिक नमन।।।
@tikarammarasini4099
2 жыл бұрын
Man maya sarai aanushasita ni hajur
@manojghatrimagar2572
2 жыл бұрын
साथी हो त पसुपति दाई र रमेश भट्टराई दाई जस्तो समान छ
@hariacharya6034
2 жыл бұрын
आज भोलि अग्रज अग्रज कलाकार हरुको उपस्थित ले इन्देणी को माहोल अझै रमाइलो भएको छ तर यो साउन्ड सिस्टम अलि गुन्जएमान भएन हैइ
@krishnapaudel3273
2 жыл бұрын
सदैव जय होस ईन्द्रेणीको अाज रमेश राज र पशुपति शर्मा कति हास्नु हसाउनुको सिमा हुन्छ नि र पशुपति र रमेश राज अनि मनमाया बिजको बबाल दोहोरी सलाम
@GopalBkofficial
2 жыл бұрын
मलाई मनपर्ने गायक हरु दुबैजनालाई आज फेरि इन्द्रेणीमा देख्न पाउँदा खुशिले गदगद छु
@whitesadhowgamer7077
2 жыл бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️cc cgoo😍😍😍😍😍😍😍
@harirana2954
2 жыл бұрын
प्रदेशमा रहेर दुख बिर्साउने चौतारी ईन्द्रेणी कार्यक्रम मा उपस्थित भैयो स्याङ्जालि हिरो पशुपती शर्मा को गित सुन्न र हेर्न
@sumanparajuli4600
2 жыл бұрын
म आज धेरै खुसी छु इन्द्रणि मा रमेशराज र पशुपति सर्मा आको रहेछ जोडी होस त रमेश र पशुपति को जस्तो
@hsnhch8368
2 жыл бұрын
धेरै भन्दा धेरै मिल्ने शाथी रमेश दाजु र पसुपती दाजु लाई सधै भरी यस्तै शाथित्व राखी राख्नु होला मजा आयो आज सधै कति रुनु🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️💞💞💞💕💕💕💘💘
@ramchandraojha4900
2 жыл бұрын
आज इन्द्रेणी मा प्रस्तुत गरिएको पशुपति शर्मा , रमेशराज भट्टराई र मनमाया बिचको सभ्य तथा स्तरिय दोहरी मा शर्मिला श्रेष्ठ को सुन्दर नृत्य एक दम उत्कृष्ट कार्यक्रम का लागि सम्पुर्ण इन्द्रेणी टिम लाई हार्दिक नमन ।
@छायाछाया-ह2च
2 жыл бұрын
कोरोना 3 ले बिरामी भयर सुत्या बेलामा नि नसकी नसकी हासे कति रमाइलो हामित प्रदेशी हो हजुर
@manigurung1469
2 жыл бұрын
संपूर्ण कलाकार साथीहरूलाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@KHIMDARLAMI1560
2 жыл бұрын
इन्द्रेणी मा पशुपति र रमेशराज को आगमन हुदा माहोल निकै रमाइलो हुन्छ सबैमा नमन सबैको जय होस जय इन्द्रेणी जय नेपाल
@kajinepali4115
2 жыл бұрын
अति रमाइलो भो है हजुर हो दुई जान मन पर्ने कलाकार आउनु भको रहिछ जय इन्द्रेणी को जय हो
@anuraglama8107
2 жыл бұрын
दुख पिर छैन रमाइलो छ अब को जिन्दगी मोरा हरुको
@hrjoshi3972
2 жыл бұрын
अाहा💕सारै रमाइलो जय ईन्द्र्णेणि सम्पूर्ण टिमप्रति हार्दिक🙏नमन💕
@narayangautam2804
2 жыл бұрын
रमेशराज भट्टराई को जस्तो सोच सबै पुरुषमा हुनु आबस्यक छ
@laxmistha9717
2 жыл бұрын
Wow सलाम छ दाजु रमेश भट्टराई दाईलाई मान्छे जति राम्रो त्यति राम्रो मन् रहेछ मनमा पाप छैन खुसी लाग्यो दुई जना को गफ सुनेर
@shailendrarimal3712
2 жыл бұрын
लोभ लाग्दो मित्रता पशुपति शर्मा दाजु र रमेशराज भट्टराई जि को 😍 मज्जा आयो कार्यक्रम हेरेर💓💓
@manjubhattarai7714
2 жыл бұрын
यस्ता जनवादी गीतहरू सुनेको,गाएको३दशक भै सक्यो खै के पो भयो र ! सुनुन्नजेलको मज्जा मात्रै हो,कसैले पनि सकारात्मक सोचले नेतृत्व गर्दैनन। गीतका शब्दहरू त संझने पानी छम्कने जस्तै भै सक्यो।
@tikarammarasini4099
2 жыл бұрын
Kura Sahi ho
@happinesswithkids-sk
2 жыл бұрын
I like your friendship chemistry between ramesh and pasupati.
