शनिबार बिहान नेपाली क्रिकेट टोलीले जारी टी-२० विश्वकको दावेदार टोली दक्षिण अफ्रिकासँग एक रनले हार्यो । टेष्ट मान्यता प्राप्त राष्ट्र तथा प्रतियोगिताकै उपाधि दावेदार टोली दक्षिण अफ्रिकाविरुद्ध नेपाली टोलीले देखाएको बहादुरी साच्चै प्रशंसनिय थियो । जितका लागि एक रन र दुई इन्च मात्रै टाढा रहेको नेपाली टोलीले खेल हारेपनि विश्वभरबाट चर्चा पाइरहेको छ । आइसीसी, एसिसी, क्यान र विभिन्न देशका लिजेन्ड खेलाडीहरुले नेपाली टोलीले देखाएको बहादुरीलाई लिएर प्रशंसाका शब्दहरु खर्चिरहेका छन् । तर हाम्रो देश नेपालमा भने केही समर्थकहरुले नेपाल हार्नुको कारण गुल्सन झाको ब्याटिङ कमजोरीलाई मानिरहेका छन् । गुल्सनको खेल कौशल र खेल क्षमतामाथी प्रश्न उठाइरहेका छन् ।
--------------------------------------------
© Kendrabindu Online Media Pvt. Ltd., 2018-2021
---------------------------------------------
Stay connected with us:
Website → kendrabindu.com/
Facebook → / kendrabindun. .
Twitter → / kendrabindunews
Instagram → / kendrabindu
Tumblr → / kendrabindutv
LinkedIn → / kendrabi. .
------------------------------------------
To Watch More Subscribe, Like and Share.
/ kendrabindunews
------------------------------------------
Contact No. : (+977) 01-5705335, 01-5705622
------------------------------------------
Unauthorized downloading and duplicating on KZitem channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
Негізгі бет Спорт दक्षिण अफ्रिकासँग नेपाल हार्नुमा गुल्सन झा नै दोषी हुन् ? यसो भन्छन् समर्थकहरु || Gulsan jha ||
Пікірлер: 15