रबि लामिछानेको लोकपृयता र लोभ लाग्दो राजनैतिक प्रगती देख्न नसकेर बुझ पच्चाएर एकोहोरो रात दिन सहकारी ठग, सहकारी ठग ... भन्ने टेप्रे ढिङ्नेहरु डाहाले जलेका कालो काग्रेस र भु-माफिया एमालेलाई राजिब खत्रीको यो भनाई नमीठो लाग्ला !
@NepalMan-z7z
5 сағат бұрын
कति पटक प्रधानमन्त्री भयौ र के का लागि भयौ ?
@DThree-ys4px
4 сағат бұрын
राज्यको सम्पत्ति मा राणा को राज गर्न।
@premkhanal9099
3 сағат бұрын
अब रबि वालेन गोपि मिल्नु को बिकल्प छैन
@PurushottamPant-r2c
2 сағат бұрын
गगनेने महा चाेर यसले कङरेस डुबाउछ हेर्नू ।
@surendrabhandari7235
4 сағат бұрын
यी भ्रष्टाचारि यमाले र देशबेचुवा कालो काङ्ग्रेस हामीलाई अति भसकेको छ बाघले जसरी तातो खुनचुस छ तेस्तै भइसकेको छौ हामी यिनिहरुलाइ छोड्ने वाला छैनौ
@MuktanarayanShreshtha
3 сағат бұрын
धेरै न खोक गगन तेरो खेल जनता ले किनारा लगाइ दिन्छ
@krishnakc4153
5 сағат бұрын
Great Rajiv respect🙏🙏
@DThree-ys4px
4 сағат бұрын
जता घाँस उटै बाख्रा🐐 हैन।🤗
@saritasaritu8248
2 сағат бұрын
Rabi sir is always great Good luck Rabi sir God bless you Rabi sir we r with you always 🙏 ❤️ 💙 💛 💖 💯 🙏
@DeepakPanta-qo1ru
5 сағат бұрын
राजिव सर करायो करायो पाठ 16 दुना 8 केही हुने वाला छैन जति करायेपनी चोर नेता अनि चोर प्रधानमन्त्री भय पछि हामी जनता पनि मूर्ख छौ ।।।।।
@prembishowkrma2065
5 сағат бұрын
सब भन्दा मुर्ख त आम हामी नेपाली जनता नै हौ किन की सबै कुरा बुझ्दा बुझ्दै पनि इनै लाई जिताएर पठाउ छौ अनि कहाँ बाट हुन्छ त। 😢
@premkhadka3248
4 сағат бұрын
गगन लाई प्रणाम फिर्ता।
@faninarayansigdel2865
3 сағат бұрын
शतप्रतिशत सही उद्गार
@mallok3425
4 сағат бұрын
अब मिडियामा भुकेरहुदैन शासन सत्ता राजालाइ सुम्पेर दल र चुनावमाहुने खर्च देश गराउन खर्चिनपर्छ ।
@NepalNepali-w4e
5 сағат бұрын
यो खालको युवाहरूले देश बाउदैन। अरुको बिचार सुन्नुपर्छ। खाँचो युवाको होइन , खाँचो नीतिको हो । भ्रष्टाचार तथा जघन्य अपराध गर्नेलाई फाँसी दिने कानुन आवश्यक छ। भ्रष्टाचार भएन भने मुलुक समृद्ध बन्छ।
@AayushThapa-m6f
2 сағат бұрын
जय रवि
@subhash7408
5 сағат бұрын
,Rajiv भाइ good presentation 👏
@bhuvanghimire5922
4 сағат бұрын
गगन दुई जिब्रे भएको प्रस्ट देखियो । प्रसंग हो यस अघि देउबा अब प्रधानमन्त्री बन्नु हुदैन । दोस्रो पुस्तालाइ हस्तान्तरन गर्नु पर्छ भनेका थिए भने अहिले एक महिना पछि आएर देउबा नै प्रधानमन्त्री हुनु पर्छ भन्नु गगन थापा कहाँ कति सम्मको नैतिककबान मान्ने हो ? नेपाली जनताले जानम चिनौ । यस्तो भिजन नभएको नेताले देस कसरी चलाउन सक्छ ?
