सहि हो केपिले कुनै हालतमा पनि देउपालाइ सजिलै सत्ता सुम्पिदैन100%.
@Suman_Darlami_Magar510
2 ай бұрын
गिरिबन्धु र रास्टृय भाउजु कान्ड पनि खोल्नु पर्यो महामन्ती ज्यु
@binodkhulal
2 ай бұрын
शेखर पनि सत्ता मा यत्ति र्याल काढेको देख्दा अचम्म लाग्यो!!!
@magartilak7975
2 ай бұрын
Good information for society 👏 ❤😢🎉
@LalitSharma-br6ho
2 ай бұрын
यी लोइमुते शेखर गगन विश्वले पनि माखो मार्ने होइनन्।शेर बहादुरको अगाडि😮😮
@BhaktaBhandari-j5f
2 ай бұрын
तर अब फेरि प्रचण्डकाे बिस्वास गर्नु हुन्न केपीले पनि ईमानदारी गर्नु पर्छ
@D.Raskoti
2 ай бұрын
अबत कङरेसर यमालेज पततासाफहुनेछन
@tulsipaudel4881
2 ай бұрын
यो विश्व फटाहा होनि
@ApsaraChaulagain-ck6tj
2 ай бұрын
गिरिबन्धु को छानबिन हुनै पर्छ। ओलि १० बर्ष प्रधानमन्त्री बनी रहनी हो भने हाहाकारी हुन सक्छ।
@kedarbhattarai774
2 ай бұрын
good
@alonepradhan
2 ай бұрын
याे सँविधान रहेसम्म काँग्रेस एमालेले जे गरे पनि हुन्छ। देशले धेरै पटक सँबिधान पाएकाे थियाे भने फेरि अर्काे सँविधान नपाउला भन्ने कुनै ग्यारेन्टि छ जस्ताे लाग्दैन । सर्वाेपरि जनता हुन, जनताले अहिलेका दल ठिक लागेन भने उनिहरुलाई पाखा लगाउन भाेलिका दिनमा अर्काे सँबिधान वनाउन सक्छ या भाेलि यि दुई बाहेक अर्काे नया आए यिनलाई पाखा लगाउने सँबिधान वनाउन सक्छन ।।।
@knish2888
2 ай бұрын
प्राय हर एक विषयमा राजनीति गर्नेको बोलिमाथि कसरी विश्वास गर्नु ? अहिले बोलेको र भनेको सबै कुराहरू राजनीति गरेको होईन र जनतलाई फेरि अर्को भ्रममा राख्नको लागि होइन भनेर कसरी विश्वास गर्ने ?
@rajbudhaMagar-d6g
2 ай бұрын
अब ईश्वर पोख्रेल को बोली र मत्याङ्ग्रा को गोलि उस्तै होला बरु जन्ताको आंखामा मत्यङ्रा दुलो छर्छु बन्दा फर्केर आफनै आंखामा पस्ला गारो छ
@bishnusitaula9704
2 ай бұрын
उखाने को क्रीमिनल ग्याङ मा सहभागि हुने सबै काङ्रेसि 084 मा बढारिनु पर्च..!
@DurgaPrasadRijal-e8h
2 ай бұрын
अपराध कर्ममा साक्षि वस्याै भने,८४ काे चुनावमा ८८ सिट पनि अाउने छैन बरु एमाले र ने का काे मत् माके र रास्व पा र राप्रपा मा जाने छ अहिलेकाे भन्दा सिट अवस्य बढ्ने छ।
@GovindaBhandari-ho2qo
2 ай бұрын
Sharma vai timro Bhutani , aru kati kati etc. tesma pani Aawaj bandha nagar bakhara ka case strongly Aawaj mikalana vai
@khojrajsedai860
2 ай бұрын
म माओवादी होइन तैपनि तैपनि कांग्रेस र एमाले जस्तो भ्रष्टाचारी धेरै
@khojrajsedai860
2 ай бұрын
धेरै भ्रष्टाचारी भाकै पार्टी कांग्रेस र एमाले रहेछ। यो पाटी सिस्टमै खारिज गर्नुपर्छ। हामीले यो नेताहरूको कुरा सुनेर पहिला दुःख पाएँ। राजाले सबको साझा रहेछन्।
@NaradaAdhakari
2 ай бұрын
त खातेले भनेको हुन्छ सङखरे चोर 😊😊
@jkrai
2 ай бұрын
Khulittai huncha Oli KO Ra kangresh KO hahahaha samjhinu Pani chamkanu
Пікірлер: 24