दिपक दाइ अनि सरस्वती दिदी लाइ धेरै धन्यवाद । कलाकार लाई दरिलो साथ दियको मा।
@chamarwaiba605
3 жыл бұрын
धेरै राम्रो प्रस्तुति तपाईंको जस्तै
@liladhungel9568
3 жыл бұрын
Vreynice
@liladhungel9568
3 жыл бұрын
Good
@TikaSanu
3 жыл бұрын
रुदै हेरे बरै नि यसरी नरुवाउनुहुन अनुरोध गर्दछु।
@RajanKumar-ou6nw
3 жыл бұрын
आफू पनि अरुलाइ रुहाउनु हुन्छ नि टीका जि अनि अरुलाइ नरुहाउनु भन्न मिल्छ????
@ramneupane6712
3 жыл бұрын
Hora tika g
@lovelyhari4872
3 жыл бұрын
साच्चै म पनि धेरै रोए शब्द शब्द ले मनै छुने छ
@shivamoktan1861
3 жыл бұрын
Tika bainile pani ta hami lai ruwako xa ni .
@unishagurung7845
3 жыл бұрын
Runche tika aafule ta kati ruwauxa hamilai
@suryabahadurrokka153
3 жыл бұрын
धरै मन छोयो uncle and मुया दिदि धरै मार्मिक छ साच्चिकै ब्यबहारिक कथामा आधारित छ हजुरहरुको दोहोरी अझै फलोसफुलोस हार्दिक शुभकामना 😍😘😘😘😘😘😘😘😘😘😘😘
@user-shyam901
3 жыл бұрын
मैयाँ थापा गाउदा गाउदै भावुक भएर रुदा रुने म मात्र होकि अरु साथी हरुपनी हुन्हुनुछ? अतिनै मार्मिक छ यो गीत।कटक्कै मन खाने छ ।
@saruadhikari6604
3 жыл бұрын
यो गीत गाउँदै गर्दा हामी सबै ले मन समाहल्न गरो पर्यो र रुवायो सबै लाई अति राम्रो दोहोरी गीत होस त यस्तो शुभकामना भाई प्रदीप र मैया थापा बहिनि लाई अनि सबै साथी हरु लाइनि👌👌😭😭😭🙏🙏🙏🙏🙏🙏💝💝💝💝💝
@ramkrishnaseluwal2010
3 жыл бұрын
Yo geet harda hamilea Pani man thamna sakinam pirdip sir ra Maya gi lei Pani Maro man dhaki Naman bekta garna chanxu
@balamishaym2646
2 жыл бұрын
1
@ROHAN-Vlogs837
Жыл бұрын
@@ramkrishnaseluwal2010
@sunillamalama9735
2 жыл бұрын
धेरै राम्रो लाग्यो भित्री मन छोयो दुबै जना लाई मेरो सुभकामना छ
@maiyathapamagar6067
3 жыл бұрын
सम्पुर्ण देश तथा बिदेशमा रहनु हुने दर्शक भगवानलाई म मैयाँ थापा मगर को नमस्कार । गत साल जस्तै यो साल पनि पर्देशिको कथालाई समेटेर दशै विशेष लाइभ दोहोरी गाएका छौ कस्तो लाग्छ प्रतिक्रिया दिनु होला साथै शेयर गरिदिनु होला धन्यवाद।
@suryabahadurrokka153
3 жыл бұрын
I miss you very much did
@kamalakka8070
3 жыл бұрын
यो दसै विशेष गित गाउनु भयरत पक्कै नै तपाईं रुनु भएको हैन होला मैयाँ दिदी,,, मलाई लाग्छ तपाईंको जीवन कथा गितको शब्द संग मेल खायर रुनु भएको चाहि पक्कै हो जस्तो लाग्छ,, गित धेरै राम्रो छ,,,,धन्यवाद 🙏
@jenishabatala4385
3 жыл бұрын
Didi hjr royako dekhda ma ni bessari roya . Dukh lagxa yatharta jiwan ko bhogae ho bhane t mero ni sem xa mero aama le ni malai 3 barsa ko huda xodera janu bhako ho baba t hunuhunxa . Please di narunu hjr royako dekhna sakdin 💔💔💔💔💔💔.