@govindamaharjan851
Сағат бұрын
अब आउने चुनावमा गगन र रबि एउटै क्षेत्रबाट उठे भैगोनी त!के को गनगन हो? टेन्सनै साफ!!!
@bhuvaneshoritiwari9555
5 сағат бұрын
Jay Yuba Neta Rabi jyu. Rabi jyu lai setting party Neta haru milera rajnitik sadyantra bhayeko chha.
@RamkajiGurung-c5x
Сағат бұрын
टेलिभिजन मा करायो पत्र पत्रीका मा भुक्यो राजनीति मा छिर्यो।यो देश सके दलाल र डाका हरुले।
@RajKumar-ge2jd
3 сағат бұрын
आज भस्ट्चारी को अभियान रबि ले खोले नत्र थाहा नै हुन्थियन
@paaccorporationltd9347
5 сағат бұрын
यो लठेब्रो ले केही कुरा थाहा नै नहुने रहेछ , यस्ता ले देश चलाए पछि कस्तो हुन्छ होला भन्ने उदाहरण नेपाल हो ।
@PurushottamPant-r2c
2 сағат бұрын
कङरेसमा सब चाेर छन जस्तेृ गगने हाे ।
@Lovers_Nepal
4 сағат бұрын
मिडिया मा आबद्ध भएर खोक्ने हैन् नी याँहा कसैको समर्थ छन अनी अनुसन्धान गर्न खोज्यो भने माइती घर छेक्ने भएसी कसरी सबैलाई सम्मान हुन्छ 😂 याहाँ रबी , छबी , केपी , देउबा , प्रचण्ड , बालेन , सन्दिप , पल शाह , लगाएत म अनी तपाई पनि सुद्ध हुन हुन्न यदि यो सबैलाई नियम लागु हुने हो भने सबै जेल जानु पर्छ |
@lalthakulla6340
Сағат бұрын
पत्रकार जि जति कराएपनी नेताको घैटोमा घाम लाग्दैन
@sudarshanshresthauk175
4 сағат бұрын
यस यस होहो शाही हो
@SureshPrasad-k7l
4 сағат бұрын
नेपालको ठूलो दल नेपाली कांग्रेस भएर पनि आफ्नो नेतृत्वको सरकार बनाउन सकेनौं तिमीहरुले देश नेतृत्व गर्छौ भनेर हामीले पत्याइदिनु पर्ने? ३३ वर्ष देखि त हेरेरै आएको हो अबको विकल्प नयाँ र स्वतन्त्र उमेदवार हो जनता जागीसके चेतना भया 😡
@krishnapaneru5066
4 сағат бұрын
तिन दशक देखि देश लाई लुट्न बाहेक अरू केही गरेको छैन कांग्रेस एमाले ले। नेपाली युवाहरु लाई विदेशीनु बाध्यता बनाउने नै यिनै हुन्। यि भ्रष्ट माफिया बिचौलिया दलाल नेताहरु लाई बहिस्कार लखेटौं
@camilalll7894
3 сағат бұрын
Ek dam Sahi bhanu bhayo Rajib ji
@purnaadhikari2053
Сағат бұрын
हजुरको पत्रकारिता लाई सम्मान छ यस्तै यथार्थ खबर दिनुहोला ्् आभारी छु ््❤❤❤❤
@DanBahadur-hy5re
3 сағат бұрын
गगनेसाले फटाहासाले बाख्राचाेर लाई हाल्नुपर्छ
@sujitshrestha1256
4 сағат бұрын
ekdam ramro bichar
@shivarimal8011
41 минут бұрын
जय जय दुर्गा प्रसाईं घर घर दुर्गा ❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद ❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵(केपी दलाल मुरदाबाद👎️👎️👎️👎️👎️👎️👎️👎️👟👟👟👟👞👞👞👞)
@deeparai9527
Сағат бұрын
Jay rabi dai🙏jay ghanti🔔