@gobindasharma6423
Жыл бұрын
Best geet sangeet. Amazing komedi.every thing super super
@nepnoob737
2 жыл бұрын
रामेश र पशुपति को बिग फ्यान कोको हुनुहुन्छ।💙
@pujaralokeshpujaralokesh65
2 жыл бұрын
सारै रमाइलो कार्यक्रमर आजको दिन भरिको थकै मेटिने भो😂❤️ मानव तिर्थस्थल indrani परिवारलाई सधै सुख शान्ति मिलोस्, कर्मको फल प्राप्ति होस् मिठो माया सबैमा । जय इन्द्रेणी 💐💐🌈🌈🌈🌈🌈❤️🥰🥰🙏
@parbatiadhikari6786
2 жыл бұрын
धेरै रमाईलो
@amritkumar8015
2 жыл бұрын
कति रामराे नाचनु भकाे पसपति सरमा र किसना कडेल दाजु गित पनि मन पराे धनेबाता
लु आज पनि इन्द्रेणी रमाइलो हुने भयो । जय इन्द्रेणी
@nepnoob737
2 жыл бұрын
indreni टिम लाई मिस गर्नै जति कोको हुनुहुन्छ।🌈🌈❤
@हरिथापापरदेशि
2 жыл бұрын
रामेश राज र पशुपति को मित्रता चाई गजवको रैच।।एक आर्कालाइ ब्याङ गरेको रमैलो लाग्यो साथै अतेन्त सुन्दर गीत।पनि।परदेशबाट सुन्दा निकै मजा आयो।
@lalitathagunna6197
2 жыл бұрын
Ramesh dai ko kura lai mane salam x dada ko bichar prati
@krishnaaryalkc1343
2 жыл бұрын
छिमेकी जिल्लाको कलाकारले उदुमै मच्चाएछ्न, सार्है राम्रो पशुपति शर्मा र रमेशकराज साथै इन्द्रेणी टिमका कलाकारहरलाइ यो चिसोचोसो मौसममा न्यानो अभिबादन साथै शुभकामना ।।। युएई देखि
@nokhiraoli7370
2 жыл бұрын
अाहा अाज फेरि साँङ्घेतिक क्षेत्रका मह जाेडि अाउनुभयछ ।धेरै खुसि लाग्यो । पशुपति शर्मा र रमेश राज भट्टराई दुबै जनालाई मुरि मुरि धन्यवाद छ।
@dipenbruh7096
2 жыл бұрын
सांगीतिक क्षेत्र का जोडी
@mandalkumar2888
2 жыл бұрын
अब बुडि सहित तेस्रो पटक देख्न पाउ
@BinodKumar-ed6sl
2 жыл бұрын
सारै रमाइलो छ अाजको कार्यक्रम जय इन्द्रेणी 👌❤️🌹
@kadelkamalkumar5623
2 жыл бұрын
सम्बन्ध यस्तो नहोस,जुन बर्शादको पानी जस्तो यक्छिन मै बर्सियोस अनि सुकिजावोस,सम्बन्ध त हावा जस्तो होस जुन निरन्तर बिस्तारै बहिरहोस जसले आफ्नो गन्तव्यसम्म पुग्न कोशिश गरोस,अनि सधै आफ्नो आस-पास रहिरहोस!❣️❣️
@krishnakhadka277
2 жыл бұрын
साथि साथि को गफ सुन्दा मलाई गाउँ घर को याद आयो सुन्दा पनि मजा आयो साथि भाइ भयपछि यो सबै को मजा जिस्किने भईहाल्छ आजको कार्यक्रम अति राम्रो लाग्यो धन्यवाद साथै दोहरी पनि मनमाया सग को सुन्दा अझैं बेस्ट लाग्यो