@sukralamasukralama9894
3 жыл бұрын
Ma pani dherai roye
@kulbdrkulung3780
3 жыл бұрын
काठ क्षेत्रको ध्रुबतराहरु मैयाँ थापा बहिनि अनि प्रदिप क्षेत्रीको दोहरी निकै राम्रो लाग्छ र युटयुबमा खोजिखोजि हेर्ने गर्छु। प्रदिपले इन्द्रेणीमा रुवाएको थियो आज फेरि मैयाँ बहिनिले रुवाउनु भयो। हामी प्रदेशीको वास्तविक भोगाईलाई यति मीठो शब्दमा दोहरी मार्फत प्रस्तुत गरिदिनुभएकोमा धन्यबाद।
@manirajjoshi5816
3 жыл бұрын
धेरै धेरै धन्यवाद छ दुईटै गायक जोडिलाई आखा बाट आंशु थाम्न सकियन सफल्ताको शुभकामना
@sunitanepal7416
3 жыл бұрын
भाई बहिनि सारै मन छुनि गाउनु भयो धेरै धेरै शुभकामना धेरै सफलता मिलाेस
@lalbahadurbishwakarma5482
3 жыл бұрын
प्रदेशिको सत्य घटनामा आधारित अत्यन्तै मार्मिक दशै गित दुबै जना कलाकारलाई आत्मिय सम्मान अनि न्यानो माया छ
@alishakoirala2415
2 жыл бұрын
मैले हेरेको यो तेस्रोपटक भयो।जतिपटक हेरेपनी आँसु थाम्नै सकिन्😅😅😅😅😅प्रदिप जि अनि मैयाँ जि को सब्दले भावुक बनायो।
@ritulovly4300
3 жыл бұрын
मुया बैनी धेरै मन छुने गित गाउनु भयो गित सुनेरा धेरै रोय पनि सम्पुन तिमलाई धेरै धेरै धन्देबत
@deepakthapa5273
5 ай бұрын
I,m from delhi india maiya thapa baini aansule yo gayeki kala chhetra. Safal hos salute chha hajurlai tapani ko sor atimitho chha God bless you and pradeep roka sir lai Jai nepal
@madhavnepal3004
3 жыл бұрын
निकै मार्मिक गित हाम्रै जिल्ला बासी ले गाउनु भएको मा सारै खुशी लाग्यो कडा प्रदीप रोकाय दाजु🙏🙏🙏
@andyanjandholkha2745
3 жыл бұрын
यो गित ले आँखा बाट आसु झर्यो क्या गित टुक्रा छ प्रदीप दाइ दुबै जोडी लाई आग्रम शुभकामना 💗💗
@liladhungel9568
3 жыл бұрын
Vrraygood
@shyamnarayanshresthashyam5258
9 ай бұрын
real ho raixa my fevorite dohori singer maiya thapa vakanida mero ni eyebata asu jharyo
@rajendrabhandari4
3 жыл бұрын
म कुन शब्दले बयान गरु यो दोहोरीको?दुबै जना मेरो आत्मिय मान्छेहरु सलाम छ यो जोडिलाई।।।बास्तबमा यो गीत हेरेर नरुने मान्छे कोहि छैन।।।गीतको भावमा चुर्लुम्म डुबेर गाईरहदा मैयाँ बहिनिलाई धेरै पटक मन सम्हाल्न गारो भाकोछ।।प्रदिप काका ले सम्हाल्ने कोसिस गरेपनी अनुहारले सबै झल्कायको छ।मुटु छोयो।।भेटघाट नभएको धेरै भयो दुबै जनालाई मीठो सम्झना साथै शुभ बिजया दशमी है।।।।।।
@lalitthami6478
3 жыл бұрын
अत्यन्तै मन छुने दोहोरी 😍😍मलाई साह्रै मन पर्ने लोकदोहोरी जोडि प्रदिप अनि मैया😍😍
@dambersubedi8784
3 жыл бұрын