@dharmarajshahi5218
Сағат бұрын
Wowwwwwwwwww tapai jasto patrakar absyak xaa jaya hos yastai bolnu hola sadhai salute xa hjrblaii❤❤❤❤❤❤
@KeshChhetri-u9c
Сағат бұрын
जय रबि २0८४ मा बौमतकाे सरकार बनायर काङ्ग्रेस पाटिमा भयका भ्रष्टाचारिकाे पहिले छानबिन गरि जेलकाेचेर मात्रै बाकि काम गर्न जन्ताकाे अनुराेध छ
@moonnnnmn
3 сағат бұрын
Jay Balan Sir 👍👍👍👍
@PurushottamPant-r2c
2 сағат бұрын
गगनेलायि पहिलृ काेच्नु पर्छ ।
@surajadhikari2640
4 сағат бұрын
६२ साल मा ३ खर्ब भएको बैदेशिक ऋण ८१ सालमा आइपुग्दा यसरी २५ खर्ब पुगेको हो । * चुरोट कारखाना खोलेर चुरोट निर्यात गर्न लाग्दा ऋण लागेको हो। * किसान ले मल पाएनन भनेर मल कारखाना खोल्दा रिण लागेको हो। * गरिब ले औसधि उपचार गर्न सकेनन भनेर ॐनि मार्फत उपचार गर्दा रिण लागेको हो। * जनता ले घर बनाएर बसुन भनेर गिरिबन्धु मार्फत घरबास गराउदा रिण लागेको हो। * जनता को भैंसी हराउदा टाढै बाट भैंसी देखियोस भनेर दमक को चौर मा टावर बनाउदा रिण लागेको हो। * जनता ले सिचाइ गर्न पाएनन भनेर महाकाली नदि बेच्दा रिण लागेको हो। यस्तै यस्तै बिकास को लहर ल्याएको भएर रिण लागेको हो।
@birbdrtamang7292
Сағат бұрын
राजनितिमा जस्ले जे बोलेपनी हुने त्यस माथी गगन
@janakbudh64
5 сағат бұрын
सहकारी बाट फारम भरेर रिण लिएको प्रमाण म संग छ भनेर सार्बभौम संसदमा झुठो बोल्ने फटाहा छट्टु बाख्रा चोर महा झुठो बोल्ने अनि अर्काला इ छुट्टु भन्छ ।लाज नभयको भ्रष्ट । अब झुठो बोलेको कुरा बाट बच्न अनेक नौटकी र बाहाना गर्दै छ ।
@Arjunofficalchannel
4 сағат бұрын
जति कराएनी दलाल भ्रष्ट हरुले सुन्ने हैन के गर्नु ब्रोदर 😢अब राजनै चाहिएको छ देशमा जो राजा हुँदा पनि हुन्छ देशको राम्रो मान्छे
@JaiSing-rg2ne
3 сағат бұрын
Jayahos.rajib.sir.jaya.ghanti
@DhaneshworJha
5 сағат бұрын
भ्रष्टाचारको को सहयोगी र को बिरोधि हो बुझिएन
@AshokMagar00
54 минут бұрын
जये रबी जये 🔔🔔🔔🔔🔔🔔🔔🔔
@urmilakc1728
5 сағат бұрын
News 24 li happy hajur
@SthaRajen
5 сағат бұрын
सँबिधान त आम नागरिक को आधिकारीक दस्ता होइन र .... अपवाद चै किन र कस्का लागि .. लुप होल को बाटो उन्मुक्ति पाउने हरुका लागि हो ।
के सम्सद आरोप प्रत्यारोप मात्रै गर्ने थलो हो? देश र जनता बारेमा कहिले छलफल गर्ने? जवाफ चाहियो।
@SantoshSapkota-w2m
2 сағат бұрын
Favorite Patrakaar
@sumankarki6753
5 сағат бұрын
अब न त नेपाली कांग्रेसबाट आशा छ न त गगन थापाबाटै आशा छ। छैनअब त लाज लाग्नुपर्छ कांग्रेसीहरु कांग्रेसका नेतालाई भोट हाल्न