@sushilabaral8728
Жыл бұрын
सारै राम्रो लाग्छ पशुपति शर्माको र रमेशराज भट्टराई काे सबैभन्दा राम्रो स्वर ताल मान्छे पनि मजाको हसिलाे र रसिलाे कति नै सुनेर पनि नअगाईने माहा कलाकार गाएक रमेशराज भट्टराईलाई सलाम छ सबैलाई नमन छ
@rajgiri6734
2 жыл бұрын
पशुपति शर्मा र रमेशराज दाई पहिलो चोटी इन्द्रेणीमा आउँदा पेट मिचि मिचि हाँसेको थिए । आज पनि असाध्यै राम्रो लाग्यो । साथीहारू भनेको यस्ता हुनुपर्छ । दुवै जनालाई धेरै धेरै धन्यवाद ।🙏👏👏👏👏👏
@mayaacharya5868
2 жыл бұрын
धेरै धेरै राम्रो छ हजुर लाई सुभकामना ब्यक्त गर्दछु 🌹🌹💓💓❣️♥️🙏🙏💓♥️♥️
@samikahaacharya5049
2 жыл бұрын
हाहा यी दुई भाईकाे झगडामा कति माया छ😍😍😍
@ramlamgade3651
2 жыл бұрын
One more again pasupati n rames raj
@bharatbuddha5593
2 жыл бұрын
Bhimika g laai ni yek choti pasupati sarma sanga dohori gaauna lagaaunu paryo hajur plz plz kirsana sir g
@RajaRaj-mc6qf
2 жыл бұрын
सहि गाउनु भयो रमेश जि भस्टाचारी चोर दलाल अपराधी बुडा खाडा मात्र होइन रमेश जि दलाल भस्टाचारी युवा भनौदा नेता दलालहरु सबैलाई पाखा लगाउनु पर्छ दाजु
@rudrasapkota9493
2 жыл бұрын
अति उत्कृष्ट, पशुपति र रमेशराज को त गफै मात्र सुन्दा पनि आनन्द आउँने।
@subarnauyoutube3139
2 жыл бұрын
बाँसुरी बजाउने सर नयाँ आउनु भएको रहेछ पावल सर कता जानु भयो नी
@subashthapa8441
2 жыл бұрын
नेपाली लोक दोहोरी का राजा अनि इन्द्रेणी कि रानी पसुपती शर्मा जि र मनु दि को अतिनै राम्रो दोहोरी अनि रमेसराज जिको पारिबारिक कुराहरुले अतिनै मन छोयो🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@rajustha4300
2 жыл бұрын
हैट आजको दोहोरी पशुपति , रमेश राज र मनमाया को दोहोरी साचै रमाइलो भयो । जय इन्द्रेणी टिम 🌹🌹🌺🌺🙏🙏
@karunakhanal6602
2 жыл бұрын
उफपपपप आज जति त कहिले पनि हासेको थिन बरै कति रमाईलो हो के दुई दादाहरुको गफ पनि उस्तै अनि दोहोरी पनि रमेश दादाले आखा देखाको उफप🤣🤣😄😄😁😁❤️lost of love both 😍brothers 👨❤️💋👨
@balbahadur1365
2 жыл бұрын
जहिले नि यस्तै रमालो मै जिन्दगि होस् पशुपति दादा अनि रमेश दादा को कुरा पनि उस्तै गित पनि उस्तै ल्याउनु हुन्छ नेतालाई खबरदारि गित धेरै ल्याउनु परेउ
@kamalpun2574
2 жыл бұрын
Ramesh ji heart touching creation.