संदै दोहोरी गाएर सबैलाई रमाॅईलो गराऊनु हुने पर्दिप भाई र मैयाॅ थापा बहिनी ले आज सारा लाई रुहाउनु भयो सरा नेपालीको मन त पक्कै रोयो होला मेरो जसरीनै र मॅ भाई बहिनी लाई नरुनुस पिलीज भन्न चाहान्छु हाम्रो नी बुवा आमाॅ त हुनु हुन्छ तर मॅ क्यानेडामाॅ र बुवा आमाॅ Australia माॅ सो भेट हुदैन अनी चाडबाडमाॅ त मॅ नी एसरी पर्तेक तिज तिहार दशै कतीरोए रोए र मलाई एैले आखाॅको सम्स्या साह्रै भाको छ र भाई बहिनी लाई नी नरुनुस भन्ने सजेसन गर्छुर मॅ तपाई दुईजनाकै साह्रै ठुलो फ्यान हुॅ बहिनीको पहिलो गित indreni माॅ पर्दिप भाईसंग गाउनु भएदेखी सो कती लाई मन छेएको र रोएको छ यो गितले पिलीज मित्र हरु लाईक कमेन्ट गरिदीनुस है तपाई हरुको नी पक्कै आखाॅ हरु रोए होलान मेरै जसरी
@khadkaentertainment6488
3 жыл бұрын
साह्रै मन छुने परदेशिको पारिवारीक पिडा ले भरिएको दोहोरी।गित सुन्दा भाबविहल भैयो।प्रदिप भाई र मैया बैनिलाई बधाई छ यो मिठो र मार्मिक गितको लागि।
@shivashrestha6502
3 жыл бұрын
Same to me
@pujathapa4438
3 жыл бұрын
सारै मन छुनि गित दुबैलाई बधाई छ साथै आसु रोकियन आखामा
@rajendramahat2422
2 жыл бұрын
हामी पर्देशीलाई रूउँवाने अति मार्मिक र यथार्थ कथा बेथा
@kashirambasnet7925
2 жыл бұрын
अत्यन्तै मन छाेयाे ।पर्दिप सर ❤️❤️
@balbagale9904
3 жыл бұрын
अासु नि अायो सधै यस्तै मौलिकता र पीडा को दोहोरि गाउनु हुन्छ अति राम्रो छ 😭😭😭😭😭😭😭😭😭😭😭
कसैको जीवन मा यती पीडा नहोस भगवान । होस त कथा मा मात्र ,हामी दुखी गरीब को पीडा , बिनती अब नरुहाउनु होला
@ajayakarki4931
3 жыл бұрын
सारै मन रूयो हजुर हामी परदेश मा बस्ने सारा नेपाली हरु को मन छोयो।।
@sangitakoirala7797
3 жыл бұрын
धेरै धेरै राम्रो छ लोकदोहोरी गित बधाई छ दुबहिजाना लाइ♥️♥️♥️♥️♥️❤️❤️❤️❤️
@ramchhetri2890
Жыл бұрын
प्रदिप भाइ र मैया सोल्टीनी यदि तपाईहरु अबिबाहित हुनुहुन्छ भने बिबाह नै गर्नु होस् यस्तो सबै कुराहरु मिलेको जीवन साथी पाउन सारै गाह्रो छ ।सबैभन्दा कुरा बुझ्ने माया गर्ने त बाल्य कालको साथी हुँदो रहेछ ।उज्जवल भविष्य कामना गर्दछु ।परदेशी बाट ।
@Abiralapriya
3 жыл бұрын
न म परदेशमा छु न त्यस्तो अनुभव नै छ । तर आज योे गित हेरे साह्रै भावुक बनायो । जिन्दगिमा पहिलो पटक लोक दोहोरीमा आसु झ¥यो । सबको मनमा बस्ने भावनाका सर्जक प्रदिप रोक्का र मैया थापालाई सादुवाद् । शुभकामना साँच्चै यो गितले मन छोयो ।
@subash3553
3 жыл бұрын
म पनि बिदेश मै छु । मैले पनि अन्तिममा आफ्नो जन्म दिने आमा बुबाको मुख हेर्नुपाइन 😭😭मेरि श्रीमती ले फोनमा येसैगरी सम्झयेकी थिए । मेरो जिबनमा मेलखायो एक्लै बसिरुदै हेरे धेरै रोय । भाइ बहिनी को जय होस् 🙏🙏🙏
@chandrachauhan4034
3 жыл бұрын