@tejratnatuladhar2441
Сағат бұрын
काङ्ग्रेस र ए मा ले का भाग पाउने कार्यकर्ता हरु बाहेक का मतदाता हरुले आ आफ्नो पार्टी जोगाउनु छ भने यीन का भ्रस्टाचारी नेता हरु लाई हराउदै केही बर्ष सत्ता बाट टाडा राख्न जरुरी छ।
@ramchand418
5 сағат бұрын
Rabi dai sang dazna mildaina bakhra ko matri Lai jay ghaanti
@kripalrana612
21 минут бұрын
पत्रकार ज्यू सलाम छ।
@udhabbohara1563
3 сағат бұрын
Rabi dai ❤
@thagbk2882
Сағат бұрын
लठौरो देवा लाइ छान बिन के को भाको थाह नेै नह रइछ ।। यस्तो लठौरो फेरि prime minister हुनछु भनछ बा
@LaxmiNepal-y3v
Сағат бұрын
युटुभमा आएको कार्यक्रम साच्चै हाे कि ख्यालख्याल हाे
@dharmarajshahi5218
58 минут бұрын
Raja jindabaddd❤❤
@advertisementcentarnepal9659
4 сағат бұрын
भस्ट दलालको पाटि गनगनेको😅
@prakashjungkarki8586
4 сағат бұрын
२०४६ सालमा यिनले अझ विदेशीलाई लेरायर यसरी नै अर्काेकाे कार्यक्रम विथाेलेर शुरु गरेका हाेईनन् र अहिले आफ्नाे विराेध हुँदा किन अर्काकाे कार्यक्रम विथाेलेकाे भनी आराेप लगाउने ।
@SanuBabu-fr1nm
4 сағат бұрын
हेलो मिडिया ज्यू प्रजातन्त्रमा एउटा राजा गणतन्त्रमा हेर्नुहोस त १००यौ राजा यो कसरी?
@Matrix-c1s
2 сағат бұрын
गगन थापाको कारण काङ्ग्रेस पार्टी पतन हुदै छ भने kp oli को कारण एमाले पतन हुदैछ अब यी दुई पाटीको अस्तित्व समाप्त हुदैछ।
@nilmanikhatiwada3719
3 сағат бұрын
काङ्रेस ले केही गरिदेला भन्ने आशा थिएन कङ्रेसीझोले बाहेक आमनेपालीजनतालाइ प्रचण्ड जस्तो हज्जारौ हजारलाइ मारेर देशभरी विध्वंस मच्चाएर आएको जङ्गली बाटपनी खासै आशा थिएन उनकै झोलेझ्याम्टे बाहेक आमनेपाली जनतालाइ तर ओली सङ्ग भने ठुलोआशा र बिश्वास थियो एमालेका झोले झ्याम्टे र दासहरु भन्दा नेपाली जनता लाई। एमाले ओली सरकारमा आएपछी त ठुला ठुला बैज्ञानिक , बिज्ञ,हरुको ठूलो सहभागी हरुको साझाछलफल बाट राष्ट्रिय अर्थतन्त्र को बिकास गर्ला, बिदेशिने यूबाहरुलाइ देशभित्र नै ठोसयोजना सहित देशमै उत्पादन , उद्योग ,को बिकास रोजगारी को ब्यबस्था गर्ला भनेको त झनै वैदेशिक रोजगारी ब्यबस्थित गर्ने नाममा झै ब्यापकयूबाहरुलाइ बेच्ने कामगर्यो जसको फलस्वरुप गाउघर उजाड हुदैगए लास उठाउने, बिरामीलाइ अस्पताल लैजाने, घर को अन्यमिस्त्री कामगर्ने मान्छेनै गाउमा हुनछाडे त्यसैको असर अहिले ओली देश बिदेश जहाँ गएपनी सार्बजनिक रुपमा उभिनै नसक्ने भएका छ अझै यो बिषयमा चासो र चिन्ता र सम्बोधन नगरेको ले नै यस्ता घटना दिनहु घटी रहने छ जतिदिन बाच्छौ मुसोजस्तै दूलामा लुकेरै मर्नेछौ एमालेका झोले झ्याम्टे, हरुले पनि बेलैमा बुझ्नु जरुरी छ।