@sangamthapa6829
2 жыл бұрын
पशुपति र रमेश आए पछि इन्द्रेणी कार्यक्रम झनै विशेष हुन्छ धेरै समय पछि आज इन्द्रेणी हेरियो
@junutimalsina7055
2 жыл бұрын
आहा कति ramaelo हो नमस्कार sabay Maa
@nokhiraoli7370
2 жыл бұрын
श्रर्मिला श्रेष्ठको नाच धेरै राम्रो छ। धेरै मनपरेयाे मलाई त। धन्यवाद छ यति राम्रो नाच नाच्नुभयकाे मा श्रर्मिला बहिनी ।
@durgamagar1856
2 жыл бұрын
रमाइलो जोडि ❤️❤️
@baburamsapkota6089
2 жыл бұрын
सार्है राम्रो लाग्यो आजको इन्द्रेनी पशुपति शर्मा र रमेसराज भट्ट्राईको जोडी
@birendraoli8832
2 жыл бұрын
अब मज्जा आउँछ हेर्न
@dineshbaskota9107
2 жыл бұрын
उहाँहरुकाे भाषामा कुकुरका जाेडिकाे काटाकाट र चाटाचाट देखेर बहुत लाेभ लाग्याे जाेडिकाे मित्रता अजम्बरि रहाेस असिम शुभकामना ।
@susantxetri7042
2 жыл бұрын
धेरै राम्रो लाग्यो ❤️❤️❤️
@ramkrishnaadhikari6993
2 жыл бұрын
साच्चै स्वतन्त्र कलाकार रमेश राज पशुपति शर्मा लाई मुरि मुरि धन्यवाद 🌹🌹🌹🌹🌹🙏🙏🙏🙏
@kishorkhatri5965
2 жыл бұрын
हैट सारै राम्रो लाग्यो सबैलाई सफलताको सुभकामना साथै ईन्देणिटिमलाई
@rajumagar4430
2 жыл бұрын
साथी भनेको यस्तो हुनु पर्छ रमेश र पसुपति जस्तो आफ्नो त साला चोराई मात्रै छन
@pujaralokeshpujaralokesh65
2 жыл бұрын
🌈🌺🌼🥰❤️😘😘😘😘😘
@nakarmigautam
2 жыл бұрын
साह्रै मज्जा लाग्यो जे होस एक्लै भएपनी उहाहरुको कुरा सुनेर हासियो गीतले पनि मनछोयो।
@khombaniya7868
2 жыл бұрын
मीत्रता होस त पसुपती सर्मा र रमेस राज भटराई को जस्तो होस आजको यश कार्यक्रम चै बब्बाल रमाईलो भो धन्येबाद ईन्द्रेणी टीम
@ramsworupchaudhary2338
2 жыл бұрын
इन्देणी टिमलाई धेरै धेरै बधाई छ
@BrahMaSiriMeetra123
2 жыл бұрын
SINGING FOLK DUETS- PRESERVING CULTURE WOW - WAO- WAO BEAUTIFUL MESSAGE ORIENTED SONGS BY PASHUPATI JI AND RAMESH JI : SWEET , LOVELY SONG AND WONDERFUL, ENTERTAINING SINGING. MANAMAYA JI , PASHUPATI JI AND RAMESH JI ARE SUPERB SINGERS. LOVELY HOSTING KRISHNA JI JI JI JI JI : Stay safe and healthy. Health IS REAL WEALTH.
@tunrishing227
2 жыл бұрын
बडा रमाइलो यी दुई सथी सथी को कुरा कति हाँसाको पहिले एक चोती संगै आउद पनि तेस्तै बबाल थियो आज झन बबाल मित्रता होस ता यस्तो हो पशुपति र रमेश को जस्तो दोहोरी का राजा हरु 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌🇳🇵
@deepakbista7747
2 жыл бұрын
Fully enjoyed it….Sabai jana ramro swor bhaeko Pashupati bhai ,Ramesh bhai ra Manmaya bahini ko prastuti ekdam utkrista chha time gaeko pattai paiena, Salute chha sabai lai …Jaya Indreni!!!
@gyansingh8571
2 жыл бұрын
आज पसुपति जि र रमेश जि को कुरा सुनेर हिन्दि पिचर सोलेको याद आयो धर्मेन्द्र को लागि केटिमाग्न अमिताभ बच्चन को याद आयो
Пікірлер: 1,1 М.