स्तब्द वनायो दोहोरीले ,धन्य वाद ॥मैया र प्रदिप भाइ लगाएत टिमलाइ ॥
@govindaesmali5160
3 жыл бұрын
सार्है मन छुयो। शब्द चयन लाई हिर्दय देखि नै सम्मान छ दुवै जना लाई। साहेद नेपाली को कथा ब्यथा गीत मा उत्रे को हुँदा नैं मैयाँ रुनु भए को होला। साहेड वाहा को जीवन सँग नि मेल खाए को हुनु पर्छ। बुवा को याद आयो होला। मीठो लाग्यो। दुवै को उत्तो तर प्रगति को कामना छ।
@jalumayagurung796
3 жыл бұрын
आहा सारै मिठो दोहोरी
@kulbdrkulung3780
3 жыл бұрын
जालु बहिनीको पनि गाएकी धेरै राम्रो लाग्छ।
@sangitasapkota3298
3 жыл бұрын
आसु झार्दै हेरे आसु रोकियन हजुर हरुले यस्तै मार्मिक गित गाउँनु हुन्छ ।पोहोर पनि त्यस्तै रुवाउनु भयो ।।किन धेरै मार्मिक छ दादा दिदी ।।।।
@user-ym6ig1yc1e
Жыл бұрын
धेरई मनछुनि रहेछ दादा हजुर गितत
@bishamthing2699
3 жыл бұрын
पर्देशी हुदा को पीडा यहि हो ।।।एकदमै वास्तविक गाउनु भयो दुबैमा धन्यवाद ।।।
@birkarki9052
3 жыл бұрын
Aaha kathi mitho dohori quatar bata
@ramkumarshrestha6819
3 жыл бұрын
सरै नि मन छुने शब्द गाउनु भएको छ प्रदिप जि यो शब्द हरुले सम्पुर्ण दर्सक स्रोताहरुको आँखा बाट आँसु धारा छुटेको छ।
@chamarwaiba605
3 жыл бұрын
मार्मिक दोहोरी । कलाकार भनेको यस्तो हुनु पर्छ भावनामा बगेर गाउने
@dudhpokharimusic855
3 жыл бұрын
राम्रो छ गीत दाजु
@maiyadulal6491
3 жыл бұрын
😭😭😭😭
@sapanasilwal8571
3 жыл бұрын
यसरी नरुनुहोला सारैरामृरोछ गिद घमेष दुलालृर वर्षा सिलबाल दिजुलाय धेरै धेरै धन्नेबाद यो मार्मिकृगितको लागि
@bharatdhital5680
3 жыл бұрын
यतार्थ बोल्ने गीत ले मन छुनु नै गितको गुण हो, गायक, लेखक सबैलाई बधाई .
@arjunhumagain6295
3 жыл бұрын
निसब्द छु म। साचै धेरै पटक रुदै हेर्दै गरे मैले। यो एउटा भिडियो हेर्न कम्तिमा पनि 2 घन्टा लाग्यो मलाइ। सलुट छ प्रदिप भाइ अनि मैयाँ बहिनी लाई
@kumartamang6804
3 жыл бұрын
लोक दोहोरी मात्र भनेर मात्र हुदैन ,यो दोहोरी ले हरेक मान्छे को जिबन मा मेल खाने गित छ ,विशेष गरि म पनि सिन्धुपाल्चोक को हो अहिले जे भको छ तेसमा आधारित गित गाउनु भयो धेरै धेरै धन्यवाद छ ,प्रदीप र मैयाँ दुबै लाई ,
@keshorbohara4539
3 жыл бұрын
सारै मोन छुने गिद सारै मिलाएर गाउनु भो दुबै जना लाई धेरै भन्दा धेरै धन्याबाद छ हजुर
@Dipashrestha4470
3 жыл бұрын
कति मिठाई सब्द प्रहार मनै रुवाउने यो गित ले मेरो पनि बाबा को यात दिलायो यो गित सनेर येति धेरै रुये बधाई छ मिठो गित्को लागि प्रर्दिप दाई🙏🙏🙏🙏🙏👏👏👏👏👏
@gokarnashrestha3171
3 жыл бұрын
