भूमी पुत्र किरात राईहरुको महान चाड उभौलीको अवसरमा दक्षिण कोरियाको छल्लाबुक्दो प्रान्तको इक्सान भन्ने ठाँउमा प्रकृतिको पूजा गरि साकेला नाचिएको भिडियाेहरु समाबेश गरेर लिएर आएको छु । हेरेर मन पराईदिनु हुन्छ होला भन्ने आशा छ ।
Негізгі бет दक्षिण कोरियामा साकेला मनाउदै // यलेदोङ ५०८४ // IKSAN // KOREA VLOG //
Пікірлер: 5