प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिएर अल्पमतमा परेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने कांग्रेस र एमालेबीच सहमति भएको छ । यद्यपी, राजनीतिक परिस्थिति भने फरक हुने देखिएको छ । संविधानको धारा ७६को उपधारा २ अनुसार बनेको अहिलेको सरकार ढलेपछि संविधानको धारा ७६, ३ अनुसार संसदको ठूलो दलको नेतृत्वमा सरकार गठन हुनुपर्ने अधिकांशले तर्क छ । यसो भएमा एमाले अध्यक्ष ओलीको प्रधानमन्त्री बन्ने बाटो रोकिने देखिन्छ भने संविधान अनुसार अघि बढ्दा अब भन्ने सरकारको नेतृत्व संसदको ठूलो दल, कांग्रेसले गर्नुपर्ने संविधानविदहरुको तर्क छ ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our KZitem channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal
Негізгі бет देउवा प्रधानमन्त्री बन्दै ! ओलीलाई सुईंक्याउन प्रचण्ड फिल्डमा उत्रदै ! काँग्रेस मालामाल !
Пікірлер: 12