@kumarpokhrel4366
51 минут бұрын
मन्त्री परिषदवाट गरियको नितिगत भ्रष्टचार बिरुध कार्वाही खै।
@dipaktamang5804
3 сағат бұрын
Jaya ghanti
@jeetpun1621
4 сағат бұрын
ओली "emperor's in new clothe (made in nexus) ho | Balen Mt.Everest को टुप्पो हो भने ओली ktm मात्र होइन नेपाल को gutter हो | Prachande dwara imposed F.D.R.constitusion 072 ले पशुपति आर्यघाटमा अन्तिम स्वास लिए पछि मात्र नेपाल र नेपालीले सुख पाउने छन्. नेपाली संविधान 072 को उन्मूलन पछि 2047 को पुनरूत्थान गरि Gking PN Shaha ko दिव्यउपदेश मा आधारित केही संशोधन (specially corruption) सहित नयाँ संविधान अनुसार थप "भ्रस्टाचार उन्मूलन मंत्रालय " को गठन गरि भ्रस्टाचार लाई पूर्ण रुपमा निर्मूल गर्नुपर्ने हुन्छ अन्यथा भ्रस्टाचार "डुबो sari maulayera जाने छ. जय नेपाल 🇳🇵
@DhanLama-z2x
9 минут бұрын
dhambar rajiv sir ❤
@SonamGyamtso-z3i
2 сағат бұрын
🎉👍Good
@pramilashrestha5801
Сағат бұрын
100% RAJIB SIR❤❤❤❤
@BasantTila
3 сағат бұрын
वाह!!
@SaphalBhandari-c2s
35 минут бұрын
Jay ghanti🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@arjun-s6b8w
4 сағат бұрын
Thik ho
@yatra6203
5 сағат бұрын
Gagan lai thankot kataunu parxa
@PurushottamPant-r2c
2 сағат бұрын
सब चाेर हुन ।
@prabinshrestha-l8n
3 сағат бұрын
गगन हैन गनाउने गन्गने हो यो
@PurushottamPant-r2c
2 сағат бұрын
छि छि कस्ताे
@rajendrakumarchhetri8288
3 сағат бұрын
Excellent preface..👏👏👏👌👍😁🤗
@anupadhikarop
Сағат бұрын
Prchanda Lai wellcome
@tejratnatuladhar2441
Сағат бұрын
वाह
@bisheshchapagain7174
59 минут бұрын
gagan lai dil bata samarthak garney haru matra like garnu
@gomaacharya6565
2 сағат бұрын
Jay 🔔🔔🔔
@kamaltamattaofficial
Сағат бұрын
राजनिती हैन लाजनिति
@PreamJ-z8h
5 сағат бұрын
Right
@MegnathKattel
Сағат бұрын
कुनेेइ पनि नेतालाइ उपचारका लागि बिदेश जान दिनु हुदेेन बरु मरे नि बाच्ने ले पालो पाउनेछन्
@kumarpokhrel4366
53 минут бұрын
यो संविधान लुटेरा कांग्रेस कम्युनिस्टका नेता र यिनकै झोलेको लागो मात्र हो।
@tikarambhattarai3424
51 минут бұрын
बुढाहरुले आफै सकिने मेसो ल्याईराछन😅😅😅😅
@narayanbasnet-zu8ti
4 минут бұрын
हैन ढेउबा धन बहादुर देखि छक्क परेको छ कि छैन रबिलाई मात्र खेद्नुपर्छ कारण केहो।
@shyamshrestha9368
5 сағат бұрын
Purano video lai reupload garera najgukyaunus na sirharu !!!!!
Пікірлер: 214