प्रदेशिको पीडा हो हामी लाखौं युबाहरु प्रदेशमा छौ कहिले सम्म हो हामी गरिबिको पीडा जुन शब्द शब्दले मन चसक हुन्छ।अनि आँसु बरर आउँछ आति मार्मिक छ गित जब चाडबाड आउँछ मन भारी हुन्छ।बधाई छ सबै कलाकार टिमलाई ।
@rajkumarshrestha7983
3 жыл бұрын
काठ क्षेत्रका उत्कृष्ट कलाकार दुवैजनालाई हार्दिक बधाई अनि शुभकामना राम्रो प्रस्तुति को लागी ।
@bvdpda
3 жыл бұрын
धेरै राम्राे छ गित बधाई छ दुबै जनालाई 🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💐💖💖💖💖💖💖❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💐💐💖💖💖💖💖🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💐💖💖💐
@gameryt-nm3je
3 жыл бұрын
प्रदिप भाइ र मैयाँ थापा बहिनी लाइ धेरै-धेरै शुभकामना ।
@satyathapa9433
3 жыл бұрын
Kati runu yo geet sunar heart toching song pardasako pida mero nee yasti cha hujur
सारै मन छोयो गितले हामी विदेशमा बस्नि यो गीत हेरेर न रुनिको होला र सधै हँसाउने प्रदीप ब्रो र मैया सीसले आज 1 घण्टा रुहाउनु भयो my lord 🙏🙏🙏😘😘😘 गीत भनेको यस्तो पो हुनुपर्छ... अहिले सम्मको एकदम राम्रो प्रस्तुति God bless you whole teams.. keep it up,😘😘😘
@suryashrestha6105
3 жыл бұрын
मलाई प्रदीप भाइ र डल्लि मैया को गित यो भन्दा अगाडि को बाबा भन्ने गित सुन्दा र आइले यो गित सुन्दा धेरै नै राम्रो लाग्यो आगामी दिन हरु मा पनि तपाई हरु को येस्तो नै राम्रो राम्रो गित सुन्न पायोस बधाई छ
@thapadebaki1642
3 жыл бұрын
कतिन्जेल होला हामी नेपालीले पर्देश बसेर यस्तो गित सुन्दै रुने😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@arunraiarunrai5696
3 жыл бұрын
Wow yesto marmik dohori git suniyo pradip g vs maiya g dherai bhanda dherai enjoy gariyo thank you so much all of you team
@purnabikramtiwari2942
2 жыл бұрын
यो प्रस्तुती हेर्दै गर्दा १८ मिनेट सम्म मा निकै आँसु आयो है भावुक बनायो ,आँखा माआसु रोकियेन ,साह्रै मन दुख्यो 😪😪😪😪😪😥😥😥😥😓😓😓
@rajusubedi8164
Жыл бұрын
Nice laya sabda swar congrachulation
@sabitradhakal8926
3 жыл бұрын
खाना खादै हेरेको खाना खानै मन लागेन आसुले खाना मुछियो सारै मार्मिक गित प्रदिप भाइ र मैयाँ बैनिको दुबैलाइ सुभकामना🌷🌷
@aashishshrestha5834
3 жыл бұрын
धेरै धेरै राम्रो छ प्रदिप भनई
@ghamansing2578
3 жыл бұрын
मैयाँ थापा मगर आफू पनि रुनु भयो मलाई पनि रुवाउनु भयो बधाई छ होल टिमलाई 👌👌❤️❤️
@gunaraj8188
3 жыл бұрын
प्प्रदिप सर यो गित सुनेर मेरो मन थामियन
@bishwashpokharel9807
3 жыл бұрын
Dherrai man xoyo pardip dai n maiya didi hjr haru lai salut xa
@nirutadhamala2667
3 жыл бұрын
बधाई छ याे गितले सारै मन छायाे मेराे पनि श्रीमान बिदेश हुनु हुन्छ सारै याद अायाे
@sabitalamichhane7627
3 жыл бұрын
धेरै भाबुक हुने गित छ ।।।। दिदी अनि daai😍😍😍😍😍💋💋💋💋
@bikashsankhar6478
3 жыл бұрын
सारै राम्रो पैलो शब्द ले नै मन छोयो पर्दिप सर दामिछ
@Ambika1674
3 жыл бұрын
सारै मन छोयो मुटु कप्टेरो भयो सलुट छ पर्दिप सर र मैयाँ दिज्जु लाई उहासङग पनि यो गित मेलखाने काहानि रेैछ र रुनुभयो😭😭🙏🙏
@krishnabalami314
3 жыл бұрын
Pardip roka ra maiya thapamagar ko git ramro cha
@mukundaghimire5870
3 жыл бұрын
साचै कलाकारमा सबैको दुख सुख बोकेर हिड्ने क्षमता हुन्छ र रुन्छ्न र रुहाउछ्न।जो कथामा आधारित समाजको यथार्थमा बहन सक्छ्न ती नै हुन देशका गहना।म पनि परदेशमा छु हल्का गीत पनि गुनगुनाउछु लोक संगीतलाई माया गर्छु आफै भावुक बन्छु ।सलाम छ यो टिमलाइ🇳🇵🇳🇵
@saritakarki2663
3 жыл бұрын
धेरै राम्रो छ गित मन छोयो सफलताको शुभकामना हजुरहरुलाइ
@ramprasadgiri3130
3 жыл бұрын
सारैमनछाेयाे धेरैमार्मिकछ गायक गायिकालाई धेरैधेरै धन्नेबाद साथै याे गितका रचनाकारज्यु पनि धन्नेबादका पात्र हुनुहुन्छ
@sbgurung3906
3 жыл бұрын
Yo song ko sang sagai pradeep bhai ra maiya bahini ai dashai ko shubha kamana
@purushottamkunwar5177
3 жыл бұрын
सारै मन छोयो सुरुवात देखि अन्तिम सम्म सुन्दा आँसु अडिएन यस्तै यस्तै सन्देस मुलक र समय सान्दर्भिक गित सदैव सुन्न पाईरहु भगवान पसुपती नाथले सबैको रक्षा गरून् यो एपिसोडमा मिना दिदिलाई चाई देखिएन सम्पुर्ण टिम लाई शुभकामना
@barshasilwalonlinetv4267
3 жыл бұрын
धेरै धेरै धन्यवाद दिन चाहे मेरो प्यारो भाइ प्रदीप रोका र बहिनी मैले थापा लाई । बाकी कुनै शब्द छैन । धेरै रोए म यो गित हेरेर 😭😭😭😭😭😭😭😭
@liladhungel9568
3 жыл бұрын
Hpho😁😁😁😁😁😁😁😁😁
@ramkc879
3 жыл бұрын
कति दुख को गीत गाउनु भयो सार्है नै मार्मिक ।बिचरा मैयाँ समेत रुइन र हामिलाइ पनि रुवाइन
@bvdpda
3 жыл бұрын
😭😭😭😭😭😭😭😭👌👌👌👌👌👌👌👌👈️👈️👈️👈️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@krishnadulal8827
3 жыл бұрын
धेरै धेरै बधाई छ यो टिमलाई। हुनपनि हो यो गित असाध्यै मार्मिक र बिदेशमा बस्नुहुनेहरूको मन छुने गित छ धन्यबाद।।
@rajkumarthaparajkumarthapa2582
3 жыл бұрын
सिन्धुका गहनाहरु दुवै जनालाई बधाई तथा सफलताको धेरै धेरै शुभकामना छ🌷🌺🥀👏👏💜💜💝💝💝विशेष गरी त हामी विदेशमा हुनेहरुकाे लागि अति नै मार्मिक गित । सबैलाई विजया दशमीकाे शुभकामना 🌷🌺🥀💝💝❣️❣️❣️❣️❣️❣️
@santatamang6263
3 жыл бұрын
Block A2-10-13 (C-19) is -v
@rajkumarthaparajkumarthapa2582
3 жыл бұрын
@@santatamang6263 k ho yo vane ko???
@tejmagar5315
3 жыл бұрын
धेरै राम्रो मन छुने गित दुबै जनालाई बधाई छ 👍️👌
@liladhungel9568
3 жыл бұрын
🎎
@motilalparyar4772
3 жыл бұрын
बदाइ भाइ बैनिलाइ ,धेरै मन छोयो
@kalpanashrestha8621
3 жыл бұрын
दशै गित गायर सारै मन रुवाय भाइ बैनि ले बदाइछ दुबै जनालाइ
@saritarana9772
3 жыл бұрын
यो गित सुनेर धेरै याद आयो आफ्नो जन्मभुमी र स्वर्गीय बाबाको ।र धेरै मन छोयो😭😭😭😭😭😭😭
@liladhungel9568
3 жыл бұрын
Good
@liladhungel9568
3 жыл бұрын
👌👌👌👌👌👌👌👌
@subbathapamagar5973
3 жыл бұрын
एउटा रियल घटनालाई कथामा बनाई गीत मा प्रस्तुत गरेर सबैको मन जित्न सफल जोडी प्रदिब र मैया बहिनीलाई धेरै धेरै शुभकामना अझै उत्तर उत्तर प्रगतिको कामना पनि गर्दछु धन्यवाद
@parbatrai9644
3 жыл бұрын
परदेशी सबैको वेदना उस्तै छ हाल म पनि दुबाई मा छु यो गितले मन छुयो ।
@narayanprasaddangal4711
3 жыл бұрын
सार्है मार्मिक प्रदिप सर बिदेश मा भएर हाेला मन राेयाे सर ❤️❤️ हाम्रो सिन्धुपाल्चोककाे सान हाम्रो गाैरब💪💪💪💃💃👯👯🕺🕺🕺सफलताको शुभकामना 😍😍
@avishekthakuri6422
3 жыл бұрын
दामी दामी प्रदिप सर परदेशी को जीवनमा मेल खाने गाउनु भएको धनयवाद
@dineshjoshi1840
2 жыл бұрын
Sharai ramro dohori
@mayaadhikari5259
3 жыл бұрын
Super prdep& maya ko dhohe niki man pateyo
@bvdpda
3 жыл бұрын
दुई चाेटि हेरे अझै मन बुजेन मेराे त😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👈️👈️👈️👈️👈️👈️👈️👈️👈️👈️
@subbathapamagar5973
3 жыл бұрын
एउटा रियल घटनालाई कथामा बनाई गीत मा प्रस्तुत गरेर सबैको मन जित्न सफल जोडी प्रदिब र मैया बहिनीलाई धेरै धेरै शुभकामना अझै उत्तर उत्तर प्रगतिको कामना छ
@rspanta3439
3 жыл бұрын
काठे दोहोरीका वास्तविक कलाकार💐💐💐 जसले समाजका समसामयिक बिषयमा खरो उत्रने प्रयत्न गरेका छन्👏👏👏 कलाकार दुबैजनालाई श्यालुट 🙏❤️🙏
@yubarajmahat2321
3 жыл бұрын
म पनि हाल प्रदेसमा रहेकोले हजुर हरुको गित सुनेर सच्चिकै मन छोयो प्रदिप जि र मुइया सिस को जोडि अति मिलेको छ अनि मुइया सिस र रमेस प्रसाईं को दोहोरी सुन्न मन छ है हजुर ।
@bvdpda
3 жыл бұрын
सारै मन छाेयाे याे गित्ले मनि बिदेस अायेकाे पाच बर्श भयाे याे साल अाउने भनेकाे नि काेरानाले अाउन दियेन😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@renukapradhan9315
3 жыл бұрын
Me to same hajur😭😭😭
@sudarshanadhikari3073
3 жыл бұрын
सारैनै मन छोयो यो गित ले प्रदेशमा भएर होला
@ashmitadahal3726
3 жыл бұрын
Life ma pahilo choti live dohori le ruwayo sachikai marmik xa sayed dherai pardesiko Jibanma aadharit xa dheraiko aasu jhareko hola pradip bro ani maiya sis dubai janalai bises dhanybad
@deepakparajuli4619
3 жыл бұрын
Aha kati ramro dherai man chhune geet
@palloveepakhrin4020
3 жыл бұрын
मैया थापामगर र प्रदिप रोक्का कलाकार द्वयलाई मेरो तर्फबाट नमस्कार अनि सलाम छ यो गीतले मलाई रुन बाध्य बनायो यस्तो घटना हामी नेपालीको लागि अनिवार्य जस्तै भएको छ देशमा अस्थिर राजनीति र भ्रस्ताचारिहरुको बिगबिगीले गर्दा अनि मैया जिको त कतै बास्तबिक जीवन घटना नै हो कि जस्तो लाग्यो उहाको प्रस्तुति हेर्दा त प्राय उहा रमाईलो टुक्का मा दर्शक स्रोतलाई हसाउने आज भाबुक मुद्रामा देख्दा सारै रोए म गित बन्द गरि सम्झी सम्झी रूए
@RamKrishna-Dahal7bp
3 жыл бұрын
अति नै मन छुने शब्द मन दुखाइ दुखाइ हेरियो
@kanchankhadka8690
3 жыл бұрын
धेरै धेरै धन्यवाद प्रदिप जी र मैया बहिनीलाई हामी प्रदेशीको यथार्थलाई दोहोरी मार्फत् पस्किनु भएकोमा। अति मर्म स्पर्शी शब्दको सङ्कलन सफलताको शुभकामना
Пікірлер: 806